SamwadKhabar logo

               

भर्खरै

६७४२ समाचार


काभ्रेपलान्चोकका पूर्ववडाध्यक्षको हिटर ताप्दा निसास्सिएर मृत्यु

पुष १०, काठमाडौं । काभ्रेपलान्चोकको जिल्लाको नमोबुद्ध नगरपालिका १ का ८२ वर्षका पूर्व वडाध्यक्ष कर्मग्याल्बो लामाको निसास्सिएर मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय काभ्रेपलान्चोकका अनुसार चिसोका कारण हिटर र आगो बालेर सुत्नुभएका पूर्व वडाध्यक्ष लामाको निसास्सिएर मृत्यु भएको हो...


प्रधानमन्त्री कप : कोशीलाई हराउँदै एपिएफको लगातार चौथो जित

पुष १०, काठमाडौं । प्रधानमन्त्री कप महिला राष्ट्रिय टी २० क्रिकेट प्रतियोगितामा एपिएफले लगातार चाैथाे जित हात पारेको छ । साेमबारकाे खेलमा एपिएफले कोशी प्रदेशलाई आठ विकेटले पराजित गरेसँगै चाैथाे जित हात परेकाे हाे। प्रतियोगितामा आफूले खेलेका चारवटै खेल जित्ने...


गाई संरक्षण महायज्ञबाट नौ लाख ६७ हजार सङ्कलन

पुष १०, काठमाडौं । गौशालाको स्तरोन्नतिका लागि गत मङ्सिर १६ गतेबाट २३ गतेसम्म टीकापुर–२ सीतापुरमा आयोजना भएको महायज्ञबाट रु १७ लाख ९६ हजार आम्दानी भएको छ । महायज्ञमा रु आठ लाख २९ हजार खर्च भएको छ । महायज्ञ आयोजक समितिले...


किराँत समुदायमा आज उधौली र नेवार समुदाय यःमरी पुन्हि मनाउँदै

पुष १०, काठमाडौं । किराँत समुदायको दोस्रो महत्त्वपूर्ण चाड उधौली देशभर हर्षोल्लासका साथ आज मनाइँदै छ । हरेक वर्ष मङ्सिर पूर्णिमाका दिनदेखि सुरु हुने उधौली चाड मानिस, जीवजन्तु तथा चराचुरुङ्गी लेकतिरबाट बेँसीतिर बसाइँ सर्ने समय भएको सङ्केत गर्न तथा अन्नबाली...


मन्त्री किराँतीको अभिव्यक्तिको विरोधमा काठमाडौंमा प्रदर्शन

पुष ९, काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीले गत बुधबार दिएको अभिव्यक्तिको विरोध जनाउँदै सनातन धर्मावलम्बी समूहले काठमाडौंमा प्रदर्शन गरेको छ । समूहले मन्त्री किराँतीको अभिव्यक्ति गैरजिम्मेवारी, गैरसंवैधानिक भएको भन्दै काठमाडौंको बानेश्वरमा प्रदर्शन गरेको हो । प्रदर्शनको...


पिएम कप महिला राष्ट्रिय क्रिकेटमा मधेशको पहिलो जित, गण्डकीको तेस्रो हार

पुष ९, काठमाडौं । मूलपानी क्रिकेट मैदानमा आज सोमवार भएको प्रधानमन्त्री कप राष्ट्रिय महिला क्रिकेटमा गण्डकी प्रदेशलाई २७ रनले हराउँदै मधेश प्रदेशले पहिलो जित हात पारेको छ । मधेशले दिएको ११३ रनको लक्ष्य पछ्याएको गण्डकी १९.४ ओभरमा ८५ रनमा अलआउट...


नेपालय स्कुलद्वारा आयोजित यु–१३ फुटबल प्रतियोगिता सम्पन्न

पुष ९, काठमाडौं । अत्तरखेल स्थित नेपालय इंग्लिस पब्लिक स्कूलको आयोजनामा भएको यु–१३ छात्र अन्तर विद्यालय फुटबल टुर्नामेण्ट २०८० को सम्पन्न भएको छ । टुर्नामेण्टमा गोकर्णेश्वर लाइट एकेडेमी प्रथम, नेपालय इग्लिस पब्लिक स्कुल टिम डी र ए क्रमश दोश्रो र...


जोरपाटीमा वेतिथी एवं भ्रष्टाचार विरुद्धको अभियानको घोषणा

पुष ९, काठमाडौं । वेतिथी एवं भ्रष्टाचार विरुद्धको अभियानको घोषणा भएको छ । जोरपाटी चोकमा एक कार्यक्रम गरि आइतवार अभियानको घोषणा गरिएको हो । अभियानको घोषणाका क्रममा आज विशेष गरी नेपाल अपांग संघ खगेन्द्र नवजीवन केन्द्रको वेतिथी एवं भ्रष्टाचार विरुद्ध...


श्री भिमदेव आधारभूत विद्यालयको ४२ औं वार्षिकोत्सव सम्पन्न

पुष ९, काठमाडौं । गोकर्णेश्वर-२ पाखाथोक स्थित श्री भिमदेव आधारभूत विद्यालयको ४२ औं वार्षिकोत्सव तथा अविभावक दिवस सम्पन्न भएको छ । आइतवार वडा अध्यक्ष तथा विव्यस अध्यक्ष मधु तामाङको सभापतित्व तथा गोनपाका नगर प्रमुख दिपक रिसालको प्रमुख आतिथ्यतामा ४२ औं...


सरकारको एक वर्ष : रासायनिक मल सर्वसुलभ

पुष ९, काठमाडौं । प्रत्येक वर्ष किसानले समयमा रासायनिक मल नपाएर हैरानी खेप्दै आएकामा गएको एक वर्षयता भने त्यो असजता अन्त्य भएको छ । सरकारबाट रासायनिक मलका लागि उपलब्ध गराइने स्रोतको सुनिश्चिता समयमै भएकाले कृषि तथा पशुपन्छी मन्त्रालयले गरेको सहजीकरणका...


विद्यार्थी परिषद्ले आजदेखि राष्ट्रव्यापी शैक्षिक सर्वेक्षण गर्दै

पुष ८, काठमाडौं । प्राज्ञिक विद्यार्थी परिषद् नेपालले आजबाट राष्ट्रव्यापी शैक्षिक सर्वेक्षण सुरु गरेको छ । शिक्षा क्षेत्रको समग्र सुधारको उद्देश्यका साथ सुरु गरिएको सर्वेक्षण आज(पुष ८ गते) आइतवारदेखि पुष १५ गतेसम्म चल्नेछ । उक्त सर्वेक्षणमा १४ प्रश्नावली राखिएका छन्...


बुढानीलकण्ठ-१३ चुनिखेलमा यमरि महोत्सव शुरु

८ पुष, काठमाडौं । बुढानीलकण्ठ नगरपालिका वडा नं १३ को आयोजनामा चुनिखेलस्थित वडा कार्यालय परिसरमा यःमरि महोत्सव शुरु भएको छ । शनिवारबाट शुरु भएको महोत्सव यमरी पूर्णिमाको दिन पुष ११ गतेसम्म हुनेछ । बिहान ११ बजे देखी ६ बजे सम्म...


पीएम कप राष्ट्रिय महिला क्रिकेटमा कोशी र एपीएफको लगातार तेस्रो जित

पुष ८, काठमाडौं । प्रधानमन्त्री कप महिला राष्ट्रिय क्रिकेटमा कोशी प्रदेश र एपीएफले लगातार तेस्रो खेल जित हासिल गरेको छ । आइतवार कोशीले मधेस प्रदेशलाई ६० रनको फराकिलो अन्तरले पराजित गरेको छ । ८ टिम सहभागी जारी प्रतियोगिताका लगातार तेस्रो...


राष्ट्रपतिको उपस्थितिमा सर्वोच्चका नवनियुक्त न्यायाधीशको शपथ

पुष ५, काठमाडौं ।राष्ट्रपति रामचन्द्र पौडेलको उपस्थितिमा सर्वोच्च अदालतका ६ जना न्यायाधीशले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन्। वनियुक्त न्यायाधीशहरू सारङ्गा सुवेदी, अब्दुल अजिज मुसलमान, महेश शर्मा पौडेल, टेकप्रसाद ढुङ्गाना, सुनीलकुमार पोखरेल र बालकृष्ण ढकालले प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठसमक्ष शपथ...


शंखरापुर नगरपालिकामा शनिवार रक्तदान कार्यक्रम हुँदै

पुष ५, काठमाडौं । शंखरापुर नगरपालिका वडा नं.५ पालुबारी बसपार्कमा रक्तदान कार्यक्रम पुष ७ गते शनिवार हुने भएको छ । शंखरापुर नगरपालिका वडा नं.५, साँखु जेसीज, हरिहर नगर टोल विकास संस्था, पुर्व सुरक्षाकर्मी शंखरापुर नगर परिषद्, किवानिज क्लब अफ साँखु...


बागमती प्रदेश सरकारले १० अस्पतालको स्तरोन्नती गर्ने

पुष ४, काठमाडौं । बागमती प्रदेश सरकारले १० अस्पतालको स्तरोन्नती गर्ने निर्णय गरेको छ । प्रदेश सरकारले स्वास्थ्य मन्त्रालयको प्राविधिकसहित १ हजार ६६९ जना कर्मचारीहरूको संगठन संरचना स्वीकृत पनि गरेको छ । मुख्यमन्त्री शालिकराम जम्मकट्टेलका अनुसार पुस ३ गते बसेको...


चीनमा गएको भूकम्पमा परी मृत्यु हुनेको संख्या १३० पुग्यो

पुष ४, काठमाडौं । उत्तरी चीनमा नेपाली समयअनुसार मंगलवार बिहान २ बजे कान्सु प्रान्तलाई केन्द्रविन्दु बनाएर ६.२ म्याग्निच्युडको भूकम्प जाँदा मृत्यु हुनेको संख्या १३० पुगेको छ । ७०० भन्दा धेरै घाइते भएका छन् । पिपुल्स डेली अफ चाइनाका अनुसार भूकम्पमा...


जोरपाटीमा आयोजित पाठेघर तथा स्तन क्यान्सर स्क्रिनिङ्ग शिविर सम्पन्न

२ पुष, काठमाडौं । गोकर्णेश्वर नगरपालिका वडा नं. ५ जोरपाटीमा आयोजित पाठेघरको मुख तथा स्तन क्यान्सरको स्क्रिनिङ्ग सम्बन्धी शिविर सम्पन्न भएको छ । शनिवार वडा कार्यालय प्राङ्गणमा आयोजित शिविरबाट ९५ जनाको स्क्रिनिङ्ग भएको वडा सदस्य लक्ष्मी पुडासैनीले जानकारी दिनु भयो...


त्रिभुवन विश्वविद्यालयको दीक्षान्त समारोह आज

पुुस २, काठमाडौँ । त्रिभुवन विश्वविद्यालयको ४९औँ दीक्षान्त समारोह आज हुँदैछ । त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा बिहान ११ बजेदेखि उक्त समारोह सुरु हुनेछ । त्रिविका सूचना अधिकारी योगेन्द्र ढकालका अनुसार समारोहको सबै तयारी पूरा भइसकेको छ । समारोहमा प्रमुख अतिथिका रुपमा...


“योगदान राष्ट्रको लागि गोकर्णेश्वर नगर कार्यसमिति” देशभरिकै नगर कार्यसमिति मध्ये उत्कृष्ट

पुष २, काठमाडौ । योगदान रास्ट्रको लागि गोकर्णेश्वर नगर कार्यसमिति देशभरिकै नगर कार्यसमिति मध्ये उत्कृष्ट भएको छ । केन्द्रीय समितिको मूल्यांकन, स्थानीय क्षेत्रमा सक्रियता र योगदानको आधारमा गोकर्णेश्वर नगर कार्यसमिति देशभरिकै नगर कार्यसमिति मध्ये उत्कृष्ट भएको हो । चितवनको धावन...


ताजा

सबै

शनिवार गोकर्णेश्वर ३ वडा कार्यालय प्राङ्गणमा रक्तदान हुँदै

कार्तिक ७, काठमाडौं । गोकर्णेश्वर नगरपालिका वडा नं.३ मा रक्तदान कार्यक्रम हुने भएको छ…

धार्मिक गन्तव्यस्थलका रुपमा ढोरवाराहीलाई विकास गरिँदै

७ कार्तिक, काठमाडौं । तनहुँको शुक्लागण्डकी नगरपालिका९ मा अवस्थित प्रसिद्ध ढोरवाराही म…

भीड जम्मा गरेर न्याय निरुपण प्रभावित नगर्न  रास्वपालाई सत्ता पक्षको आग्रह

७ कार्तिक, काठमाडौं । सत्तारुढ दलहरुले न्याय निरुपणको प्रक्रिया प्रभावित नपर्न राष्ट्रिय…

काठमाडौँ महानगरले माग्यो करारमा कर्मचारी(सूचनासहित)

७ कार्तिक, काठमाडौं । काठमाडौँ महानगरपालिकाले करारमा कर्मचारी माग गरेको छ । महानग…

लोकप्रिय

सबै

विप्लव नेतृत्वको कम्युनिष्ट पार्टीबाट अमेरिकी धार्मिक सञ्जालको विरोध

६ कात्तिक, काठमाडौं । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले अमेरिक…

संघको विभिन्न जिल्लामा तीन दिवसीय प्रारम्भिक वर्ग

६ कार्तिक, काठमाडौं । हिन्दू स्वयंसेवक संघ नेपालद्वारा देशका विभिन्न जिल्लामा प्रारम्भि…

क्रिप्टो कारोबारीसँग ५० लाख असुलेको घटनामा २ प्रहरीसहित ३ जनाविरुद्ध मुद्दा

६ कार्तिक, काठमाडौं । क्रिप्टो कारोबारीसँग करिब ५० लाख रुपैयाँ असुलेकोमा दुई प्रहरी…

गोकर्णेश्वरमा पटका तथा बारुदजन्य पदार्थ बिक्रीवितरण र प्रयोगमा रोक

४ कार्तिक, काठमाडौं । गोकर्णेश्वर नगरपालिका क्षेत्रभित्र पटका तथा बारुदजन्य पदार्थ विक्र…