SamwadKhabar logo

               

भर्खरै

६७४१ समाचार


जाँचपास सहज बनाउन बोर्डलाई मन्त्रालयको निर्देशन

माघ ८, काठमाडौं । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले स्वदेशी एवं विदेशी चलचित्रको अग्रिम बुकिङमा देखिएको समस्यालाई समधान गर्न चलचित्र विकास बोर्डको बक्सअफिस शाखालाई निर्देशन दिएको छ । चलचित्र विकास बोर्डले जाँच (सेन्सर) का लागि लगाएको नियमका कारण फिल्मको अग्रिम...


१८औँ शताब्दीको मन्दिर ‘थन्थापमाई’ ओझेलमा

माघ ८, पर्वत । जैमिनी आफैँमा धार्मिक क्षेत्र हो । जैमिनी धामसँग जोडिएर पालिकाको नामकरण भएको यहाँ १८औँ शताब्दीको मन्दिर थन्थापमाई भने गुमनाम छ । जैमिनी नगरपालिकाको थाप्लोमा रहेको थन्थापमाई मन्दिर पछिल्लो समय प्रचार–प्रसार अभावमा ओझेलमा परेको स्थानीयवासीले गुनासो गरेका...


इन्दिरा राना मगर प्रतिनिधिसभाको उपसभामुख निर्वाचित

माघ ७, काठमाडौं । प्रतिनिधिसभाको उपसभामुख पदमा राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद इन्दिरा राना मगर निर्वाचित भएका छन् । प्रतिनिधिसभाको आजको बैठकमा रानालाई उपसभामुख पदमा निर्वाचित गरियोस् भनी प्रस्तुत प्रस्तावको पक्षमा एक सय ६६ मत खसेको थियो । सभामुख देवराज घिमिरेले...


मन्त्री दामोदर र भारतीय राजदूतबीच भेट

माघ ६, काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारी र नेपालस्थित भारतीय राजदूत नवीन श्रीवास्तवबीच आज शिष्टाचार भेटवार्ता भएको छ । मन्त्रालयमा भएको भेटका क्रममा मन्त्री भण्डारीले दुई मुलुकका सीमा क्षेत्रमा रहेका निर्माणाधीन तथा निर्माण गर्नुपर्ने सुक्खा बन्दरगाहका विषयमा...


सेनाको फोटो तथा युनिट विशेष प्रदर्शनी सुरु

माघ ६, काठमाडौं । नेपाली सेनाको आयोजनामा फोटो तथा युनिट विशेष प्रदर्शनी शुक्रबारबाट सुरु भएको छ । सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयद्वारा आयोजित चार दिने फोटो तथा युनिट विशेष प्रदर्शनीको प्रधानसेनापति प्रभुराम शर्माले उद्घाटन गरे । प्रदर्शनीमा नेपाली सेनाको गैरवमय...


सभामुख घिमिरेले लिए पद तथा गोपनीयताको शपथ

माघ ६, काठमाडौँ। नवनिर्वाचित सभामुख देवराज घिमिरेले पद तथा गोपनीयताको शपथ लिएका छन्। शीतल निवासमा राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष उनले पद तथा गोपनीयताको शपथ लिएका हुन्। घिमिरे बिहीबारको प्रतिनिधिसभा बैठकबाट बहुमतका आधारमा निर्वाचित भएका थिए। प्रतिनिधिसभामा उपस्थित दुई सय ६८ सांसद...


परराष्ट्रमन्त्री राईलाई भारतीय समकक्षी जय शंकरको बधाई सन्देश

माघ ६, काठमाडौं । नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले नव नियुक्त परराष्ट्रमन्त्री विमला राई पौडेलसँग भेटेका छन् । भेटमा श्रीवास्तवले भारतीय विदेशमन्त्री एस जय शंकरको बधाई सन्देश हस्तान्तरण गरेका छन् । सन्देशमा भारतीय विदेशमन्त्रीले राइसँग मिलेर दुई देशको सम्बन्ध...


रास्वपाका इन्दिरा राना उपसभामुखको उम्मेदवार

माघ ६, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले इन्दिरा राना मगरलाई उपसभामुखको उम्मेदवार बनाउने भएको छ । आज बिहान बसेको रास्वपा संसदीय दलको बैठकले रानालाई उपसभामुखको उम्मेदवार बनाउने निर्णय गरेको हो । सात दलीय सत्ता गठबन्धनमा राष्ट्रिय स्वतन्त्रको भागमा...


नेपालगञ्जबाट काठमाडौंका लागि उडेको श्री एयरको विमान झापामा अवतरण

माघ ६, काठमाडौं । बाँकेको नेपालगञ्जबाट काठमाडौंका लागि उडेको विमान झापाको चन्द्रगढी विमानस्थलमा अवतरण गरेको छ । आज बिहान करिब साढे ७ बजे नेपालगन्जबाट उडेको श्री एयरलाइन्सको ४४० विमान चन्द्रगढी विमानस्थलमा अवतरण गरेको काठमाडौं विमानस्थलले जनाएको छ । विमानस्थलका अनुसार...


खुकुरी प्रहारबाट एकजनाको हत्या, एक गम्भीर घाइते

माघ ६, इनरुवा । सुनसरीको धरान उपमहानगरपालिका–५ मा बिहीबार खुकुरी प्रहारबाट एकजनाको हत्या भएको छ भने एकजना गम्भीर घाइते भएका छन् । खुकुरी प्रहारबाट स्थानीय ३५ वर्षीय कुमार बुढाथोकीको हत्या भएको हो । जिल्ला प्रहरी कार्यालयका अनुसार खुकुरी प्रहारबाट स्थानीय...


मृत्युपश्चात शरीरका सम्पूर्ण अगंदान गर्ने प्रधानमन्त्रीको घोषणा

माघ ६, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मृत्युपछि आफ्नो शरीरको सम्पूर्ण अंगदान गर्ने घोषणा गरेका छन् । शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रले शुक्रबार राजधानीको प्रज्ञा प्रतिष्ठानमा आयोजना गरेको गरेको मृगौला प्रत्यारोपीको बृहत् भेला लाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले सो...


मिटरब्याजी समस्या समाधान गर्छु : प्रधानमन्त्री प्रचण्ड

माघ ६, काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मिटरब्याजी समस्या समाधानका लागि आफूले यथाशीघ्र पहल गर्ने बताएका छन्। शुक्रबार बिहान बालुवाटारमा मिटरब्याजी समस्याबाट पीडित किसानहरूसँग भेट गर्दै प्रधानमन्त्रीले उक्त कुरा बताएका हुन्। प्रधानमन्त्रीले भने, अघिल्लो सरकारसँग भएको सम्झौता हेर्छ। मिटरब्याजी समस्याले...


हुम्लामा हिमपात

माघ ६, काठमाडौं । हिमाली जिल्ला हुम्लामा बिहीबार रातिदेखि हिउँ पर्न सुरू गरेको छ । विगत वर्षहरुमा मंसिर अन्तिमदेखि हिउँ पर्ने गरेकोमा यो वर्ष ढिला गरी हिमपात भएको हो । सुदूरपश्चिम र कर्णाली प्रदेशमा हिउँदे वर्षा सुरू भएसँगै हुम्लामा हिउँ...


उपसभामुख निर्वाचन : आज उम्मेदवारी दर्ता, भोलि निर्वाचन

माघ ६, काठमाडौं । प्रतिनिधि सभाको उपसभामुख चयनका लागि शुक्रबारदेखि निर्वाचन प्रक्रिया सुरु हुँदैछ । संघीय संसद सचिवालयका अनुसार शुक्रबार उपसभामुखका लागि उम्मेदवारी (मनोनयन) दर्ताको कार्यतालिका रहेको छ । मनोनयन दर्ताको समय दिउँसो १ बजेदेखि ४ बजेसम्मका लागि तोकिएको छ...


सभामुखको शपथ ११ बजे, सहिदको शालिकमा माल्यार्पणपछि पदबहाली

माघ ६, काठमाडौं । प्रतिनिधिसभाका नवनिर्वाचित सभामुख देवराज घिमिरेले आज पद तथा गोपनियताको शपथ लिँदैछन् । सभामुख घिमिरेले आज बिहान ११ बजे राष्ट्रपति कार्यालय शितल निवासमा पद तथा गोपनियताको सपथ लिने कार्यक्रम तय भएको संसद सचिवालयले जनाएको छ । त्यस्तै...


साँस्कृतिक परम्परा समाज र राष्ट्रको पहिचान होः माधव नेपाल

माघ ५, काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले साँस्कृतिक परम्परा समाज र राष्ट्रको पहिचान भएको बताएका छन् । कमलादी स्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा तामाङ समुदायको महान पर्व मञ्जुश्री सम्वत् २८५९ औँ सोनाम ल्होछारको अवसरमा आयोजित...


पदक वितरणको मापदण्ड बनाउन समिति गठन

माघ ४, काठमाडौं । सरकारले विभूषण तथा पदक वितरणको मापदण्ड बनाउन समिति गठन गर्ने भएको छ । बुधबार सिहंदरबारमा बसेको मन्त्रिपरिषद्को बैठकले विभूषण वितरणाके मापदन्ण्ड बनाउन समिति गठन गर्ने निर्णय गरेको हो । उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णु पौडेलले विभूषण प्रदान...


सभामुख निर्वाचनका लागि कांग्रेसको ह्ववीप

माघ ४, काठमाडौं । नेपाली कांग्रेसले प्रतिनिधिसभाको बिहीबारको बैठकमा अनिवार्य उपस्थित हुन ह्वीप जारी गरेको छ । प्रतिनिधिसभाको बिहीबारको बैठकमा सभामुखका लागि मतदान हुँदैछ । सभामुख निर्वाचनमा कांग्रेसबाट ईश्वरी न्यौपानेले उम्मेदवारी दिएका छन् । प्रतिनिधिसभाको सभामुखका लागि न्यौपानेले कांग्रेस र...


वरिष्ठ नेत्ररोग विशेषज्ञ डा. सन्दुक रुइतलाई १० लाख डलरको इसा अवार्ड

माघ ४, काठमाडौं । वरिष्ठ नेत्ररोग विशेषज्ञ डा. सन्दुक रुइत १० लाख डलर पुरस्कार राशिको इसा अवार्डबाट सम्मनित हुँदै छन् । बहराइनका पूर्वराजा सेख इसा बिन सलमान अल खालिफाको नाममा स्थापना गरिएको इसा अवार्डको पाँचौँ संस्करणअन्तर्गत सन् २०२३ मा डा....


नारायणगढ-मुग्लिन सडक थप एक महिना बन्द

माघ ४, काठमडाौं । नारायणगढ–मुग्लिन सडकको काम नसकिएपछि थप एक महिना बाटो बन्द गरेर काम गरिने भएको छ । दिउँसोको समयमा सवारी रोकेर पुल निर्माणका लागि भित्तो काटिँदै आइएको थियो । गत पुस ५ गतेबाट ३० दिनका लागि बिहान ११...


ताजा

सबै

धार्मिक गन्तव्यस्थलका रुपमा ढोरवाराहीलाई विकास गरिँदै

७ कार्तिक, काठमाडौं । तनहुँको शुक्लागण्डकी नगरपालिका९ मा अवस्थित प्रसिद्ध ढोरवाराही म…

भीड जम्मा गरेर न्याय निरुपण प्रभावित नगर्न  रास्वपालाई सत्ता पक्षको आग्रह

७ कार्तिक, काठमाडौं । सत्तारुढ दलहरुले न्याय निरुपणको प्रक्रिया प्रभावित नपर्न राष्ट्रिय…

काठमाडौँ महानगरले माग्यो करारमा कर्मचारी(सूचनासहित)

७ कार्तिक, काठमाडौं । काठमाडौँ महानगरपालिकाले करारमा कर्मचारी माग गरेको छ । महानग…

१०० दिनको प्रगति सार्वजनिक गर्दै सरकार, प्रधानमन्त्रीले सम्बोधन गर्ने

७ कार्तिक, काठमाडौं ।सरकारले आज आफ्नो १०० दिनको प्रगति विवरण सार्वजनिक गर्ने भएको छ …

लोकप्रिय

सबै

विप्लव नेतृत्वको कम्युनिष्ट पार्टीबाट अमेरिकी धार्मिक सञ्जालको विरोध

६ कात्तिक, काठमाडौं । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले अमेरिक…

संघको विभिन्न जिल्लामा तीन दिवसीय प्रारम्भिक वर्ग

६ कार्तिक, काठमाडौं । हिन्दू स्वयंसेवक संघ नेपालद्वारा देशका विभिन्न जिल्लामा प्रारम्भि…

क्रिप्टो कारोबारीसँग ५० लाख असुलेको घटनामा २ प्रहरीसहित ३ जनाविरुद्ध मुद्दा

६ कार्तिक, काठमाडौं । क्रिप्टो कारोबारीसँग करिब ५० लाख रुपैयाँ असुलेकोमा दुई प्रहरी…

गोकर्णेश्वरमा पटका तथा बारुदजन्य पदार्थ बिक्रीवितरण र प्रयोगमा रोक

४ कार्तिक, काठमाडौं । गोकर्णेश्वर नगरपालिका क्षेत्रभित्र पटका तथा बारुदजन्य पदार्थ विक्र…