SamwadKhabar logo

               

भर्खरै

६७४२ समाचार


बालुवाटार र सिंहदरबार क्षेत्रमा ढलको व्यवस्थापन गरिन्छः मन्त्री चौधरी

चैत १५, काठमाडौँ । खानेपानी मन्त्री उमाकान्त चौधरीले प्रधानमन्त्रीको सरकारी निवाससमेत रहेको बालुवाटार क्षेत्रमा आगामी वर्षदेखि ढलको समस्या हटेर जाने बताउनु भएको छ । प्रधानमन्त्रीसहित सभामुख, राष्ट्रियसभाका अध्यक्ष, प्रधानन्यायाधीशको सरकारी निवास र नेपाल राष्ट्र बैंकको केन्द्रीय कार्यालय परिषर क्षेत्रमा प्रत्येक...


भक्तपुरमा बजार अनुगमन, म्याद नाघेका खाद्य सामाग्री नष्ट

चैत १५, भक्तपुर । भक्तपुर नगरपालिका अनुगमन समितिका संयोजक राजकृष्ण गोराको नेतृत्वमा मंगलबार नगरका ज्ञानकुञ्ज र दुधपाटीमा १० वटा खाद्य पसल अनुगमन गरिएको छ। अनुगमन गर्दा तराजु नवीकरण नभएको र म्याद नाघेको सामानहरु जफत गरि नष्ट गरेको जनाइएको छ। अनुगमनमा...


निर्वाचनका लागि कल सेन्टर सञ्चालन

चैत १५, काठमाडौँ । निर्वाचन आयोगले निर्वाचन प्रयोजनका लागि मंगलबारदेखि कल सेन्टर सञ्चालनमा ल्याएको छ। आयोगका प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले कल सेन्टरको उद्घटन गर्नुभएको हो। उद्घाटनसँगै टोल फ्री नम्बर ११०२ सहित कल सेन्ट सञ्चालनमा आएको छ। आगामी वैशाख ३०...


प्रधानमन्त्रीको भारत भ्रमण तालिका सार्वजनिक

चैत १५, काठमाडौं । परराष्ट्र मन्त्रालयले प्रधानमन्त्री शेरबहादुर देउवाको भारत भ्रमण तालिका सार्वजनिक गरेको छ । प्रधानमन्त्री देउवाले शनिबार भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेटवार्ता गर्ने सार्वजनिक तालिकामा उल्लेख छ । दुई प्रधानमन्त्रीबीच हैदरावाद हाउसमा भेटवार्ता हुने जनाइएको छ । भारतीय...


रुस र युक्रेनबीच शान्ति वार्ता हुँदै

१५ चैत्र, काठमाडौँ । एजेन्सी, आज रुस र युक्रेनबीच पाचौँ चरणको शान्ति वार्ता हुँदै छ । युक्रेनले टर्कीमा बस्ने वार्ताबाट रुसलाई तत्काल युद्ध अन्त्य गराउने चाहना राखेको छ । युक्रेनी विदेशमन्त्री द्विमित्रो कुलेबाले युद्धविरामसँगै अरु सबै विषयमा सहमति खोजिनुपर्नेमा जोड...


अध्यक्ष नेपाल टर्की प्रस्थान

चैत १५, काठमाडौँ । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल टर्की प्रस्थान गरेका छन्। टर्कीको अंकारामा आयोजना हुने कार्यक्रममा सहभागी हुन उनी सोमबार बेलुकी १० बजे त्यसतर्फ प्रस्थान गरेको उनको सचिवालयले जानकारी दिएको छ। अध्यक्ष नेपाल टर्किस एअरलाइन्सको जहाजमार्फत् इस्तानाबुल...


संक्रमण दर शून्य भएसँगै काभ्रेपलाञ्चोक कोरोनामुक्त

चैत १५, काभ्रेपलाञ्चोक । जिल्लामा चार दिनदेखि गरिएका परीक्षणमा कुनै पनि व्यक्तिमा कोरोना संक्रमण नदेखिएकाले काभ्रेपलाञ्चोक कोरोनामुक्त भएको जनाइएको छ । जिल्लामा पछिल्लो २४ घण्टामा २३ जनाको कोरोना परीक्षण गरिएको थियो । चार दिनदेखि दैनिक दुई दर्जन हाराहारीमा कोरोनासँग मिल्दोजुल्दो...


इटहरीमा बम विष्फोट हुँदा दुई जना घाइते

चैत १५, काठमाडौं । सुनसरीको इटहरीमा बम विष्फोट भएको छ । सोमबार राति करिब १० बजे इटहरी उपमहानगरपालिका– २ को नवजागृति टोलमा बम विष्फोट भएको हो । विष्फोटमा परी दुई जना घाइत भएका छन् । बम विष्फोटमा परेर इटहरी उपमहानगरपालिका–...


मानव बेचबिखनको झूटो मुद्दाले तीन वर्ष जेल

१४ चैत्र, काठमाडौँ । मानव बेचबिखनको झूटो मुद्दा लगाएका कारण धनगढीका एक सर्वसाधारणले बित्थैमा तीन वर्ष कारागारमा बिताउनुपर्‍यो । माइती नेपालका कर्मचारीको अग्रसरतामा प्रहरी र सरकारी वकिलले मानव बेचबिखनको झुटो मुद्दा लगाएका कारण तीन वर्ष जेल जीवन बिताउनुपएको छ ।...


सप्तरीको बरमाजीयबाट जेष्ठ नागरिक हराएको सूचना, खोजीदिन परिवारको अनुरोध

चैत १५, मोरङ । सप्तरीको बरमाजीय– मौलीबाट जेष्ठ नागरिक बेपत्ता भएको छ । रतुवामाई नगरपालिका– १० सोमबारे स्थाई घर भएका बर्ष ६४ को जेष्ठ नागरिक डिल्ली बाहदुर कार्की चैत ९ गते मोरङबाट काठमाण्डौ जाने क्रममा सप्तरीको मौली (मनकामना होटल) बाट...


बालबालिकालाई टाइफाइडविरुद्धको खोप लगाइदै

१५ चैत्र, काठमाडौँ । रुकुमपूर्वमा १५ महिनादेखि १५ वर्षसम्मका बालबालिकालाई टाइफाइडविरुद्धको खोप लगाइने भएको छ । यही चैत २५ गतेदेखि टाइफाइडविरुद्धको खोप लगाउने देशव्यापी अभियानअन्तर्गत जिल्लाका यी उमेर समूहका सबैलाई खोप लगाइने भएको हो । यो उमेर समूहका बालालिका टाइफाइडबाट...


कोरियाली भाषा परीक्षाका लागि आवेदन खुला

चैत १५, काठमाडौँ । कोरियाली भाषा परीक्षामा सामेल हुनेका लागि सोमबारदेखि आवेदन खुला भएको छ । रोजगार अनुमति प्रणाली (ईपीएस) मार्फत सन् २०२२ र २०२३ मा दक्षिण कोरिया रोजगारी गर्न जान चाहनेका लागि यो भाषा परीक्षाको आवेदन खुलाइएको हो ।...


उपत्यकामा विषाक्त वायु, मर्निङवाक समेत नगर्न विज्ञहरुको सुझाव

चैत १५, काठमाडौं । काठमाडौं उपत्यकामा वायु प्रदूषण झन् बढेको छ । वायुको गुणस्तर अध्ययन तथा विश्लेषण गर्ने स्वीस कम्पनी आईक्यूएयरले सार्वजनिक गरेको पछिल्लो रिपोर्टमा उपत्यकाको वायु प्रदूषण मापन सूचक एक्यूआई १६२ पुगेको देखाइएको हो । एक्यूआई १५० भन्दामाथि जानुलाई...


सहायक प्राध्यापक पदमा दरखास्त आह्वान

चैत १५, काठमाडौं । लुम्बिनी बौद्ध विश्वविद्यालयले सहायक प्राध्यापक पदमा दरखास्त आह्वान गरेको छ । लुम्बिनी बौद्ध विश्वविद्यालय मानविकी तथा सामाजिक शास्त्र संकायका लागि सहायक प्राध्यापक पदमा खुला प्रतियोगिताद्वारा करार सेवामा पदपूर्तिका लागि आवेदन आह्वान गरिएको हो । २१ वर्ष...


७३ साना दलले आफ्नै चुनाव चिह्न पाउने, कुन जिल्लामा कति दल ?

चैत १४, काठमाडौं । निर्वाचन आयोगले आगामी स्थानीय तह निर्वाचन प्रयोजनाका लागि दर्ता भएका राजनीतिक दललाई आआफ्नै निर्वाचन चिह्न प्रदान गर्ने भएको छ । दलको राष्ट्रिय मान्यता प्राप्त नगरेका अन्य दललाई सम्बन्धित दलकै निर्वाचन चिह्न दिने आयोगले निर्णय गरेको प्रवक्ता...


कांग्रेसले स्थानीय तह निर्वाचनमा सत्ता गठबन्धनसँग सहकार्य गर्ने

चैत १४, काठमाडौं । नेपाली कांग्रेसले स्थानीय तह निर्वाचनमा सत्ता गठबन्धनसँग सहकार्य गर्ने भएको छ । सोमबार पार्टी कार्यालय सानेपामा बसेको केन्द्रीय समितिको बैठकले गठबन्धनसँग सहकार्य गरेर नै स्थानीय तह निर्वाचनमा पार्टी सहभागी बन्ने निस्कर्ष निकालेको हो । बैठकपछि सञ्चारकर्मीहरूसँग...


खेलकुद मन्त्री अथकद्धारा त्रिदेशीय श्रृङ्खलाको उद्घाटन

चैत्र १४, काठमाण्डौं । युवा तथा खेलकुद मन्त्री महेश्वर गहतराज (अथक) ले त्रिदेशीय टी–२० शृङखलाको उद्घाटन गर्नुभएको छ । मन्त्री अथकले उद्घाटन गरेसँगै आज (सोमबार) देखी कीर्तिपुरस्थित टीयू अन्तर्राष्ट्रिय मैदानमा त्रिदेशीय टी–२० शृङखला सुरु भएको छ । खेलाडीहरुलाई हौसला बढाउन...


चैते धानको रोपाई सुरु

१४ चैत्र, काठमाडौँ । पर्सा, यतिबेला विभिन्न स्थानहरुमा चैते धानको रोपाई सुरु भएको छ । चैतको पहिलो हप्ता देखि जिल्लामा चैते धान रोप्न सुरु गरिएको हो । सिञ्चित क्षेत्र बढेपछि पर्साको ग्रामीण क्षेत्रमा यसवर्ष चैते धानको खेती बढेको हो ।...


राप्रपाको कार्यसम्पादन समिति २० सदस्यीय

चैत १४, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) केन्द्रीय कार्यसमितिमा २० सदस्यीय कार्यसम्पादन समिति निर्माण भएको छ । अध्यक्ष राजेन्द्र लिङ्देनले पार्टी केन्द्रको २० सदस्यीय कार्यसम्पादन समिति गठन गरेका हुन् । पार्टी अध्यक्ष, उपाध्यक्ष, महामन्त्री र केही वरिष्ठ केन्द्रीय सदस्यलाई...


कार्यविनायक र मछिन्द्रबहाल जाेड्ने पुल उद्घाटन

चैत १४, काठमाडौँ । ललितपुर महानगर पालिका वडा नं २२ स्थित धार्मिक, सांस्कृतिक तथा पर्यटकीय क्षेत्रलाई जोड्ने उद्देश्यले झोलुङ्गे पुलको निर्माण गरिएको छ । कार्यविनायक र मछिन्द्रबहालबीचको सहज सम्पर्क स्थापित गर्ने उद्देश्यबाट निर्माण गरिएको सो झोलुङ्गे पुलको आज ऊर्जा, जलस्रोत...


ताजा

सबै

शनिवार गोकर्णेश्वर ३ वडा कार्यालय प्राङ्गणमा रक्तदान हुँदै

कार्तिक ७, काठमाडौं । गोकर्णेश्वर नगरपालिका वडा नं.३ मा रक्तदान कार्यक्रम हुने भएको छ…

धार्मिक गन्तव्यस्थलका रुपमा ढोरवाराहीलाई विकास गरिँदै

७ कार्तिक, काठमाडौं । तनहुँको शुक्लागण्डकी नगरपालिका९ मा अवस्थित प्रसिद्ध ढोरवाराही म…

भीड जम्मा गरेर न्याय निरुपण प्रभावित नगर्न  रास्वपालाई सत्ता पक्षको आग्रह

७ कार्तिक, काठमाडौं । सत्तारुढ दलहरुले न्याय निरुपणको प्रक्रिया प्रभावित नपर्न राष्ट्रिय…

काठमाडौँ महानगरले माग्यो करारमा कर्मचारी(सूचनासहित)

७ कार्तिक, काठमाडौं । काठमाडौँ महानगरपालिकाले करारमा कर्मचारी माग गरेको छ । महानग…

लोकप्रिय

सबै

विप्लव नेतृत्वको कम्युनिष्ट पार्टीबाट अमेरिकी धार्मिक सञ्जालको विरोध

६ कात्तिक, काठमाडौं । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले अमेरिक…

संघको विभिन्न जिल्लामा तीन दिवसीय प्रारम्भिक वर्ग

६ कार्तिक, काठमाडौं । हिन्दू स्वयंसेवक संघ नेपालद्वारा देशका विभिन्न जिल्लामा प्रारम्भि…

क्रिप्टो कारोबारीसँग ५० लाख असुलेको घटनामा २ प्रहरीसहित ३ जनाविरुद्ध मुद्दा

६ कार्तिक, काठमाडौं । क्रिप्टो कारोबारीसँग करिब ५० लाख रुपैयाँ असुलेकोमा दुई प्रहरी…

गोकर्णेश्वरमा पटका तथा बारुदजन्य पदार्थ बिक्रीवितरण र प्रयोगमा रोक

४ कार्तिक, काठमाडौं । गोकर्णेश्वर नगरपालिका क्षेत्रभित्र पटका तथा बारुदजन्य पदार्थ विक्र…