SamwadKhabar logo

               

विश्व

राष्ट्रपति भ्लादिमिर पुटिन सत्तामा रहन नसक्नेः जो बाइडेन

देवराज रिजाल

देवराज रिजाल

राष्ट्रपति भ्लादिमिर पुटिन सत्तामा रहन नसक्नेः जो बाइडेन
१३ चैत्र, काठमाडौँ । रूसले एक महिनादेखि छिमेकी युक्रेनमा जारी राखेको आक्रमणबारे छलफल गर्न युरोप भ्रमणमा रहेका राष्ट्रपति बाइडेनले शनिबार पोल्यान्डको वार्सामा आयोजित कार्यक्रममा पुटिन सत्तामा रहन नसक्ने बताएका हुन्।अमेरिकी राष्ट्रपति जो बाइडेनले रूसी राष्ट्रपति भ्लादिमिर पुटिन सत्तामा रहन नसक्ने बताएका छन्। पछिल्लो समय पुटिनप्रति निकै आक्रोशित रूपमा प्रस्तुत हुँदै आएका बाइडेनले पुटिन सत्तामा नरहने बताएपछि रूसी राष्ट्रपति कार्यालय क्रेमलिनले पनि कडा प्रतिक्रिया जनाएको छ।समाचार संस्था रोयटर्ससँग कुरा गर्दै क्रेमलिनका प्रवक्ता दिमित्री पेस्कोभले पुटिन सत्तामा रहने कि नरहने भन्ने कुरा बाइडेनले नभई रूसी जनाले निर्णय गर्ने बताए।त्यो कुराको निर्णय बाइडेनले गर्ने होइन, रूसी जनताले राष्ट्रपति निर्वाचित गर्छन्,उनले भनेका छन्। अमेरिकी राष्ट्रपति कार्यालय ह्वाइटहाउसका अधिकारीहरूले भने बाइडेनको भनाइको अर्थ रूसमा सत्ता परिवर्तन गर्नुपर्छ भन्ने नभएको बताएका छन्। बाइडेनले छिमेकी मुलुकमा पुटिनले शक्तिको प्रदर्शन गर्न सक्ने छैनन् भन्ने अर्थ उक्त अभिव्यक्ति दिएको ती अधिकारीको भनाइ छ। एजेन्सी

ताजा

सबै

शनिवार गोकर्णेश्वर ३ वडा कार्यालय प्राङ्गणमा रक्तदान हुँदै

कार्तिक ७, काठमाडौं । गोकर्णेश्वर नगरपालिका वडा नं.३ मा रक्तदान कार्यक्रम हुने भएको छ…

धार्मिक गन्तव्यस्थलका रुपमा ढोरवाराहीलाई विकास गरिँदै

७ कार्तिक, काठमाडौं । तनहुँको शुक्लागण्डकी नगरपालिका९ मा अवस्थित प्रसिद्ध ढोरवाराही म…

भीड जम्मा गरेर न्याय निरुपण प्रभावित नगर्न  रास्वपालाई सत्ता पक्षको आग्रह

७ कार्तिक, काठमाडौं । सत्तारुढ दलहरुले न्याय निरुपणको प्रक्रिया प्रभावित नपर्न राष्ट्रिय…

काठमाडौँ महानगरले माग्यो करारमा कर्मचारी(सूचनासहित)

७ कार्तिक, काठमाडौं । काठमाडौँ महानगरपालिकाले करारमा कर्मचारी माग गरेको छ । महानग…

लोकप्रिय

सबै

विप्लव नेतृत्वको कम्युनिष्ट पार्टीबाट अमेरिकी धार्मिक सञ्जालको विरोध

६ कात्तिक, काठमाडौं । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले अमेरिक…

संघको विभिन्न जिल्लामा तीन दिवसीय प्रारम्भिक वर्ग

६ कार्तिक, काठमाडौं । हिन्दू स्वयंसेवक संघ नेपालद्वारा देशका विभिन्न जिल्लामा प्रारम्भि…

क्रिप्टो कारोबारीसँग ५० लाख असुलेको घटनामा २ प्रहरीसहित ३ जनाविरुद्ध मुद्दा

६ कार्तिक, काठमाडौं । क्रिप्टो कारोबारीसँग करिब ५० लाख रुपैयाँ असुलेकोमा दुई प्रहरी…

गोकर्णेश्वरमा पटका तथा बारुदजन्य पदार्थ बिक्रीवितरण र प्रयोगमा रोक

४ कार्तिक, काठमाडौं । गोकर्णेश्वर नगरपालिका क्षेत्रभित्र पटका तथा बारुदजन्य पदार्थ विक्र…

यो पनि

काठमाडौंमा विश्व अहिंसा तथा गान्धी दिवस मनाइयो

काठमाडौंमा विश्व अहिंसा तथा गान्धी दिवस मनाइयो

१६ असोज, काठमाडौं । विश्वभर विश्व अहिंसा दिवस तथा १५५ औँ महात्मा गान्धी जयन्ती आज वि…

भारतमा हेलिकप्टर दुर्घटना हुँदा तीन जनाको मृत्यु

भारतमा हेलिकप्टर दुर्घटना हुँदा तीन जनाको मृत्यु

१६ असोज, काठमाडौं । पश्चिमी भारतको पुणे जिल्लाको बावधन नजिक बुधवार हेलिकप्टर दुर्घट…

इजरायलमाथि झण्डै २ सय मिसाइल आक्रमण

इजरायलमाथि झण्डै २ सय मिसाइल आक्रमण

१६ असोज, काठमाडौं । इरानले मंगलवार राति इजरायलमाथि झण्डै दुई सय मिसाइल आक्रमण गरे…

मिस युनिभर्स नेपाल २०२४ को उपाधि सम्पदा घिमिरेलाई

मिस युनिभर्स नेपाल २०२४ को उपाधि सम्पदा घिमिरेलाई

२७ भाद्र, काठमाडौं । मिस युनिभर्स नेपाल२०२४ को उपाधि सम्पदा घिमिरेले जित्नुभएको छ ।…