SamwadKhabar logo

               

भर्खरै

६७४१ समाचार


तीन डीआईजीको मुद्दा आज पनि हेर्न नमिल्नेमा

चैत २१, काठमाडौँ । नेपाल प्रहरीका अतिरिक्त महानिरीक्षक बढुवा सिफारिस निर्णयविरुद्ध दायर भएको रिट सोमबार पनि हेर्न नमिल्नेमा परेको छ। सर्वोच्च अदालतका न्यायाधीश कुमार रेग्मीको एकल इजलासमा तोकिएको थियो। तर, हेर्न नमिल्ने सूचीमा राखिएको छ। यसअघि हिजो पनि हेर्न नमिल्ने...


६ वटा कम्पनी कालोसूचीमा

चैत २१, काठमाडौं । सरकारले ६ वटा कम्पनीलाई कालोसूचीमा राखेको छ । सार्वजनिक खरिद अनुगमन कार्यालयले सूचना निकालेर निर्माण तथा आपूर्तिमा आबद्ध एउटा कम्पनीलाई तीन वर्ष र ५ वटा कम्पनीलाई एक वर्षका लागि कालोसूचीमा राखेको हो । ती कम्पनीहरुले कालोसूची...


जयनगर–कुर्था रेल सेवा : पहिलो दिन सबै सिट भरिभराउ

चैत २१, जनकपुर। जयनगर–कुर्था रेल सेवा नियमित सञ्चालन सुरु भएसँगै स्थानीय उत्साहित भएका छन् । भारतको नयाँ दिल्लीबाट शनिबार प्रधानमन्त्री शेरबहादुर देउवा र उहाँका भारतीय समकक्षी नरेन्द्र मोदीले रेल सेवाको शुभारम्भ गर्नुभएको थियो । आइतबार बिहान ८ः३० मा हिँडेको रेल...


काष्ठमण्डपको पुनर्निर्माण सम्पन्न, राष्ट्रपतिले आज उद्घाट्न गर्ने

चैत २१, काठमाडौं । भूकम्पले ध्वस्त भएको काठमाडौँको ऐतिहासिक सम्पदा काष्ठमण्डपको पुनर्निर्माण पूरा भएको छ । आज (सोमबार) दिउँसो राष्ट्रपति विद्यादेवी भण्डारीले नवनिर्मित काष्ठमण्डपको उद्घाट्न गर्नुहुने भएको छ। मरुसत्तलको रुपमा पनि चिनिने काष्ठमण्डपकोबीच भागमा गोरखनाथ र चार कुनामा गणेशका नयाँ...


पशुपतिमा सञ्चालित होटल खाली गर्न बतास समूहलाई ताकेता

चैत २१, काठमाडौं । पशुपति क्षेत्र विकास कोष अन्तर्गत तिलगंगामा भारत सरकारले बनाईदिएको पशुपति धर्मशालामा सञ्चालित होटल आनन्द सञ्चालन गर्दै आएको ब्यापारिक समूहले उक्त होटल छाड्न अस्वीकार गरेको छ । पशुपति क्षेत्र विकास कोषले यही चैत १७ गते होटल आनन्द...


श्रीलंकाका प्रधानमन्त्रीका छोरासहित २६ जना मन्त्रीले दिए सामूहिक राजीनामा

चैत २१, कोलम्बो । श्रीलंकाका सबै मन्त्रीहरूले सामूहिक राजीनामा गरेका छन् । दशकौँयताकै सबैभन्दा चरम आर्थिक संकट व्यवस्थापनप्रति असन्तुष्ट सर्वसाधारणहरूको प्रदर्शनकाबीच मन्त्रिपरिषद्का २६ सदस्यले राजीनामा बुझाएका हुन् । प्रधानमन्त्रीका छोराले पनि राजीनामा दिएका छन् । तर, प्रधानमन्त्री महिन्दा राजापाक्षे र...


सिन्धुलीको मुसहर बस्तिबाट भूमिहिन दलितलाई लालपूर्जा वितरण शुरु

चैत २१, काठमाडौँ । संविधानमा व्यवस्था भएअनुसार भूमिहिन दलितलाई जग्गाको लालपूर्जा वितरणको काम सिन्धुलीको मुसहर बस्तिबाट शुरु गरिएको छ । राष्ट्रिय भूमि आयोग, सिन्धुली जिल्ला समिति मार्फत सिन्धुली जिल्लाको दुधौली नगरपालिका वडा नं ९ को मुसहर बस्तीमा १०६ भूमिहिन घर...


प्रधानमन्त्री देउवा वाराणसीमा

चैत २०, वाराणसी । भारतको तीनदिने औपचारिक भ्रमणमा रहेका प्रधानमन्त्री शेरबहादुर देउवा धार्मिक नगरी वाराणसी आइपुगेका छन् । उनलाई लालबहादुर शास्त्री अन्तर्राष्ट्रिय विमानस्थलमा उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथलगायत उच्च अधिकारीहरूले स्वागत गरेका थिए । यहाँ रहँदा प्रधानमन्त्री देउवाले धर्मपत्नी डा....


एमालेले दिएको रिटमाथि सुनुवाई भएनः माधव नेपालसहितका १४ सांसदको मुद्दा ‘हेर्न नमिल्ने’मा

चैत २०, काठमाडौं । माधवकुमार नेपालसहित १४ सांसदविरुद्ध नेकपा एमालेले दिएको रिटमाथि आइतबार सुनुवाइ नहुने भएको छ । न्यायाधीशहरु अनिलकुमार सिन्हा र नहकुल सुवेदीको इजलासमा परेको उक्त मुद्दा न्यायाधीश सुवेदीले आफूले हेर्न नमिल्ने बताएका छन् । सांसद सोमप्रसाद पाण्डे संलग्न...


विश्वभर झण्डै आधा गर्भधारण अनिच्छित, विश्वव्यापी सङ्कट : युएनएफपिए

चैत २०, काठमाडौँ । संयुक्त राष्ट्रसङ्घीय जनसङ्ख्या कोष (युएनएफपिए) ले विश्वभर झण्डै आधा गर्भधारण अनिच्छित हुने गरेको निष्कर्षसहितको प्रतिवेदन सार्वजनिक गरेको छ । ‘स्टेट अफ वल्र्ड पपुलेसन २०२२’ नामक गत हप्ता सार्वजनिक प्रतिवेदनमा विश्वमा प्रत्येक वर्ष १२ करोड १० लाख...


धुम्मिएकाे आकाश खुल्न अझै दुई साता लाग्ने

चैत २०, काठमाडौँ । । एक सातादेखि धुम्म भएको अझै दुई सातासम्म खुल्ने सम्भावना न्यून रहेको वातावरणविद्हरुले जनाएका छन् । पानी पर्ने र हावा चल्ने सम्भावना नभएकाले एक सातादेखि वायु मण्डल हलचल गर्न नसकेको वैशाखसम्मै आकास धुम्म रहने मौसम पूर्वानुमान...


श्रीलंकामा संकट गहिरिँदै, देशव्यापी कर्फ्यू

चैत २०, कोलम्बो । श्रीलंकामा ३६ घण्टाका लागि देशव्यापी कर्फ्यू लगाइएको छ । आर्थिक मन्दीका कारण अस्थिरता र अशान्ति बढिरहेका बेला सरकारले कर्फ्यू घोषणा गरेको हो । राष्ट्रपतिलाई दिइएको अधिकारअन्तर्गत स्थानीय समयअनुसार शनिबार साँझ ६ बजेदेखि सोमबार बिहान ६ बजेसम्का...


सुरक्षित मातृत्व र बाल स्वास्थ्यमा सहकार्य गर्न एआइआइएमएससँग डा. देउवाको आग्रह

चैत २०, नयाँ दिल्ली । प्रधानमन्त्री शेरबहादुर देउवाका धर्मपत्नी डा आरजु राणा देउवाले अल इण्डिया इन्स्टिच्युट अफ मेडिकल साइसेन्स (एआइआइएमएस) का पदाधिकारीहरूसँग भेट गरी सुरक्षित मातृत्व र बाल स्वास्थ्यका क्षेत्रमा सहकार्य गर्न सकिने बताउनुभएको छ । हिजो सो इन्स्टिच्युटको भ्रमणका...


आज ६५ औं राष्ट्रिय सहकारी दिवस मनाइँदै

चैत २०, काठमाडौं । देशभर ६५ औं राष्ट्रिय सहकारी दिवस विभिन्न कार्यक्रम गरी मनाईंदैछ । देशभर सहकारी दिवसका अवसरमा आज आइतबार विविध कार्यक्रम गरेर मनाइँने छ । यस वर्ष ‘मर्यादित व्यवसाय र प्रविधिमा सहकारी’ भन्ने मुल नारा रहेको छ ।...


प्रधानमन्त्री देउवा आज स्वदेश फर्किँदै

चैत २०, काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा भारतको तीन दिने औपचारिक भ्रमण सकेर आज स्वदेश फर्किँदैछन् । आज साँझ ६ः१० स्वदेश फिर्ता हुने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ । स्वदेश फर्कनुअघि प्रधानमन्त्री देउवाले भारतको वाराणसीको भ्रमण गर्ने कार्यक्रम रहेको...


आयल निगम र आन्दोलनरत पेट्रोलियम व्यवसायीबीच सहमति, भोलिदेखि पेट्रोलियम पदार्थ सहज हुने

चैत १९, काठमाडौं । नेपाल आयल निगम र आन्दोलनरत राष्ट्रिय पेट्रोलियम व्यवसाय संस्थागत समन्वय समितिबीच पेट्रोलियम पदार्थको बिक्री वितरण सहज बनाउने सहमति भएको छ । निगमको केन्द्रीय कार्यालय टेकुमा आज भएको छलफलमा दुवै पक्षबीच सहमति जुटेको हो । समन्वय समितिले...


प्रधानमन्त्री देउवाको भारत भ्रमणः नेपाल–भारतको अटुट सम्बन्ध

चैत १९, काठमाडौँ । नेपालका प्रधानमन्त्री शेरबहादुर देउवा भारत भ्रमणले दुई देशवीच अटुट सम्बन्ध स्थापित हुने विश्वास गरेका छन् । अप्रिल १ देखि २०२२ अप्रिल ३ सम्म भारतको तीनदिने भ्रमणमा रहेका छन् । पाँचौं पटक प्रधानमन्त्री बनेका देउवाको यो कार्यकालको...


नेपाल– भारतबीच भएका चार समझदारीपत्रमा हस्ताक्षर

चैत १९, नयाँ दिल्ली । नेपाल र भारतबीच ऊर्जा, इन्धन, रेल सेवा सञ्जाल विस्तारलगायत पारस्परिक सहयोग एवं सहकार्य गर्नेसम्बन्धी चारवटा समझदारीपत्रमा हस्ताक्षर भएको छ । भारतको औपचारिक भ्रमणमा रहेका प्रधानमन्त्री शेरबहादुर देउवा र उनका भारतीय समकक्षी नरेन्द्र मोदी नेतृत्वको प्रतिनिधिमण्डलबीच...


मौलाउँदै साइबर ठगी

१८ चैत्र, काठमाडौँ । कानुनी अपूर्णताले यस्तो ठगीलाई बढावा दिँदै लगेको छ भने प्रहरी अनुसन्धानले दोषी पत्ता लगाउनै नसकिने अवस्था छ। ठगीको जालो घटनाहरूमा नजानिँदो किसिमले विदेशसम्म जोडिने गरेको छ। जसको कुनै पहिचान नै हुँदैन। ठगीमा आएको यो आधुनिक आयामले...


रुसको इन्धन भण्डारण केन्द्रमा युक्रेनद्वारा हवाई आक्रमण

चैत १८, मस्को । युक्रेनी सेनाले रुसको पश्चिमी शहर बेलगोरोडमा रहेको इन्धन भण्डारण केन्द्रमा हवाई आक्रमण गरेको स्थानीय गभर्नरले शुक्रबार बताएका छन् । व्याचेस्लाभ ग्लाडकोभले आफ्नो टेलिग्राम च्यानलमा लेखेका छन्, ‘युक्रेनी सेनाका दुई हेलिकप्टरले कम उचाइमा रुसी भूभागमा प्रवेश गरेको...


ताजा

सबै

धार्मिक गन्तव्यस्थलका रुपमा ढोरवाराहीलाई विकास गरिँदै

७ कार्तिक, काठमाडौं । तनहुँको शुक्लागण्डकी नगरपालिका९ मा अवस्थित प्रसिद्ध ढोरवाराही म…

भीड जम्मा गरेर न्याय निरुपण प्रभावित नगर्न  रास्वपालाई सत्ता पक्षको आग्रह

७ कार्तिक, काठमाडौं । सत्तारुढ दलहरुले न्याय निरुपणको प्रक्रिया प्रभावित नपर्न राष्ट्रिय…

काठमाडौँ महानगरले माग्यो करारमा कर्मचारी(सूचनासहित)

७ कार्तिक, काठमाडौं । काठमाडौँ महानगरपालिकाले करारमा कर्मचारी माग गरेको छ । महानग…

१०० दिनको प्रगति सार्वजनिक गर्दै सरकार, प्रधानमन्त्रीले सम्बोधन गर्ने

७ कार्तिक, काठमाडौं ।सरकारले आज आफ्नो १०० दिनको प्रगति विवरण सार्वजनिक गर्ने भएको छ …

लोकप्रिय

सबै

विप्लव नेतृत्वको कम्युनिष्ट पार्टीबाट अमेरिकी धार्मिक सञ्जालको विरोध

६ कात्तिक, काठमाडौं । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले अमेरिक…

संघको विभिन्न जिल्लामा तीन दिवसीय प्रारम्भिक वर्ग

६ कार्तिक, काठमाडौं । हिन्दू स्वयंसेवक संघ नेपालद्वारा देशका विभिन्न जिल्लामा प्रारम्भि…

क्रिप्टो कारोबारीसँग ५० लाख असुलेको घटनामा २ प्रहरीसहित ३ जनाविरुद्ध मुद्दा

६ कार्तिक, काठमाडौं । क्रिप्टो कारोबारीसँग करिब ५० लाख रुपैयाँ असुलेकोमा दुई प्रहरी…

गोकर्णेश्वरमा पटका तथा बारुदजन्य पदार्थ बिक्रीवितरण र प्रयोगमा रोक

४ कार्तिक, काठमाडौं । गोकर्णेश्वर नगरपालिका क्षेत्रभित्र पटका तथा बारुदजन्य पदार्थ विक्र…