SamwadKhabar logo

               

विश्व

रूसका विदेश मन्त्री चीन हुदैँ भारत पनि आउने

देवराज रिजाल

देवराज रिजाल

रूसका विदेश मन्त्री चीन हुदैँ भारत पनि आउने
१६ चैत्र, काठमाडौँ । एजेन्सी मस्को,रूसी विदेश मन्त्री सर्जेई लाभरोभ चीन पुगेका छन्। रूसी विदेश मन्त्रालयका अनुसार लाभरोभ बुधबार चीनको आन्हुई प्रान्तको तुन्सी पुगेका हुन्। चीन पुगेका रूसी विदेश मन्त्री लाभरोभ शुक्रबार बेइजिङ हुँदै भारतको नयाँदिल्ली आइपुग्ने भारतीय समाचार पत्र द हिन्दुले उल्लेख गरेको छ। दिल्लीमा हुँदा लाभरोभले महत्वपूर्ण राजनीतिक भेटघाट गर्ने छन्। रूसले छिमेकी युक्रेनमाथि आक्रमण गरेको एक महिना नाघेको छ। संसारभरिबाट युक्रेनमाथि रूसी आक्रमणको विरोध भइरहँदा भारत र चीनले भने मौनता साँधेका छन्। ग्लोबल टाइम्सका अनुसार मार्च ३० र ३१ मा हुने उक्त सम्मेलनमा पाकिस्तान, इरान, रूस, ताजिकस्तान, तुर्कमेनिस्तान र उज्वेकस्तानका विदेश मन्त्री सहभागी हुनेछन्। तालिबानका कार्यवाहक विदेश मन्त्री पनि सम्लेनमा सहभागी हुने बताइएको छ।  

ताजा

सबै

शनिवार गोकर्णेश्वर ३ वडा कार्यालय प्राङ्गणमा रक्तदान हुँदै

कार्तिक ७, काठमाडौं । गोकर्णेश्वर नगरपालिका वडा नं.३ मा रक्तदान कार्यक्रम हुने भएको छ…

धार्मिक गन्तव्यस्थलका रुपमा ढोरवाराहीलाई विकास गरिँदै

७ कार्तिक, काठमाडौं । तनहुँको शुक्लागण्डकी नगरपालिका९ मा अवस्थित प्रसिद्ध ढोरवाराही म…

भीड जम्मा गरेर न्याय निरुपण प्रभावित नगर्न  रास्वपालाई सत्ता पक्षको आग्रह

७ कार्तिक, काठमाडौं । सत्तारुढ दलहरुले न्याय निरुपणको प्रक्रिया प्रभावित नपर्न राष्ट्रिय…

काठमाडौँ महानगरले माग्यो करारमा कर्मचारी(सूचनासहित)

७ कार्तिक, काठमाडौं । काठमाडौँ महानगरपालिकाले करारमा कर्मचारी माग गरेको छ । महानग…

लोकप्रिय

सबै

विप्लव नेतृत्वको कम्युनिष्ट पार्टीबाट अमेरिकी धार्मिक सञ्जालको विरोध

६ कात्तिक, काठमाडौं । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले अमेरिक…

संघको विभिन्न जिल्लामा तीन दिवसीय प्रारम्भिक वर्ग

६ कार्तिक, काठमाडौं । हिन्दू स्वयंसेवक संघ नेपालद्वारा देशका विभिन्न जिल्लामा प्रारम्भि…

क्रिप्टो कारोबारीसँग ५० लाख असुलेको घटनामा २ प्रहरीसहित ३ जनाविरुद्ध मुद्दा

६ कार्तिक, काठमाडौं । क्रिप्टो कारोबारीसँग करिब ५० लाख रुपैयाँ असुलेकोमा दुई प्रहरी…

गोकर्णेश्वरमा पटका तथा बारुदजन्य पदार्थ बिक्रीवितरण र प्रयोगमा रोक

४ कार्तिक, काठमाडौं । गोकर्णेश्वर नगरपालिका क्षेत्रभित्र पटका तथा बारुदजन्य पदार्थ विक्र…

यो पनि

काठमाडौंमा विश्व अहिंसा तथा गान्धी दिवस मनाइयो

काठमाडौंमा विश्व अहिंसा तथा गान्धी दिवस मनाइयो

१६ असोज, काठमाडौं । विश्वभर विश्व अहिंसा दिवस तथा १५५ औँ महात्मा गान्धी जयन्ती आज वि…

भारतमा हेलिकप्टर दुर्घटना हुँदा तीन जनाको मृत्यु

भारतमा हेलिकप्टर दुर्घटना हुँदा तीन जनाको मृत्यु

१६ असोज, काठमाडौं । पश्चिमी भारतको पुणे जिल्लाको बावधन नजिक बुधवार हेलिकप्टर दुर्घट…

इजरायलमाथि झण्डै २ सय मिसाइल आक्रमण

इजरायलमाथि झण्डै २ सय मिसाइल आक्रमण

१६ असोज, काठमाडौं । इरानले मंगलवार राति इजरायलमाथि झण्डै दुई सय मिसाइल आक्रमण गरे…

मिस युनिभर्स नेपाल २०२४ को उपाधि सम्पदा घिमिरेलाई

मिस युनिभर्स नेपाल २०२४ को उपाधि सम्पदा घिमिरेलाई

२७ भाद्र, काठमाडौं । मिस युनिभर्स नेपाल२०२४ को उपाधि सम्पदा घिमिरेले जित्नुभएको छ ।…