SamwadKhabar logo

               

भर्खरै

६७४२ समाचार


निर्वाचनको मतपत्र छपाईको सुरक्षा जिम्मा सेनालाई

चैत १४, काठमाडौं । स्थानीय तह निर्वाचनमा मतपत्र छपाइको सुरक्षा जिम्मा नेपाली सेनालाई दिने भएको छ । केन्द्रीय सुरक्षा समितिले पारित गरेको स्थानीय तह निर्वाचन एकीकृत सुरक्षा योजना अनुसार मतपत्र छपाइ सम्बन्धी सुरक्षा गर्ने जिम्मा नेपाली सेनालाई दिने निर्णय गरिएको...


बिमस्टेकको पाँचौ शिखर सम्मेलन कोलम्बोमा सुरु

चैत १४, काठमाडौं । बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको प्रयास (बिमस्टेक) को पाँचौ शिखर सम्मेलन सोमबारबाट सुरु भएको छ । श्रीलंकाको राजधानी कोलम्बोमा भइरहेको तीन दिने सम्मेलनमा सहभागी हुन परराष्टमन्त्री नारायण खड्का नेतृत्वको प्रतिनीधिमण्डल मंगलबार श्रीलंका प्रस्थान गर्ने...


एकीकृत वस्तीको योजना प्रभावकारी देखिएन : मन्त्री झाँक्री

चैत १४, काठमाडौँ । शहरी विकास मन्त्री रामकुमारी झाँक्रीले भुकम्पछि निर्माण गरिएका एकीकृत वस्तीको योजना प्रभावकारी नदेखिएको बताउनु भएको छ । उहाँले सरकारले एकीकृत वस्तीको योजना नीति तथा कार्यक्रममा राखेर अघि बढाएको भएपनि प्रभावकारी नदेखिएको बताउनुभएको हो । आइतबार मन्त्रालयमा...


सेलिब्रेसनमा हिज्जे प्रतियोगिता सम्पन्नः प्रथम भए इष्टपोल

चैत १३, काठमाडौँ । कागेश्वरी मनोहरा नगरपालिका–८ स्थित शिवाचोकमा रहेको दि सेलिब्रेसन को–एड्ले आयोजना गरेको इन्टर हाई स्कूल हिज्जे प्रतियोगीतामा इष्टपोल स्कूलका विद्यार्थी प्रथम भएका छन् । प्रतियोगितामा ३२ विद्यालयलाई पछि पार्दै जोरपाटीको इष्टपोल स्कूलमा अध्ययनरत विद्याथीले पहिलो स्थान हासिल...


करिब २० हजार भूमिविहिनलाई लालपूर्जा वितरण

चैत १३, काठमाडौँ । भूमि, व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री शशी श्रेष्ठले मन्त्रालय संहालेपछि हालसम्म गाउँब्लकमा रहेका करिब २० हजार भूमि विहिनले जग्गा धनीदर्ता प्रमाण पूर्जा (लालपूर्जा) वितरण गरिएको छ । बाँकेको कोहलपुर नगरपालिका वडा नं. ३ को गाउँब्लकमा...


धार्मिक पर्यटन प्रदेश समृद्धिको आधारः मुख्यमन्त्री

चैत १३, स्याङ्जा । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले गण्डकी प्रदेशलाई धार्मिक पर्यटनका माध्यमबाट समृद्ध बनाउन सकिने बताएका छन् । स्याङ्जाको कालीगण्डकी गाउँपालिकामा रहेको ऐतिहासिक आलमदेवी मन्दिरको अवलोकनपछि आइतबार मुख्यमन्त्री पोखरेलले आलमदेवी मन्दिरको सम्बन्ध नेपाल एकीकरणसँग पनि जोडिएको भन्दै...


राष्ट्रपति भ्लादिमिर पुटिन सत्तामा रहन नसक्नेः जो बाइडेन

१३ चैत्र, काठमाडौँ । रूसले एक महिनादेखि छिमेकी युक्रेनमा जारी राखेको आक्रमणबारे छलफल गर्न युरोप भ्रमणमा रहेका राष्ट्रपति बाइडेनले शनिबार पोल्यान्डको वार्सामा आयोजित कार्यक्रममा पुटिन सत्तामा रहन नसक्ने बताएका हुन्।अमेरिकी राष्ट्रपति जो बाइडेनले रूसी राष्ट्रपति भ्लादिमिर पुटिन सत्तामा रहन नसक्ने...


पदकै लागि बादलहरू एमालेमा गए – शिक्षामन्त्री पौडल

चैत १३, काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडलले पदकै लागि बादलहरू एमालेमा गएको आरोप लगाउनुभएको छ । नेकपा माओवादी केन्द्र जैमिनी नगरपालिका बागलुङले आइतबार आयोजना गरेको राजनीतिक तथा बैचारिक प्रशिक्षण कार्यक्रममा पौडेलले यस्तो बताउनुभएको हो । “बादल, टोपबहादुरलाई...


कांग्रेस केन्द्रीय समिति बैठक सुरु

चैत १३, काठमाडौं । प्रमुख सत्तारुढ पार्टी नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको दोस्रो दिनको बैठक सुरु भएको छ । पार्टी केन्द्रीय कार्यालय सानेपामा सुरु बैठकमा चुनावी प्रचार अभियानमा खटिएका केन्द्रीय सदस्यले आफू गएको जिल्लाको वस्तुगत अवस्थाबारे जानकारी गराउँदै छन् । कांग्रेसले...


एकीकृत समाजवादीको मुखपत्र ‘कलमन्युज डटकम’ शुभारम्भ

चैत १३, काठमाडौं । नेकपा एकीकृत समाजवादीको मुखपत्र ‘कलमन्युज डटकम’ प्रकाशनमा आएको छ । पार्टीका अध्यक्ष माधवकुमार नेपालले कमलन्युज डटकम नामको अनलाइन आइतबार शुभारम्भ गरेका छन् । आजदेखि सुचारु भएको यस अनलाइनमा एकीकृत समाजवादीका गतिविधिहरु राखिने भएको छ । समाजवादी...


स्थानीय तह निर्वाचन : पर्यवेक्षणका लागि निवेदन दिन आह्वान

चैत १३, काठमाडौं । निर्वाचन आयोगले आउँदो वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनमा पर्यवेक्षण गर्न चाहने राष्ट्रिय संघ–संस्थालाई निवेदन दिन आह्वान गरेको छ । निर्वाचनका क्षेत्रमा अनुभव, विज्ञता, दक्षता र प्रतिष्ठा आर्जन गरेका राष्ट्रिय संघ–संस्था र व्यक्तिबाट निर्वाचन पर्यवेक्षण...


निर्माण कार्य सम्पन्न नहुँदै घिरिङ गाउँपालिकाको भवन उद्घाटन गर्न खोजिएपछि विवाद

चैत १३, दमौली । निर्माण कार्य सम्पन्न नहुँदै घिरिङ गाउँपालिकाको भवन उद्घाटन गर्न खोजिएपछि विवाद उत्पन्न हुन पुगेको छ । गाउँपालिका भवनको भोली पूर्वमन्त्री एवं गण्डकी प्रदेशका किरण गुरुङले उद्घाटन कार्यक्रम रहेको छ । भोली उद्घाटन गर्ने तयारी गरिएको भवनको...


राजु अर्यालको संगीतमा‘ सस्तो माया ’सार्वजनिक

चैत १३, काठमाण्डौं । गायक आर एन गुरुङको स्वरमा रहेको ‘ सस्तो माया ’ गीतको भिडियो सार्वजनिक देव क्रियसन मार्फत सार्वजनिक भएको छ । प्रेम र रोमान्सलाई गीतमा कलात्मक रुपमा चित्रण गरिएको छ । आर एन गुरुङको शब्द तथा राजु...


नेपालकै ठूलो ‘भवन किर्ती रत्न‘ पुरस्कार महावीर पुन तथा राष्ट्रिय आविष्कार केन्द्रलाई

चैत १३, काठमाडौँ । गैर आवासीय नेपाली संघ र बीबी फाउन्डेसनको संयुक्त पहलमा नेपालकै ठूलो धनराशीको पुरस्कार महावीर पुन तथा राष्ट्रिय आविष्कार केन्द्रलाई प्रदान गरिएको छ । नेपालको विकासमा महावीर पुन तथा राष्ट्रिय आविष्कार केन्द्रले पुर्याएको योगदानको कदरस्वरुप गैर आवासीय...


हिन्दु राष्ट्र स्वाभिमान जागरण अभियान घर घरमा

१३ चैत्र, काठमाडौँ । पर्सा । हिन्दु राष्ट्र स्वाभिमान जागरण अभियानले वीरगन्जमा ‘प्रबुद्ध नागरिक गोष्ठी एवम् साहित्य परिचय’ कार्यक्रम भव्य रुपमा सम्पन्न गरेको छ । वीरगन्ज स्थित जैन धर्मशालामा आयोजित गोष्ठी कार्यक्रमलाई सम्बोधन गर्दै नेपाली चलचित्रका नायक एवं समबोधी फाउन्डेशनका...


राजा वीरेन्द्र शाहको शालिक स्थापना

१३ चैत्र, काठमाडौँ । तुलसीपुर, तत्कालीन राजा वीरेन्द्र शाहको शालिक ०६२ र ०६३ को आन्दोलनका बेला तुलसीपुरको वीरेन्द्रचोकमा रहेको माओवादीले तोडफोड गरेका थिए।तुलसीपुर उपमहानगरपालिका ५ का अध्यक्ष वीरेन्द्रकुमार शाहले तत्कालीन राजा वीरेन्द्रको शालिक आज शालिक स्थापना गरि बताए । उनकै...


नेपाल र चीनबीच नौ वटा समझदारीमा हस्ताक्षर

१३ चैत्र, काठमाडौँ । नेपाल र चीनबीचको सहकार्यात्मक सम्बन्ध एवम् साझेदारीलाई अझ घनिभूत तुल्याउन दुवै देश सहमत भएका छन् । आज यहाँ सम्पन्न नेपाल–चीन परराष्ट्रमन्त्री स्तरीय वार्तामा त्यस्तो सहमति भएको हो । परराष्ट्रमन्त्री डा नारायण खड्का र चीनको राज्यपरिषद् सदस्य...


राष्ट्रपति भण्डारी र चीनका विदेशमन्त्री बीच शिष्टाचार भेट

१३ चैत्र, काठमाडौँ । नेपाल भ्रमणमा रहनु भएका चीनका विदेशमन्त्री वाङ यीले राष्ट्रपति विद्यादेवी भण्डारीसँग शिष्टाचार भेट गर्नुभएको छ । तीनदिने नेपाल भ्रमणका क्रममा आइतबार राष्ट्रपति भवन शितलनिवासमा उहाँले सो भेट गनुभएको हो । परराष्ट्रमन्त्री डा.नारायण खड्काको निमन्त्रणामा उहाँ तीन...


चुनाव नजिकिए सगैँ सीमा क्षेत्रमा उच्च निगरानी

१३ चैत्र, काठमाडौँ । स्थानीय तहको निर्वाचन नजिकिदै गर्दा विभिन्न किसिमका आपरधिक गतिविधि बढ्ने भएकाले पर्साका सबै सीमा नाकामा निगरानी बढाएको सशस्त्र प्रहरी बल १३ नम्वर गणका गणपति तेजप्रसाद पोखरेलले बताएका हुन् । सशस्त्र प्रहरी बल पर्साले भारतसँग सीमा जोडिएका...


थप २३२ मेट्रिक टन रासायनिक मल भित्रियो

११ चैत्र, काठमाडौँ । तातोपानी भन्सार नाकाबाट बिहीबार थप २३२ मेट्रिक टन रासायनिक युरिया मल नेपाल भित्रिएको छ। सोही नाका भएर बुधबार पनि २३२ मेट्रिक टन युरिया मल भित्रिएको थियो। बुधबार भित्रिएका मल प्रयोगशाला परीक्षण गरी राजधानी पठाइएको तातोपानी सुक्खा...


ताजा

सबै

शनिवार गोकर्णेश्वर ३ वडा कार्यालय प्राङ्गणमा रक्तदान हुँदै

कार्तिक ७, काठमाडौं । गोकर्णेश्वर नगरपालिका वडा नं.३ मा रक्तदान कार्यक्रम हुने भएको छ…

धार्मिक गन्तव्यस्थलका रुपमा ढोरवाराहीलाई विकास गरिँदै

७ कार्तिक, काठमाडौं । तनहुँको शुक्लागण्डकी नगरपालिका९ मा अवस्थित प्रसिद्ध ढोरवाराही म…

भीड जम्मा गरेर न्याय निरुपण प्रभावित नगर्न  रास्वपालाई सत्ता पक्षको आग्रह

७ कार्तिक, काठमाडौं । सत्तारुढ दलहरुले न्याय निरुपणको प्रक्रिया प्रभावित नपर्न राष्ट्रिय…

काठमाडौँ महानगरले माग्यो करारमा कर्मचारी(सूचनासहित)

७ कार्तिक, काठमाडौं । काठमाडौँ महानगरपालिकाले करारमा कर्मचारी माग गरेको छ । महानग…

लोकप्रिय

सबै

विप्लव नेतृत्वको कम्युनिष्ट पार्टीबाट अमेरिकी धार्मिक सञ्जालको विरोध

६ कात्तिक, काठमाडौं । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले अमेरिक…

संघको विभिन्न जिल्लामा तीन दिवसीय प्रारम्भिक वर्ग

६ कार्तिक, काठमाडौं । हिन्दू स्वयंसेवक संघ नेपालद्वारा देशका विभिन्न जिल्लामा प्रारम्भि…

क्रिप्टो कारोबारीसँग ५० लाख असुलेको घटनामा २ प्रहरीसहित ३ जनाविरुद्ध मुद्दा

६ कार्तिक, काठमाडौं । क्रिप्टो कारोबारीसँग करिब ५० लाख रुपैयाँ असुलेकोमा दुई प्रहरी…

गोकर्णेश्वरमा पटका तथा बारुदजन्य पदार्थ बिक्रीवितरण र प्रयोगमा रोक

४ कार्तिक, काठमाडौं । गोकर्णेश्वर नगरपालिका क्षेत्रभित्र पटका तथा बारुदजन्य पदार्थ विक्र…