SamwadKhabar logo

               

भर्खरै

६७४१ समाचार


बौद्धनाथ क्षेत्र विकास कप प्रथम राष्ट्रिय ब्याटमिन्टन प्रतियोगिता पुष २२ बाट हुँदै

पुष १८, काठमाडौं । स्पोर्ट्स स्पेशल क्लबद्वारा आयोजित श्री बौद्धनाथ क्षेत्र विकास कप प्रथम राष्ट्रिय ब्याटमिन्टन प्रतियोगिता पुष २२, २३ र २४ गते हुने भएको छ । क्लबको आयोजनामा हुने प्रतियोगिताको प्रायोजक श्री बौद्धनाथ क्षेत्र विकास समिति रहेको छ ।...


दश करोड ठगी गर्ने ट्रेनिङ सेन्टरका सञ्चालक लालबहादुर पक्राउ

पुष १७, काठमाडौं । वैदेशिक रोजगारीमा पठाउने भनी दश करोडभन्दा बढी रकम ठगी गर्ने ‘एसइइ स्टार ट्रेनिङ सेन्टर’ का सञ्चालक लालबहादुर लामालाई प्रहरीले पक्राउ गरेको छ । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक रविन्द्र रेग्मीले ललितपुरको केन्जोसोम गाउँपालिका...


बागलुङमा श्रम रोजगार बैंक सञ्चालन

पुष १७, काठमाडौं । बागलुङको ताराखोला गाउँपालिकामा रोजगारी सिर्जना गरी युवाशक्तिलाई विदेश पलायन हुनबाट रोक्ने उद्देश्यले श्रम रोजगार बैंक स्थापना गरी सञ्चालनमा ल्याइएको छ । मङ्गलवार गाउँपालिकाको केन्द्रमा आयोजित एक कार्यक्रममा प्रतिनिधिसभाका सदस्य तथा पूर्व मन्त्री देवेन्द्र पौडेलले सो बैंकको...


रुसी सेनामा भर्ना भएका स्याङ्जाका एक युवकको मृत्यु

पुष १७, काठमाडौं । रुसी सेनामा भर्ती भएका स्याङ्जाका एक युवक हरि अर्यालको मृत्यु भएको छ । वालिङ नगरपालिका–१४ मान्खुका हरि अर्याल पुष १२ (२८ डिसेम्बर)मा मृत्यु भएको जानकारी परराष्ट्र मन्त्रालयबाट आएको वडा अध्यक्ष राजु कुँवरले जानकारी दिए । करिब...


बालकुमारी घटनामा मारिएका दुई युवकको शव गाउँमा लगियो

पुष १७, काठमाडौं । बालकुमारी घटनामा प्रहरी आक्रमणमा मारिएका दुई युवकको शव गाउँमा परिवारको जिम्मा लगाइएको छ । मंगलवार दिउँसो दैलेखका सुजन रावतको शव नेपाली सेनाको हेलिकप्टर मार्फत उनको घर पुर्‍याएर परिवारलाई जिम्मा लगाइएको र अन्त्येष्टिको तयारी भइरहेको दैलेखका प्रमुख...


नेपालमा भारतीय र अमेरिकी पर्यटकको आगमन उत्साहजनक

पुष १७, काठमाडौं । नेपालमा भारतीय र अमेरिकीको पर्यटकको आगमन उत्साहजनक देखिएको छ । सन् २०२३ मा नेपालमा भारतबाट मात्र ३ लाख र अमेरिकाबाट १ लाख भन्दा धेरै पर्यटक आएका छन् । नेपालले सन् २०२३ को एक वर्षको अवधिमा १०...


शिक्षा र खेलकुद एक सिक्काका दुई पाटा : राष्ट्रपति पौडेल

पुष १७, काठमाडौं । काठमाडौँ महानगरपालिकाद्वारा मङ्गलवार आयोजित तेस्रो राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा राष्ट्रपति रामचन्द्र पौडेलले शिक्षा र खेलकुद एक सिक्काका दुई पाटा भएको बताउनुभएको छ ।राष्ट्रपति रामचन्द्र पौडेलले शिक्षा र खेलकुद एक सिक्काका दुई पाटा भएको बताएका छन् ।...


इलामका चापागाईंको एकै बगानबाट दश लाखको सुन्तला बिक्री

पुष १७, काठमाडौं । इलाम नगरपालिका- ५ बरबोटेका किसान सामवेद चापागाईंले २० रोपनी क्षेत्रफलमा सुन्तलाखेती गरेका छन्। अन्यत्र उत्पादन घटेका बेला चापागाईंको बगानमा भने सुन्तला लटरम्म फलेको छ। ‘मैले २०६० सालदेखि सुन्तलाखेती गर्न थालेको, यस वर्ष सबैभन्दा बढी रु १०...


पुष मसान्तभित्र बुझाउँदा १० प्रतिशत कर छुटसहित बक्यौता जरिवाना छुट

पुष १७, काठमाडौं । काठमाडौँ महानगरपालिकाले प्रकाशित गरेको कर छुटसम्बन्धी सूचनामा महानगरपालिकालाई बुझाउनुपर्ने सम्पत्ति कर, व्यवसाय कर र बहाल कर पुष मसान्तभित्र बुझाउँदा चालु आर्थिक वर्षको कर रकममा १० प्रतिशत छुट दिइने जनाएको छ । जरिवाना छुटसम्बन्धी जारी सूचनामा पुष...


घलेगाउँका घरबास पर्यटकले भरिभराउ

पुष १७, लमजुङ । क्व्होलासोथर गाउँपालिका–३ स्थित घलेगाउँका घरबास (होमस्टे) यतिबेला नववर्ष २०२४ मनाउन आएका पर्यटकले भरिभराउ छन् । समुद्री सतहबाट दुई हजार एक सय मिटरको उचाइमा रहेको प्राकृतिक छटाले भरिपूर्ण घलेगाउँ पर्यटकले भरिएको ग्रामीण घलेगाउँ पर्यटन व्यवस्थापन समितिका कार्यालय...


प्रधानमन्त्री कप महिला टी–२०ः सुदूरपश्चिमलाई ९ विकेटले पराजित गर्दै कोशी फाइनलमा

पुष १६, काठमाडौं । काठमाडौंमा जारी प्रधानमन्त्री कप महिला टी–२० प्रतियोगिताको दोस्रो एलिमिनेटरमा सुदूरपश्चिम प्रदेशलाई ९ विकेटले पराजित गर्दै कोशी प्रदेश फाइनलमा प्रवेश गरेको छ । त्रिवि क्रिकेट मैदानमा सुदूरपश्चिमले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै ८८ रन बनाएको थियो...


आज देशैभर अधिकांश सरकारी वेबसाइटहरू डाउन

पुष १६, काठमाडौं । आज सोमवार देशमा अधिकांश सरकारी वेबसाइटका सर्भरहरू बन्द भएका छन् । सरकारी वेबसाइटको डीएनस सर्भरमा समस्या आएकोले साइटहरू बन्द भएका र बिहान १० बजेदेखि नै अधिकांश सरकारी वेबसाइटहरू सञ्चालनमा नआएको जानकारी राष्ट्रिय सूचना प्रविधि केन्द्रले दिएको...


११ औँ नेपाली टोपी दिवस : ‘नेपाली टोपी नेपाली पहिचान’

पुष १६, काठमाडौं । यस वर्ष ‘नेपाली टोपीः नेपाली पहिचान’ भन्ने नारासहित ११ औँ नेपाली टोपी दिवस मनाइएको छ । विगत १० वर्षदेखि अङ्ग्रेजी नयाँ वर्षलाई नेपालीपन झल्किने गरी मनाउन सके यसको थप महत्त्व झल्किन्छ भन्ने उद्देश्यले नेपाली टोपी दिवसको...


धोती दिवस मनाउन गएका सिके राउत पक्राउ

पुष १६, काठमाडौं । धोती दिवस मनाउन माइतीघर पुगेका जनमत पार्टीका अध्यक्ष सिके राउत पक्राउ परेका छन् । स्थानीय प्रशासनले निषेधित क्षेत्र घोषणा गरेको क्षेत्रमा ब्यानरसहित धोती दिवस प्रदर्शन गरेकाले प्रहरीले उनीहरूलाई नियन्त्रणमा लिएको हो । प्रहरीले नियन्त्रणमा लिने क्रममा...


गोकर्णेश्वर नगरपालिकाले भाषा, संस्कृति संरक्षण कार्य निरन्तर गर्दै आएको छ : उपप्रमुख सान्नानी लामा ।

१६ पुष, काठमाडौं । गोकर्णेश्वर नगरपालिकाका उपप्रमुख सान्नानी लामाले नगरपालिकाले भाषा, संस्कृति संरक्षण कार्य निरन्तर गर्दै आएको बताउनु भएको छ । आइतवार सुन्ताखानमा किरात कुलुङको महान चाड मिनारी दाचाम चाक्चाकुर तथा यलेदोङ ५०८४ को अवसरमा शुभकामना आदान प्रदान कार्यक्रमलाई सम्बोधन...


चाबहिलमा अपहरण गरी १३ लाख असुली गर्ने ४ जना पक्राउ

१६ पुष, काठमाडौं । काठमाडौंको चाबहिलबाट एक व्यक्तिलाई अपरहण गरी साढे १३ लाख रुपैयाँ असुलेको आरोपमा चार जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा काठमाडौंको माकलबारीका ४२ वर्षका तेजमान तामाङ र २६ वर्षका सौगात तामाङ, थलीका ३२ वर्षीय कर्मा छेवाङ...


ल्होसार विश्वकै पुरानो सांस्कृतिक पर्व हो : प्रधानमन्त्री

पुष १५, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले तमू (गुरुङ) समुदायको महत्त्वपूर्ण पर्व ल्होसार विश्वकै पुरानो सांस्कृतिक पर्व भएको बताएका छन् । तमु ल्होसार २०८० का अवसरमा काठमाडौंको खुल्लामञ्चमा आयोजित महोत्सवमा ल्होसारलाई पृथ्वीको वार्षिक गतिसँग पनि सम्बन्धित वैज्ञानिक पर्वको संज्ञा दिँदै...


सन् २०२३ मा प्रेस स्वतन्त्रता हननसम्बन्धी ५८ घटना दर्ता

पुष १५, काठमाडौँ । नेपाल पत्रकार महासङ्घले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको सवालमा सन् २०२३ सन्तोषजनक नरहेको जनाएको छ । महासङ्घद्वारा आज जारी एक विज्ञप्तिमा यस वर्ष प्रेस स्वतन्त्रता हननसम्बन्धी ५८ घटना अभिलेख भएको उल्लेख छ । “विगतका वर्ष मा जस्तै...


कोशी प्रदेशलाई पराजित गर्दै एपीएफ फाइनलमा

पुष १५, काठमाडौं । प्रधानमन्त्री कप महिला टी-२० प्रतियोगितामा कोशी प्रदेशलाई पराजित गर्दै एपीएफ फाइनलमा प्रवेश गरेको छ । कीर्तिपुरस्थित त्रिवि मैदानमा भएको पहिलो क्वालिफार्यसमा कोशी प्रदेशलाई ५२ रनले पराजित गर्दै एपीएफ फाइनल प्रवेश गरेको हो । टस हारेर पहिले...


‘सामाजिक सद्भाव’ बिथोलेको आरोपमा नेपाली भ्लगर पक्राउ

पुष १५, काठमाडौं । ‘सामाजिक सद्भाव’ बिथोलेको आरोपमा नेपाली भ्लगर उमा चाम्लिङ राई शनिवार सिक्किमको राजधानी गान्तोकबाट पक्राउ परेकी छन् । सिक्किम सरकारले गत २६ डिसेम्बरमा दक्षिण सिक्किमको नाम्चीमा आयोजना गरेको साकेला उत्सवमा सहभागी बन्न सिक्किम पुगेकी खोटाङकी भ्लगर उमालाई...


ताजा

सबै

धार्मिक गन्तव्यस्थलका रुपमा ढोरवाराहीलाई विकास गरिँदै

७ कार्तिक, काठमाडौं । तनहुँको शुक्लागण्डकी नगरपालिका९ मा अवस्थित प्रसिद्ध ढोरवाराही म…

भीड जम्मा गरेर न्याय निरुपण प्रभावित नगर्न  रास्वपालाई सत्ता पक्षको आग्रह

७ कार्तिक, काठमाडौं । सत्तारुढ दलहरुले न्याय निरुपणको प्रक्रिया प्रभावित नपर्न राष्ट्रिय…

काठमाडौँ महानगरले माग्यो करारमा कर्मचारी(सूचनासहित)

७ कार्तिक, काठमाडौं । काठमाडौँ महानगरपालिकाले करारमा कर्मचारी माग गरेको छ । महानग…

१०० दिनको प्रगति सार्वजनिक गर्दै सरकार, प्रधानमन्त्रीले सम्बोधन गर्ने

७ कार्तिक, काठमाडौं ।सरकारले आज आफ्नो १०० दिनको प्रगति विवरण सार्वजनिक गर्ने भएको छ …

लोकप्रिय

सबै

विप्लव नेतृत्वको कम्युनिष्ट पार्टीबाट अमेरिकी धार्मिक सञ्जालको विरोध

६ कात्तिक, काठमाडौं । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले अमेरिक…

संघको विभिन्न जिल्लामा तीन दिवसीय प्रारम्भिक वर्ग

६ कार्तिक, काठमाडौं । हिन्दू स्वयंसेवक संघ नेपालद्वारा देशका विभिन्न जिल्लामा प्रारम्भि…

क्रिप्टो कारोबारीसँग ५० लाख असुलेको घटनामा २ प्रहरीसहित ३ जनाविरुद्ध मुद्दा

६ कार्तिक, काठमाडौं । क्रिप्टो कारोबारीसँग करिब ५० लाख रुपैयाँ असुलेकोमा दुई प्रहरी…

गोकर्णेश्वरमा पटका तथा बारुदजन्य पदार्थ बिक्रीवितरण र प्रयोगमा रोक

४ कार्तिक, काठमाडौं । गोकर्णेश्वर नगरपालिका क्षेत्रभित्र पटका तथा बारुदजन्य पदार्थ विक्र…