SamwadKhabar logo

               

भर्खरै

६७४१ समाचार


प्रधानमन्त्री देउवा दिल्ली प्रस्थान

चैत १८, काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा तीन दिने औपचारिक भ्रमणका लागि भारतको नयाँदिल्ली प्रस्थान गर्नुभएको छ । चार मन्त्रीसहित नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै प्रधानमन्त्री देउवा दिल्ली प्रस्थान गर्नुभएको हो । त्यसअघि उहाँलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाली सेनाको टोलीले विदाइ...


निर्वाचनमा सुरक्षा व्यवस्थाः स्ट्राइकिङ्ग टोलीदेखि हवाई सुरक्षा गस्तीसम्म

चैत १८, काठमाडौं। निर्वाचन आयोगले आगामी वैशाख ३० गते हुने स्थानीय निर्वाचनको समयमा अप्रिय घटना नहोस् भनेर निर्वाचन सुरक्षा (व्यवस्थापन) निर्देशिका, २०७८ जारी गरेको छ। निर्देशिकामा विभिन्न प्रकारका सुरक्षा सम्बन्धी व्यवस्था गरिएको छ। स्ट्राइकिङ्ग टोलीदेखि हवाई सुरक्षा गस्तीसम्मको सुरक्षाको व्यवस्था...


मन्त्रिपरिषद् बैठकका सात निर्णय

चैत १८, काठमाडौं । सरकारले प्रधानमन्त्री शेर बहादुर देउवाको भारत भ्रमणले दुईदेशबीचको सम्वन्ध थप प्रगाढ हुने विश्वास व्यक्त गरेको छ । मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गर्न शुक्रबार सिंहदरबारमा आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता ज्ञानेन्द्र बहादुर कार्की प्रधानमन्त्रीको तीन दिने भारत भ्रमणले...


श्रीलंकाका सर्वसाधरण सरकार विरुद्ध प्रदर्शनमा उत्रे

चैत १८, काठमाडौं । आर्थिक संकटमा फसेका श्रीलंकाका सर्वसाधरण सरकार विरुद्ध प्रदर्शनमा उत्रेका छन् । खाद्यान्न अभाव र मंहगीको बिरोधमा रातको समयमा कोलोम्बोमा भेला भएका उनीहरु राष्ट्रपति गोटाबाया राजपक्षेको घरतर्फ अघि बढ्दा प्रहरी र सर्वसाधारणबीच झडप समेत भएको छ ।...


तीन परम्परा तोडेर देउवा भारत भ्रमण जाँदै

चैत १८, काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवा भारतको तीन दिने औपचारिक भ्रमणको सिलसिलामा आज नयाँदिल्ली प्रस्थान गर्दैछन् । देउवा देशको पाँचौ पटक प्रधानमन्त्री भएपछि उनले गर्न लागेको यो पहिलो भारत भ्रमण हो । नेपालको प्रधानमन्त्रीले पछिल्लो चार वर्षमा गर्न लागेको...


गोरखापत्र संस्थानको महाप्रबन्धकमा ऐरी

चैत १८, काठमाडौँ । गोरखापत्र संस्थानको महाप्रबन्धकमा लालबहादुर ऐरी नियुक्त हुनुभएको छ । नेपाल सरकार मन्त्रिपरिषद्को बिहीबार बसेको बैठकले डडेल्धुरा जिल्लाको अमरगढी नगरपालिका–७ निवासी पत्रकार ऐरीलाई संस्थानको महाप्रबन्धकमा नियुक्त गरेको हो । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले फागुन २७ गते...


सुनको मूल्य ८ सयले बढ्यो

चैत १८, काठमाडौं । साताको छैटौं दिन आज शुक्रबार सुनचाँदीको मूल्य बढेको छ । बिहीबार ९८ हजार ९ सय रुपैयाँमा कारोबार भएको सुन आज शुक्रबार ८ सय रुपैयाँले बढेर ९९ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले...


ठूला दलबाट देशबन्छ भनेर अपेक्षा गर्नु साढेको टाङ मुनि बाल्टी थाप्नु उस्तैः राजेन्द्र लिङदेन

१८ चैत्र, काठमाडौँ । स्थानीय तह निर्वाचनलाई लक्षित गरी राप्रपाले तनहुँको दमौलीस्थित खुल्ला मैदानमा आयोजना गरेको सभालाई सम्बोधन गर्दै लिङदेनले भने, ‘साँढेको टाङमुनी बाल्टी थापेर साढेले दूध दिएन भनेर त्यसलाई सुम्सुम्याउँदा, कन्याउँदा, हैन यसलाई खाना पुगेन भनेर दाना थप्दा पनि...


मृतक मतदाताको नाम हटाइयो

चैत १८, नेपालगञ्ज । जिल्ला निर्वाचन कार्यालय बाँकेले स्थानीय तहबाट प्राप्त भएका मृतक मतदाताको नाम मतदाता नामावलीबाट हटाएको छ । यहाँका छ स्थानीय तहमध्ये कोहलपुर नगरपालिकाबाट ५९८, राप्ती सोनारी गाउँपालिकाबाट ७०४ र नेपालगञ्ज उपमहानगरपालिकाबाट १७१ सहित कूल एक हजार ४७३...


लखनउको पहिलो जितः आइपीएल

१८ चैत्र, काठमाडौँ । लखनउ सुपर जाइन्टले इन्डियन प्रिमियर लिग (आईपीएल) टी(ट्वान्टी क्रिकेटमा चेन्नई सुपर किङ्सलाई ६ विकेटले पराजित गर्दै पहिलो जित निकालेको छ। चेन्नईले दिएको २११ रनको लक्ष्यसहित जवाफी ब्याटिङ गरेको लखनउले १९ ओभर ३ बलमा ४ विकेट गुमाएर...


लालबहादुर ऐरी गोरखापत्र संस्थानको महाप्रबन्धकमा नियुक्त

१८ चैत्र, काठमाडौँ । नेपाल सरकार मन्त्रिपरिषद्को बिहीबार बसेको बैठकले डडेल्धुरा जिल्लाको अमरगढी नगरपालिका–७ निवासी पत्रकार ऐरीलाई संस्थानको महाप्रबन्धकमा नियुक्त गरेको हो । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले फागुन २७ गते संस्थानको महाप्रबन्धक पदका लागि दरखास्त आह्वान गरेको थियो जसमा...


आज घोडेजात्रा पर्व मनाइँदै

१८ चैत्र, काठमाडौँ । प्रत्येक वर्ष चैत्र कृष्ण औँसीका दिन मनाइने घोडेजात्रा पर्व आज मनाइँदैछ। जनविश्वासअनुसार टुँडिखेलको पूर्व–दक्षिण दिशामा रहेको एउटा रूखमा बास गर्ने गुरुमापा भन्ने राक्षसले शहरका बालबालिकालाई खाने गरेको थियो। पीडित स्थानीयले विभिन्न उपायले त्यसलाई संहार गरे। राक्षसको...


देशैभर टाइफाइड खोप अभियान घोषणा

१७ चैत्र, काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आज यहाँ आयोजना गरेको एक कार्यक्रमम यही चैत २५ देखि आगामी वैशाख १८ गतेसम्म देशैभर टाइफाइड खोप अभियान तथा राष्ट्रिय खोप कार्यक्रममा नियमित खोपमार्फत टाइफाइड खोप पनि समावेश गर्ने सरकारले घोषणा गरेको...


स्थानीय तहको निर्वाचनमा पाँचै दल एकताबद्ध भएर जाने निर्णय

चैत १७, काठमाडौँ । वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनमा पाँच दलीय गठबन्धनको तालमेल गरेर अगाडि बढ्ने निर्णय भएको छ । बिहीबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको सत्ता गठबन्धनको बैठकले सो निर्णय गरेको सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिनुभयो...


सगरमाथा आरोहण मार्ग बनाउनेहरू क्याम्प एकमा

चैत १७, काठमाडौँ । यस वर्षको सगरमाथा आरोहणको मार्ग पहिलो क्याम्पसम्म निर्माण सम्पन्न भएको छ । आइसफल डाक्टरहरुको टोलीले आरोहणको अप्ठ्यारो मार्ग मानिने खुम्बु आइसफलमा भ¥याङ र डोरी टाँगेर बिहीबार पहिलो क्याम्पसम्म पु¥याएको सगरमाथा प्रदूषण नियन्त्रण समितिका प्रमुख प्रशासकीय अधिकृत...


पूर्ण प्रेस स्वतन्त्रताप्रति सरकार प्रतिबद्ध छः प्रधानमन्त्री देउवा

चैत १७, काठमाडौं। प्रधानमन्त्री शेरबहादुर देउवाले वर्तमान सरकार पूर्ण प्रेस स्वतन्त्रताप्रति प्रतिबद्ध रहेको बताएका छन्। रिपोर्टर्स् क्लब नेपालको २४औँ वार्षिकोत्सवका अवसरमा आज काठमाडौंमा आयोजित समारोहको उद्घाटन गर्दै प्रधानमन्त्री देउवाले वर्तमान सरकार पूर्ण प्रेस स्वतन्त्रताको पक्षमा रहेको बताएका हुन्। नेपाली कांग्रेसका...


प्रमुख पदमा महिलाको सहभागिता हुन सकेन: पूर्वप्रमुख निर्वाचन आयुक्त उप्रेती

चैत १७, काठमाडौं । पूर्वप्रमुख निर्वाचन आयुक्त निलकण्ठ उप्रेतीले समानुपातिक समावेशी सिद्धान्तका आधारमा प्रमुख पदमा महिलाहरुको सहभागिता हुन नसकेको बताउनुभएको छ । आज (बुधबार) काठमाडौंमा भएको अन्तरक्रियामा कार्यक्रममा बोल्दै हाँले संविधानमा बाझिएका कुरालाई संशोधन गरेर तीन वर्षभित्र कार्यान्वयनमा ल्याउनुपर्छ भन्ने...


बक्यौता नबुझाउने तीन क्यासिनो बन्द गर्न पत्राचार

१७ चैत्र, काठमाडौँ । सरकारलाई बुझाउनुपर्ने बक्यौता रकम नबुझाउने तीन क्यासिनो बन्द गराउन पर्यटन विभागले पत्राचार गरेको छ। संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले ती क्यासिनोलाई बक्यौँता रकम बुझाउन पाँच दिनको समयसीमा दिएका थिए। बक्यौँता रकम बुझाउन दिइएको म्याद...


सरसफाईमा पनि अगाडी सशस्त्र

१७ चैत्र, काठमाडौँ । धनुषाको छिरेश्वरनाथ नगरपालिका १ सपहीमा रहेको सार्वजनिक स्थल राजदेवी मन्दिरको सरसफाई गर्न सशस्त्र प्रहरी बल नेपाल सुरक्षा बेस सपहीबाट सशस्त्र प्रहरी नायब निरिक्षक हरिकृष्ण घर्ती भुजेलको नेतृत्वमा ६ जनाको टोली हातमा झाडु लिएर निस्किएको थियो ।...


कमल थापाको गृहजिल्ला जादैँ लिङ्देन

१७ चैत्र, काठमाडौँ । मकवानपुर जिल्ला हेटौंडामा बसेको राप्रपा पार्टीको कार्यसमितिको अध्यक्षमा शिवराम थापा चयन गर्दै नयाँ कार्यसमिति बनाएको हो । राजसंस्था र हिन्दु राष्ट्रको पुनःस्थापना लगायत पार्टीको नीति, विचार र सिद्धान्त प्रति प्रतिबद्ध रहने साथै सैद्धान्तिक रुपमा विचलित हुने...


ताजा

सबै

धार्मिक गन्तव्यस्थलका रुपमा ढोरवाराहीलाई विकास गरिँदै

७ कार्तिक, काठमाडौं । तनहुँको शुक्लागण्डकी नगरपालिका९ मा अवस्थित प्रसिद्ध ढोरवाराही म…

भीड जम्मा गरेर न्याय निरुपण प्रभावित नगर्न  रास्वपालाई सत्ता पक्षको आग्रह

७ कार्तिक, काठमाडौं । सत्तारुढ दलहरुले न्याय निरुपणको प्रक्रिया प्रभावित नपर्न राष्ट्रिय…

काठमाडौँ महानगरले माग्यो करारमा कर्मचारी(सूचनासहित)

७ कार्तिक, काठमाडौं । काठमाडौँ महानगरपालिकाले करारमा कर्मचारी माग गरेको छ । महानग…

१०० दिनको प्रगति सार्वजनिक गर्दै सरकार, प्रधानमन्त्रीले सम्बोधन गर्ने

७ कार्तिक, काठमाडौं ।सरकारले आज आफ्नो १०० दिनको प्रगति विवरण सार्वजनिक गर्ने भएको छ …

लोकप्रिय

सबै

विप्लव नेतृत्वको कम्युनिष्ट पार्टीबाट अमेरिकी धार्मिक सञ्जालको विरोध

६ कात्तिक, काठमाडौं । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले अमेरिक…

संघको विभिन्न जिल्लामा तीन दिवसीय प्रारम्भिक वर्ग

६ कार्तिक, काठमाडौं । हिन्दू स्वयंसेवक संघ नेपालद्वारा देशका विभिन्न जिल्लामा प्रारम्भि…

क्रिप्टो कारोबारीसँग ५० लाख असुलेको घटनामा २ प्रहरीसहित ३ जनाविरुद्ध मुद्दा

६ कार्तिक, काठमाडौं । क्रिप्टो कारोबारीसँग करिब ५० लाख रुपैयाँ असुलेकोमा दुई प्रहरी…

गोकर्णेश्वरमा पटका तथा बारुदजन्य पदार्थ बिक्रीवितरण र प्रयोगमा रोक

४ कार्तिक, काठमाडौं । गोकर्णेश्वर नगरपालिका क्षेत्रभित्र पटका तथा बारुदजन्य पदार्थ विक्र…