SamwadKhabar logo

               

भर्खरै

६७४१ समाचार


बाजुरामा औषधिमा १० प्रतिशत छुट

१७ चैत्र, काठमाडौँ । बाजुरा, जिल्ला अस्पताल बाजुराले सञ्चालन गरेको फार्मेसीबाट औषधि किनेर लैजाने बिरामीलाई प्रत्येक औषधिमा पर्ने मूल्यको दश प्रतिशत छुट दिइने भएको छ । अस्पतालमा उपचाररत र उपचार गर्न आएका बिरामीलाई अस्पतालले आजदेखि लागू हुने गरी औषधिमा दश...


स्रोत नखुलेको आठ लाखसहित युवक पक्राउ

चैत १७, जलेश्वर । स्रोत नखुलेको करिब आठ लाख रुपैयाँसहित भारतबाट नेपाल प्रवेश गरेका एक युवकलाई गए राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा महोत्तरीको औरही नगरपालिका–५ बस्ने २० वर्षीय वीरेन्द्रकुमार दास रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक...


घुम्ने मौसम सुरु भएसँगै पर्यटकको चाप बढ्यो

१७ चैत्र, काठमाडौँ । पर्यटकीय हिमालपारीको जिल्ला मुस्ताङमा घुम्ने मौसम सुरु भएसँगै र कोभिड सङ्क्रमणको अवस्था सामान्य बन्दै गएपछि आन्तरिक तथा बाह्य पर्यटकको चापले रौनक पनि फेरिएको छ। स्थलमार्ग र हवाईमर्गबाट गरी दैनिक करिब तीन हजार पर्यटक मुस्ताङ भित्रिन थालेपछि...


ठेकेदारले स्थानीय तह निर्वाचनमा लड्न नपाउने

चैत १६, काठमाडौँ । स्थानीय तहको ठेक्कापट्टामा संलग्न रहेका व्यक्ति उम्मेदवार हुनबाट बञ्चित हुने भएका छन् । निर्वाचन आयोगको बुधबार बसेको बैठकले ठेक्कापट्टा वा चलअचल सम्पत्तिमा संलग्न रहेका व्यक्ति उम्मेदवार हुन नपाउने निर्णय गरेको हो । बैठकपछि आयोगले स्थानीय तह...


कपिलवस्तुको शुद्धोधन नगरपालिकोको गाउँब्लकका ८२ घरपरिवारलाई लालपूर्जा वितरण

चैत १६, काठमाडौँ । भूमि, व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री शशी श्रेष्ठले एक वर्षभित्र गाउँब्लकको जग्गा सम्बन्धी सबै समस्या समाधान गरेर लालपूर्जा वितरण गरिसक्ने गरी योजना बनाएर काम अगाडी बढेको बताउनु भएको छ । कपिलवस्तुको सुद्धोधन नगरपालिका वडा नं....


प्रशिक्षकहरुको क्षमता अभिवृद्धि तालिम सुरु

चैत १६, काठमाडौं । युवा तथा खेलकुद मन्त्री महेश्वर गहतराज (अथक) ले सात वटै प्रदेशमा क्षमता अभिवृद्धि तालिम संचालन गर्नुपर्ने बताउनुभएको छ । बुधबारबाट काठमाण्डौंको सातदोबाटोमा सुरु भएको खेल प्रशिक्षकहरुको ७ दिने क्षमता अभिबृद्धि तालिमको उद्घाटन गर्दै मन्त्री अथकले देशब्यापी...


कृषि कल सेन्टर प्रयोगविहीन

१६ चैत्र काठमाडौँ । किसानलाई कृषिसम्बन्धि जानकारी दिने उद्देश्यले सञ्चालन गरिएको किसान कल सेन्टर सरकारी उदासिनता र आर्थिकसँगै जनशक्ति अभावका कारण उक्त कल सेन्टर प्रयोगविहीन भएको हो। प्रयोग नहुँदा कल सेन्दर अलपत्र अवस्थामा छ। जानकी गाउँपालिका–४ खजुरामा अवस्थित कृषि व्यवसाय...


बिम्स्टेक बलियो बनाउन बौद्ध दर्शनको प्रवर्द्धन गरौँ : प्रधानमन्त्री देउवा

चैत १६, काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले आर्थिक तथा प्राविधिक सहयोगका लागि बंगालको खाडीको प्रयास (बिम्स्टेक) क्षेत्रलाई जीवन्त र संगठित बनाउन बौद्ध दर्शनको प्रवर्द्धन गर्नुपर्ने बताएका छन् । बिम्स्टेकको पाँचौँ शिखर सम्मेलनलाई आज (बुधबार) भर्चुअल माध्यमबाट सम्बोधन गर्दै देउवाले बिम्स्टेक...


हालसम्मकै ठूलो आयोजना “दमक सपिङ्ग कम्प्लेक्स” मा कोषको ४२ करोड रुपियाँ ऋण प्रवाह

चैत १६, काठमाडौं । नगर विकास कोषको शहरी पूर्वाधार विकास आयोजना अन्तरगत हाल सम्मकै ठूलो आयोजना ६१ करोड रुपियाँ अुमानित लागतको “दमक सपिङ्ग कम्प्लेक्स” मा कोषको ४२ करोड रुपियाँ ऋण प्रवाहका लागि ऋण सम्झौता सम्पन्न भएको छ । कोषको नगरपालिकाहरुमा...


राति बत्ती बालेर सुत्दा स्वास्थ्यमा असर पर्न सक्छ

काठमाडौँ । तपाई हामीमध्ये धेरैको राति बत्ती बालेर सुत्ने बानी हुन्छ। एक अध्ययनमा भनिएको छ कि रातिको समयमा बत्ती बालेर सुत्नाले हाम्रो स्वास्थ्यमा गम्भीर खाले असर पर्न सक्छ। विज्ञहरुका अनुसार प्रकाशले शरीरमा औषधिको रुपमा काम गर्दछ। तर औषधि पनि आवश्यकता...


त्रिदेशीय शृंखला : मलेसियाविरुद्ध खेल्दै नेपाल

चैत १६, काठमाडौं । त्रिदेशीय ट्वान्टी–२० अन्तर्राष्ट्रिय शृंखलामा घरेलु टोली नेपालले आज दोस्रो खेलमा मलेसियाविरुद्ध प्रतिस्पर्धा गर्ने भएको छ । शृंखलामा नेपाल र मलेसिया दुबै टोली दोस्रो जितको खोजीमा हुनेछन् । दुबैले आफ्नो पहिलो खेलमा पपुवा न्युगिनी (पीएनजी) लाई हराएका...


रूसका विदेश मन्त्री चीन हुदैँ भारत पनि आउने

१६ चैत्र, काठमाडौँ । एजेन्सी मस्को,रूसी विदेश मन्त्री सर्जेई लाभरोभ चीन पुगेका छन्। रूसी विदेश मन्त्रालयका अनुसार लाभरोभ बुधबार चीनको आन्हुई प्रान्तको तुन्सी पुगेका हुन्। चीन पुगेका रूसी विदेश मन्त्री लाभरोभ शुक्रबार बेइजिङ हुँदै भारतको नयाँदिल्ली आइपुग्ने भारतीय समाचार पत्र...


निर्वाचन आचारसंहिता चैत २५ देखि लागू हुने

काठमाडौं । आसन्न स्थानीय तहको निर्वाचनलाई लक्षित गरी चैत २५ गतेदेखि निर्वाचन आचारसंहिता लागू हुने भएको छ । वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि आउँदो २५ गतेबाट आचारसंहिता लागू गर्नेगरी निर्वाचन आयोगले तयारी थालेको हो । आयोगका अनुसार...


त्रिवि सेवा आयोगको परीक्षामा भ्रष्टाचार

१६ चैत्र, काठमाडौँ । अख्तियार दुरूपयोग अनुसन्धान आयोगले त्रिवि सेवा आयोगले २०७३ फागुन १८ मा लिएको परीक्षाको परिणाम अदलबदल गरी भ्रष्टाचार गरेको ठहर गर्दै त्यसमा संलग्न भएको अभियोगमा प्राध्यापक टेकनाथ ढकाल, सहप्राध्यापक, आयोगका तत्कालीन प्रशासन प्रमुखसहित ६ जनाविरुद्ध विशेष अदालतमा...


१५ रुपैयाँ कर घटाउन आयल निगमको माग

चैत १६, काठमाडौं । आयात घाटा थेग्न गाह्रो भएपछि नेपाल आयल निगमले इन्धनमा लाग्दै आएको भन्सार शुल्क, मूल्य अभिवृद्धि कर र पूर्वाधार शुल्क लगायतमा प्रतिलिटर १५ रुपैयाँ घटाउन सरकारसँग माग गरेको छ । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयलाई मंगलबार १०...


बूढानीलकण्ठ स्कुलमा छात्रवृत्तिका लागि आवेदन आह्वान

चैत १६, काठमाडौं । बूढानीलकण्ठ स्कुलमा छात्रवृत्तिका लागि आवेदन आह्वान गरिएको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय अन्तर्गत बूढानीलकण्ठ स्कुल, काठमाडौं तथा साझेदारी कार्यक्रममा सहभागी विद्यालयमा कक्षा ५ देखि आवासीय रुपमा निःशुल्क वा सहुलियत शुल्कमा अध्ययन गर्न चाहनेका लागि...


तिलप्रसाद श्रेष्ठ सर्वोच्च अदालतको न्यायाधीशमा नियुक्त

१६ चैत्र, काठमाडौँ । उच्च अदालत, विराटनगरका मुख्य न्यायाधीश तिलप्रसाद श्रेष्ठलाई सर्वोच्च अदालतको न्यायाधीशमा नियुक्त भएका छन्। नेपालको संविधानको धारा १२९ को उपधारा २ बमोजिम श्रेष्ठलाई सर्वोच्चको न्यायाधीशमा नियुक्त गरिएको राष्ट्रपति कार्यालयले जानकारी दिएको छ। सर्वोच्चको न्यायाधीशका लागि दुई साताअघि...


उर्जाशील महिला समूहद्वारा क्षमता अभिवृद्धि तालिम सम्पन्न

मिनु तामाङ । चैत १५, काठमाडौँ । गोकर्णेश्वर नगरपालिका वडा नंं ६, नयाँवस्तीमा उर्जाशील महिला समूहद्वारा आयोजना गरिएको १० दिने क्षमता अभिवृद्धि, नेतृत्व विकास एवम् उद्घोषण तालिम सम्पन्न भएको छ । गोकर्णेश्वर नगरपालिका वडा नं. ६ को आर्थिक सहयोगमा गत...


नागरिकको सेवामा इमान्दार बन्न नवनियुक्त शाखा अधिकृतहरुलाई मन्त्री श्रेष्ठको निर्देशन

चैत १५, काठमाडौँ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री शशी श्रेष्ठले जनता र नागरिकप्रति जिम्मेवार भएर काम गर्न नवनियुक्त शाखा अधिकृतहरुलाई निर्देशन दिनु भएको छ । मन्त्रालयमा पदस्थापन भई आएका नवनियुक्त अधिकृतहरुका लागि दिइएको ७ दिने भूमि प्रशासन...


बालुवाटार र सिंहदरबार क्षेत्रमा ढलको व्यवस्थापन गरिन्छः मन्त्री चौधरी

चैत १५, काठमाडौँ । खानेपानी मन्त्री उमाकान्त चौधरीले प्रधानमन्त्रीको सरकारी निवाससमेत रहेको बालुवाटार क्षेत्रमा आगामी वर्षदेखि ढलको समस्या हटेर जाने बताउनु भएको छ । प्रधानमन्त्रीसहित सभामुख, राष्ट्रियसभाका अध्यक्ष, प्रधानन्यायाधीशको सरकारी निवास र नेपाल राष्ट्र बैंकको केन्द्रीय कार्यालय परिषर क्षेत्रमा प्रत्येक...


ताजा

सबै

धार्मिक गन्तव्यस्थलका रुपमा ढोरवाराहीलाई विकास गरिँदै

७ कार्तिक, काठमाडौं । तनहुँको शुक्लागण्डकी नगरपालिका९ मा अवस्थित प्रसिद्ध ढोरवाराही म…

भीड जम्मा गरेर न्याय निरुपण प्रभावित नगर्न  रास्वपालाई सत्ता पक्षको आग्रह

७ कार्तिक, काठमाडौं । सत्तारुढ दलहरुले न्याय निरुपणको प्रक्रिया प्रभावित नपर्न राष्ट्रिय…

काठमाडौँ महानगरले माग्यो करारमा कर्मचारी(सूचनासहित)

७ कार्तिक, काठमाडौं । काठमाडौँ महानगरपालिकाले करारमा कर्मचारी माग गरेको छ । महानग…

१०० दिनको प्रगति सार्वजनिक गर्दै सरकार, प्रधानमन्त्रीले सम्बोधन गर्ने

७ कार्तिक, काठमाडौं ।सरकारले आज आफ्नो १०० दिनको प्रगति विवरण सार्वजनिक गर्ने भएको छ …

लोकप्रिय

सबै

विप्लव नेतृत्वको कम्युनिष्ट पार्टीबाट अमेरिकी धार्मिक सञ्जालको विरोध

६ कात्तिक, काठमाडौं । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले अमेरिक…

संघको विभिन्न जिल्लामा तीन दिवसीय प्रारम्भिक वर्ग

६ कार्तिक, काठमाडौं । हिन्दू स्वयंसेवक संघ नेपालद्वारा देशका विभिन्न जिल्लामा प्रारम्भि…

क्रिप्टो कारोबारीसँग ५० लाख असुलेको घटनामा २ प्रहरीसहित ३ जनाविरुद्ध मुद्दा

६ कार्तिक, काठमाडौं । क्रिप्टो कारोबारीसँग करिब ५० लाख रुपैयाँ असुलेकोमा दुई प्रहरी…

गोकर्णेश्वरमा पटका तथा बारुदजन्य पदार्थ बिक्रीवितरण र प्रयोगमा रोक

४ कार्तिक, काठमाडौं । गोकर्णेश्वर नगरपालिका क्षेत्रभित्र पटका तथा बारुदजन्य पदार्थ विक्र…