SamwadKhabar logo

               

भर्खरै

६७३७ समाचार


पेप्सीकोला दुर्घटनामा दुई जनाको मृत्यु, १४ घाइते

भदौ १७, काठमाडौं । काठमाडौंको पेप्सीकोला–काँडाघारी सडकखण्डमा एउटा बसले बोलेरो, मोटरसाइकल र स्कुटरलाई ठक्कर दिँदा भएको दुर्घटनामा परि दुई जनाको मृत्यु भएको छ । पेप्सीकोलाबाट जडिबुटीतर्फ जाँदै गरेको बा २ ज ४८४८ नम्बरको बसले तीनवटा सवारी साधनलाई ठक्कर दिँदा १४...


विश्वकप छनोटमा नेपालको लगातार तेस्रो जित

भदौ १७, काठमाडौं । आइसीसी महिला टी–२० विश्वकप एसिया छनोटमा नेपालसँग भुटान ३ विकेटले पराजित भएको छ । जितको लागि ४० रनको सामान्य लक्ष्य पाएको नेपालले १३.२ ओभरमा ७ विकेट गुमाउँदै पूरा गर्यो । नेपालका लागि रुविना क्षेत्रीले नटआउट १२...


मनमोहक तीनधारे (तस्बीरमा)

[caption id="attachment_70718" align="alignnone" width="1100"] काभ्रेपलाञ्चोकको रोशी गाउँपालिका–२, काफलडाँडानजिकै रहेको ‘तीनधारे झरना’मा मनोरञ्जन लिँदै आन्तरिक पर्यटक । तस्बिर : पेमा लामा/रासस ।[/caption]


हवाई सेवा सञ्चालनको नयाँ मापदण्ड तयार

भदौ १५, काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) ले हवाई सेवा सञ्चालन ‘सर्टिफिकेट गाइडलाइन्स’को दशौँ संशोधन गर्दै नयाँ मापदण्ड तयार गरेको छ । तयार पारिएको नयाँ मापदण्डअनुसार वायु सेवा सञ्चालन गर्न इच्छुक नयाँ कम्पनीसँग अब न्यूनतम तीनवटा जहाज अनिवार्य...


नेपाल तामाङ संघ समाजवादी बागमतीमा अध्यक्ष टलक लामा र सचिव भीम लामा

भदौ १५, काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) निकट नेपाल आदिवासी जनजाति महासंघ घटक संगठन नेपाल तामाङ संघ (समाजवादी) बागमती प्रदेश कमिटि गठन भएको छ । शनिवार काठमाडौँमा भएको प्रदेशस्तरीय प्रथम भेलाबाट टलक घिसिङको अध्यक्षतामा ५१ सदस्यीय बागमती प्रदेश कमिटि गरेको...


आठ वर्षपछि तातोपानी नाकाबाट आवतजावत

भदौ १५, सिन्धुपाल्चोक। नेपाल(चीन सिमास्थित तातोपानी नाकामा आठ वर्षपछि मानिस आवतजावत सुरु भएको छ। आज लिपिङस्थित मितेरी पुलबाट नेपाली अध्यागमन कार्यालयको प्रवेश अनुमति पत्र लिएका सिन्धुपाल्चोकका बासिन्दा चिनियाँ सुरक्षाकर्मीलाई जाँच गराएर चीनतर्फ प्रस्थान गरेका छन्। सांसद माधव सापकोटासहितको टोलीलाई चिनियाँहरुले...


बहराइनमाथि नेपालको शानदार जित

भदौ १५, काठमाडौं । मलेसियामा जारी आइसीसी महिला टी – २० विश्वकपको एसिया छनोटमा नेपालले बहराइनमाथि सानदार जित हासिल गरेको छ । जारी खेलमा आज बहराइनलाइनलाई १० विकेटले पराजित गर्दै नेपालले लागतार दोस्रो जित हासिल गरेको हो । बहराइनले दिएको...


दावा छिरिङले काभ्रेका पेमा लामाको छोरा बनेर लिएका थिए नागरिकता

भदौ १४, काठमाडौं । सुन तस्करी प्रकरणमा पक्राउ परेका तिब्बती मुलका बेल्जियमको पासपोर्टधारी दावा छिरिङले काभ्रेपलाञ्चोक जिल्ला प्रशासन कार्यालयबाट निमा तामाङका नाममा नागरिकता लिएको पुष्टि भएको छ । गृह मन्त्रालयका अनुसार उनले काभ्रेपलाञ्चोकको नमोबुद्ध नगरपालिका–११ का पेमा तामाङको छोरो बनेर...


घिन्ताङघिसी नाचसहित टोलटोलबाट निकालियो गाईजात्रा

भदौ १४, भक्तपुर । भक्तपुरमा साताव्यापी मनाइने गाईजात्रा पर्व बिहीबारदेखि सुरु भएको छ । अघिल्लो दिन साँझ तौमढीस्थित भैरब मन्दिरबाट गुठी कार्यालयले घिन्ताङघिसी नाच निकालेर नगर परिक्रमा गरेपछि जात्रा सुरु भएको मानिन्छ । बुधबार तलेजुको पूजा गरी साँझ तलेजुबाट गाई...


तीज गीत ‘नाच घुमेर, नहेर उमेर’ सार्वजनिक (भिडियोसहित)

भदौ १३, काठमाडौँ । नारीहरुको महानपर्व तीज नजिकिएसँगै सांगीतिक बजार पनि तात्न थालेको छ । पछिल्ला दिनमा कलाकारहरुले पनि तीजका गीतहरु पस्कने क्रम बढेको छ । यसैक्रममा आज (बुधवार) ‘नाच घुमेर, नहेर उमेर’ बोलको तीज गीत बजारमा आएको छ ।...


तीज गीत ‘नाच घुमेर, नहेर उमेर’ आजबाट बजारमा

१३ भाद्र, काठमाडौँ । ‘नाच घुमेर, नहेर उमेर’ बोलको तीज गीत बजारमा आएको छ । नेपाली नारीहरूको महानपर्व तीज नजिकिएसँगै सांगीतिक बजारमा नयाँ नयाँ तीज गीतहरू आउन थालेका छन् । बुधबार चाबहिलको ए वान क्याफेमा पत्रकारहररूलाई साक्षी राखेर श्रष्ठा, गायक,...


चीनले किन मान्यता दिएन नेपालको नयाँ नक्शा ?

१३ भाद्र, काठमाडौं । चीनले जारी गरेको नयाँ नक्शामा नेपालको नयाँ नक्शालाई मान्यता नदिएको पाइएको छ । उसको नयाँ नक्शामा नेपालको लिपुलेक, लिम्पियाधुरा र कालापानीसहितको नक्शा नभई पुरानै नक्शा उल्लेख छ । नेपाल सरकारले २०७८ सालमा नयाँ नक्शा जारी गरेको...


बौद्ध ट्राफिक प्रमुख प्रहरी निरीक्षक उपेन्द्र खरेललाई बिदाई

१३ भाद्र, काठमाडौं । श्री बौद्धनाथ क्षेत्र विकास समितिले ट्राफिक प्रहरी वृत बौद्धका कार्यलय प्रमुख प्रहरी निरीक्षक उपेन्द्र खरेललाई बिदाइ तथा फेरी भेटौला कार्यक्रम सम्पन्न गरेको छ । समितिले करिब १६ महिनाको कार्य सम्पादन पश्चात जनकपुर सरुवा भइ जान लाग्नु...


संस्कृतविद् डा जगमान गुरुङलाई ‘नेपाल ऋषि’ उपाधि प्रदान

१३ भाद्र, काठमाडौं । विश्व हिन्दु महासंघले संस्कृतविद् डा. जगमान गुरुङलाई ‘नेपाल ऋषि’ को उपाधि प्रदान गरेको छ । साथै महासंघको वरिष्ठ सल्लाहकारमा मनोनीत गरेको छ । सामाजिक सद्भाव र धार्मिक सहिष्णुताका लागि विश्व हिन्दु महासंघको चुनौती विषयक प्रवचन गोष्ठीमा...


राष्ट्रिय गौरवका आयोजना बारे सदनमा प्रधानमन्त्रीको जवाफ

१२ भाद्र, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले राष्ट्रिय गौरवका आयोजनाहरुको कार्यप्रगति विवरण सार्वजनिक गरेका छन् । मंगलवार प्रतिनिधि सभा बैठकमा सांसदहरुसँगको प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रममा सांसद ऋषिकेश पोखरेलले राखेको प्रश्नको जवाफ दिँदै प्रधानमन्त्री दाहालले राष्ट्रिय गौरवका आयोजनाहरुको अवस्था बताएका हुन्। उनले...


सुन तस्करी अनुसन्धान गर्न एआईजी बज्राचार्यको नेतृत्वमा समिति गठन

१२ भाद्र, काठमाडौं । हङकङबाट तस्करी गरेर ल्याएको ६० किलो ७ सय १६ ग्राम सुन तस्करीबारे अनुसन्धान गर्न प्रहरी अतिरिक्त महानिरीक्षक किरण बज्राचार्यको नेतृत्वमा समिति गठन गरिएको छ । सो समिति गठन प्रहरी महानिरीक्षक वसन्त कुँवरले गरेका हुन् । केन्द्रीय...


दलितको आत्मसम्मानप्रति संवेदनशिल नभएको भन्दै राजिनामा

१२ भाद्र, काठमाडौं । विश्व हिन्दू महासंघ नेपाल राष्ट्रिय समिति जिल्ला शाखा काठमाडौंका सचिव राजु सुनारले राजिनामा दिएका छन् । समाजमा दलितको अवस्था प्रति संगठन संवेदनशिल नभएको भन्दै सुनारले सचिव पदबाट राजिनामा दिएका हुन् । आईतबार आफ्नो राजिनामा पत्र सामाजिक...


तेक्वान्दोको वैदेशिक प्रशिक्षण थाइल्यान्डमा

भदौ ११, काठमाडौँ । चीनको हाङझावमा हुने १९औं एसियाली खेलकुदको थप तयारी गर्न वैदेशिक प्रशिक्षणका लागि तेक्वान्दोको ग्योरोगी टोली मंगलबार थाइल्यान्ड प्रस्थान गर्ने भएको छ । ९ खेलाडीसहित १२ सदस्यीय टोलीलाई राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव टंकलाल घिसिङ, राखेप बोर्ड...


राष्ट्रपतिद्वारा तीन राजदूत नियुक्त

भदौ ११, काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले तीन देशका लागि राजदूत नियुक्त गर्नुभएको छ । राष्ट्रपति कार्यालयका प्रवक्ता शैलजा रेग्मी भट्टराईका अनुसार गणतन्त्र फ्रान्सका लागि नेपालको आवासीय राजदूतमा सुधीर भट्टराई नियुक्त हुनुभएको छ । उहाँका अनुसार राष्ट्रपति पौडेलले भट्टराईसहित तेजबहादुर...


भाेलि भैरहवाबाट हङकङ र नयाँ दिल्लीमा उडान

भदौ ११, काठमाडौं । राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) ले भोली (भदौ १२ गते) देखि भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट हङकङ र भारतको दिल्लीमा नियमित उडान गर्ने भएको छ । निगमले काठमाडौँलाई ट्रान्जिट बनाएर भैरहवाबाट हङकङ र दिल्लीमा नियमित...


ताजा

सबै

संघको विभिन्न जिल्लामा तीन दिवसीय प्रारम्भिक वर्ग

६ कार्तिक, काठमाडौं । हिन्दू स्वयंसेवक संघ नेपालद्वारा देशका विभिन्न जिल्लामा प्रारम्भि…

क्रिप्टो कारोबारीसँग ५० लाख असुलेको घटनामा २ प्रहरीसहित ३ जनाविरुद्ध मुद्दा

६ कार्तिक, काठमाडौं । क्रिप्टो कारोबारीसँग करिब ५० लाख रुपैयाँ असुलेकोमा दुई प्रहरी…

विप्लव नेतृत्वको कम्युनिष्ट पार्टीबाट अमेरिकी धार्मिक सञ्जालको विरोध

६ कात्तिक, काठमाडौं । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले अमेरिक…

तिहारलाई कोसेली कर्णालीको स्याउ

६ कार्तिक, काठमाडौं । कर्णालीको प्रांगारिक स्याउ बजारमा सस्तो दरमा उपलब्ध भएपछि यस वर्…

लोकप्रिय

सबै

विप्लव नेतृत्वको कम्युनिष्ट पार्टीबाट अमेरिकी धार्मिक सञ्जालको विरोध

६ कात्तिक, काठमाडौं । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले अमेरिक…

क्रिप्टो कारोबारीसँग ५० लाख असुलेको घटनामा २ प्रहरीसहित ३ जनाविरुद्ध मुद्दा

६ कार्तिक, काठमाडौं । क्रिप्टो कारोबारीसँग करिब ५० लाख रुपैयाँ असुलेकोमा दुई प्रहरी…

गोकर्णेश्वरमा पटका तथा बारुदजन्य पदार्थ बिक्रीवितरण र प्रयोगमा रोक

४ कार्तिक, काठमाडौं । गोकर्णेश्वर नगरपालिका क्षेत्रभित्र पटका तथा बारुदजन्य पदार्थ विक्र…

चार बालिकालाई यौन व्यवसायमा लगाएको आरोपमा एक महिला पक्राउ

५ कार्तिक, काठमाडौं । चार बालिकालाई बन्धक बनाएर यौन व्यवसायमा लगाएको आरोपमा प्रहरील…