राष्ट्रिय स्वतन्त्र पार्टीको पहिलो पत्रकार सम्मेलन गरिँदै
असार १०, काठमाडौं । प्रस्तावित राष्ट्रिय स्वतन्त्र पार्टीको आज पहिलो पत्रकार सम्मेलन गरिँदै छ । पूर्वसञ्चारकर्मी रवि लामिछाने नेतृत्वको पार्टीको पत्रकार सम्मेलन गर्न लागिएको हो । पत्रकार सम्मेलन अपराह्न ४ बजे काठमाडौंस्थित रिपोर्टर्स क्लबमा हुने उक्त पार्टीका प्रवक्ता डा। मुकुल...
एकीकृत समाजवादीको पोलिटब्यूरो बैठक आज बस्दै
असार १०, काठमाडौं । नेकपा एकीकृत समाजवादीको पोलिटब्यूरो बैठक आज (शुक्रबार) बस्ने भएको छ । तीनकुनेस्थित पार्टी कार्यालयमा शुक्रबार बिहान ११ बजे बस्ने बैठकमा केन्द्रीय कमिटीमा पेश गरिने एजेण्डाहरुमाथि छलफल हुनेछ । बैठकले सरकारमा सहभागी मन्त्री हेरफरको विषयमा पनि केही...
काठमाडौंमा भारी वर्षा, नदी किनार भएर हिँड्दा सतर्क रहन आग्रह
असार १०, काठमाडौं । काठमाडौंमा गएराति देखिनै वर्षा भइरहेको छ । पछिल्लो चार घण्टामा काठमाडौं उपत्यकाको धेरै स्थानमा भारी वर्षा मापन गरिएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । हनुमन्ते, मनोहरा, वाग्मती र यसका सहायक नदीमा जलसतह बढिरहेको छ...
६० वर्षको उमेरमा कक्षा एकमा भर्ना
असार ९, काठमाडौँ । खाने मुखलाई जुवाले छेक्दैन भने जस्तै पढ्नलाई पनि उमेरले रोक्दैन भन्ने उदाहरण बनेकी छिन एक ६० वर्षिया महिला । पर्वत जिल्लाको मोदी गाउँपालिका–८ चित्रेकी विष्णु गुरुङ ६० वर्षको उमेरमा विद्यालय जान थालेकी छिन् । स्थानीय जनसिद्ध...
वीरगन्ज नाकाबाट इन्धन आयातमा ७८ प्रतिशत वृद्धी
असार ९, वीरगन्ज। देशकै प्रमुख व्यापारिक नाका वीरगञ्जलाई प्रयोग गरी नेपालका लागि हुने इन्धनको आयातमा उलेख्य वृद्धि भएको छ । गत आर्थिक वर्षको ११ महिनाको तुलनामा चालु आवको सोही अवधिमा वीरगञ्ज नाका प्रयोग गरी हुने इन्धन आयातमा ७८ प्रतिशतले वृद्धि...
बूढानीलकण्ठमा एक महिलाको शव भेटियो
असार ९, काठमाडौँ । बूढानीलकण्ठमा एक महिलाको शव भेटिएको छ। काठमाडौँको बूढानीलकण्ठ नगरपालिका(३ की फुलमाया सुनारको शव भेटिएको हो। नगरपालिकाकै वडानम्बर(८ स्थित भंगालमा मृत भेटिएको जिल्ला प्रहरी परिसर काठमाडौँले जनाएको छ। प्रहरीका अनुसार मृत महिलाको भित्री बस्त्रसमेत च्यातिएकोले घटना शंकास्पद...
बजेट अधिवेशनपछि मात्रै मन्त्रिमण्डल हेरफेर गर्ने पक्षमा प्रधानमन्त्री
असार ९, काठमाडौं। प्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्रियसभा बैठक समापन भएपछि मात्रै मन्त्रिमण्डल हेरफेर गर्ने भएका छन्। नेकपा एकीकृत समाजवादीले मन्त्रिमण्डल हेरफेर गर्न निरन्तर दबाब दिए पनि बजेट अधिवेशन समापन भएपछि मात्रै मन्त्रिमण्डल हेरफेर गर्ने भएका हुन्। ‘अहिले मलाई मन्त्रिमण्डल हेरफेर...
बढ्यो सुनको मूल्य
असार ९, काठमाडौँ । सुनचाँदी बजारमा बिहीबार छापावाल सुनको मूल्य प्रतितोला रु २०० ले बढेर रु ९७ हजार ५०० पुगेको छ । पहेँलो धातु अघिल्लो दिन प्रतितोला रु ९७ हजार ३०० मा कारोबार भएको थियो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले...
२० जना शिक्षक सहसचिव स्तरमा बढुवा
असार ९, काठमाडौँ । शिक्षा सेवा आयोगले नौ वटा जिल्लाबाट २० जना शिक्षकलाई सहसचिवस्तरमा बढुवा गरेको छ । कार्यसम्पादन मूल्याङ्कनका आधारमा आयोगले शिक्षकहरुको माध्यमिक तह प्रथम श्रेणी अर्थात् सहसचिवको स्तरमा बढुवा गरेको हो । आयोग बढुवा सिफारिस समितिको सचिवालय शिक्षा...
रक्षाबन्धनको ट्रेलर सार्वजनिक
असार ९, काठमाडौँ । अक्षयकुमार अभिनीत फिल्म रक्षाबन्धनको ट्रेलर सार्वजनिक भएको छ । यो फिल्ममा दाजुभाइ र दिदीबहिनीको प्रेमलाई देखाइएको छ । फिल्ममा अक्षयकुमारको अनस्क्रिन दिदीबहिनीसँगको प्रेम र सम्बन्धको सौन्दर्य देख्न सकिन्छ । फिल्ममा अक्षयकुमारसँग भूमि पेडनेकर मुख्य भूमिकामा हुनुहुन्छ...
जनधनको क्षति कम गर्न पूर्वसूचना प्रणाली
असार ९, काठमाडौँ । बाढी पहिरोबाट जनधनको क्षति कम गर्न मेलम्ची बजार, तालामाराङ र बाहुनेपाटी बजारमा पूर्वसूचना प्रणाली (साइरन) जडान गरी परीक्षण सफल भएको छ । गत असार १ गते र त्यसपछिका भेमाथाङ पहिरो मेलम्ची बाढीमा परिणत भएर आएपछि ठूलो...
कास्कीमा भूकम्पको धक्का
असार ९, काठमाडौँ । कास्कीमा भूकम्पको धक्का महसुस भएको छ । विहीबार बिहान तीन बजेर ५६ बजे कास्कीको लुम्ले र धम्पुसबीचमा केन्द्रविन्दु भएर भूकम्प गएको हो । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार ४.९ म्याग्नेच्युटको भूकम्प गएको हो ।...
धार्मिक पर्यटक बोकेको भारतीय रेल आज नेपाल आउँदै
असार ९, काठमाडौँ । ‘भारतीय गौरव पर्यटन रेल’ १४ डिब्बामा करिब ५ सय धार्मिक यात्रु बोकेर आज अपरान्ह जनकपुर स्टेसनमा आउने भएको छ । जानकी मन्दिरका महन्थ रामरोसन दासका अनुसार यात्रामा आएका तीर्थयात्रु एक रात जनकपुरमा बास बसेर पुनः भारत...
नागरिकता विधेयकलाई अगाडि बढाउने सत्ता गठबन्धनको निर्णय
असार ८, काठमाडौँ । सत्ता गठबन्धनको बुधबार दिउँसो बसेको बैठकले नागरिकता विधेयकलाई अगाडि बढाउने निर्णय गरेको छ। सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले नागरिकता विधेयक अगाडि बढाउने र शान्ति प्रक्रियालाई चाँडै नै निष्कर्षमा पु¥याउने विषयमा छलफल केन्द्रीत...
लागुऔषधसम्बन्धी समाचार लेख्ने पत्रकारलाई पुरस्कार दिने
असार ८, काठमाडौँ । गृह मन्त्रालयले लागुऔषधसम्बन्धी समाचार लेख्ने पत्रकारलाई पुरस्कार दिने भएको छ। गृह मन्त्रालयले सूचना जारी गरी लागुऔषध दुरुपयोग तथा अवैध ओसारपसारविरुद्धको अन्तर्राष्ट्रिय दिवसको अवसरमा पुरस्कार दिने जनाएको हो। पुरस्कारका लागि पत्रकारहरूले आवेदनसहित व्यक्तिगत विवरण, समाचार र कार्यरत...