SamwadKhabar logo

               

विश्व

रसियाले दुई सयभन्दा बढी वस्तुको निर्यातमा रोक

देवराज रिजाल

देवराज रिजाल

रसियाले दुई सयभन्दा बढी वस्तुको निर्यातमा रोक
२७ फागुन, काठमाडौँ । रूसले सन् २०२२ को अन्त्यसम्म आफ्ना देशबाट हुने २ सय भन्दा बढी विभिन्न सामाग्रीको निर्यातमा रोक लगाएको छ। युक्रेनमा आक्रमण गरेपछि पश्चिमा प्रतिबन्धको सामना गरिरहेको रूसले त्यसको जवाफी कदम चालेको हो। रूसी प्रतिबन्धका कारण दूरसञ्चार, चिकित्सा, सवारीसाधन, कृषि र विद्युतीय उपकरणका साथै काठजस्ता केही वनजन्य उत्पादनको निर्यातमा डिसेम्बर अन्तिमसम्म रोक लाग्नेछ। थप प्रतिबन्धमा रूसी बन्दरगाहमा विदेशी पानीजहाजलाई प्रतिबन्ध लगाउने पनि समावेश हुन सक्ने रूसको अर्थ मन्त्रालयले जनाएको छ। ‘यो उपाय रूसमाथि थोपिरिएका प्रतिबन्धहरूको तर्कपूर्ण प्रतिक्रिया हो’, रुसी अर्थ मन्त्रालयले भनेको छ। अर्थतन्त्रका प्रमुख क्षेत्रको निर्बाध कार्य सुनिश्चित गर्ने उद्देश्यका साथ रूसले मैत्रीपूर्ण व्यवहार नगर्ने देशमाथि प्रतिबन्ध लगाएको स्पष्ट पारेको छ। रूसले सन् २०२२ को अन्त्यसम्म आफ्ना देशबाट हुने २ सय भन्दा बढी विभिन्न सामाग्रीको निर्यातमा रोक लगाएको छ। युक्रेनमा आक्रमण गरेपछि पश्चिमा प्रतिबन्धको सामना गरिरहेको रूसले त्यसको जवाफी कदम चालेको हो।रुसी निर्यात प्रतिबन्धले अमेरिका र ईयूसहित करिब ४८ देश प्रभावित हुनेछन्। प्रधानमन्त्री मिखाइल मिशुस्तिनले प्रतिबन्धमा रूसमा सञ्चालित विदेशी कम्पनीले बनाएका सामानको कार र रेलका कन्टेनर लगायत निर्यात पनि समावेश हुने बताएका छन्। जर्जियाका छुट्टिएका क्षेत्रहरू दक्षिणी ओशीसा र अब्काजिया तथा रूसको नेतृत्वमा रहेको युरेसियन इकोनोमिक युनियनका सदस्यलाई निर्यात छुट दिन सकिने रूसले बताएको छ। पश्चिमा देशहरूले विशेषगरी रूसी तेल खरिदमा प्रतिबन्ध लगाएका छन्। प्रधानमन्त्री मिखाइल मिशुस्तिनले प्रतिबन्धमा रूसमा सञ्चालित विदेशी कम्पनीले बनाएका सामानको कार र रेलका कन्टेनर लगायत निर्यात पनि समावेश हुने बताएका छन्। जर्जियाका छुट्टिएका क्षेत्रहरू दक्षिणी ओशीसा र अब्काजिया तथा रूसको नेतृत्वमा रहेको युरेसियन इकोनोमिक युनियनका सदस्यलाई निर्यात छुट दिन सकिने रूसले बताएको छ। पश्चिमा देशहरूले विशेषगरी रूसी तेल खरिदमा प्रतिबन्ध लगाएका छन्।

ताजा

सबै

शनिवार गोकर्णेश्वर ३ वडा कार्यालय प्राङ्गणमा रक्तदान हुँदै

कार्तिक ७, काठमाडौं । गोकर्णेश्वर नगरपालिका वडा नं.३ मा रक्तदान कार्यक्रम हुने भएको छ…

धार्मिक गन्तव्यस्थलका रुपमा ढोरवाराहीलाई विकास गरिँदै

७ कार्तिक, काठमाडौं । तनहुँको शुक्लागण्डकी नगरपालिका९ मा अवस्थित प्रसिद्ध ढोरवाराही म…

भीड जम्मा गरेर न्याय निरुपण प्रभावित नगर्न  रास्वपालाई सत्ता पक्षको आग्रह

७ कार्तिक, काठमाडौं । सत्तारुढ दलहरुले न्याय निरुपणको प्रक्रिया प्रभावित नपर्न राष्ट्रिय…

काठमाडौँ महानगरले माग्यो करारमा कर्मचारी(सूचनासहित)

७ कार्तिक, काठमाडौं । काठमाडौँ महानगरपालिकाले करारमा कर्मचारी माग गरेको छ । महानग…

लोकप्रिय

सबै

विप्लव नेतृत्वको कम्युनिष्ट पार्टीबाट अमेरिकी धार्मिक सञ्जालको विरोध

६ कात्तिक, काठमाडौं । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले अमेरिक…

संघको विभिन्न जिल्लामा तीन दिवसीय प्रारम्भिक वर्ग

६ कार्तिक, काठमाडौं । हिन्दू स्वयंसेवक संघ नेपालद्वारा देशका विभिन्न जिल्लामा प्रारम्भि…

क्रिप्टो कारोबारीसँग ५० लाख असुलेको घटनामा २ प्रहरीसहित ३ जनाविरुद्ध मुद्दा

६ कार्तिक, काठमाडौं । क्रिप्टो कारोबारीसँग करिब ५० लाख रुपैयाँ असुलेकोमा दुई प्रहरी…

गोकर्णेश्वरमा पटका तथा बारुदजन्य पदार्थ बिक्रीवितरण र प्रयोगमा रोक

४ कार्तिक, काठमाडौं । गोकर्णेश्वर नगरपालिका क्षेत्रभित्र पटका तथा बारुदजन्य पदार्थ विक्र…

यो पनि

काठमाडौंमा विश्व अहिंसा तथा गान्धी दिवस मनाइयो

काठमाडौंमा विश्व अहिंसा तथा गान्धी दिवस मनाइयो

१६ असोज, काठमाडौं । विश्वभर विश्व अहिंसा दिवस तथा १५५ औँ महात्मा गान्धी जयन्ती आज वि…

भारतमा हेलिकप्टर दुर्घटना हुँदा तीन जनाको मृत्यु

भारतमा हेलिकप्टर दुर्घटना हुँदा तीन जनाको मृत्यु

१६ असोज, काठमाडौं । पश्चिमी भारतको पुणे जिल्लाको बावधन नजिक बुधवार हेलिकप्टर दुर्घट…

इजरायलमाथि झण्डै २ सय मिसाइल आक्रमण

इजरायलमाथि झण्डै २ सय मिसाइल आक्रमण

१६ असोज, काठमाडौं । इरानले मंगलवार राति इजरायलमाथि झण्डै दुई सय मिसाइल आक्रमण गरे…

मिस युनिभर्स नेपाल २०२४ को उपाधि सम्पदा घिमिरेलाई

मिस युनिभर्स नेपाल २०२४ को उपाधि सम्पदा घिमिरेलाई

२७ भाद्र, काठमाडौं । मिस युनिभर्स नेपाल२०२४ को उपाधि सम्पदा घिमिरेले जित्नुभएको छ ।…