पाँच वर्षसम्म कुैन प्रदेश र पालिकाले खानेपानीमा भएको खर्च देखाएनन्
असार ५, भक्तपुर । जनसङ्ख्याको आधारमा ठूला आयोजना मात्र संघीय सरकारले निर्माण गर्न पाउने क्षेत्राधिकार तोकिएका कारण विगत ५ वर्षदेखि ग्रामिण दूरदराजका नागरिक स्वच्छ पिउने पानीबाट बञ्चित भएको जनप्रतिनिधिहरुले गुनासो गर्नु भएको छ । संघीय संसदको विकास तथा प्रविधि समितिका...
राष्ट्रव्यापी खेलकुद प्रतियोगिता हुने
५ असार, काठमाडौँ । मदन भण्डारी स्पोर्टस एकेडेमीले ७१औँ मदन जयन्तीको अवसरमा विभिन्न विधामा राष्ट्रव्यापी खेलकुद प्रतियोगिताको आयोजना गर्ने भएको छ । एकेडेमीले राष्ट्रिय खेलकुद परिषद् (राखेप) को सहकार्यमा क्रिकेट, भलिबल, रेस्लिङ, बुद्धिचाल, बास्केटबल, फुल कन्ट्याक कराते र तेक्वान्दो प्रतियोगिताको...
प्रज्ञा प्रतिष्ठानको ६५औँ वार्षिकोत्सवमा १५ दिने पुस्तक प्रदर्शनी
५ असार, काठमाडौँ । नेपाल प्रज्ञा प्रतिष्ठानको ६५औँ वार्षिकोत्सवको अवसर पारेर पठन संस्कृतिको विकास गर्ने उद्देश्यले १५ दिने पुस्तक प्रदर्शनी आयोजना गरिएको छ । प्रदर्शनीमा प्रतिष्ठानले २०३० सालदेखि २०७९ को जेठसम्म प्रकाशन भएका पुस्तक बिक्रीमा राखेको हो । तीनदेखि दुई...
खहरे खोलामा खसेर एक सहचालक बेपत्ता
५ असार, काठमाडौँ । चितवनस्थित नारायणगढ(मुग्लिन सडकखण्डअन्तर्गत पर्ने खहरे खोलामा खसेर एक सहचालक बेपत्ता भएका छन्। उनी आज बिहान चिप्लिएर खोलामा पुगेका थिए। इच्छाकामना गाउँपालिका वडा नम्बर ५ खहरे खोलामा चिप्लेर कैलालीको गोदावरीका ३५ वर्षीय तेजबहादुर बोहोरा बेपत्ता रहेको प्रहरीले...
हैजा रोग के हो र यसबाट कसरी बच्ने ?
५ असार, काठमाडौँ । झाडा पखालाका बिरामी पछिल्लो केही दिनदेखि शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा बढ्न थालेका छन् । वर्षायाम सुरुभएसँगै अस्पतालमा बिहीबार यो वर्षकै धेरै १९ जना झाडा पखालाका बिरामी अस्पतालमा आएको अस्पतालका सूचना अधिकृत नवराज गौतमले जानकारी...
सत्ता गठबन्धनका शीर्ष नेताबीच भेटवार्ता
असार ५, काठमाडौँ । सत्ता गठबन्धनका शीर्ष नेताहरुबीच समसामयिक विषयमा आज छलफल भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा भएको छलफलमा प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल, नेता झलनाथ खनाल र...
विवाहको उमेर घटाउन उपयुक्त नहुने सरोकारवालाहरुको सुझाव
असार ५, काठमाडौँ । बालबालिकाका क्षेत्रमा कार्यरत सङ्घसंस्थाहरूले विवाहको उमेर घटाउन उपयुक्त नहुने सुझाव दिएका छन् । प्रतिनिधिसभा, कानुन, न्याय तथा मानव अधिकार समितिले आज गरेको छलफलमा बालबालिका शान्ति क्षेत्र राष्ट्रिय अभियान (सिजप) ले विवाहको उमेर घटाउनेभन्दा पनि त्यहाँ देखिएका...
गोदावरी नगरपालिकाद्वारा स्काउटमा आधारित रोभर रेन्जर क्याम्प आयोजना
असार ५, ललितपुर । ललितपुरको गोदावरी नगरपालिका स्काउट कार्यालयको आयोजनामा पहिलो नगर स्तरीय रोभर रेन्जर क्याम्प सुरु भएको छ । तीनदिनसम्म चल्ने क्याम्प विशङ्खुनारायण मावि प्राङ्गणमा आयोजना गरिएको हो । शनिबार नगरपालिकाका मेयर गजेन्द्र महर्जनले क्याम्पको उद्घाटन गरे । नगरपालिकाले...
यसरी लडे साइकलबाट अमेरिकी राष्ट्रपति बाइडेन (भिडियो सहित)
असार ५, काठमाडौं । अमेरिकी राष्ट्रपति जो बाइडेन शनिबार बिहान साइकलबाट लडेका छन् । साइकल चलाइरहेको बेला सन्तुलन गुमाएर राष्ट्रपति बाइडेन साइकलसहित लडेका हुन् । सँगै यात्रा गरिरहेका सुरक्षा दलका सदस्यहरूले उनलाई उठाएका थिए । उनले लगाएको जुत्ता साइकलको पेडलमा...
बाख्रापालनमा महिलाको आकर्षण बढ्दै
असार ५, रामपुर (पाल्पा) । रामपुर नगरपालिका–९ लाम्दीखोला बस्ने मालती भुषालले परिवारको आर्थिक अवस्था उकास्न बाख्रापालनलाई जोड दिँदै हुनुहुन्छ । सधैँ दुई–चार पैसाका लागि अरूको निर्भर रहँदै आउनुभएकी उहाँलाई आफ्नो खर्च आफैँ धान्न हेफर प्रोजेक्ट नेपालले बाख्रा उपहार दिएपछि उत्साह...
काठमाडौं महानगरपालिकाले नीति तथा कार्यक्रम सार्वजनिक गर्दै
असार ५, काठमाडौं । काठमाडौं महानगरपालिकाले नीति तथा कार्यक्रम आज (आइतबार) सार्वजनिक गरिंदै छ । दिउँसो ३ बजे राष्ट्रिय सभा गृहबाट मेयर बालेन्द्र साह ९बालेन० ले नीति तथा कार्यक्रम सार्वजनिक गर्ने कार्यक्रम तय गरिएको हो। नीति तथा कार्यक्रम अनुमोदन गर्न...
चलचित्र विकास बोर्ड अध्यक्षका लागि दरखास्त आह्वान
असार ५, काठमाडौं । चलचित्र विकास बोर्डको अध्यक्ष पदका लागि दरखास्त आह्वान गरिएको छ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले आइतबार सूचना प्रकाशित गर्दै आवेदन माग गरेको हो । “चलचित्र विकास बोर्डको अध्यक्ष पदमा नियुक्तिका लागि सिफारिस गर्नुपर्ने भएकोले देहायको...
भुटानी शरणार्थीका नेता भम्पा राईको निधन
असार ५, काठमाडौं । भुटानी शरणार्थी नेता डा. भम्पा राईको ७५ वर्षको उमेरमा निधन भएको छ । उपचारका क्रममा विराटनगरस्थित एक अस्पतालमा उनको निधन भएको हो । पाँचदिन अघिदेखि उनी झापाको एक अस्पतालमा भर्ना भएका थिए । शनिबार दिउँसो उक्त...
प्रियंका रानी जोशी बनिन् यस वर्षको मिस नेपाल
असार ४, काठमाडौं । यो वर्षको मिस नेपाल वर्ल्डको ताज काठमाडौंकी प्रियंकारानी जोशीले जितेकी छन् । शनिबार ललितपुरको गोदावरीमा आयोजित ‘ग्रान्ड फिनाले’ मा प्रियंकारानीले मिस नेपाल वर्ल्ड २०२२ को उपाधि चुमेकी हुन् । २४ वर्षीया प्रियंकारानीलाई पूर्वमिस नेपाल नम्रता श्रेष्ठले...
छाला चम्किलो बनाउन यी खानेकुरा खाऔं
हामी सबै स्वस्थ, सुन्दर र सफा छाला चाहन्छौं। यसले हाम्रो आत्मविश्वास बढाउने काम गर्छ। तर हामीलाई छाला चम्किलो कसरी बनाउन के गर्ने भन्ने थाहा नहुन सक्छ। के तपाईंले कहिल्यै सोच्नुभएको छ कि छालाको सौन्दर्य बाहिरी स्वास्थ्यका साथै आन्तरिक स्वास्थ्यमा पनि...
सातवटै प्रदेशमा वर्षाको सम्भावना
असार ४, काठमाडौं । जल तथा मौसम विज्ञान विभागका अनुसार आज बिहान प्रदेश–१, मधेस प्रदेश र वाग्मती प्रदेशमा सामान्यदेखि पूर्णतया बदली रहेको छ । बाँकी प्रदेशका पहाडी भू–भगमा आंशिकदेखि सामान्य बदली रहेको छ । प्रदेश–१, मधेस प्रदेश, वाग्मती प्रदेशका थोरै...