SamwadKhabar logo

               

भर्खरै

६७४२ समाचार


गृहमन्त्री बन्न दवाव बढाउँदै रवि लामिछाने

माघ २२, काठमाडौं । गृहमन्त्री दावी गर्दै आएका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले आजै प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र एमाले अध्यक्ष केपी शर्मा ओलीलाई भेटेका छन् । आइतबार बिहान एमाले अध्यक्ष ओलीललाई भेटेलगत्तै प्रधानमन्त्रीसँग भेट्न उनी वालुवाटार...


रवि लामिछानेले गरे प्रधानमन्त्री प्रचण्डसँग भेट

माघ २२, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई भेट्न बालुवाटार पुग्नु भएको छ । लामिछानेले प्रधानमन्त्री प्रचण्डलाई भेट्न आइतबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा पुग्नु भएको हो । उहाँबीच एक घण्टा वार्ता भएको थियो...


बिपिडब्लु लघुवित्तको आईपीओ बिक्री खुला

माघ २२, काठमाडौं । बिपिडब्लु लघुवित्तले आज (आइतबार) देखि आईपीओ बिक्री खुला गरेको छ । लघुवित्तले वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि आईपीओ निष्काशन गरेको हो । कम्पनीले जारी पुँजीको ३ करोड रुपैयाँको ३२.३३ प्रतिशत ले हुन आउने ९७ लाख रुपैयाँको...


हिमपात र वर्षा नहुँदा हिउँदेबाली सुक्न थाले

माघ २२, बेनी। यस वर्षको हिउँदयाममा हिमपात र वर्षा नभएपछि हिउँदेबाली खेतबारीमै सुक्न थालेका छन्। अघिल्लो वर्ष माघ तेस्रो सातासम्म तीनपटक हिमपात भएको भए पनि यस वर्ष भने हिमपात र वर्षा भएको छैन । हिमपात र वर्षा नहुँदा बेँसीबाट हिमाली...


नेपाल राष्ट्र बैंकका संस्थापक गभर्नर हिमालयन शमशेर राणाको निधन

माघ २२, काठमाडौं । नेपाल राष्ट्र बैंकको संस्थापक गभर्नर हिमालयन शमशेर राणाको ९५ वर्षको उमेरमा निधन भएको छ । उपचारको क्रममा काठमाडौंको नर्भिक अस्पतालमा आइतबार बिहान राणाको निधन भएको हो । राणा अर्थमन्त्रालयको समेत पहिलो अर्थसचिव हुन् । २००८ सालमा...


एकीकृत समाजवादीको केन्द्रीय कमिटीको बैठक सुरु

माघ २२, काठमाडौं । नेकपा एकीकृत समाजवादीको पाँचौँ केन्द्रीय कमिटीको पूर्ण बैठक सुरु भएको छ । शनिबारदेखि ललिपुरको सातदोवाटोमा सुरु भएको उक्त बैठक अहिले केही समय अघि देखि सुरु भएको हो । विकसित राजनीतिक परिस्थिति एवं अन्तर्राष्ट्रिय घटनाक्रमका सन्दर्भमा बैठकमा...


एक महिना लामो स्वस्थानी व्रत आज समापन

माघ २२, काठमाडौं । पौष शुक्ल पुर्णिमा देखि सुरु भएको एक महिना लामो स्वस्थानी व्रत आज समापन हुँदै छ । हिन्दू धर्मावलम्बीहरुले पौष शुक्ल पूर्णिमादेखि माघ शुक्लपूर्णिमासम्म श्रद्धापूर्वक पढ्दै र सुन्दै आएको स्वस्थानी व्रत कथा आज समापन हुन लागेको हो...


राष्ट्रियसभा उपाध्यक्षको मनोनयन दर्ता आज

माघ २२, काठमाडौं । राष्ट्रियसभा उपाध्यक्षका लागि मनोनयन दर्ता आज हुँदैछ । अपरान्ह दिउँसो १ बजेदेखि ४ बजेसम्म संसद भवन नयाँ बानेश्वरमा उम्मेदवारी दर्ताको कार्यक्रम रहेको संघीय संसद सचिवालयले जनाएको छ । संघीय संसदका सहायक प्रवक्ता दशरथ धमलाका अनुसार ४ः...


प्राधिकरणले विमानस्थलको उडान सीमा घटायो

माघ २१, काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरण ९क्यान०ले हवाई सेवालाई थप सुरक्षित र भरपर्दो बनाउन उडान सुरक्षा सुधारका लागि छ बुँदे निर्णय गरेको छ । उडान सुरक्षालाई नियमित रुपमा अद्यावधिक गर्दै थप सुदुढीकरण गरी हवाई यातायात सेवालाई अझै सुरक्षित,...


यी हुन् स्तन क्यान्सरका लक्षण र चिह्न

माघ २१, काठमाडौं । स्तन क्यान्सर महिलामा हुनेमध्ये दोस्रो नम्बरमा पर्ने क्यान्सर हो । विश्व स्वास्थ्य संगठनको तथ्यांकानुसार पाठेघरको मुखको क्यान्सर पहिलो नम्बरमा पर्छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार क्यान्सरको समयमै पहिचान गर्न सके सफल उपचारको सम्भावना बढी हुन्छ...


प्राज्ञिक विद्यार्थी परिषद्ले सार्वजनिक गरे नवौं राष्ट्रिय अधिवेशनको लोगो र नारा

माघ २१, धनगढी । प्राज्ञिक विद्यार्थी परिषद् नेपालले ‘आत्मनिर्भर अर्थतन्त्र र भ्रष्ट्राचार नियन्त्रणका लागि नवौं राष्ट्रिय अधिवेशन’ भन्ने मुल नाराका साथ राष्ट्रिय अधिवेशनको लोगो सार्वजनिक गरेको छ । सुदुरपश्चिमको धनगढीमा हुने विद्यार्थी परिषद्को ९ ओैँ राष्ट्रिय अधिवेशनको बारेमा जानकारी दिनका...


कागेश्वरीमा पर्यटन महोत्सब र बिराट महायज्ञ प्रचार अभियान सुरु

माघ २१, काठमाडौँ । नवौँ कागेश्वरी पर्यटन महोत्सब फागुन ७ गते सम्पन्न हुदैं छ। त्यसैगरी फागुन २१ गते देखी कागेश्वरी प्रागंणमा बिराटमहायज्ञ हुदैछ। पर्यटन गन्तब्यको रुपमा कागेश्वरीलाई बिकासको लागी मेला महोत्सब, महायज्ञ, पर्यटन पदयात्रा साइकल र्याली लगायतका कार्यक्रम पनि निरन्तर...


‘सत्तामा जनजाति र उत्पीडित वर्गको नेतृत्व आवश्यक’

माघ २१, काठमाडौँ । जनजाति नेताहरुले राज्य सत्ता सञ्चालनमा जनजाति र उत्पीडित वर्गको नेतृत्व आवश्यक रहेको बताएका छन् । शुक्रबार नेपाल तमू संघ (समाजवादी) केन्द्रीय कमिटिको प्रथम विस्तारित बैठकमा नेताहरुले सो कुरा बताएका हुन् । समाजवादको लक्ष्य प्राप्तिका लागि वर्गीय...


एकीकृत समाजवादीको केन्द्रीय समिति बैठक बस्दै

माघ २१, काठमाडौं । नेकपा (एकीकृत समाजवादी) को केन्द्रीय समितिको बैठक आज बस्दैछ । प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनपछि पहिलोपटक समाजवादीको केन्द्रय समिति बैठक बस्न लागेको हो । ललितपुरको बालकुमारीमा बस्न लागेको दुई दिवसीय बैठक पार्टीका अध्यक्ष माधवकुमार नेपालले दिउसो उद्घाटन...


यूएईमा एक नेपालीले जिते ८१ करोडको चिठ्ठा

माघ २१, काठमाडौं । कतारमा रहेका एक प्रवासी नेपालीले युएईको अबुधाबी ड्रबाट २ करोड ३० लाख दिराम अर्थात् ८१ करोड भन्दा बढी नेपाली रुपैया जितेका छन् । कतारको एक मनि एक्सचेन्जमा काम गर्ने रणजित पालले गएराति भएको लक्की ड्रमा उक्त...


गहिरो निद्राका लागि यस्ता छन् २० उपाय

माघ २०, काठमाडौं । कुनै दिन तपाईको निद्रा गडबड भयो । राम्ररी सुत्न सक्नुभएन । भोलिको दिन तपाई उस्तै उर्जाका साथ, फूर्तिका साथ काम गर्न सक्नुहुन्छ ? पक्कै सन्नुहुन्न । अल्छी लाग्छ । शरीर बोझिलो हुन्छ । घरीघरी तन्द्रमा छु...


नेपाल-मलेसिया श्रम समझदारीपत्र परिमार्जन गर्ने समझदारी

माघ २०, काठमाडौं । नेपाल र मलेसियाबीच श्रम समझदारी परिमार्जन गर्ने समझादारी भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग नेपाल भ्रमणमा रहनुभएका मलेसियाका गृहमन्त्री दतुक सेरी सैफुद्दिन नासुसन इस्मालीको टोलीले गरेको भेटपछि दुवै पक्षबीच सो समझदारी भएको हो । यसका...


चार करोड लगानीमा पशुपालन

माघ २०, स्याङ्जा । स्याङ्जाको फेदीखोला गाउँपालिका १ मट्टिखानका विष्णुप्रसाद पोख्रेलले गाउँमै पशुपालन गर्दै आएका छन् । किराना पसल सञ्चालन गर्दै आएका उनी अहिले पुर्ख्यौली थलोमा पशुपालन सुरु गरेका हुन् । उनले दुई वर्षअघि ‘जनविश्वास कृषि तथा पशु बहुउद्देश्यीय फार्म’...


एकैदिन १४ सयले घट्यो सुनको मूल्य

माघ २०, काठमाडौं । साताको छैटौं दिन आज शुक्रबार सुनचाँदीको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार प्रतितोला एक लाख ७ हजार ५ सय रूपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य शुक्रबार १४ सय रूपैयाँले घटेर एक लाख...


सांसद चौधरीलाई आज अदालत पेश गरिंदै

माघ २०, काठमाडौं । बाँकेबाट पक्राउ परेका नागरिक उन्मुक्ति पार्टीका सांसद अरुण चौधरीलाई शुक्रबार कैलाली जिल्ला अदालतमा पेश गरिने भएको छ । वि.सं. २०६६ सालमा ट्याक्टर जलाएको घटनामा दोषी ठहर गरिएका चौधरीलाई अदालतको आदेश कार्यान्वयनका लागि जिल्ला अदालतमा पेश गर्न...


ताजा

सबै

शनिवार गोकर्णेश्वर ३ वडा कार्यालय प्राङ्गणमा रक्तदान हुँदै

कार्तिक ७, काठमाडौं । गोकर्णेश्वर नगरपालिका वडा नं.३ मा रक्तदान कार्यक्रम हुने भएको छ…

धार्मिक गन्तव्यस्थलका रुपमा ढोरवाराहीलाई विकास गरिँदै

७ कार्तिक, काठमाडौं । तनहुँको शुक्लागण्डकी नगरपालिका९ मा अवस्थित प्रसिद्ध ढोरवाराही म…

भीड जम्मा गरेर न्याय निरुपण प्रभावित नगर्न  रास्वपालाई सत्ता पक्षको आग्रह

७ कार्तिक, काठमाडौं । सत्तारुढ दलहरुले न्याय निरुपणको प्रक्रिया प्रभावित नपर्न राष्ट्रिय…

काठमाडौँ महानगरले माग्यो करारमा कर्मचारी(सूचनासहित)

७ कार्तिक, काठमाडौं । काठमाडौँ महानगरपालिकाले करारमा कर्मचारी माग गरेको छ । महानग…

लोकप्रिय

सबै

विप्लव नेतृत्वको कम्युनिष्ट पार्टीबाट अमेरिकी धार्मिक सञ्जालको विरोध

६ कात्तिक, काठमाडौं । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले अमेरिक…

संघको विभिन्न जिल्लामा तीन दिवसीय प्रारम्भिक वर्ग

६ कार्तिक, काठमाडौं । हिन्दू स्वयंसेवक संघ नेपालद्वारा देशका विभिन्न जिल्लामा प्रारम्भि…

क्रिप्टो कारोबारीसँग ५० लाख असुलेको घटनामा २ प्रहरीसहित ३ जनाविरुद्ध मुद्दा

६ कार्तिक, काठमाडौं । क्रिप्टो कारोबारीसँग करिब ५० लाख रुपैयाँ असुलेकोमा दुई प्रहरी…

गोकर्णेश्वरमा पटका तथा बारुदजन्य पदार्थ बिक्रीवितरण र प्रयोगमा रोक

४ कार्तिक, काठमाडौं । गोकर्णेश्वर नगरपालिका क्षेत्रभित्र पटका तथा बारुदजन्य पदार्थ विक्र…