SamwadKhabar logo

               

भर्खरै

६७३९ समाचार


दुधपोखरी पर्यटकीय गन्तव्य बन्दै

२९ साउन, काठमाडौँ । पर्यटकीय गन्तव्य दूधपोखरीमा नुहाउन आउने भक्तजनको घुइँचो लागेको छ । दूधपोखरीमा नुहाएर पुण्य कमाउने र मोक्ष प्राप्त हुने विश्वासका साथ सयौँ तीर्थयात्रीहरू दूधपोखरी कुण्ड नुहाउन पुगेका हुन् । दुधपोखरी गाउँपालिकामा पर्ने धार्मिक तथा पर्यटकीय महत्त्वको दूधपोखरी...


प्रवासमा रहेका नेपाली राप्रपाको एजेन्डाप्रति आकर्षित छन् : राजेन्द्र लिङ्देन

साउन २९, काठमाडौं। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) अध्यक्ष राजेन्द्र लिङ्देनले प्रवासमा पार्टीको जनमत बढाउने गतिविधि गर्न र आगामी निर्वाचनमा स्वदेश आउन प्रवासमा रहेका नेपालीलाई आग्रह गरेका छन्। पार्टीको केन्द्रीय प्रवास विभागको आयोजनामा भएको प्रवासी नेपाली एकता समाज (पानस) को अन्तर्राष्ट्रिय...


प्रतिनिधि सभाको बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची

साउन २८, काठमाडौं। प्रतिनिधि सभाको बैठक आज बस्दै छ । बैठक नयाँ बानेश्वरस्थित संसद् भवनमा बिहान ११ बजे शुरू हुने छ । आजको बैठकमा विभिन्न कार्यसूचीमाथि छलफल गरिने संसद सचिवालयले जनाएको छ । आजको प्रतिनिधि सभा बैठकमा अर्थमन्त्री जनार्दन शर्माले...


आयोजना प्रभावितका लागि इष्टर्न हाइड्रोपावरको आईपीओ बिक्री खुला हुँदै

साउन २९, काठमाडौं । इष्टर्न हाइड्रोपावर लिमिटेडले आयोजनाबाट प्रभावित स्थानीय बासिन्दाका लागि साधारण सेयरको निष्कासन तथा बिक्री खुला गर्ने भएको छ । कम्पनीले आउँदो भदौ ७ गतेदेखि प्रतिकित्ता १०० रुपैयाँअंकित दरमा ६ करोड २० लाख रुपैयाँ मूल्यबराबरको ६ लाख २०...


बेरोजगारी अन्त्य गर्न सरकार प्रतिबद्ध छः प्रधानमन्त्री

२७ साउन, काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले मुलुकमा रहेको युवामा शैक्षिक बेरोजगारी अन्त्य गर्न सरकार प्रतिबद्ध रहेको बताउनुभएको छ । शुक्रवार अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा युवा परिषद्ले काठमाडौंमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै प्रधानमन्त्री देउवाले सो प्रतिबद्ध व्यक्त गर्नुभएको हो...


सडक खन्दा भीरबाट लडेर सैनिकको मृत्यु

२७ साउन, काठमाडौँ । कर्णाली करिडोर निर्माणका लागि हुम्लाको खार्पुनाथ गाउँपालिका–१ को लालिबगरमा खटिएका एक सैनिकको भिरबाट लडेर मृत्यु भएको छ । नेपाली सेनाको विकास कार्यदलमा कार्यरत सुर्खेत घर भएका प्राविधिक अमल्दार टीकाराम लामिछानेको मृत्यु भएको हो । प्रमुख जिल्ला...


सभामुख र चिनियाँ राजदूत बीच भेटवार्ता

२७ साउन, काठमाडौँ । सभामुख अग्निप्रसाद सापकोटा र नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीबीच भेटवार्ता भएको छ । शुक्रबार बिहान सभामुखको सरकारी निवास, लैनचौरमा भएको भेटवार्तामा दुई देशबीचकोे सम्बन्ध, आपसी हित र चासोका विषयमा छलफल भएको थियो । राजदूत होउ...


किन हुन्छ शरीरमा भिटामिन ‘डी’ को कमी ?

२७ साउन, काठमाडौँ । नेपालमा अहिले धेरै व्यक्तिमा भिटामिन ‘डी’ को कमी भएको पाइन्छ । सहरी जीवनशैली र घरभित्रै बसेर काम गर्ने रहनसहनका कारण धेरै मानिसहरूमा भिटामिन डीको कमी देखिन थालेको छ। भिटामिन ‘डी’ को प्रमुख स्रोत सूर्यको किरण हो...


दुधको उचित मूल्य नपाउँदा भोजपुरका किसान चिन्तित

२७ साउन, काठमाडौँ । उत्पादित दूधले उचित मूल्य नपाउँदा भोजपुरका किसान चिन्तामा परेका छन् । दैनिक उपभोग्य वस्तु तथा दुग्धजन्य परिकारको मूल्य बर्सेनि बढेपनि दूधको मूल्यमा भने वृद्धि हुन नसकेपछि उनीहरु चिन्तित बनेका हुन् । दैनिक उपभोग्य वस्तुको मूल्य बढेपनि...


सुनको मूल्य तोलामा ७ सय रुपैयाँले बढ्यो

२७ साउन, काठमाडौँ । शुक्रबार स्थानीय बजारमा सुनको मूल्य तोलामा ७ सय रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुन तोलामा ७ सय रुपैयाँले बढ्दै ९७ हजार ३ सय रुपैयाँ पुगेको हो । यस्तै, आज तेजाबी...


मिटरब्याज सम्बन्धी अपराध नियन्त्रणका लागि कार्यदल गठन

२७ साउन, काठमाडौँ । सरकारले मिटरब्याज सम्बन्धी अपराध नियन्त्रणका लागि कार्यदल गठन गरेको छ । प्रधानमन्त्री शेरबहादुर देउवाले शुक्रबार बिहान गृहमन्त्री बालकृष्ण खाण, नेपाल प्रहरीका महानिरीक्षक धिरजप्रताप सिंह, सशस्त्र प्रहरी बलका महानिरीक्षक राजु अर्याल र गृह मन्त्रालयका सहसचिवलाई बोलाएर मिटरब्याजी...


अन्तर्राष्ट्रिय युवा दिवसः युवाको समस्या जस्ताको तस्तै

२७ साउन, काठमाडौँ । नेपाललगायत विश्वमा अगस्ट १२ तारिखमा ‘अन्तर्राष्ट्रिय युवा दिवस’ मनाइँदै छ । दिवसकै अवसरमा यसपटक पनि नेपालमा ‘अन्तरपुस्ता ऐक्यवद्धता स् सबै उमेर समूहमैत्री विश्व निर्माणमा साझा प्रतिवद्धता’ भन्ने मूल नाराका साथ दिवस मनाइँदै छ । वर्षेनी युवा...


आज गाईजात्रा मनाइदैँ

२७ साउन, काठमाडौँ । आज परम्परागत सांस्कृतिक पर्व गाईजात्रा परेकोे छ । प्रत्येक वर्ष भाद्र कृष्ण प्रतिपदादेखि अष्टमीसम्म आठ दिन मनाइने यो पर्व मनाइन्छ । काठमाडौं उपत्यकामा आफ्ना मृत पितृको सम्झनामा गाई वा मानिसलाई गाईका रूपमा सिँगारी परिक्रमा गराउने गरिन्छ...


जनैपूर्णिमा / रक्षाबन्धनको महत्व

२७ साउन, काठमाडौँ । हिन्दू पञ्चाङ्गअनुसार श्रावण महिनाको पूर्णिमा तिथिलाई श्रावणी पूर्णिमा अथवा जनै पूर्णिमा पनि भनिन्छ । साथै यस दिनलाई ऋषि तर्पणीको नामले पनि चिनिन्छ । यस दिन ऋषिलाई तर्पण गर्ने भएकाले ऋषि तर्पणी भन्ने गरिएको हो । यस...


सुनचाँदीको भाउमा गिरावट

२६ साउन, काठमाडौँ । बिहीबार सुनचाँदीको भाउमा गिरावट भएको छ । साउन २६ गते सुन तोलामा ५०० रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज चाँदी तोलामा पाँच रुपैयाँले सस्तिएको छ । यस दिन छापावाल सुन प्रतितोला ९६...


९ वर्ष पछि जनैपूर्णिमा र गाईजात्रा एकैदिन

२६ साउन, काठमाडौँ । नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले भने यो वर्षको जनैपूर्णिमा र गाईजात्रा शुक्रवार एकैदिन रहेको जनाएको छ । मुख्यतः काठमाडौं उपत्यकाका नेवार समुदायले जनैपूर्णिमा र गाईजात्रा क्रमशः बिहीबार र शुक्रबार दुई दिन लगातार हुने जनाए पछि पञ्चाङ्ग...


निर्वाचनको लागि १ लाख ३० हजार म्यादी प्रहरी भर्ना गर्ने योजना

२६ साउन, काठमाडौँ । प्रहरी प्रधान कार्यालयले प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको सुरक्षाका लागि १ लाख ३० हजार म्यादी प्रहरी आवश्यक हुने निष्कर्ष निकालेको छ । वैशाख ३० मा सम्पन्न स्थानीय तह निर्वाचनमा सरकारले १ लाख म्यादी प्रहरी भर्ना गरेको थियो...


विभिन्न जिल्लामा मल पठाउन थालियो

साउन २६, वीरगञ्ज । कृषि सामग्री कम्पनी लिमिटेडले नेपालमा ग्लोबल बोलपत्रमार्फत खरिद गरेको रासायनिक मल (युरिया) विभिन्न जिल्ला पठाउन थालिएको छ । पर्साको वीरगञ्ज आइपुगेको पाँच हजार मेट्रिक टन रासायनिक मल विभिन्न जिल्ला पठाउन थालिएको हो । दुई चरणमा गरी...


दोलखामा पहिरोले पुर्‍यो आधा दर्जन घर

साउन २६, काठमाडौं । दोलखाको विगु गाउँपालिका–४ मा अविरल वर्षापछि आएको पहिरोले केही घर पुरेको छ । बुधबार राति परेको भीषण वर्षापछि आएको पहिरोले खिलिखिम बजारका आधा दर्जन घर पुरेको जनाइएको छ । पहिरो खस्ने क्रम नरोकिएकाले उक्त बजारको बस्ती...


निर्वाचन तयारीकाे जिम्मेवारी केन्द्रीय नेतालाई

साउन २६, काठमाडौं । नेकपा (एकीकृत समाजवादी) ले मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन तयारीका लागि केन्द्रीय नेताहरूलाई जिम्मेवारी तोकेको छ । शान्तिनगरस्थित पार्टी केन्द्रीय कार्यालयमा बुधबार सम्पन्न सचिवालय बैठकले उम्मेदवारको छनोटका लागि आवश्यक मापदण्ड तथा विधि र...


ताजा

सबै

काठमाडौँ महानगरले माग्यो करारमा कर्मचारी(सूचनासहित)

७ कार्तिक, काठमाडौं । काठमाडौँ महानगरपालिकाले करारमा कर्मचारी माग गरेको छ । महानग…

१०० दिनको प्रगति सार्वजनिक गर्दै सरकार, प्रधानमन्त्रीले सम्बोधन गर्ने

७ कार्तिक, काठमाडौं ।सरकारले आज आफ्नो १०० दिनको प्रगति विवरण सार्वजनिक गर्ने भएको छ …

संघको विभिन्न जिल्लामा तीन दिवसीय प्रारम्भिक वर्ग

६ कार्तिक, काठमाडौं । हिन्दू स्वयंसेवक संघ नेपालद्वारा देशका विभिन्न जिल्लामा प्रारम्भि…

क्रिप्टो कारोबारीसँग ५० लाख असुलेको घटनामा २ प्रहरीसहित ३ जनाविरुद्ध मुद्दा

६ कार्तिक, काठमाडौं । क्रिप्टो कारोबारीसँग करिब ५० लाख रुपैयाँ असुलेकोमा दुई प्रहरी…

लोकप्रिय

सबै

विप्लव नेतृत्वको कम्युनिष्ट पार्टीबाट अमेरिकी धार्मिक सञ्जालको विरोध

६ कात्तिक, काठमाडौं । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले अमेरिक…

क्रिप्टो कारोबारीसँग ५० लाख असुलेको घटनामा २ प्रहरीसहित ३ जनाविरुद्ध मुद्दा

६ कार्तिक, काठमाडौं । क्रिप्टो कारोबारीसँग करिब ५० लाख रुपैयाँ असुलेकोमा दुई प्रहरी…

गोकर्णेश्वरमा पटका तथा बारुदजन्य पदार्थ बिक्रीवितरण र प्रयोगमा रोक

४ कार्तिक, काठमाडौं । गोकर्णेश्वर नगरपालिका क्षेत्रभित्र पटका तथा बारुदजन्य पदार्थ विक्र…

संघको विभिन्न जिल्लामा तीन दिवसीय प्रारम्भिक वर्ग

६ कार्तिक, काठमाडौं । हिन्दू स्वयंसेवक संघ नेपालद्वारा देशका विभिन्न जिल्लामा प्रारम्भि…