SamwadKhabar logo

               

भर्खरै

६७३७ समाचार


एसियाली खेल क्रिकेटमा नेपाल–भारत क्वार्टरफाइनलमा खेल्ने

१५ असोज, काठमाडौं । एसियाली खेलकुदको पुरुष क्रिकेटमा नेपालले क्वार्टरफाइनलमा भारतसँग खेल्ने भएको छ । आज सोमबार भएको ड्र अनुसार नेपालले क्वार्टर फाइनलमा भारतलाई प्रतिद्वन्द्वी पाएको हो । एक महिनाअघि एसिया कप क्रिकेट पहिलो पटक भारतसँग ओडीआई खेलेको नेपालले एसियन...


टिकटोकमा हिन्दूहरूलाई अभद्र टिप्पणी गर्ने युवकलाई बजरँग दलले गरे कुटपिट

१४ असोज , काठमाडौं । टिकटोक प्लेटफर्ममा हिन्दू धर्मावलम्बीहरुलाई अभद्र गाली गलौज गर्ने रौतहटको जयनगर वासिन्दा युवकलाई बजरँग दलले सार्वजनिक रामधुलाई गरिएको छ । कुटाई खाने युवकले केही दिन अगाडि समाजिक सञ्जालमा धार्मिक द्वन्द्व फैलाउने खालको भिडियो सार्वजनिक गरेकाले करिब...


गोकर्णेश्वर मुवाथाई नगर कमिटीद्वारा आयोजित “नकआउट प्रोफेसनल मुवाथाई च्याम्पियनशीप-२०२३” सम्पन्न

१४ असोज, काठमाडौं । “नकआउट प्रोफेसनल मुवाथाई च्याम्पियनशीप-२०२३” शनिवार सम्पन्न भएको छ । कार्यक्रमकाे उद्घाटन संघीय सांसद सन्ताेष चालिसेले गर्नु भएकाे थियाे । कार्यक्रममा नगर उपप्रमुख सान्नानी लामा, गोनपा ४ का वडा अध्यक्ष जयराम महत, वडा नं ९ का वडा...


सुनसरीमा राष्ट्र सेविका नेपालद्वारा “जितिया पर्व उत्सव ” सम्पन्न

१४ असोज, काठमाडौं । तराई क्षेत्रमा बसोवास गर्ने हिन्दू महिलाहरूको महान पर्व जितिया पर्वको अवसरमा राष्ट्र सेविका नेपालले “जितिया पर्व उत्सव” कार्यक्रम सम्पन्न गरेको छ । राष्ट्र सेविका नेपाल सुनसरी, इनरुवा नगरपालिकाद्वारा जितिया पर्वको उपलक्ष्यमा असोज १३ गते शनिवार आयोजित...


प्राज्ञिक विद्यार्थी परिषद् द्वारा श्री जनविकास माध्यमिक विद्यालयमा शैक्षिक सामग्री वितरण

११ असोज, काठमाडौं । प्राज्ञिक विद्यार्थी परिषद् नेपालले काभ्रे जिल्लाको अत्यन्तै दुर्गम क्षेत्र डाँडा पारिको खानिखोला गाउँपालिका तालढङ्गा स्थित श्री जनविकास माध्यमिक विद्यालयमा शैक्षिक सामग्री वितरण गरेको छ । विद्यार्थी परिषद्, भारत सरकार र भारतीय जनताको सहयोगमा कक्षा ९ देखि...


बौद्धनाथ क्षेत्र विकास समितिद्वारा विश्व पर्यटन दिवसको अवसरमा पर्यटकहरूलाई निःशुल्क प्रवेश र स्वागत

१० असोज, काठमाडौं । बौद्धनाथ क्षेत्र विकास समितिले ४४ औं विश्व पर्यटन दिवस–२०२३ को अवसरमा विश्व सम्पदा सूचीकृत बौद्धनाथ महाचैत्य अवलोकनका लागि आएका दश पर्यटकहरूलाई निःशुल्क प्रवेश गराउँदै खादा लगाएर स्वागत गरेको छ । बौद्धनाथ क्षेत्र विकास समितिका अध्यक्ष राजकुमार...


अजिमा कन्स्ट्रक्सनलाई प्रथम दशैं खसी कप २०८० को उपाधि

१० असोज, काठमाडौं । युथ फेस्टिबल कमिटिको आयोजनामा आईतबारदेखि शुरु भएको प्रथम दशैं खसी कप २०८० खुल्ला सेभेन ए साइड फुटबल प्रतियोगिता अजिमा कन्स्ट्रक्सनले जितेको छ । मंगलबार भएको खेलमा अजिमा कन्स्ट्रक्सनले ताहाचल फुटबल टिमलाई पेनाल्टी सुटआउटमा ३–२ ले पराजित...


काठमाण्डौ महानगरपालिका वडा नं ५ मा खुल्ला रक्तदान कार्यक्रम असोज १३ गते हुँदै

९ असोज, काठमाडौं । काठमाडौं महानगरपालिका वडा नं ५ मा खुल्ला रक्तदान कार्यक्रम यही असोज १३ गते शनिवार हुने भएको छ । सोही कार्यक्रम ‘हाम्रो सोच’ युवा समूहद्वारा आयोजित “हाम्रो सोच तपाईहरूको योगदान, कसैलाई जीवन वरदान” भन्ने मूल नाराको साथमा...


नेपाल र चीनबीच १२ बुँदे सम्झौतामा हस्ताक्षर

८ असोज, काठमाडौं । नेपाल र चीनबीच विभिन्न विकास परियोजनाअन्तर्गत १२ वटा सम्झौतामा हस्ताक्षर भएको छ। बेइजिङस्थित ग्रेटहल अफ दि पिपुलमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र चिनियाँ समकक्षी ली छ्याङबीचको भेटवार्तापछि द्विपक्षीय सम्झौतामा हस्ताक्षर भएको हो। कृषि, पूर्वाधार, विद्युतलगायतका १२...


प्राज्ञिक विद्यार्थी परिषद्‌द्वारा शैक्षिक सामग्री वितरण

८ असोज, काठमाडौं । प्राज्ञिक विद्यार्थी परिषद् नेपालले पूर्वको खाँदबारीमा रहेको श्री हिमालय किरण पब्लिक क्याम्पसमा अध्ययनरत विद्यार्थीहरूलाई शैक्षिक सामग्री वितरण गरेको छ । आज सोमवार प्राज्ञिक विद्यार्थी परिषद् नेपालको समन्वय तथा भारतीय जनता र भारत सरकारको सहयोगमा श्री हिमालय...


असोज ११ गते सर्वेश्वर महादेव मन्दिर क्षेत्र विकास समितिको साधारण सभा

८ असोज, काठमाडौं । सर्वेश्वर महादेव मन्दिर क्षेत्र विकास संरक्षण समितिको वार्षिक साधारण सभा असोज ११ गते हुने भएको छ । समितिको भदौ २८ गते विहिबार बसेको समितिको वैठकले असोज ११ गते साधारण सभा गर्ने निर्णय गरेको हो । वार्षिक...


असोज १३ गते मुवाथाई च्याम्पियनशीप गोकर्णेश्वर महादेव मन्दिर परिसरमा हुने

७ असोज, काठमाडौं । असोज १३ गते शनिबार गोकर्णेश्वर महादेव मन्दिर परिसरमा नकआउट प्रोफेसनल मुवाथाई च्याम्पियनशीप २०२३ आयोजना हुने भएको छ । मुवाथाईका विभिन्न विधामा प्रतिश्पर्धा हुने आयोजकले आज पत्रकार सम्मेलन गरी जानकारी दिएका छन् । प्रतियोगिता असोज १३ गते...


श्री बौद्धनाथ क्षेत्र विकास समितिद्वारा स्वर्ण पदक खेलाडीहरूलाई पुरस्कारसहित सम्मान

७ असोज, काठमाडौं । श्री बौद्धनाथ क्षेत्र विकास समितिले स्वर्ण पदक बिजेता खेलाडीहरूलाई नगद पुरस्कार सहित कदर पत्रले सम्मान गरेको छ । मिति २०८० साल श्रावण २६ गते देखि २८ गते सम्म मित्रराष्ट्र भारतको नयाँ दिल्लीमा भएको १७औं अल इन्डिया...


खस्कँदो अर्थतन्त्र र समाधान

–चुण्डी लामा गोकर्णेश्वर–९, काठमाडौं वर्तमान नेपाल कुन आर्थिक, सामाजिक तथा राजनितिक अवस्थामा अवस्थित छ भन्ने कुरा जग जाहेर नै छ । प्रायः सबै नेपालीको अरूणोदयसँगैको पहिलो वाक्य नै नेपालप्रतिको वितृष्णा प्रकट हुने अंशबाट शुरुवात हुने गर्दछ । अब कल्पना गर्नुहोस,...


भैरव अर्यालको स्मृतिमा........

५ असोज, काठमाडौं । आज नेपाली साहित्यका शिखर व्यक्तित्व श्री भैरव अर्याल ज्यूको ८७ औ जन्म जयन्ती । नेपाली साहित्यका प्रसिद्ध हास्यव्यङ्ग्य निबन्धकार भैरव अर्यालको जन्म वि.सं. १९९३ असोज ५ गते ललितपुरको कुपण्डोलमा भएको हो । उनको निधन भने काठमाडौंको...


१८औं वार्षिकोत्सवमा एनसेलद्वारा बागमती करिडोर सडकमा वृक्षारोपण

५ असोज, काठमाडौं । एनसेल आजियाटा लिमिटेडले १८औं वार्षिकोत्सवको अवसरमा हरियाली शहर बनाउने उदेश्यले बागमती कोरिडोर सडकको दुवैतर्फ किनारामा वृक्षारोपण गरेको छ । सोही कार्यक्रम एनसेलका प्रमुख कार्यकारी अधिकृत तथा प्रबन्ध निर्देशक जाब्बोर कायुमोभ र ललितपुर महानगरपालिकाका मेयर चिरीबाबु महर्जनले...


शिक्षक आन्दोलनले ट्राफिक व्यवस्थापन अस्तव्यस्त

४ असोज, काठमाडौं । बुधबारबाट उत्रिएका नेपाल शिक्षक महासंघ नेपालको आन्दोलनले काठमाडौं ट्राफिक व्यवस्थापन अस्तव्यस्त बनेको छ। सरकारले संसद सचिवालयमा दर्ता गरेको विद्यालय शिक्षा विधेयकको विरोधमा देशभरका सामुदायिक विद्यालयमा पठन-पाठन नै ठप्प पारी काठमाडौं आएका शिक्षकको आन्दोलनका कारण ट्राफिक व्यवस्थापन...


टुँडिखेलमा संविधान दिवस (तस्बिरहरू )

३ असोज, काठमाडौं । बुधबार बिहान काठमाडौंको सैनिक मञ्च टुँडिखेलमा भव्यताका साथ संविधान दिवस मनाइएको छ । संविधान सभाबाट नयाँ संविधान जारी भएको आज ८ वर्ष पूरा भएको उपलक्ष्यमा समारोहका बीच सरकारले संविधान दिवस मनाएको हो । उक्त समारोहमा राष्ट्रपति...


क्यानडामा शिख नेताको हत्यामा भारत संलग्न भएको आरोप, एकअर्काका कूटनीतिज्ञलाई देश छाड्न आदेश

२ असोज, काठमाडौं । क्यानडाले हरदीपसिंह निज्जरको हत्यामा संलग्न रहेको आरोपमा भारतीय कूटनीतिज्ञ पवनकुमार रायलाई निष्कासित गरेको छ । क्यानडाको उही शैलीमा भारत सरकारले पनि ‘भारत विरोधी गतिविधि’ गरेको भन्दै क्यानडाका कूटनीतिज्ञलाई निष्कासन गरेको हो । सोमबार क्यानडाको विदेश मन्त्रालयले...


साफ यू–१९ च्याम्पियनसिपको तयारी सम्पन्न

२ असोज, काठमाडौं । बिहीबारदेखि काठमाडौंको दशरथ रंगशालमा सुरू हुने साफ यू–१९ च्याम्पियनसिपको सम्पूर्ण तयारी सम्पन्न भएको छ । मंगलबार पत्रकार सम्मेलनद्वारा अखिल नेपाल फुटबल संघ एन्फाले च्याम्पियनसिपको तयारी पूरा भएको जानकारी दिएको छ । एन्फा प्रवक्ता सुरेश शाहका अनुसार...


ताजा

सबै

संघको विभिन्न जिल्लामा तीन दिवसीय प्रारम्भिक वर्ग

६ कार्तिक, काठमाडौं । हिन्दू स्वयंसेवक संघ नेपालद्वारा देशका विभिन्न जिल्लामा प्रारम्भि…

क्रिप्टो कारोबारीसँग ५० लाख असुलेको घटनामा २ प्रहरीसहित ३ जनाविरुद्ध मुद्दा

६ कार्तिक, काठमाडौं । क्रिप्टो कारोबारीसँग करिब ५० लाख रुपैयाँ असुलेकोमा दुई प्रहरी…

विप्लव नेतृत्वको कम्युनिष्ट पार्टीबाट अमेरिकी धार्मिक सञ्जालको विरोध

६ कात्तिक, काठमाडौं । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले अमेरिक…

तिहारलाई कोसेली कर्णालीको स्याउ

६ कार्तिक, काठमाडौं । कर्णालीको प्रांगारिक स्याउ बजारमा सस्तो दरमा उपलब्ध भएपछि यस वर्…

लोकप्रिय

सबै

विप्लव नेतृत्वको कम्युनिष्ट पार्टीबाट अमेरिकी धार्मिक सञ्जालको विरोध

६ कात्तिक, काठमाडौं । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले अमेरिक…

क्रिप्टो कारोबारीसँग ५० लाख असुलेको घटनामा २ प्रहरीसहित ३ जनाविरुद्ध मुद्दा

६ कार्तिक, काठमाडौं । क्रिप्टो कारोबारीसँग करिब ५० लाख रुपैयाँ असुलेकोमा दुई प्रहरी…

गोकर्णेश्वरमा पटका तथा बारुदजन्य पदार्थ बिक्रीवितरण र प्रयोगमा रोक

४ कार्तिक, काठमाडौं । गोकर्णेश्वर नगरपालिका क्षेत्रभित्र पटका तथा बारुदजन्य पदार्थ विक्र…

चार बालिकालाई यौन व्यवसायमा लगाएको आरोपमा एक महिला पक्राउ

५ कार्तिक, काठमाडौं । चार बालिकालाई बन्धक बनाएर यौन व्यवसायमा लगाएको आरोपमा प्रहरील…