SamwadKhabar logo

               

मधेश प्रदेश

सरसफाईमा पनि अगाडी सशस्त्र

देवराज रिजाल

देवराज रिजाल

सरसफाईमा पनि अगाडी सशस्त्र
१७ चैत्र, काठमाडौँ । धनुषाको छिरेश्वरनाथ नगरपालिका १ सपहीमा रहेको सार्वजनिक स्थल राजदेवी मन्दिरको सरसफाई गर्न सशस्त्र प्रहरी बल नेपाल सुरक्षा बेस सपहीबाट सशस्त्र प्रहरी नायब निरिक्षक हरिकृष्ण घर्ती भुजेलको नेतृत्वमा ६ जनाको टोली हातमा झाडु लिएर निस्किएको थियो । स्थानीय बासिन्दाले मन्दिर वरीपरीको क्षेत्र फोहोर तथा उम्रेको झारपात सफाई गर्न चासो नदेखाएपछि सशस्त्र प्रहरीले सरसफाईमा चासो देखाएको हो । ‘सार्वजनिक स्थल संरक्षण र सरसफाई गर्ने हाम्रो पनि दायित्व हो,’ सप्रनानि भुजेलले भने, ‘हामी पनि यही समाजमा बस्छौँ, यही समाजको लागी खट्छौँ ।’ समाजका हरेक सामाजिक क्रियाकलापमा पनि सशस्त्र प्रहरी सहभागी हुदै आएको उनले बताए । सार्वजनिक स्थलको सरसफाईमा चासो देखाउन स्थानीय बासिन्दालाई अभिप्रेरित गर्ने अभिप्रायःले मन्दिरको सरसफाई गरिएको सप्रनानि भुजेलले बताए । यसरी गरिएको सरसफाइबाट स्थानीय वासिन्दाले सिको लिने विश्वास लिइएको सशस्त्र प्रहरीले जनाएको छ ।    

ताजा

सबै

शनिवार गोकर्णेश्वर ३ वडा कार्यालय प्राङ्गणमा रक्तदान हुँदै

कार्तिक ७, काठमाडौं । गोकर्णेश्वर नगरपालिका वडा नं.३ मा रक्तदान कार्यक्रम हुने भएको छ…

धार्मिक गन्तव्यस्थलका रुपमा ढोरवाराहीलाई विकास गरिँदै

७ कार्तिक, काठमाडौं । तनहुँको शुक्लागण्डकी नगरपालिका९ मा अवस्थित प्रसिद्ध ढोरवाराही म…

भीड जम्मा गरेर न्याय निरुपण प्रभावित नगर्न  रास्वपालाई सत्ता पक्षको आग्रह

७ कार्तिक, काठमाडौं । सत्तारुढ दलहरुले न्याय निरुपणको प्रक्रिया प्रभावित नपर्न राष्ट्रिय…

काठमाडौँ महानगरले माग्यो करारमा कर्मचारी(सूचनासहित)

७ कार्तिक, काठमाडौं । काठमाडौँ महानगरपालिकाले करारमा कर्मचारी माग गरेको छ । महानग…

लोकप्रिय

सबै

विप्लव नेतृत्वको कम्युनिष्ट पार्टीबाट अमेरिकी धार्मिक सञ्जालको विरोध

६ कात्तिक, काठमाडौं । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले अमेरिक…

संघको विभिन्न जिल्लामा तीन दिवसीय प्रारम्भिक वर्ग

६ कार्तिक, काठमाडौं । हिन्दू स्वयंसेवक संघ नेपालद्वारा देशका विभिन्न जिल्लामा प्रारम्भि…

क्रिप्टो कारोबारीसँग ५० लाख असुलेको घटनामा २ प्रहरीसहित ३ जनाविरुद्ध मुद्दा

६ कार्तिक, काठमाडौं । क्रिप्टो कारोबारीसँग करिब ५० लाख रुपैयाँ असुलेकोमा दुई प्रहरी…

गोकर्णेश्वरमा पटका तथा बारुदजन्य पदार्थ बिक्रीवितरण र प्रयोगमा रोक

४ कार्तिक, काठमाडौं । गोकर्णेश्वर नगरपालिका क्षेत्रभित्र पटका तथा बारुदजन्य पदार्थ विक्र…

यो पनि

दशैंका लागि जनकपुरधामको राजदेवी मन्दिर सिङ्गारिँदै

दशैंका लागि जनकपुरधामको राजदेवी मन्दिर सिङ्गारिँदै

१६ असोज, काठमाडौं । हिन्दुहरूको महान पर्व दशैंको आगमनसँगै जनकपुरधाममा अवस्थित प्रसि…

मधेशका मुख्यमन्त्री सिंहद्वारा ८ राज्यमन्त्री बर्खास्त

मधेशका मुख्यमन्त्री सिंहद्वारा ८ राज्यमन्त्री बर्खास्त

२९ साउन, काठमाडौं । मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले सबै ८ जना राज्यमन्त्री…

विराटनगरमा बालिकाको अपहरणको आरोपमा ३ जना पक्राउ

विराटनगरमा बालिकाको अपहरणको आरोपमा ३ जना पक्राउ

१७ साउन, काठमाडौं । सुनसरीको दुहवीबाट ६ वर्षीया बालिकालाई अपहरण गरेको आरोपमा प्रह…

सर्लाहीको रायमाझी चोकमा बस दुर्घटना, तीन जनाको मृत्यु

सर्लाहीको रायमाझी चोकमा बस दुर्घटना, तीन जनाको मृत्यु

६ असार, काठमाडौं । सर्लाही बागमती नगरपालिकास्थित रायमाझी चोकमा आज बिहान भएको सवार…