SamwadKhabar logo

               

भर्खरै

६७४२ समाचार


राष्ट्रसंघको सहकार्यमा अन्तर्राष्ट्रिय कार्यक्रम गर्दै नेपाल

माघ २५, काठमाडौं । संयुक्त राष्ट्रसंघको सहकार्यमा नेपालले आउँदो जुन १२ देखि १५ तारिखसम्म ‘शान्ति स्थापना कार्यमा प्रविधिका लागि सहकार्य’ विषयक अन्तर्राष्ट्रिय कार्यक्रम गर्ने भएको छ । विश्वमा भइरहेको सूचना प्रविधिको तीव्रतम विकास र बदलिँदो सुरक्षा परिस्थितिअनुरूप शान्ति कार्य मिसनमा...


मैतीदेवी प्रहरी बिटमा चल्यो महानगरको डोजर

माघ २४, काठमाडौं । काठमाडौं महानगरपालिकाले मैतीदेवीमा रहेको प्रहरी बिटमा डोजर चलाएको छ । सडक मिचेर बिट बनाइएको भन्दै महानगरले त्यहाँ डोजर चलाएको हो । महानगरका प्रहरी प्रमुख राजु पाण्डेले सडक मिचेर बनाएका टहरा हटाउने क्रममा प्रहरी बिट पनि हटाइएको...


भृकुटीमण्डपमा क्यान इन्फोटेक सुरु

माघ २४, काठमाडौँ । ‘इन्फोडेभलपर्स क्यान इन्फोटेक– २०२३’ प्रदर्शनी आज (मङ्गलबार) देखि भृकुटीमण्डपमा सुरु भएको छ । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले प्रदर्शनीको उद्घाटन गर्नुभएको हो । सूचना तथा सञ्चार प्रविधि क्षेत्रका विभिन्न उत्पादन र सेवाबारे जानकारी दिने उद्देश्यले...


विप्लवले बुधबार पत्रकार सम्मेलन गर्ने

माघ २४, काठमाडौं । नेकपा महासचिव नेत्रविक्रम चन्द‘विप्लव’ले बुधबार विशेष पत्रकार सम्मेलन गर्ने भएका छन् । उनले बुधबार दिउँसो १ बजे काठमाडौंको जमलस्थित नाचघरबाट पत्रकार सम्मेलन गर्ने भएका हुन् । विप्लवले पत्रकार सम्मेलनमार्फत पछिल्लो बन्दी रिहा, मुद्दा फिर्ताको विषय र...


शाखा अधिकृत पदका सबै परीक्षा स्थगित

माघ २४, काठमाडौँ । यही माघ २८ गते सञ्चालन हुने गरी तोकिएको राजपत्राङ्कित तृतीय श्रेणी, शाखा अधिकृत वा सो सरह ९अप्राविधिक० पदका सबै परीक्षा स्थगित भएको छ । लोकसेवा आयोगले आज विज्ञप्ति जारी गरी सर्वोच्च आदालतबाट जारी भएको अन्तरिम आदेश...


राष्ट्रियसभाका उपाध्यक्ष अर्यालले लिइन् शपथ

माघ २४, काठमाडौँ । राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले नवनिर्वाचित उपाध्यक्ष उर्मिला अर्याललाई पद तथा गोपनीयताको शपथ गराएका छन् । राष्ट्रपति कार्यालयमा आज आयोजित समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारीको उपस्थितिमा अध्यक्ष तिमिल्सिनाले उपाध्यक्ष अर्याललाई पद तथा गोपनीयताको शपथ गराएका हुन् । समारोहमा...


टर्की भूकम्प अपडेट : मृत्यु हनेको संख्या चार हजार बढी

माघ २४, काठमाडौं । टर्कीमा सोमबार बिहान गएको शक्तिशाली भूकम्पमा परी मृत्यु हुनेको संख्या चार हजार बढी पुगेको छ । मानिस सुतिरहेको समयमा टर्कीको गाजियन्टेपनजिकै केन्द्रविन्दु भएर ७.८ म्याग्निच्युडको भूकम्प गएको थियो । सो भूकम्पका टर्की र सिरियामा गरी मृत्यु...


मधेस प्रदेशमा १५ जनाको जम्बो मन्त्रिपरिषद गठन

माघ २४, जनकपुर। मुलुकका ७ वटा प्रदेश मध्ये सबैभन्दा बढी मन्त्रालय भएको प्रदेशको रुपमा मधेस प्रदेशले आफूलाई चिनाउने भएको छ। माओवादीवाट उद्योग, पर्यटन तथा वन मन्त्रीमा सुनिता यादव र राज्यमन्त्रीमा रहवर अन्सारीले सपथ लिएसँगै मधेस सरकारको मन्त्रिमण्डल १५ सदस्सीय पुग्ने...


सडक बनाउने अब एउटै निकाय हुनुपर्छ : मन्त्री श्रेष्ठ

माघ २४, काठमाडौं । उपप्रधान एवं भौतिक पूर्वाधार तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठले सडक निर्माण गर्न धेरै निकाय हुँदा समस्या निम्तिएको बताएका छन् । मंगलबार मन्त्रालयमा आयोजित पत्रकारसँगको अन्तरक्रिया कार्यक्रममा बोल्दै अब एउटै निकायले सडकको काम गर्ने तयारी गरिएको बताएका हुन्...


मल अभाव हुँदा चिन्तामा किसान

माघ २४, मेलम्ची । सिन्धुपाल्चोकका किसानलाई युरिया मलको अभाव भएको छ । खेती गर्ने समयमा मल नपाएपछि किसान चिन्तित बनेका छन् । “खेती त जसोतसो गरिएला तर युरिया मल नै पाइँदैन । मल पाइहाले पनि दोब्बरभन्दा बढी मूल्य तिर्नुपर्छ”, इन्द्रावती–१२...


चलचित्र ‘अगस्त्य’ मा नाजिर र मलिका अनुबन्धित

माघ २४, काठमाडौं । सौरभ चौधरीको निर्देशनमा बन्न लागेको चलचित्र ‘द अनब्रेकेबलस् अगस्त्य’ मा अभिनेता नाजिर हुसेन र अभिनेत्री मलिका महत अनुबन्धित भएका छन् । निर्माण युनिटले चलचित्रको पोष्टर सार्वजनिक गर्दै मुख्य कलाकारमा नाजिर र मलिका भित्रिएको जानकारी दिएका छन्...


काठमाडौं उपत्यकाका ३ वटा फर्ममा बर्डफ्लू पुष्टि

माघ २४, काठमाडौं । काठमाडौंका ३ वटा फर्ममा बर्डफ्लू पुष्टि भएको छ । बर्डफ्लू पुष्टि भएपछि कुखुरा र अण्डा नष्ट गरिएको हो । कृषि अनुसन्धान परिषद् नार्कको अनुसन्धान फार्म, रामकोट, तार्केश्वरको फार्ममा कुखुरा र टर्की मर्न थालेपछि परीक्षणमा पठाउँदा बर्डफ्लू...


यूएसएआईडी प्रमुख सामन्था पावर आज नेपाल आउँदै

माघ २४, काठमाडौं । अन्तर्राष्ट्रिय विकासका लागि अमेरिकी नियोग (यूएसएआईडी) की प्रमुख सामन्था पावर आज नेपाल आउँदै छन् । अमेरिकी विदेशमन्त्रालयको राजनीतिक मामिला हेर्ने उपमन्त्री भिक्टोरीया नुल्यान्डले नेपाल भ्रमण गरेर फर्किएको एक साता नपुग्दै पावर नेपाल आउन लागेकी हुन् ।...


‘ब्राह्मण’

ब्राह्मण जसको काम शास्त्र पढेर कर्म गराउने हो। समाजमा उ पण्डित, पुरेत देखि टपरे नामले चिनिन्छ । राज्यले ब्राह्मण लाई कोटा दिन सकेन समावेशी बनाउन तर कर मा छुट दियो किनकि ब्राह्मणले आफ्नो व्यवसाय दर्ता गर्नु पर्दैन तथा दक्षिणा आएको...


प्रयोग नै नगरी थन्कियो दमकल

माघ २४, खोटाङ । ‘ब्याट्री डाउन’ भएर ‘स्टार्ट’ नै नहुने भएपछि खोटेहाङ गाउँपालिकाको बारुणयन्त्र (दमकल) दुई वर्षदेखि थन्किएर बसेको छ । प्रदेश नं १ नं सरकारको आन्तरिक मामिला तथा कानुन मन्त्रालयले विसं २०७७ असोज २९ गते गाउँपालिकालाई दमकल हस्तान्तरण गरेको...


अन्त्येष्टिका लागि लगेको १७ महिने शिशुको शव आर्यघाटबाट प्रहरी नियन्त्रणमा

माघ २३, काठमाडौं । पशुपति आर्यघाटबाट अन्त्येष्टि गर्न लागिएको एक शिशुको शव प्रहरीले नियन्त्रणमा लिएको छ । तारकेश्वर नगरपालिकाबाट ल्याइएको १७ महिने शिशुको शव प्रहरीले नियन्त्रणमा लिएको हो । पानीमा डुबेर मरेको भनि अन्त्येष्टि गर्न लागिएको शवको शरीरमा निलडाम देखिएको...


महिनावारीबारे जान्नै पर्ने १० कुरा

सबै महिला महिनावारीबाट गुज्रनुपर्छ। तर, सार्वजनिक रुपमा यसबारे चर्चा गर्न महिलाहरु हिच्किचाउँछन्। यसबारे महिलामा धेरै खालका भ्रम पनि विद्यमान छन्। तर, यो एउटा शारीरिक जैविक प्रक्रिया हो भन्नेबारेमा सबै स्पष्ट हुनुपर्छ। यसमा अन्धविश्वासको कुनै लेनदेन छैन। तर, महिनावारीबारे पूरै वैज्ञानिक...


शहीदनगरका पूर्व मेयरसहित १२ जनाविरुद्ध भ्रष्टाचारको मुद्दा

माघ २३, काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले धनुषाको शहीदनगर नगरपालिकाका पूर्वप्रमुख र उपप्रमुखसहित १२ जनाविरुद्ध भ्रष्टाचारको मुद्दा दायर गरेको छ । वडा नम्बर ८ को बिसरभोरा नहरदेखि गोठ कोयलपुरसम्म कृषि सडक निर्माणका क्रममा फिल्डमा भएको कामभन्दा बढी राखेर नापी...


पहाडी क्षेत्रमा सबैभन्दा धेरै ७.३० प्रतिशत मूल्यवृद्धि

माघ २३, काठमाडौं । पहाडी क्षेत्रमा मूल्य वृद्धिको चाप परेको छ । नेपाल राष्ट्र बैंकले आज सार्वजनिक गरेको चालु आर्थिक वर्षको ६ महिनाको विवरणअनुसार पहाडी क्षेत्रमा उपभोक्ता मुद्रास्फिति सात दशमलव ३० प्रतिशत बराबर रहेको छ । समीक्षा अवधिमा काठमाडौँ उपत्यकामा...


शाली नदी मेलामा १ करोड सहयोग संकलन

माघ २३, काठमाडौं । साखुस्थित शाली नदीमा लागेको माधवनारायण मेलामा एक करोड दुई लाख ४४ हजार सहयोग संकलन भएको छ । गत पुस २२ देखि सुरु भएको एक महिने स्वस्थानी (माधवनारायण मेला) को अन्तिम दिन आइतबारसम्म उक्त रकम सहयोग स्वरुप...


ताजा

सबै

शनिवार गोकर्णेश्वर ३ वडा कार्यालय प्राङ्गणमा रक्तदान हुँदै

कार्तिक ७, काठमाडौं । गोकर्णेश्वर नगरपालिका वडा नं.३ मा रक्तदान कार्यक्रम हुने भएको छ…

धार्मिक गन्तव्यस्थलका रुपमा ढोरवाराहीलाई विकास गरिँदै

७ कार्तिक, काठमाडौं । तनहुँको शुक्लागण्डकी नगरपालिका९ मा अवस्थित प्रसिद्ध ढोरवाराही म…

भीड जम्मा गरेर न्याय निरुपण प्रभावित नगर्न  रास्वपालाई सत्ता पक्षको आग्रह

७ कार्तिक, काठमाडौं । सत्तारुढ दलहरुले न्याय निरुपणको प्रक्रिया प्रभावित नपर्न राष्ट्रिय…

काठमाडौँ महानगरले माग्यो करारमा कर्मचारी(सूचनासहित)

७ कार्तिक, काठमाडौं । काठमाडौँ महानगरपालिकाले करारमा कर्मचारी माग गरेको छ । महानग…

लोकप्रिय

सबै

विप्लव नेतृत्वको कम्युनिष्ट पार्टीबाट अमेरिकी धार्मिक सञ्जालको विरोध

६ कात्तिक, काठमाडौं । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले अमेरिक…

संघको विभिन्न जिल्लामा तीन दिवसीय प्रारम्भिक वर्ग

६ कार्तिक, काठमाडौं । हिन्दू स्वयंसेवक संघ नेपालद्वारा देशका विभिन्न जिल्लामा प्रारम्भि…

क्रिप्टो कारोबारीसँग ५० लाख असुलेको घटनामा २ प्रहरीसहित ३ जनाविरुद्ध मुद्दा

६ कार्तिक, काठमाडौं । क्रिप्टो कारोबारीसँग करिब ५० लाख रुपैयाँ असुलेकोमा दुई प्रहरी…

गोकर्णेश्वरमा पटका तथा बारुदजन्य पदार्थ बिक्रीवितरण र प्रयोगमा रोक

४ कार्तिक, काठमाडौं । गोकर्णेश्वर नगरपालिका क्षेत्रभित्र पटका तथा बारुदजन्य पदार्थ विक्र…