SamwadKhabar logo

               

भर्खरै

६७४२ समाचार


रेल्वे अध्यादेश जारी

९ चैत्र, काठमाडौँ । काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले आज रेल्वे अध्यादेश, २०७८ जारी गरेकी छन् । नेपालको संविधानको धारा ११४ को उपधारा (१) बमोजिम नेपाल सरकार, मन्त्रिपरिषद्को सिफारिसबमोजिम राष्ट्रपति भण्डारीले सो अध्यादेश जारी गरेको राष्ट्रपतिको कार्यालयले जनाएको छ ।...


काठमाडौँ विश्वको छैटौँ प्रदूषित सहर

९ चैत्र, काठमाडौँ । वायुको गुणस्तर अनुगमन गर्ने स्विस कम्पनी आक्युएयरले सार्वजनिक गरेको २०२१ वर्ल्ड एयर क्वालिटी रिपोर्टको सूचीमा काठमाडौँ विश्वको छैटौँ प्रदूषित सहर बनेको छ भने देशका हिसाबले नेपाल प्रदूषित देशको सूचीको दशौँ नम्बरमा छ । ११७ देशका ६...


सुर्खेतमा अनिश्चितकालका लागि सार्वजनिक सवारी बन्द

९ चैत्र, काठमाडौँ । सुर्खेत, भाडाका यातायात व्यवसायीहरूले निजी सवारीहरूले मनलाग्दी यात्रु बोकेको, स्थानीय प्रशासन र प्रहरीले त्यसको नियन्त्रणमा कुनै चासो नदेखाएको भन्दै स्वतस्फूर्त सार्वजनिक यातायात बन्द गरेका हुन । मुख्य गरी निजी (रातो नम्बर प्लेट) का सवारीहरूले खुलेआम यात्रुहरू...


चुनावी अभियानलाई तीब्रता दिँदै सीके राउत, जनमत माटाे यात्रा जारी

चैत ९, काठमाडौं। डा सीके राउत नेतृत्वको जनमत पार्टीले स्थानीय तह निर्वाचनका लागि अभियानमा तीब्रता दिएको छ। स्थानीय तह चुनाव केन्द्रित ‘जनमत माटो यात्रा’का क्रममा राउत लुम्बिनी, मधेस र प्रदेश नम्बर १ को प्रत्येक पालिकामा पुग्दैछन्। पहिलो चरणमा लुम्बिनी प्रदेशको...


इलाममा दुई हजार किलो छुर्पी बरामद

चैत ९, इलाम । इलाममा अवैधरूपमा ओसारपसार भइरहेको दुई हजार किलो (४० बोरा) छुर्पी प्रहरीले बरामद गरेको छ । रोङ गाउँपालिका–४ जोरकलसस्थित मेची राजमार्गबाट रु १९ लाख बराबरको छुर्पी बरामद गरिएको हो । प्रदेश१–०१–००१च ९२१९ नम्बरको बोलेरो जिपबाट उक्त छुर्पी...


नेकपा एमालेको केन्द्रीय कमिटी बैठक आज बस्दै

चैत ९, काठमाडौं । नेकपा एमालेको केन्द्रीय कमिटी बैठक आज (बुधबार) बस्दैछ । बबरमहलस्थित कार्की ब्यांकेटमा बिहान ११ बजेदेखि सुरु हुनेछ । बैठक मूलतः स्थानीय तह निर्वाचनको तयारीमा केन्द्रित हुनेछ । बैठकमा अध्यक्ष केपी शर्मा ओलीले राजनीतिक तथा महासचिव शंकर...


अब मन्त्रालयले भ्यू टावर बनाउन लगानी गर्दैनः मन्त्री झाँक्री

चैत ९, काठमाडौं । शहरी विकास मन्त्री रामकुमारी झाँक्रीले आगामी बजेटमा भ्यू टावर लगायतका संरचनामा मन्त्रालयले लगानी गर्न नहुने बताउनुभ भएको छ । उहाँले बजेटमा अनावश्यक खर्च बढाउने योजना समेट्न आवश्यक नरहेको बताउनु भएको हो। सोमबार मन्त्रालयमा आर्थिक बर्ष २०७९÷०८०...


चीन विमान दुर्घटना : उद्धारकर्मी खोजीमा

चैत ८, काठमाडौं । दुर्घटनामा परेको चिनियाँ विमानसँग सम्बिन्धत उद्धारकार्य जारी छ । उद्धारकर्मी घटनास्थलमा पुगिसकेका छन् । यात्रीका आफन्त भने सुखद खबरको पर्खाइमा विमानस्थलम भेला भएर बसेका छन् । सोमबार दिउँसो दुर्घटनामा परेको चाइना इस्टर्न फ्लाइट एमयू ५७३७ नामक...


बागमती प्रदेशसभा बैठक आज बस्दै

चैत ८, मकवानपुर। बागमती प्रदेशसभा बैठक आज दिउँसो १ बजे बस्ने गरी बोलाइएको छ । प्रदेशसभा सचिवालयका सचिव कृष्णहरि खड्काका अनुसार आज बस्ने प्रदेशसभा बैठकले गत फागुन २९ र ३० गते बसेको प्रदेशसभा बैठकमा पेश भएका तीन विधेयकमा छलफल हुनेछ...


खेलमा केन्द्रीत हुँदै जितका लागि प्रयास गर्नु पर्नेः कप्तान लामिछाने

८ चैत्र, काठमाडौँ । काठमाडौँ – आईसीसी एकदिवसीय विश्वकप क्रिकेट लिग २ अन्तर्गतको खेलमा नेपालले आयोजक युएईसँग लज्जास्पद हार व्यहोरेको छ । सोमबार युएईको दुबई अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा युएईसँग नेपाल ९९ रनको विशाल अन्तरले पराजित भएको हो । आइसिसी क्रिकेट...


पानीका स्रोतको संरक्षण गर्दै पर्यावरण सन्तुलनमा योगदान गर्न राष्ट्रपतिको जोड

चैत ८, काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले विश्व पानी दिवस, २०२२ को अवसरमा शुभकामना दिँदै पानीका स्रोतको संरक्षण गर्दै पर्यावरण सन्तुलनमा योगदान गर्न प्रेरणा मिलोस् भनी कामना गर्नुभएको छ । समस्त जीवन र जगत्को अस्तित्व रक्षा गर्ने प्रकृति प्रदत्त वरदानका...


काममा हस्तक्षेप नगर्दा सङ्घीयता प्राप्त हुन्छ : मुख्यमन्त्री पाण्डे

चैत ८, ललितपुर । बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेले एउटा तहले गरेको काममा अर्को तहले हस्तक्षेप नगर्दा मुलुकमा सङ्घीयता प्राप्त हुने बताउनुभएको छ । बागमती प्रदेश नीति तथा योजना आयोगको आयोजना तथा गाउँपालिका राष्ट्रिय महासङ्घ नेपालको समन्वय तथा व्यवस्थापनमा भएको...


दोषी देखिएकालाई कारबाही गर्न सरकार प्रतिबद्ध छः गृहमन्त्री

८ चैत्र, काठमाडौँ । मोरङको लेटाङ नगरपालिका वडा नं ५ मा आइतबार शान्ति सुरक्षा कायम गर्न खटिएका प्रहरीमाथि आक्रमण भएको र महिला प्रहरी जवानको मृत्यु हुनेगरी भएको घटनामा छानबिन गरिने र छानबिनमा दोषी देखिएकालाई कारबाही गर्ने प्रतिबद्धता गृहमन्त्री खाणले जनाएका...


नेपालको कूटनीतिक सम्बन्ध १७४ देशमा विस्तार

चैत ८, काठमाडौं । नेपाल र फिलिपिन्सको दक्षिणपूर्व प्रशान्त महासागरमा अवस्थित देश गणतन्त्र पलाउबीच कूटनीतिक सम्बन्ध स्थापना भएको छ । यो सँगै नेपालसँग द्विपक्षीय कूटनीतिक सम्बन्ध भएका देशको संख्या अब १७४ पुगेको छ । कूटनीतिक सम्बन्ध स्थापनासम्बन्धी संयुक्तपत्रमा संयुक्त राष्ट्रसंघका...


सिलाइ व्यवसायका सामानमा विशेष छुट दिइनुपर्छः मन्त्री आले

चैत ८, काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले सिलाइ व्यवसाय सम्मानित पेशा भएको बताएका छन् । नेपाल कपडा तथा सिलाइ व्यवसायीको दोस्रो साधारणसभामा मन्त्री आलेले सिलाइ व्यवसाय सम्मानित पेशा भएको र उक्त व्यवसायलाई सबैले सम्मान गर्नुपर्ने बताए...


जनचेतनामूक कार्यक्रम गरि विश्व पानी दिवस मनाइँदै

८ चैत्र, काठमाडौँ । प्रत्येक वर्ष मार्च २२ तारिखका दिन विश्वभर मनाइने विश्व पानी दिवस आज नेपालमा पनि विभिन्न जनचेतनाका कार्यक्रम गरी मनाइँदैछ। संयुक्त राष्ट्रसङ्घको आयोजनामा सन् १९९२ मा ब्राजिलको रियो द जेनेरियोमा भएको पर्यावरण र विकाससम्बन्धी महासभाले विश्व पानी...


चिनियाँ विदेशमन्त्री वाङ यीले शुक्रबारबाट नेपालको तीनदिने भ्रमण गर्नुहुने

चैत ७, काठमाडौँ । चिनियाँ राज्य परिषद्का सदस्य तथा विदेशमन्त्री वाङ यीले शुक्रबारबाट नेपालको तीनदिने भ्रमण गर्नुहुने भएको छ । परराष्ट्रमन्त्री डा. नारायण खड्काको निमन्त्रणमा उहाँले नेपालको भ्रमण गर्न लाग्नुभएको परराष्ट्र मन्त्रालयले जनाएको छ । भ्रमणका क्रममा उहाँले राष्ट्रपति विद्यादेवी...


विमानस्थलबाट १ करोड बराबरको सुनसहित एक भारतीय नागरिक पक्राउ

चैत ७, काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट एक किलो २६८ ग्राम सुनसहित भारतीय नागरिकलाई पक्राउ परेका छन् । पक्राउ पर्नेमा ३८ वर्षीय भारतीय नागरिक शुभम मेहरा रहेका छन् । नेपाल एयरलाइन्सको उडानद्वारा दुबईबाट काठमाडौं आएका उनलाई त्रिभुवन विमानस्थल सुरक्षा कार्यालयले...


समावेशी र सामाजिक मुद्दामा फोनिजको योगदानः पोखरेल

चैत ७, चितवन । नेपाल पत्रकार महासंघका अध्यक्ष बिपुल पोखरेलले नेपाल आदिवासी जनजाति पत्रकार महासंघ ९फोनिज० समावेशी र सामाजिक मुद्दा उठाउने महत्वपूर्ण संस्थाको रुपमा विकास भएको बताएका छन् । देशैभरबाट राष्ट्रिय महाधिवेशनमा सहभागी हुन सौराहा आएका फोनिज सदस्यको स्वागतमा नेपाल...


हङकङ सरकारद्वारा नेपालसहित ९ मुलुकमाथिको उडान प्रतिबन्ध हटाउने घोषणा

चैत ७, काठमाडौं । हङकङ सरकारले आगामी अप्रिल महिनाबाट नेपालसहित ९ मुलुकमाथिको उडान प्रतिबन्ध हटाउने घोषणा गरेको छ । कोरोना संक्रमणका कारण बन्द गरिएको हङकङको आकाश ९ वटा मुलुकका लागि खुला गर्न लागिएको हो । उडान प्रतिबन्ध हटाउने निर्णय गरिएका...


ताजा

सबै

शनिवार गोकर्णेश्वर ३ वडा कार्यालय प्राङ्गणमा रक्तदान हुँदै

कार्तिक ७, काठमाडौं । गोकर्णेश्वर नगरपालिका वडा नं.३ मा रक्तदान कार्यक्रम हुने भएको छ…

धार्मिक गन्तव्यस्थलका रुपमा ढोरवाराहीलाई विकास गरिँदै

७ कार्तिक, काठमाडौं । तनहुँको शुक्लागण्डकी नगरपालिका९ मा अवस्थित प्रसिद्ध ढोरवाराही म…

भीड जम्मा गरेर न्याय निरुपण प्रभावित नगर्न  रास्वपालाई सत्ता पक्षको आग्रह

७ कार्तिक, काठमाडौं । सत्तारुढ दलहरुले न्याय निरुपणको प्रक्रिया प्रभावित नपर्न राष्ट्रिय…

काठमाडौँ महानगरले माग्यो करारमा कर्मचारी(सूचनासहित)

७ कार्तिक, काठमाडौं । काठमाडौँ महानगरपालिकाले करारमा कर्मचारी माग गरेको छ । महानग…

लोकप्रिय

सबै

विप्लव नेतृत्वको कम्युनिष्ट पार्टीबाट अमेरिकी धार्मिक सञ्जालको विरोध

६ कात्तिक, काठमाडौं । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले अमेरिक…

संघको विभिन्न जिल्लामा तीन दिवसीय प्रारम्भिक वर्ग

६ कार्तिक, काठमाडौं । हिन्दू स्वयंसेवक संघ नेपालद्वारा देशका विभिन्न जिल्लामा प्रारम्भि…

क्रिप्टो कारोबारीसँग ५० लाख असुलेको घटनामा २ प्रहरीसहित ३ जनाविरुद्ध मुद्दा

६ कार्तिक, काठमाडौं । क्रिप्टो कारोबारीसँग करिब ५० लाख रुपैयाँ असुलेकोमा दुई प्रहरी…

गोकर्णेश्वरमा पटका तथा बारुदजन्य पदार्थ बिक्रीवितरण र प्रयोगमा रोक

४ कार्तिक, काठमाडौं । गोकर्णेश्वर नगरपालिका क्षेत्रभित्र पटका तथा बारुदजन्य पदार्थ विक्र…