SamwadKhabar logo

               

भर्खरै

६७४२ समाचार


राष्ट्रियसभा निर्वाचन: आज उम्मेदवारको नामावली प्रकाशित हुँदै

पुष २६, काठमाडौं । राष्ट्रियसभा सदस्य निर्वाचनका लागि मनोनयपत्र दर्ता गराएका उम्मेदवारहरुको नामावली आज बिहीवार सार्वजनिक हुने भएको छ। हिजो बुधवार उम्मेदवारी दिएकाहरूको मनोनयपत्रमाथि जाँचबुझ भएको र उजुरी उपर जाँचबुझ गरी निर्णय गरिएका कारण आज नामावली प्रकाशन गरिने आयोगको कार्यतालिका...


लैङ्गिक हिंसा विरुद्धको कविता वाचन सम्पन्न

पुष २६, काठमाडौं । गोकर्णेश्वर नगरस्तरीय लैङ्गिक हिंशा विरुद्धको कविता वाचन कार्यक्रम सम्पन्न भएको छ । बुधवार अखिल नेपाल महिला संघ गोकर्णेश्वर नगर कमिटिको आयोजनामा गोनपा ८ बेशिगाउँस्थित भेनश नेशनल कलेजमा कविता वाचन कार्यक्रम भएको थियो । कविता वाचनमा राधिका...


यो वर्षको एसईई चैत पहिलो साताबाट हुने

पुष २६, काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डको वार्षिक कार्यतालिका अनुसार एसईई चैतको पहिलो साताबाट हुने भएको छ । संसद्को शिक्षा समितिमा छलफलको क्रममा रहेको ‘विद्यालय शिक्षा विधेयक २०८०’ र जाजरकोट तथा पश्चिम रुकुममा गएको भूकम्पपछि यो वर्ष समयमा नै माध्यमिक...


राष्ट्रिय पुरुष भलिबल : आर्मीलाई हराउँदै पुलिस फाइनलमा

पुष २५, काठमाडौं । त्रिभुवन आर्मी क्लबलाई सोझो सेटमा पराजित गर्दै पुलिस ३४ औं राष्ट्रिय पुरुष भलिबल प्रतियोगिताको फाइलनलमा प्रवेश गरेको छ । विरेन्द्रनगरको खुल्ला मञ्चमा भइरहेको प्रतियोगितामा आर्मीलाई २५–२१, २५–२३ र २५–१९ मा पराजित गर्दै पुलिस फाइनलमा पुगेको हो...


तपस्वी बम्जनबाट तीन करोडभन्दा बढी नगद बरामद

पुष २५, काठमाडौं । मंगलवार साँझ पक्राउ परेका तपस्वी रामबहादुर बम्जनको घरबाट तीन करोड तीन लाखभन्दा बढी नेपाली रुपियाँ बरामद भएको छ । केन्द्रीय अनुसन्धान ब्युरोका प्रहरी उपरीक्षक एवम् प्रवक्ता नवराज अधिकारीले काठमाडौँको बुढानीलकण्ठ नगरपालिका–६ टनगाउँमा बस्दै आएका बम्जनको घरबाट...


‘लिटिल बुद्ध’ पक्राउ गरिनुको रहस्य

पुष २५, काठमाडौं । ‘लिटिल बुद्ध’ भनिने रामबहादुर बम्जनलाई पक्राउ गर्न एउटा समूह दबाब बनाइरहेको छ । त्यही समूहको दबाबमा बम्जन मंगलवार साँझ पक्राउ परे । उनलाई गृहमन्त्री नारायणकाजी श्रेष्ठको ठाडो आदेशमा सीआइबीले पक्राउ गरेको हो । बम्जन यतिबेला पक्राउ...


सहयोगी योग केन्द्रको वार्षिक उत्सव मनाइयो

पुष २५, काठमाडौं । मंगलबार गोनपा ४ स्थित सहयोगी योग केन्द्रको वार्षिक उत्सव मनाइएको छ । गोकर्णेश्वर नगर योग समिति अन्तर्गत सहयोगी योग केन्द्र छैठौं बर्षमा प्रवेशगरेको हो । वार्षिक उत्सव कार्यक्रममा नगर प्रमुख दिपक रिसालको प्रमुख आतिथ्यता, उप मेयर...


चक्रवर्ती कलेजका सञ्चालकमाथि कुटपिट, छोरासहित २४ जना पक्राउ

पुष २४, काठमाडौं । काठमाडौँको बिजुलीबजारस्थित चक्रवर्ती कलेजका सञ्चालक देवेन्द्र भण्डारीमाथि उनका छोरा निरज भण्डारीसहित २४ जनाको समूहले कुटपिट गरेको छ। उनलाई छोरासहितको समूहले कलेज विवादमा सोमवार दिउँसो धारिलो हतियार प्रहार गरेर घाइते बनाएको प्रहरीले जानकारी दिएको छ। घाइते भण्डारीको...


कोशी प्रदेशमा निर्विरोध सभामुख चयन अम्बरबहादुर बिष्ट

पुष २४, काठमाडौं । कोशी प्रदेशको सभामुखमा राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रदेशसभा सदस्य अम्बरबहादुर विष्ट निर्विरोध चयन भएका छन् । विगत पाँच महिनादेखि रिक्त रहेको सभामुखका लागि प्रदेशका मुख्यमन्त्री केदार कार्की, नेकपा एमाले, गठबन्धन दलबीचको सहमति र प्रयासले बिष्टको चयन भएको...


बचतकर्ताको रकम हिनामिना गर्ने कान्तिभैरब सहकारीका सञ्चालकसहित कर्मचारी पक्राउ

पुष २४, काठमाडौं । बचतकर्ताको बचत फिर्ता नगर्ने र एक अर्ब २१ करोड हिनामिना गरेको आरोपमा गोकर्णेश्वर नगरपालिका-८ अत्तरखेलमा सञ्चालित कान्तिभैरब बचत तथा ऋण सहकारी संस्था लिमिटेडका सञ्चालक र कर्मचारी पक्राउ परेका छन् । गोकर्णेश्वर नगरपालिका-४ चौतारा बस्ने सहकारीका अध्यक्ष...


स्थानीय तहबाटै पुनः श्रमस्वीकृति दिने व्यवस्था मिलाउनुस् : प्रधानमन्त्री

पुष २४, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले ७५३ वटै स्थानीय तहबाट पुनः श्रम स्वीकृतिको व्यवस्था मिलाउन निर्देशन दिनुभएको छ । मङ्गलवार श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयसँगको छलफलमा प्रधानमन्त्री प्रचण्डले वैदेशिक रोजगारीका स–साना कामका लागि पनि काठमाडौँ धाउनुपर्ने परिस्थितिको...


मंसिर मसान्तसम्ममा काठमाडौं महानगरका १ लाख १९ हजार करदाताले बुझाए कर

पुष २४, काठमाडौं । मंसिर मसान्तसम्ममा काठमाडौं महानगरपालिकाका १ लाख १९ हजार करदाताले कर बुझाएका छन् । ‍करदाताले तिरेका करबाट २ अर्ब ६६ करोड ९८ लाख ४५ हजार ४९४ रुपैयाँ राजस्व संकलन भएको छ । सोमवार बसेको राजस्व परामर्श समितिको...


चितवनमा बोराभित्र भेटिएको शवको पहिचान

पुष २३, काठमाडौं । चितवनको भरतपुर महानगरपालिका वडा नं. १२ स्थित मिलनचोकमा गत मंसिर ६ गते बोराभित्र भेटिएका दुई वटा शवको पहिचान खुलेको छ । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार हत्या गरेर बोरामा शव पोको पारेर फालिएका पुरुष र महिला...


अयोध्यामा हुने प्राण प्रतिष्ठा समारोहमा धनगढीका मेयर हमाललाई निमन्त्रणा

पुष २३, काठमाडौं । अयोध्या श्रीराम जन्मभूमिमा हुने प्राण प्रतिष्ठा समारोहमा सहभागी हुन धनगढी उपमहानगरपालिकाका नगर प्रमुख गोपाल हमाललाई निमन्त्रणा आएको छ। भारतको अयोध्यामा २२ जनवरी २०२४ मा हुन लागेको समारोहमा श्रीराम जन्मभूमी तिर्थ क्षेत्र मन्दिर निर्माण कार्यशाला रामघाट अयोध्याबाट...


राष्ट्रिय सभा सदस्यको उम्मेदवारमा विष्णुदेवि पुडासैनी मनोनित

पुष २३, काठमाडौं । नेपाली कांग्रेसकी पूर्व महासमिति सदस्य तथा नेपाल महिला संघकी काठमाडौं जिल्ला सभापति विष्णुदेवि पुडासैनी राष्ट्रिय सभा सदस्यको उम्मेदवार मनोनयन हुनु भएको छ । आइतवार बसेको नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति वैठकले पुडासैनीलाई वागमति प्रदेशबाट राष्ट्रिय सभा...


जयराम पुडासैनी वागमती सभ्यता एकीकृत विकास समितिको कार्यकारी सदस्यमा मनोनित

पुष २३, काठमाडौं । अधिकार सम्पन्न वागमती सभ्यता एकीकृत विकास समितिको कार्यकारी समितिको सदस्य पदमा जयराम पुडासैनी मनोनयन भएका छन् । नेपाल सरकार मन्त्रिस्तरको निर्णयानुसार ३ बर्षको लागि पुडासैनी मनोनयन भएका हुन् । आइतवार शहरी विकास मन्त्री सीता गुरुङबाट पुडासैनीले...


१०औं तारेभिर पर्यटन महोत्सव माघ १ गते, तयारी हुँदै

पुष २३, काठमाडौं । १० औं तारेभिर पर्यटन महोत्सव माघ १ गते हुने भएको छ । यो वर्ष १०औं तारेभिर पर्यटन महोत्सव हुँदैछ । गोकर्णेश्वर नगरपालिका वडा नं. ३ मा पर्ने आकर्षक पर्यटकीय स्थल तारेभिर क्षेत्र उपत्यकामा पदयात्राका लागि कहलिएको...


अयोध्याको श्रीराम मन्दिरको प्राण प्रतिष्ठा नेपालका पूजारीले गराउने

पुष २२, काठमाडौं । अयोध्याको श्रीराम मन्दिरको प्राण प्रतिष्ठा नेपालका पूजारीले गराउने भएका छन् । राम जन्मभूमि तिर्थ क्षेत्रले गरेको निमन्त्रणाअनुसार नेपालका पुजारी दुर्गाप्रसाद गौतमले सो प्राण प्रतिष्ठा गर्ने भएका हुन् । अयोध्यामा श्रीराम जन्मभूमि मन्दिरमा हुने भगवान रामको मूर्ति...


इशाई बने रोग निको हुन्छ भन्दै महिलाहरुलाई झुक्याएको आरोपमा कालोमोसो दलियो

पुष २२, काठमाडौं । कपिलवस्तुमा उपचारको नाममा झुक्काएर क्रिश्चियन धर्म प्रचार गरेको आरोपमा दुई जनालाई कालोमोसो दलिएको छ । महाकाल युवा शक्ति नेपालका कार्यकर्ता र स्थानीयले क्रिश्चियन धर्म प्रचारक कृतिराज ढुंगेल र उनका सहयोगी मनोज कहाँरलाई कालो मोसो दलेका हुन्...


‘याक चौंरी कृषक महासंघ नेपाल’को स्थापना

पुष २२, काठमाडौं । काठमाडौमा केन्द्रीय कार्यालयको शनिवार बिहान ‘याक चौंरी कृषक महासंघ नेपाल’को उद्घाटन गरिएको छ । याक, नाक तथा चौंरी पालन संस्कृतिलाई संरक्षण, पुस्तान्तरण तथा पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले स्थापना गरिएको ‘याक चौंरी कृषक महासंघ नेपाल’को उद्घाटन गरिएको...


ताजा

सबै

शनिवार गोकर्णेश्वर ३ वडा कार्यालय प्राङ्गणमा रक्तदान हुँदै

कार्तिक ७, काठमाडौं । गोकर्णेश्वर नगरपालिका वडा नं.३ मा रक्तदान कार्यक्रम हुने भएको छ…

धार्मिक गन्तव्यस्थलका रुपमा ढोरवाराहीलाई विकास गरिँदै

७ कार्तिक, काठमाडौं । तनहुँको शुक्लागण्डकी नगरपालिका९ मा अवस्थित प्रसिद्ध ढोरवाराही म…

भीड जम्मा गरेर न्याय निरुपण प्रभावित नगर्न  रास्वपालाई सत्ता पक्षको आग्रह

७ कार्तिक, काठमाडौं । सत्तारुढ दलहरुले न्याय निरुपणको प्रक्रिया प्रभावित नपर्न राष्ट्रिय…

काठमाडौँ महानगरले माग्यो करारमा कर्मचारी(सूचनासहित)

७ कार्तिक, काठमाडौं । काठमाडौँ महानगरपालिकाले करारमा कर्मचारी माग गरेको छ । महानग…

लोकप्रिय

सबै

विप्लव नेतृत्वको कम्युनिष्ट पार्टीबाट अमेरिकी धार्मिक सञ्जालको विरोध

६ कात्तिक, काठमाडौं । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले अमेरिक…

संघको विभिन्न जिल्लामा तीन दिवसीय प्रारम्भिक वर्ग

६ कार्तिक, काठमाडौं । हिन्दू स्वयंसेवक संघ नेपालद्वारा देशका विभिन्न जिल्लामा प्रारम्भि…

क्रिप्टो कारोबारीसँग ५० लाख असुलेको घटनामा २ प्रहरीसहित ३ जनाविरुद्ध मुद्दा

६ कार्तिक, काठमाडौं । क्रिप्टो कारोबारीसँग करिब ५० लाख रुपैयाँ असुलेकोमा दुई प्रहरी…

गोकर्णेश्वरमा पटका तथा बारुदजन्य पदार्थ बिक्रीवितरण र प्रयोगमा रोक

४ कार्तिक, काठमाडौं । गोकर्णेश्वर नगरपालिका क्षेत्रभित्र पटका तथा बारुदजन्य पदार्थ विक्र…