SamwadKhabar logo

               

भर्खरै

६७४२ समाचार


सिन्धुपाल्चोकमा निर्माणाधीन बुद्धपार्कको बुद्धमूर्ति तोडफोडः स्थानीय आक्रोशित

चैत ११, सिन्धुपाल्चोक । जुगल गाउँपालिका–७ याङ्लाकोट मुन्थली डाँडामा निर्माणाधीन बुद्धपार्कको बुद्धमूर्ति बिहीबार बेलुकी अज्ञात समूहले तोडफोड गरेको छ । प्रदेश सरकारको बजेट र स्थानीय तहको समन्वयमा तीन वर्षदेखि बन्दै आइरहेको पर्यटकीय संरचना फुटाएर ध्वस्त बनाइएपछि स्थानीय आक्रोशित भएका छन्...


आदिवासी जनजाति महासंघको अध्यक्षमा शेर्पा विजयी

चैत ११, काठमाडौं । आदिवासी जनजाति महासंघको अध्यक्षमा गेल्जे लामा शेर्पा विजयी हुनुभएको छ । बिहिबार राति सम्पन्न निर्वाचनमा सोनाम लामा बालुङ्गलाई पराजित गर्दै शेर्पा विजयी हुनुभएको हो । अधिवेशनमा एमाले र कांग्रेस गठबन्धन बनेको थियो । अध्यक्षमा गेल्जे लामा...


टिकटकले मानसिक स्वास्थ्यमा असर

चैत ११, काठमाडौं । अमेरिकामा टिकटकको प्रयोगले अमेरिकी बालबालिकाको मानसिक स्वास्थ्यमा असर पर्न थालेको छ । यसबारे छानबिन गर्न अमेरिकाको क्यालिफोर्निया, फ्लोरिडा, केन्टकी, म्यासाचुसेट्स, नेब्रास्का, न्यू जर्सी र भर्मोन्टका सात राज्यमा महान्यायाधिवक्ताको छानबिन टोली गठन पनि गरिएको छ । उक्त...


दक्षिणढोका–साँखु सडक आज पनि अवरुद्ध

चैत ११, काठमाडौं । काठमाडौंको दक्षिणढोका–थली हुँदै साँखु जाने–आउने सडकखण्डमा आज पनि स्थानीयको अवरोध जारी छ । सडक मर्मतको माग गर्दै थली, मिलनचोकमा स्थानीयले सडक अवरुद्ध गरेका हुन् । अवरोधले मुख्य सडकमा सवारी आवागमन प्रभावित भएको छ । थली हुँदै...


चिनियाँ बिदेशमन्त्री आज नेपाल आउँदै

चैत ११, काठमाडौं। चिनियाँ बिदेशमन्त्री तथा स्टेट काउन्सिलर वाङ यी तीन दिने नेपाल भ्रमणको सिलसिलामा आज काठमाडौं आउँदै छन्। परराष्ट्रमन्त्री डा नारायण खड्काको निमन्त्रणामा उनी नेपाल आउन लागेका हुन्। तय भएको कार्यक्रम अनुसार चिनियाँ बिदेशमन्त्री वाङ चैत ११ गते बेलुकी...


पहाडी भू-भागमा दिउँसाे-राति मेघगर्जन-चट्याङ्गसहित वर्षाको सम्भावना

चैत ११, काठमाडौं । हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीको सामान्य प्रभाव रहेको छ। आज (शुक्रबार) बिहान देशका पहाडी र हिमाली भू– भागमा आंशिकदेखि सामान्य बदली रहेकोछ । बाँकी भू–भागको मौसम भने सामान्यतया सफा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।...


नयाँ नगरको ४४ हजार रोपनी जग्गा फुकुवा गर्न सिफारिस

चैत ११, काठमाडौँ । काठमाडौं उपत्यकामा घोषणा गरिएको नयाँ नगर निर्माणका लागि रोक्का रहेको एक लाख रोपनीमध्ये ४४ रोपनी जग्गा फुकुवा गर्न मन्त्रिपरिषद्लाई सिफारिस गर्ने निर्णय गरेको छ । शहरी विकास मन्त्री रामकुमारी झाँक्रीको अध्यक्षतामा बिहीबार बसेको भौतिक विकास समितिकोे...


चितवनको भरतपुर महानगरपालिकामा लालपूर्जा वितरण

चैत १०, चितवन । भूमि, व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री शशी श्रेष्ठले चितवनको भरतपुर महानगरपालिकाको गाउँब्लकमा रहेका भूमि विहिनहरुलाई आज जग्गा धनी दर्ता प्रमाण पूूर्जा (लालपूर्जा) वितरण गर्नु भएको छ । भरतपुर महानगरपालिकाको वडा नं. २९ को गाउँब्लकमा रहेका...


बागमती प्रदेशको हिउँदे अधिवेशन अन्त्य

चैत १०, काठमाडौं । बागमती प्रदेश सभाको हिउँदे अधिवेशन अन्त्य भएको छ । बुधबार बसेको मन्त्रिपरिषद् बैठकले प्रदेशसभाको चालू अधिवेशन बुधबार राति १२ बजेदेखि अन्त्य गर्ने निर्णय गरेको हो । सरकारले बजेट निर्माणका लागि वर्षे अधिवेशन बोलाउनुपर्ने भएकाले हिउँदे अधिवेशन...


नेतृत्वमा युवापुस्ताको सक्रियता बढ्दो, गुल्मीका २४ वर्षीय युवाले दिए मेयरमा उम्मेदवारी

चैत १०, गुल्मी । गुल्मीका २४ वर्षीय युवकले मेयर मदको लागि उम्मेद्धवारी घोषणा गरेका छन् । आगामी वैशाख ३० गते हुन गईरहेको स्थानीय तहको निर्वाचनमा जिल्लाको मुसिकोट नगरपालिकाका २४ वर्षिय बिपिन विस्वास रायमाझीले मेयरको लागि स्वतन्त्र उम्मेद्धारी दिएका हुन् ।...


केन्द्रीय सुरक्षा समिति बैठक: स्थानीय तह निर्वाचन एकीकृत सुरक्षा नीति पास

चैत १०, कठमाडौं। सरकारले स्थानीय तह निर्वाचन निष्पक्ष र भयरहित रूपमा सम्पन्न गर्न ‘स्थानीय तह निर्वाचन एकीकृत सुरक्षा नीति’ पारित गरेको छ। गृहमन्त्री बालकृष्ण खाणको अध्यक्षता बिहीबार बसेको सुरक्षा समितिको बैठकले ‘स्थानीय तह निर्वाचन एकीकृत सुरक्षा नीति’ पारित गरेको हो।...


चुनावसम्म गठबन्धन कायम रहन्छ : कांग्रेस नेतृ डा देउवा

चैत १०, कैलाली। नेपाली कांग्रेसकी नेतृ डा आरजु राणा देउवाले अहिलेका सत्ता गठबन्धनका दलहरु आमागी निर्वाचनमा पनि मिलेर जाने बताएकी छन्। उनले अहिलेकै सत्ता गठबन्धनको जनादेश मिलेर जाँदा देशलाई अघि बढाउन सकिन्छ भन्ने कुरा प्रमाणित भइसकेकोले यही जनादेशको गठबन्धन निर्वाचनमा...


दलहरुबीच गठबन्धन टुट्दैन : अध्यक्ष प्रचण्ड

चैत १०, चितवन । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले तीनवटै निर्वाचनमा गठवन्धन हुने बताउनुभएको छ । भरतपुर विमानस्थलमा आज पत्रकारसँग कुराकानी गर्दै उहाँले गठबन्धन हुने बताउनुभएको हो । दाहालले स्थानिय, प्रदेश र सङ्घीय निर्वाचनमा सरकारमा...


आज थाइल्यान्डसँग भिड्दै नेपाल

१० चैत्र, काठमाडौँ । नेपाली राष्ट्रिय फुटबल टोली एएफसी एसियन कप छनोटको तयारीमा रहेको आज (बिहीबार) साँझ थाइल्यान्डसँग प्रतिस्पर्धा गर्दैछ । दुई टोलीबीचको मैत्रीपूर्ण खेल साँझ ५ः४५ बजे थाइल्यान्डको चोनबुरीमा हुनेछ । यस खेललाई नेपाली टोलीको कमजोरी पत्ता लगाउने खेलको...


कोरियामा नेपाली श्रमिकको प्रवेशाज्ञा एक वर्ष थपियो

१० चैत्र, काठमाडौँ । इपीएसमार्फत दक्षिण कोरिया आई श्रम गरिरहेका नेपालीसहित प्रवासी श्रमिकको प्रवेशाज्ञा अवधि एक वर्ष थप हुने भएको छ। कोरोना महामारीका कारण कोरियामा प्रवासी श्रमिक भित्र्याउने रोकिएको प्रक्रिया पुनः सुचारु भए पनि विभिन्न कारण सहज नभएपछि यही काम...


प्रेमबहादुर आले आज भारत भ्रमण्मा

१० चैत्र, काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आले आज छिमेकी राष्ट्र भारत भ्रमणका लागि जाँदै छन्। भारतीय सरकार तथा वीङ्स इन्डिया २०२२ ले पर्यटन तथा नागरिक उड्डयनका क्षेत्रमा गर्न लागेको एक कार्यक्रममा सहभागी हुन मन्त्री आले भारत...


‘क्षयरोग स्वास्थ्य समस्या मात्र नभई सामाजिक समस्या समेत होः मन्त्री खतिवडा

१० चैत्र, काठमाडौँ । विश्व क्षयरोग दिवस २०७८ को अवसरमा बिहीबार एक सन्देश जारी गर्दै स्वास्थ्य मन्त्री खतिवडाले नेपाल सरकारले यस रोगलाई अन्त्य गर्न उच्च प्राथमिकतामा राखी एकीकृत स्वास्थ्य सेवाको माध्यमबाट समुदायस्तरसम्म विभिन्न कार्यक्रमहरू सञ्चालन गर्दै आइरहेको बताएका छन् ‘विश्व...


प्रधानमन्त्रीद्वारा दिगो पर्वतीय अन्तरराष्ट्रिय सम्मेलनको उद्घाटन

९ चैत्र, काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले दिगो पर्वतीय अन्तरराष्ट्रिय सम्मेलनको आज उद्घाटन गरेका छन् । वन तथा वातावरण मन्त्रालयद्वारा काठमाडौँको चन्द्रागिरिमा आयोजित सो दुई दिने सम्मेलनमा विश्वका १३ मुलुकका २०० जनाको सहभागिता छन् । तीमध्ये सय जना भौतिक रुपमा...


अनिश्चितकालका लागि देशभरका यातायात व्यवस्था कार्यालयहरू बन्द

९ चैत्र, काठमाडौँ । विभागका सर्भरहरुमा विद्युतीय समस्या देखिएको र सो समस्या समाधान गर्न आज साँझ ५ बजेदेखि उक्त समस्या समाधान नभएसम्मका लागि सेवा बन्द गर्न लागिएको हो । देशभरका यातायात व्यवस्था कार्यालयहरूको सेवा अनिश्चितकालका लागि बन्द हुने भएको छ...


१५ वर्षीया किशोरी बलात्कृत

९ चैत्र, काठमाडौँ । पर्सामा १५ वर्षीया किशोरी बलात्कृत भएकी छन् । प्रहरीले किशोरीलाई बलात्कार गरेको आरोपमा बहुदरमाई नगरपालिका–९ विश्रामपुर बस्ने ३५ वर्षीय सन्देश महतो कोइरीलाई सोमबार पक्राउ गरेको हो । किशोरीलाई विवाह गर्छु भनी झुठा प्रलोभनमा पारी नयाँ–नयाँ स्थानमा...


ताजा

सबै

शनिवार गोकर्णेश्वर ३ वडा कार्यालय प्राङ्गणमा रक्तदान हुँदै

कार्तिक ७, काठमाडौं । गोकर्णेश्वर नगरपालिका वडा नं.३ मा रक्तदान कार्यक्रम हुने भएको छ…

धार्मिक गन्तव्यस्थलका रुपमा ढोरवाराहीलाई विकास गरिँदै

७ कार्तिक, काठमाडौं । तनहुँको शुक्लागण्डकी नगरपालिका९ मा अवस्थित प्रसिद्ध ढोरवाराही म…

भीड जम्मा गरेर न्याय निरुपण प्रभावित नगर्न  रास्वपालाई सत्ता पक्षको आग्रह

७ कार्तिक, काठमाडौं । सत्तारुढ दलहरुले न्याय निरुपणको प्रक्रिया प्रभावित नपर्न राष्ट्रिय…

काठमाडौँ महानगरले माग्यो करारमा कर्मचारी(सूचनासहित)

७ कार्तिक, काठमाडौं । काठमाडौँ महानगरपालिकाले करारमा कर्मचारी माग गरेको छ । महानग…

लोकप्रिय

सबै

विप्लव नेतृत्वको कम्युनिष्ट पार्टीबाट अमेरिकी धार्मिक सञ्जालको विरोध

६ कात्तिक, काठमाडौं । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले अमेरिक…

संघको विभिन्न जिल्लामा तीन दिवसीय प्रारम्भिक वर्ग

६ कार्तिक, काठमाडौं । हिन्दू स्वयंसेवक संघ नेपालद्वारा देशका विभिन्न जिल्लामा प्रारम्भि…

क्रिप्टो कारोबारीसँग ५० लाख असुलेको घटनामा २ प्रहरीसहित ३ जनाविरुद्ध मुद्दा

६ कार्तिक, काठमाडौं । क्रिप्टो कारोबारीसँग करिब ५० लाख रुपैयाँ असुलेकोमा दुई प्रहरी…

गोकर्णेश्वरमा पटका तथा बारुदजन्य पदार्थ बिक्रीवितरण र प्रयोगमा रोक

४ कार्तिक, काठमाडौं । गोकर्णेश्वर नगरपालिका क्षेत्रभित्र पटका तथा बारुदजन्य पदार्थ विक्र…