SamwadKhabar logo

               

भर्खरै

६७३९ समाचार


सोती घटना नवराज विक हत्या प्रकरणमा २३ जनालाई जन्मकैद

२० मंसिर, काठमाडौं । रुकुम पश्चिमको सोती घटनामा संलग्न रही मुद्दा चलाइएका ३४ जनामध्ये २३ जनालाई जन्मकैदको फैसला सुनाइएको छ । रुकुम जिल्ला अदालतले थुनामा रहेका २३ जनालाई जन्मकैदको फैसला सुनाएको हो । आइतबारदेखि रुकुम जिल्ला अदालतमा जारी सुनुवाइपछि न्यायाधीश...


चितवनमा गैँडाको खागसहित ८ जना पक्राउ

१४ मंसिर, चितवन । चितवन राष्ट्रिय निकुञ्जको भित्री भागमा दुईवटा गैँडाको खागसहित आठ जना पक्राउ परेका छन् । पक्राउ परेका उनीहरूलाई आज सार्वजनिक गरिँदै छ । निकुञ्जको पूर्वी क्षेत्रमा पर्ने चपरचुली सुरक्षा चौकीबाट दुई किलोमिटर दक्षिण–पूर्वतर्फ कात्तिक ३० गते खाल्डोमा...


नेपाल अन्तर्राष्ट्रिय व्यापार मेला-२०२३ आजदेखि सुरु

१४ मंसिर, काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघले आयोजना गरेको नेपाल अन्तर्राष्ट्रिय व्यापार मेला–२०२३ आज बिहीवारदेखि भृकुटीमण्डपमा सुरु भएको छ। आजदेखि मंसिर १८ गतेसम्म सञ्चालन हुने म‍ेलाको उद्घाटन सभामुख देवराज घिमिरेले गरेका हुन्। पछिल्लो समय सुस्त हुँदै गएको आर्थिक गतिविधिलाई...


प्रदेश संरचना खारेज गर्नुपर्ने रास्वपाको प्रस्ताव

१४ मंसिर, काठमाडौं । महोत्तरीको जलेश्वरमा भएको केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठकले पारित गरेका राजनीतिक प्रतिवेदनमा प्रदेश संरचना खारेज गर्नुपर्ने राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले प्रस्ताव गरेको छ। पार्टी स्थापनाको एक वर्ष पुगेको अवसरमा आगामी ७ असारमा सार्वजनिक गर्ने...


आर्मी क्लब केपी ओली टी-२० क्रिकेटको फाइनलमा

१४ मंसिर, काठमाडौं । पोखरा रंगशालामा भएको केपी ओली कप टी–२० क्रिकेट प्रतियोगिता खेलमा बागमती प्रदेशलाई ४ विकेटले हराउँदै नेपाली सेनाको त्रिभुवन आर्मी क्लब फाइनलमा पुगेको छ । जितको लागि १ सय २८ रनको विजयी लक्ष्य पछ्याएको आर्मीले १५ ओभरमा...


सस्तोमा उखु बेच्दै सर्लाहीका किसान

१४ मंसिर, काठमाडौं । सर्लाहीका उखु उत्पादक किसान उखुको मूल्य निर्धारण नहुँदै सस्तोमा सक्खर उद्योगलाई उखु बेच्न बाध्य भएका छन् । जिल्लाका उखु मिलले समयमै भुक्तानी नदिएपछि उखु उत्पादक किसान सस्तो मूल्यमा सक्खर उद्योगलाई उखु बेच्न बाध्य भएका हुन् ।...


काठमाडौं महानगरले बाँसुरी वादन प्रतियोगिता मंसिर २७ गते गर्दै

१३ मंसिर, काठमाडौं । काठमाडौं महानगरपालिकाले २७ मंसिरमा महानगरपालिका स्तरीय बाँसुरी वादन प्रतियोगिता राष्ट्रिय सभा गृहमा आयोजना गर्ने भएको छ । २९औं महानगर दिवसको अवसरमा महानगर स्वणिर्म योजना सांस्कृतिक महानगर’ कार्यक्रमअन्तर्गत परम्परागत बाद्य सामग्री तथा शैलीको संरक्षण गर्ने उद्देश्यले प्रतियोगिता...


रुसी सेनामा भर्ती भएका चार नेपालीको मृत्यु, तीन कात्तिक २९ र एकको असार २९ गते

१३ मंसिर, काठमाडौं । रुस–युक्रेन युद्धमा रुसी सेनामा भर्ना भएका चार जना नेपालीको मृत्यु भएको छ । रुसस्थित नेपाली दूतावासले परराष्ट्र मन्त्रालय कन्सुलर सेवा विभागलाई पठाएको पत्रमा रुसी सेनामा कार्यरत तीन नेपालीको मृत्यु भएको जनाएको हो । नेपाली दूतावासले परराष्ट्र...


नेपाल प्रहरी- ‘अनलाइनबाट सामान किन्दा सचेत हुनु’

१३ मंसिर, काठमाडौं । नेपाल प्रहरीले सामानको अग्रिम अनलाइन भुक्तानी गर्न लगाई डेलिभरी नगराई ठगी गर्ने गिरोह सक्रिय भएको भन्दै सचेत हुन आम नागरिकमा अनुरोध गरेको छ । प्रहरी प्रवक्ता प्रहरी नायब महानिरीक्षक कुवेर कडायतले विभिन्न क्षेत्रबाट यस्ता घटना भएको...


भूकम्प पीडितका अस्थायी आवास निर्माण गर्न सुरक्षाकर्मी खटाइने

१३ मंसिर, काठमाडौं । जाजरकोट केन्द्रबिन्दु भएर गएको भूकम्प प्रभावितको अस्थायी आवास निर्माण गर्न सरकारले सुरक्षाकर्मी खटाउने भएको छ । बुधवार बसेको मन्त्रिपरिषद्को बैठकले आवश्यकताअनुसार नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरी परिचालन गर्ने निर्णय गरेका हुन् । सूचना तथा...


जाजरकोट भूकम्प असर : त्रिपालमुनि एक हजार ७६ सुत्केरी

१२ मंसिर, काठमाडौं । जाजरकोटको रामीडाँडा केन्द्र भएर गत कात्तिक १७ गते राति गएको ६.४ रेक्टर स्केलको भूकम्पबाट घरमा क्षति भएपछि सबैभन्दा बढी सुत्केरी, ज्येष्ठ नागरिक तथा बालबालिका समस्यामा परेका छन्। त्रिपालका सहारामा बस्नुपर्दा चिसोका कारण उनीहरूलाई विभिन्न खालका स्वास्थ्य...


गुल्मीमा बलात्कारपछि बालिका हत्या आरोपमा शिक्षक कारागार चलान

१२ मंसिर, काठमाडौं । चन्द्रकोट गाउँपालिका–४ शान्तिपुर गुल्मीमा बालिकालाई बलात्कार गरी हत्या अभियोगमा एक जना शिक्षक पुर्पक्षका लागि कारागार चलान भएका छन् । बागलुङ घर भई गुल्मीको चन्द्रकोट गाउँपालिका–४ बस्दै आएकी बालिकाको हत्या आरोपमा बाँकेको खजुरा गाउँपालिका–७ घर भई चन्द्रकोट–४...


'बैंक खाता' अनिवार्यता संशोधित, अस्थायी आवासको रकम अब पीडितकै हातमा

११ मंसिर, काठमाडौं । भूकम्प प्रभावित घरपरिवारलाई अस्थायी आवास निर्माणको रकम बैंक खातामा अनिवार्य पठाउनुपर्ने व्यवस्थालाई संशोधन गरेर उक्त रकम पीडितकै हातमा दिने मिल्ने गरी कार्यविधि संशोधन गरेर सरल बनाइएको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार...


‘गणतन्त्रको विकल्प छैन’ : सभापति देउवा

११ मंसिर, काठमाडौं । नेपाली कांग्रेसका सभापति एवम् पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले गणतन्त्रको विकल्प नभएको बताएका छन्। आज सोमवार भरतपुर विमानस्थलमा पत्रकारहरूसँग कुरा गर्दै सभापति देउवाले भने,’गणतन्त्रको विरोध गर्नुको अर्थ छैन, बदलिने कुरा छैन।’ उनले गणतन्त्रको विरोध गर्नेहरूको अर्थ नरहेको बताउँदै...


नेपाल सुपर लिग: झापा र इलाम भिड्दै

११ मंसिर, काठमाडौं । नेपाल सुपर लिग फुटबल एनएसएलमा आज झापा एफसी र स्पोर्टिङ इलाम भिड्दैछन्। ​ एनएसलको दोस्रो संस्करणबाट लिगमा डेब्यु गरेका यी दुई टोलीबीचको खेल अपराह्न्न साढे ५ बजे दशरथ रंगशालामा सुरु हुनेछ। स्पोर्टिङ इलाम एनएसएलको उद्घाटन खेलमा...


नेपाल राष्ट्रिय मार्शल आर्ट गेम्स महासंघको प्रथम बैठक बस्यो, संस्थागत सहकार्य र एकतामा जोड

११ मंसिर, काठमाडौं । नेपाल राष्ट्रिय मार्शल आर्ट गेम्स महासंघको प्रथम बैठक बसेको छ । बैठकले मार्शल आर्टका विभिन्न खेलकुदका क्षेत्रको विकासमा लागि कार्य गर्ने र राष्ट्रिय खेलकुदमा समावेश गर्नका लागि क्रियाशिल हुने निर्णय गरेको छ । महासंघका अध्यक्ष सुदिप...


पक्राउ परेका मानिस बेपत्ता गरिएको कसुरमा दुई प्रहरी कारागार चलान

१० मंसिर, काठमाडौं । मानिस बेपत्ता बनाएको आरोपमा पक्राउ परेका दुई प्रहरी रसुवा जिल्ला प्रहरी कार्यालय कार्यरत प्रहरी सहायक निरीक्षक रामविद्या शाह र प्रहरी वरिष्ठ हवल्दार जगतनारायण वछाड थारूलाई कारागार चलान गरिएको छ । सुरक्षा संयन्त्र नअपनाई पक्राउ गरिएका नागरिक...


सर्वसाधारणका लागि काष्ठमाण्डप खुला गर्नेबारे अझै अन्योल

१० मंसिर, काठमाडौं । पुनःनिर्माण सम्पन्न भइसकेको ऐतिहासिक सम्पदा ‘काष्ठमण्डप’ सर्वसाधारणका लागि खुला गर्ने विषय अझै अन्योल छ। विसं २०७२ वैशाख १२ को भूकम्पले पूर्णरुपमा क्षति भएको उक्त सम्पदाको पुनर्निर्माण सम्पन्न गरी काष्ठमाण्डप पुनर्निर्माण समितिले गत असोज १५ गते नै...


गण्डकी प्रदेश लुम्बिनीसँग पराजित, एपीएफ क्लब सेमिफाइनलमा

१० मंसिर, काठमाडौं । पोखरामा आज आइतवार भएको केपी ओली कप टी–२० क्रिकेटमा लुम्बिनी प्रदेशले गण्डकी प्रदेशलाई ५ रनले पराजित गरेको छ । समूह बीको अन्तिम खेलमा गण्डकी प्रदेश लुम्बिनी प्रदेशसँग ५ रनले हारेपछि गण्डकी प्रतियोगिताबाट बाहिरिए र एपीएफ क्लब...


स्वास्थ्यमन्त्री बस्नेतलाई पदमुक्त गर्न डा. केसीको माग

१० मंसिर, काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहनबहादुर बस्नेतलाई चिकित्सा शिक्षा सुधारका अभियन्ता प्रा.डा. गोविन्द केसीले पदमुक्त गर्न माग गरेका छन् । आइतवार उनले एक विज्ञप्ति जारी गर्दै मन्त्री बस्नेतलाई पदमा बसिरहनु लोकतान्त्रिक मूल्यमान्यताको बर्खिलाप भएको भन्दै तत्काल पदमुक्त...


ताजा

सबै

काठमाडौँ महानगरले माग्यो करारमा कर्मचारी(सूचनासहित)

७ कार्तिक, काठमाडौं । काठमाडौँ महानगरपालिकाले करारमा कर्मचारी माग गरेको छ । महानग…

१०० दिनको प्रगति सार्वजनिक गर्दै सरकार, प्रधानमन्त्रीले सम्बोधन गर्ने

७ कार्तिक, काठमाडौं ।सरकारले आज आफ्नो १०० दिनको प्रगति विवरण सार्वजनिक गर्ने भएको छ …

संघको विभिन्न जिल्लामा तीन दिवसीय प्रारम्भिक वर्ग

६ कार्तिक, काठमाडौं । हिन्दू स्वयंसेवक संघ नेपालद्वारा देशका विभिन्न जिल्लामा प्रारम्भि…

क्रिप्टो कारोबारीसँग ५० लाख असुलेको घटनामा २ प्रहरीसहित ३ जनाविरुद्ध मुद्दा

६ कार्तिक, काठमाडौं । क्रिप्टो कारोबारीसँग करिब ५० लाख रुपैयाँ असुलेकोमा दुई प्रहरी…

लोकप्रिय

सबै

विप्लव नेतृत्वको कम्युनिष्ट पार्टीबाट अमेरिकी धार्मिक सञ्जालको विरोध

६ कात्तिक, काठमाडौं । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले अमेरिक…

क्रिप्टो कारोबारीसँग ५० लाख असुलेको घटनामा २ प्रहरीसहित ३ जनाविरुद्ध मुद्दा

६ कार्तिक, काठमाडौं । क्रिप्टो कारोबारीसँग करिब ५० लाख रुपैयाँ असुलेकोमा दुई प्रहरी…

गोकर्णेश्वरमा पटका तथा बारुदजन्य पदार्थ बिक्रीवितरण र प्रयोगमा रोक

४ कार्तिक, काठमाडौं । गोकर्णेश्वर नगरपालिका क्षेत्रभित्र पटका तथा बारुदजन्य पदार्थ विक्र…

संघको विभिन्न जिल्लामा तीन दिवसीय प्रारम्भिक वर्ग

६ कार्तिक, काठमाडौं । हिन्दू स्वयंसेवक संघ नेपालद्वारा देशका विभिन्न जिल्लामा प्रारम्भि…