SamwadKhabar logo

               

भर्खरै

६७४१ समाचार


ताइवानः टापुलाई लिएर अमेरिका र चीन युद्धतर्फ लम्किँदै छन् ?

३१ जेष्ठ काठमाडौँ । आइतवार चिनियाँ रक्षामन्त्री जेनरल वे फङ्खले ताइवानको स्वतन्त्रताका लागि अमेरिकाले आधारभूत रूपमा सघाइरहेको आरोप लगाउँदै ताइवानबारे अमेरिकाले आफ्नो वाचा तोडिरहेको र चिनियाँ मामिलामा हस्तक्षेप गरिरहेको बताए। मलाई प्रष्ट पार्न दिनुहोस्, यदि कसैले ताइवानलाई चीनबाट अलग पार्ने...


समृद्ध प्रदेश निर्माणमा सरकार केन्द्रित छ – मुख्यमन्त्री पोखरेल

जेठ ३१, पोखरा । गण्डकी प्रदेश सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम सोमबार पारित भएको छ । मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले निर्णयार्थ प्रस्तुत गरेको नीति तथा कार्यक्रम प्रदेश सभाबाट बहुमतले पारित भएको हो । प्रदेश प्रमुख पृथ्वीमान गुरुङले जेठ...


तामाङ समाज उत्तर अमेरिकाको दोश्रो महाधिवेशनको तयारी पूरा

जेठ ३१, क्यालिफोर्निया । आगमी जुन १८ देखि २० सम्म क्यालिफोर्निया राज्यको सेन फ्रान्सिस्कोमा तामाङ समुदायको साझा संस्था तामाङ समाज उत्तर अमेरिका (TSNA) को दोश्रो महाधिवेशनको सम्पुर्ण तयारी पूरा भएको छ । आइतबार पत्रकार सम्मेलन गर्दै महाधिवेशनको सम्पुर्ण तयारी पुरा...


काठमाडौंमा कुद्न थाल्यो महानगरको पूर्वाधार एम्बुलेन्स

जेष्ठ ३०, काठमाडौँ । एम्बुलेन्स भन्नेबित्तिकै हामी यस्तो सवारी बुझ्छौं जसले आकस्मिक बिरामीलाई अस्पताल दौडाउँछ। अचेल अत्यावश्यक स्वास्थ्य सेवा र डाक्टर(नर्ससहितका एम्बुलेन्स प्रचलनमा छन्। दुर्घटनाका घाइतेलाई अस्पताल पुग्नुअघि आकस्मिक सेवा दिएर प्राण जोगाउन सकिने हुँदा यस्तो एम्बुलेन्स प्रयोगमा आएको हो।...


प्रतितोला तीन सय रूपैयाँ घट्यो सुन

जेष्ठ ३०, काठमाडौँ । सोमबार सुन–चाँदीको मूल्य घटेको छ। आज सुन प्रतितोला ९८ हजार नौ सय रूपैयाँमा कारोबार भइरहेको छ भने चाँदी प्रतितोला १२ सय ६५ रूपैयाँमा कारोबार भइरहेको छ। सुनचाँदी व्यवसायी महासंघका अनुसार अघिल्लो दिन सुन प्रतितोला ९९ हजार...


पोचेटिनोले पिएसजी छाड्ने

जेष्ठ ३०, काठमाडौँ । अर्जेन्टिनी प्रशिक्षक मौरिसियो पोचेटिनोले पेरिस सेन्ट जर्मेन ९पिएसजी० छाड्ने भएका छन् । बोर्डसँगको छलफलपछि पोचेटिनो सम्झौता नसकिदै पिएसजी छाड्न सहमत भएका हुन् । पिएसजीले पोचेटिनोको बारेमा औपचारिक घोषणा भने गरेको छैन । पीएसजीसँग उनको सझौता सन्...


१४० दिनपछि त्रिविको ताला खुल्यो

जेष्ठ ३०, काठमाडौँ । त्रिभुवन विश्वविद्यालय (त्रिवि) को पदाधिकारी कार्यालय १४० दिनपछि आजदेखि सञ्चालनमा आएको छ । त्रिविका उपकुलपति, रजिष्ट्रार र शिक्षाध्यक्षको कार्यकक्षमा लगाइएको ताला आइतबारदेखि पूर्ण रुपमा खुलाएपछि सञ्चालनमा आएको हो । त्रिविका रजिष्ट्रार प्रा डा पेशल दाहालले आजदेखि...


गायिका इन्दिरा जोशी र शरद्को मेहेन्दी

जेष्ठ ३०, काठमाडौँ । गत वर्ष इन्गेजमेन्ट गर्नुभएकी गायिका इन्दिरा जोशी र फेसन डिजाइनर शरद् केडियाको मेहेन्दी उत्सवको तस्बिर सार्वजनिक गरिएको छ । तस्बिरमा पहेंलो सारीमा सजिएकी इन्दिराले हातमा मेहेन्दी लगाउनुभएको छ । तीन वर्षदेखि सम्बन्धमा रहेको यी जोडीले गत...


जिसस काभ्रेको निर्वाचनमा सत्तारुढ गठबन्धन र एमालेबीच प्रतिस्पर्धा हुने

जेठ ३०, काठमाडौं । जिल्ला समन्वय समिति काभ्रेको निर्वाचनमा सत्तारुढ गठबन्धन र एमालेबीच प्रतिस्पर्धा हुने भएको छ । मुख्य निर्वाचन अधिकृतको कार्यालयले जिल्ला समन्वयनको समिति निर्वाचनका लागि उम्मेदवारको नामावली प्रकाशन गरेको छ । जसअनुसार गठबन्धनको तर्फबाट समन्वय समिति प्रमुखको लागि...


संघ र प्रदेशको चुनाव एकै चरणमा हुन्छ– अध्यक्ष प्रचण्ड

जेठ ३०, काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले संघीय र प्रदेशको चुनाव एकै चरणमा गर्ने गरी तयारी भइरहेको बताउनुभएको छ । बर्दियामा पत्रकारसँग आज (सोमबार) उहाँले यस्तो बताउनुभएको छ । कात्तिक मसान्त तथा मंसिर महिनाको पहिलो सातामा...


खेलकुद मन्त्री अथक रुस प्रस्थान

जेठ ३०, काठमाण्डौं । युवा तथा खेलकुद मन्त्री महेश्वर गहतराज (अथक) पाँच दिने भ्रमणका लागि रुस प्रस्थान गर्नुभएको छ । रसिया सरकारका खेलकुद मन्त्री ओलेग भी म्याटिसिनको औपचारीक निमन्त्रणामा मन्त्रालयका सचिव दामोदर रेग्मीसहितको प्रतिनिधिमण्डलको नेतृत्व गर्दै मन्त्री अथक सोमबार बिहान...


सिकागोमा गोली प्रहार गरी पाँचको मृत्यु, १६ घाइते

सिकागो, जेठ ३० गते । अमेरिकामा पछिल्लो समय लगातार एकपछि अर्को गोली प्रहारको घटना भएका छन् । ती मध्ये सिकागोमा मात्रै पछिल्लो हप्तान्तमा भएका घटनामा परी कम्तीमा पाँच जनाको मृत्यु भएको छ भने अरु १६ जना घाइते भएका छन् ।...


पिउने पानीको मूल्य वृद्धि, एकैपटक जारमा ८ रुपैयाँ बढ्यो

जेठ ३०, काठमाडौं । दैनिक उपभोग्य सामानको बढ्दो मूल्य वृद्धिसंगै पिउने पानीको पनि अस्वभाविक रुपमा मूल्यवृद्धि भएको छ । दैनिक जीवनमा असर पुग्ने गरी पिउनेपानीको मूल्य वृद्धि पछि उपभोक्ताहरुले चिन्ता व्यक्त गरेका छन् । पहिलाको तुलनामा हाल पानी जारको मूल्य...


विद्यावारिधि (पि.एच.डी) तहमा भर्ना खुल्यो

जेष्ठ ३०, काठमाडौँ । त्रिभुवन विश्वविद्यालयले विद्यावारिधि (पि.एच.डी) तहमा भर्ना खुल्ला गरेको छ । शिक्षा सङ्काय अन्तर्गत सञ्चालित ग्राजुयट स्कुल अफ एजुकेसन त्रि.वि. कीर्तिपुरमा शैक्षिक सत्र २०७८(०७९ का लागि सातौं व्याचमा विद्यावारिधि (पि.एच.डी) तहमा भर्ना आवदेन फाराम भर्नाका लागि खुल्ला...


वाचक र पण्डित बन्दै बेसाहारा किशोरी

जेष्ठ ३०, काठमाडौँ । पवित्र तीर्थस्थल देवघाट धाममा रहेको रामजानकी बालिका आश्रममा अहिले ३५ किशोरीले आश्रय लिइरहेका छन् । उनीहरुले आश्रयमात्रै लिएका छैनन् संस्कृत विधाको अध्ययनसँगै वाचक र पण्डित बनिरहेका छन् । त्यहाँ रहेका पाँच किशोरी अहिले वैदिक पूजापाठदेखि भागवत...


एमालेको केन्द्रीय सचिवालय बैठक आज बस्दै

जेठ ३०, काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको केन्द्रीय सचिवालय बैठक आज ( सोमबार ) बस्ने भएको छ । बैठक एमाले केन्द्रीय कार्यालय च्यासलमा दिउँसो १ बजे बस्ने भएको हो । बैठकमा स्थानीय निर्वाचनको समीक्षा गरिने जनाइएको छ ।...


आईजीपी बढुवा विवाद मुद्दाको आज सुनुवाई हुँदै

जेठ ३१, काठमाडौं । प्रहरी महानिरीक्षक बढुवा विवाद सम्बन्धि मुद्दामा सर्वोच्च अदालतमा आज (सोमबार) सुनुवाई हुने भएको छ । धीरजप्रताप सिंहलाई प्रहरी महानिरीक्षक बनाउने सरकारको निर्णयविरुद्ध दायर रिटमा यहि जेठ १७ गतेदेखि अन्तिम सुनुवाई भईरहेको छ । सरकारले आफूलाई आइजिपी...


मल पनि छैन सिँचाइ पनि छैन

जेष्ठ ३०, काठमाडौँ । मल नपाएर दिक्क भएका कैलालीको टीकापुर क्षेत्रका किसान सिँचाइ सुविधाका लागि कुलाको मुहानमा बाँध लगाउने कार्यमा जुटेका छन्। धान खेती गर्ने समयमा सिँचाइ कुलामा पर्याप्त पानी नआएपछि यहाँका एक हजार ५०० किसान रानी कुलाको मुहानमा श्रमदानमा...


पहिलो चरणमा परीक्षणका लागि १५० नेपाली नर्स पठाइँदै छ बेलायत

जेठ ३०, काठमाडौं । सन् २०२१ नोभेम्बरमा बेलायत सरकारले नेपालबाट १० हजार हेल्थ प्रोफेसनल रोजगारीका लागि लैजाने प्रस्ताव पठायो । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले बेलायतमा नेपाली स्वास्थ्यकर्मी पठाउनका लागि जीटुजीमार्फत नै प्रक्रिया अघि बढाउने निर्णय ग–यो । बेलायत...


विनियोजन विधेयकअन्तर्गत शीर्षकमा आज मन्त्रीले जवाफ दिने

जेठ ३०, प्रतिनिधिसभाको विनियोजन विधेयकअन्तर्गत शीर्षकमा आजदेखि मन्त्रीले जवाफ दिने भएका छन् । आइतबार बसेको बैठकमा विनियोजन विधेयक, २०७९ अन्तर्गत विभिन्न मन्त्रालय र निकायका शीर्षकमाथि सांसदहरूले बोल्ने क्रम सकिएको थियो । बैठकमा सहरी विकास मन्त्रालय, स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय र...


ताजा

सबै

धार्मिक गन्तव्यस्थलका रुपमा ढोरवाराहीलाई विकास गरिँदै

७ कार्तिक, काठमाडौं । तनहुँको शुक्लागण्डकी नगरपालिका९ मा अवस्थित प्रसिद्ध ढोरवाराही म…

भीड जम्मा गरेर न्याय निरुपण प्रभावित नगर्न  रास्वपालाई सत्ता पक्षको आग्रह

७ कार्तिक, काठमाडौं । सत्तारुढ दलहरुले न्याय निरुपणको प्रक्रिया प्रभावित नपर्न राष्ट्रिय…

काठमाडौँ महानगरले माग्यो करारमा कर्मचारी(सूचनासहित)

७ कार्तिक, काठमाडौं । काठमाडौँ महानगरपालिकाले करारमा कर्मचारी माग गरेको छ । महानग…

१०० दिनको प्रगति सार्वजनिक गर्दै सरकार, प्रधानमन्त्रीले सम्बोधन गर्ने

७ कार्तिक, काठमाडौं ।सरकारले आज आफ्नो १०० दिनको प्रगति विवरण सार्वजनिक गर्ने भएको छ …

लोकप्रिय

सबै

विप्लव नेतृत्वको कम्युनिष्ट पार्टीबाट अमेरिकी धार्मिक सञ्जालको विरोध

६ कात्तिक, काठमाडौं । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले अमेरिक…

संघको विभिन्न जिल्लामा तीन दिवसीय प्रारम्भिक वर्ग

६ कार्तिक, काठमाडौं । हिन्दू स्वयंसेवक संघ नेपालद्वारा देशका विभिन्न जिल्लामा प्रारम्भि…

क्रिप्टो कारोबारीसँग ५० लाख असुलेको घटनामा २ प्रहरीसहित ३ जनाविरुद्ध मुद्दा

६ कार्तिक, काठमाडौं । क्रिप्टो कारोबारीसँग करिब ५० लाख रुपैयाँ असुलेकोमा दुई प्रहरी…

गोकर्णेश्वरमा पटका तथा बारुदजन्य पदार्थ बिक्रीवितरण र प्रयोगमा रोक

४ कार्तिक, काठमाडौं । गोकर्णेश्वर नगरपालिका क्षेत्रभित्र पटका तथा बारुदजन्य पदार्थ विक्र…