SamwadKhabar logo

               

भर्खरै

६७४२ समाचार


उपत्यकाका नयाँ नगरको भौतिक विकास योजना छिट्टै स्वीकृत हुन्छ– मन्त्री भाँक्री

चैत ७, काठमार्डौँ । शहरी विकास मन्त्री रामकुमारी झाँक्रीले काठमाडौं उपत्यकामा घोषणा गरिएका चार नयाँ नगरको भौतिक विकास योजना छिट्टै स्वीकृत हुने बताउनुभएको छ । उहाँले उपत्यकाका नयाँ नगरको भौतिक विकास योजना स्वीकृत गरेर कार्यान्वयनमा लगिने बताउनुभएको हो । मन्त्री...


सिटिइभिटी र सामुदायिक विद्यालयको पाठ्यक्रम एउटै बनाइने

चैत ७, काठमाडौँ । शिक्षा मन्त्रालयअन्तर्गतका निकायबाट प्राविधिक धारमा उत्पादन हुने एउटै तहका जनशक्ति र लगानीमा निकै भिन्नता भएपछि पाठ्यक्रम समायोजनको तयारी भएको छ । प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सिटिइभिटी) र शिक्षा तथा मानव स्रोत विकास केन्द्रबाट सामुदायिक...


विद्यालयहरु खेलमैत्री हुनुपर्छः मन्त्री अथक

चैत ७, काठमाडौँ । युवा तथा खेलकुद मन्त्री महेश्वर गहतराज (अथक) ले सबै सामुदायिक विद्यालयहरु खेलमैत्री हुनुपर्ने बताउनुभएको छ । बाँकेको कोहलपुरमा रहेको ज्ञानज्योति माध्यामिक विद्यालयको ३७औं वार्षिक उत्सव समारोहमा बोल्दै मन्त्री अथकले स्थानियस्तरबाटै खेल गतिविधिलाई चलायमान गराउन हरेक विद्यालय...


भारतका लागि नेपाली राजदूतमा डा.शंकरप्रसाद शर्मा

७ चैत्र, काठमाडौँ । काठमाडौं, चैत ६ गते । राष्ट्रपति विद्यादेवी भण्डारीले भारतका लागि नेपाली राजदूतमा डा।शंकरप्रसाद शर्मालाई नियुक्त गर्नुभएको छ । राट्रपति कार्यालयद्वारा विज्ञप्तिमा सो जानकारी गराइएको हो ।


बार्सिलोनाले रियल म्याड्रिडलाई उसैको मैदानमा सहजै हरायो

७ चैत्र, काठमाडौँ । स्पेनिस ला लिगा अन्तर्गत आइतबार भएको एल क्लासिकोमा क्याटलान क्लब बार्सिलोनाले रियललाई ४/० को फराकिलो अन्तरले उसैको मैदानमा सहजै हराएको हो। सान्टियागो बर्नाबाउमा बार्सिलोनालाई जिताउन पिएर एमेरिक औबामेयाङले २ गोल गर्दा रोनाल्ड अराउजो र फेरान टोरेसले...


आज विश्व कविता दिवस मनाइँदै

७ चैत्र, काठमाडौँ । काठमाडौं – साहित्यिक कार्यक्रमको आयोजना गरी आज विश्व कविता दिवस मनाइँदैछ । विश्व कविता दिवसको अवसरमा नेपाल प्रज्ञा–प्रतिष्ठान, साहित्य (पद्य÷काव्य) विभागद्वारा विशेष कवि गोष्ठीको आयोजना गरिएको प्रतिष्ठानका सञ्चार तथा डायस्पोरा संयोजक शशी लुमुम्बुले जानकारी दिए ।...


लेटाङमा झडप हुदाँ एक प्रहरीको मृत्यु, दर्जनौ घाइते

७ चैत्र, काठमाडौँ । लेटाङ नगरपालिका–५ मा आइतबार साँझमा भएको भिडन्तमा परी एक महिला प्रहरीको मृत्यु भएको छ। मोरङका प्रमुख जिल्ला अधिकारी काशीराज दाहालका अनुसार आइतबार लेटाङमा भएको घटनामा परी एकजना महिला प्रहरीको मृत्यु भएको थियो। घटना भएपछि सोमबार बिहान...


सबै मानिस समान हुन, सबै स्वतन्त्रता र आत्मसम्मानपूर्वक बाँच्न पाउनुपर्छः प्रधानमन्त्री देउवा

७ चैत्र, काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले ५७ औँ अन्तर्राष्ट्रिय जातीय विभेद उन्मूलन दिवसको अवसरमा जातीय विभेद उन्मूलनका लागि सङ्घर्ष गर्ने सम्पूर्ण अधिकारकर्मी, योद्धा तथा अग्रजहरूप्रति सम्मान व्यक्त गरेका छन्। दिवसका अवसरमा शुभकामना सन्देशमार्फत उनले जातीय विभेद तथा छुवाछुत मानव...


पहिरोबाट विस्थापित गाउँ पुनःस्थापना गर्न जग्गा प्रदान

६ चैत्र, काठमाडौँ । सङ्खुवासभा — सङ्खुवासभाको सिलिचोङ गाउँपालिका–१ बेसिन्दा र चेप्चेवामा गएको पहिरोका कारण विस्थापित परिवारलाई जग्गा प्रदान गरिएको छ । गाउँपालिकाले जग्गा खरिद गरी बेसिन्दाका २५ परिवारलाई वडा नं १ को चित्रे गाउँमा पुनःस्थापना गर्न जग्गा प्रदान गरेको...


स्वीकृति नलिई भित्तेपात्रो छापे कारबाही हुने

चैत ६, काठमाडौं । नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिको स्वीकृति नलिई प्रकाशन भएका भित्तेपात्रो (क्यालेण्डर) को बजारमा अनुगमन गरेर कारबाही प्रक्रिया अघि बढाउन अनुगमन समिति गठन भएको छ । पञ्चाङ्ग निर्णायक विकास समितिका सदस्य वासुदेवकृष्ण शास्त्रीको संयोजकत्वमा गठित बजार अनुगमन...


कांग्रेसले चैत्रभित्रै उम्मेदवारको नाम टुंगो लगाउँछः प्रवक्ता

चैत ६, काठमाडौँ । नेपाली काग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले आगामी स्थानीय निर्वाचनमा पार्टीका तर्फबाट उठ्ने उम्मेद्वारहरुको टुंगो चैत्रभित्रै टुंगो लगाइसक्ने बताएका छन् । नेपाल प्रेस युनियन सल्यानले आइतबार आयोजना गरेको भेटघाट कार्यक्रममा विधानले नै पार्टीका तर्फबाट विभिन्न तहका निर्वाचनमा...


एमसीसी राष्ट्र हितमा छः गृहमन्त्री खाँण

चैत ६, पाल्पा । एमसीसी राष्ट्रको हितमै रहेका कारण प्रस्ताव पेश गरिएको गृहमन्त्री बालकृष्ण खाँणले बताएका छन् । विद्युतीकरण, बाटो निर्माणका लागि एमसीसी प्रस्ताव पेश गरिएको बताउँदै उनले यसले देशमा विकास हुने जानकारी दिए । नेपाली कांग्रेस रामपुर नगर कार्यसमिति...


सात महिनामा करिब सात अर्बको फलफूल आयात

चैत ६, काठमाडौैं । चालु आर्थिक वर्षको पहिलो सात महिनामा फलफूलको आयात अकासिएको छ । सो अवधिमा रु ६ अर्ब ६० करोड ९१ लाख २८ हजार ६०० मूल्य बराबरका आँप, सुन्तला, कागती, अङ्गुर र स्याउको आयात भएको हो । तीमध्ये...


उखु खेती छोड्दै किसान

६ चैत्र, काठमाडौँ । रौतहट, उखुको रकम भुक्तानीमा ढिलाइ हुने, विभिन्न किसिमका प्राकृतिक एवं जैविक प्रकोपका कारण उखु खेतिमा समस्या हुने गरेकाले र राज्यबाट पनि किसानका लागि आवश्यक सहयोग नपाएपछि पछिल्लो समय किसानहरु उखु खेती गर्न छोडेसँगै यस वर्ष उखु...


विराटनगरमा विराट राजवंशी महोत्सव सुरु

चैत ६, विराटनगर । अल्पसंख्यक राजवंशी समुदायको संस्कार र संस्कृति जगेर्ना गर्ने उद्देश्यसाथ विराटनगरमा विराट राजवंशी महोत्सव सुरु भएको छ । विराट राजवंशी प्रगतिशील विकास समितिको आयोजनामा विराटनगर महानगरपालिका–५, कोचाखालमा विराटनगर महानगरपालिकाका प्रमुख भीम पराजुलीले महोत्सव उद्घाटन गरेका छन् ।...


दोस्रो मिल्स गोल्डकप फुटबल प्रतियोगिता चैत दोस्रो सातादेखि

६ चैत्र, काठमाडौँ । दोस्रो मिल्स गोल्डकप फुटबल प्रतियोगिता विराटनगरमा चैत दोस्रो सातादेखि आयोजना हुन भएको छ । शनिबार मिल्स गोल्डकप फुटबल ट्रष्टले पत्रकार सम्मेलन गर्दै ‘रानी मिल्स एरियाको एतिहासिक पहिचान गराऔं। अतितदेखि वर्तमानसम्म फुटबल खेलको गरिमा बढाऔं,’ भन्ने मूल...


वसन्त ऋतुसंगै फुल्ने राष्ट्रिय फूल लालीगुराँस (फोटो फिचर)

लालीगुराँसलाई नेपालको राष्ट्रिय फूलको रूपमा २०१९ सालमा मान्यता दिइएको हो । नेपालको संविधान २०७२ ले पनि लालीगुराँसलाई राष्ट्रिय फूलको मान्यता दिएको छ । नेपालको निशान छापमा समेत लालीगुराँसलाई समावेश गरिएको छ । यस्तै नेपाली रुपियाँ पाँच सय र एक हजारको...


इस्टपोल कलेजको दशौँ वार्षिक साधारणसभा सम्पन्न

चैत ६, काठमाडौँ । काठमाडौँको जोरपाटी नारायणटारमा रहेको इस्टपोल इन्टरनेशनल कलेजले दशौँ वार्षिक साधारणसभा सम्पन्न गरेको छ । शुक्रबार द लप्सी रिसोर्ट नगरकोटमा नेपाल स्टक एक्सचेन्जका म्यानेजर निरञ्जन फुयाँलको प्रमुख आतिथ्यता तथा कलेजका संस्थापक अध्यक्ष ईश्वर प्रसाद सापकोटाको अधक्षतामा सम्पन्न...


नेपाली विद्यार्थीलाई पाकिस्तानले शैक्षिक छात्रवृत्ति सहयोग निरन्तर जारी राख्ने

६ चैत्र, काठमाडौँ । पाकिस्तानका राजदूत सैयद हैदर साहले नेपालका लागि नेपाली विद्यार्थीलाई शैक्षिक छात्रवृत्तिमा निरन्तर सहयोग जारी राख्ने बताएका छन् । काठमाडौंमा आयोजित कार्यक्रममा पाकिस्तानका विभिन्न शैक्षिक संस्थाबाट स्नातक गरेका नेपाली विद्यार्थीलाई सम्मान गर्दै राजदूत साहले नेपाली विद्यार्थीलाई पाकिस्तानले...


हिन्दू राष्ट्र स्वाभिमान जागरण अभियान सुरु

चैत ६, काठमाडौँ । हिन्दू राष्ट्र स्वाभिमान जागरण अभियानले ‘प्रबुद्ध नागरिक गोष्ठी एवम् साहित्य परिचय कार्यक्रमको आयोजना गरेको छ । राष्ट्रिय सभागृहमा शनिबार आयोजित उक्त गोष्ठीमा अभियानद्वारा अहिलेसम्म प्रकाशित साहित्यबारे जानकारी गराउदै इतिहास, संस्कृति, परम्परा र जनसङ्ख्याको आधारमा नेपाल स्वयंसिद्ध...


ताजा

सबै

शनिवार गोकर्णेश्वर ३ वडा कार्यालय प्राङ्गणमा रक्तदान हुँदै

कार्तिक ७, काठमाडौं । गोकर्णेश्वर नगरपालिका वडा नं.३ मा रक्तदान कार्यक्रम हुने भएको छ…

धार्मिक गन्तव्यस्थलका रुपमा ढोरवाराहीलाई विकास गरिँदै

७ कार्तिक, काठमाडौं । तनहुँको शुक्लागण्डकी नगरपालिका९ मा अवस्थित प्रसिद्ध ढोरवाराही म…

भीड जम्मा गरेर न्याय निरुपण प्रभावित नगर्न  रास्वपालाई सत्ता पक्षको आग्रह

७ कार्तिक, काठमाडौं । सत्तारुढ दलहरुले न्याय निरुपणको प्रक्रिया प्रभावित नपर्न राष्ट्रिय…

काठमाडौँ महानगरले माग्यो करारमा कर्मचारी(सूचनासहित)

७ कार्तिक, काठमाडौं । काठमाडौँ महानगरपालिकाले करारमा कर्मचारी माग गरेको छ । महानग…

लोकप्रिय

सबै

विप्लव नेतृत्वको कम्युनिष्ट पार्टीबाट अमेरिकी धार्मिक सञ्जालको विरोध

६ कात्तिक, काठमाडौं । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले अमेरिक…

संघको विभिन्न जिल्लामा तीन दिवसीय प्रारम्भिक वर्ग

६ कार्तिक, काठमाडौं । हिन्दू स्वयंसेवक संघ नेपालद्वारा देशका विभिन्न जिल्लामा प्रारम्भि…

क्रिप्टो कारोबारीसँग ५० लाख असुलेको घटनामा २ प्रहरीसहित ३ जनाविरुद्ध मुद्दा

६ कार्तिक, काठमाडौं । क्रिप्टो कारोबारीसँग करिब ५० लाख रुपैयाँ असुलेकोमा दुई प्रहरी…

गोकर्णेश्वरमा पटका तथा बारुदजन्य पदार्थ बिक्रीवितरण र प्रयोगमा रोक

४ कार्तिक, काठमाडौं । गोकर्णेश्वर नगरपालिका क्षेत्रभित्र पटका तथा बारुदजन्य पदार्थ विक्र…