SamwadKhabar logo

               

भर्खरै

६७३९ समाचार


आज ओल्के पर्व, सुदूरपश्चिममा सार्वजनिक बिदा

१ भदौँ, काठमाडौँ । आज भदौ १ अर्थात् ओल्के संक्रान्ति नेपालको सुदूरपश्चिम क्षेत्रमा मनाइन्छ । आज सुदूरपश्चिम प्रदेश सरकारले पर्वका अवसरमा सार्वजनिक बिदा दिएको छ । आज यहाँका सबै सरकारी कार्यालय तथा सार्वजनिक निकाय बिदा हुने सुदूरपश्चिम प्रदेश सरकारले जनाएको...


सामाजिक सुरक्षा कोषकाे घर सापटीदेखि शैक्षिक सापटीसम्मका योजना आजदेखि

भदौँ १, काठमाडौं । सामाजिक सुरक्षा कोषले भदौ १ (आजदेखि) चार किसिमका सापटी योजना कार्यान्वयनमा ल्याएको छ । कोषमा योगदानकर्ता आवद्ध भएको ३६ महिना पुगेसँगै उक्त सापटी योजना कार्यान्वयनमा ल्याइएको हो । कोषले योगदानकर्ता घर सापटी, शैक्षिक सापटी, सामाजिक कार्य...


अर्घाखाँची, गुल्मी–बाग्लुङ खण्ड कालोपत्रे गर्न पूर्वमन्त्री झाँक्रीको पहलकदमी

भदौ १, काठमाडौँ । निवर्तमान शहरी विकास मन्त्री रामकुमारी झाँक्रीले सालझण्डी ढोरपाटन सडक अन्तर्गत अर्घाखाँची सडक खण्डको लागि रू। ५२ करोड र गुल्मी –बाग्लुङ खण्डको सौतामारे पुर्कोट गगरे खण्ड सडक कालोपत्रे गर्न लागि रू। एक अर्ब ८५ करोड स्रोत सुनिश्चितता...


सहकारी संस्थाहरुलाई थप जिम्मेवार बनाउनु सवैको साझा दायित्व हो– मन्त्री श्रेष्ठ

साउन ३१, काठमाडौँ । भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्री शशी श्रेष्ठले सहकारी संस्थाहरु आफ्ना सदस्यहरुप्रति जिम्मेवार बन्नु पर्नेमा जोड दिनु भएको छ । बचत तथा ऋण सहकारी संस्थाहरुको छाता संगठनको रुपमा रहेको नेपाल बचत तथा ऋण केन्द्रिय सहकारी...


बञ्चरेडाँडामा तनाव, हवाई फायरसहित अश्रुग्याँस प्रहार

३१ साउन, काठमाडौँ । काठमाडौं उपत्यकाको फोहोर बोकेर बञ्चरेडाँडामा गएको गाडीलाई स्थानीयले अवरोध गरेपछि तनाव सिर्जना भएको छ । तनावलाई नियन्त्रण गर्न प्रहरीले पाँच राउन्ड हवाई फायर र केही सेल अश्रुग्याँस प्रहार गरेको छ । फोहोर बोकेर गएको गाडीलाई स्थानीयले...


तेस्रो पटक घटेर आयो पेट्रोलियम पदार्थको मूल्य

३१ साउन, काठमाडौँ । नेपाल आयल निगमका अनुसार भारतबाट इण्डियन आयल कर्पोरेसनले पेट्रोलियम पदार्थको मूल्य घटाएर पठाएको हो । भारतबाट पेट्रोलको मूल्य प्रतिलिटर १ रुपैयाँ ९० पैसा घटेर मूल्यसूची आएको छ । यस्तै, डिजेलको मूल्य प्रतिलिटर ४ रुपैयाँ ८० पैसा...


२९ तोला सुन र १ लाख ५० हजार नगद लुटने पक्राउ

३१ साउन, काठमाडौँ । कीर्तिपुर नगरपालिका–६ स्थित नारायण बस्नेको घरमा साउन २४ मा राति ६ जनाको समूह प्रवेश गरे । ‘तपाईंहरू कहाँ अवैध धन राखेको सूचना आएर हामी आएका हौँ’ भन्दै उनीहरूले खुकुरी देखाएर २९ तोला सुन र १ लाख...


आङ सान सुकीलाई थप ६ वर्ष जेल सजाय हुने

३१ साउन, काठमाडौँ । म्यानमारकी नोबेल शान्ति पुरस्कार विजेता प्रजातन्त्रवादी नेतृ आङ सान सुकीलाई भ्रष्टाचार मुद्दामा थप ६ वर्ष जेल सजाय हुने भएको छ। सोमबार फैसला भएको चार भ्रष्टाचार मुद्दामा सुकीले आफ्नो पदको दुरूपयोग गरी बजार मूल्यभन्दा कममा सार्वजनिक जग्गा...


पिपुल्स पावरको आईपिओ बिक्री खुला

साउन ३१, काठमाडौँ। पिपुल्स पावर कम्पनीको २४ लाख ६७ हजार ४०० कित्ता आइपिओ आज (मंगलबार) देखि बिक्री खुला भएको छ। कम्पनीले प्रति कित्ता १ सय रुपैयाँ अंकित मूल्यमा २४ करोड ६७ लाख ४० हजार रुपैयाँ बराबरको आइपिओ बिक्रीमा ल्याएको हो।...


प्रचण्ड र बाबुराम संयुक्त दल दर्ताका लागि आयोग जाँदै

साउन ३१, काठमाडौं । नेकपा माओवादी केन्द्र र नेपाल समाजवादी पार्टीले संयुक्त दल दर्ता गर्ने भएका छन् । अध्यक्षद्वय पुष्पकमल दाहाल प्रचण्ड र डा. बाबुराम भट्टराई दिउँसो संयुक्त दल दर्ताका लागि निर्वाचन आयोग जान लागेका हुन् । दुवै दलले संयुक्त...


फिल्म ‘टाइगर ३’ को रिलिज मिति घोषणा

एजेन्सी । बलिउड अभिनेता सलमान खान र अभिनेत्री कट्रिना कैफ अभिनित ‘टाइगर ३’ को रिलिज मिति घोषणा भएको छ । अघिल्ला दुई सिक्वेलले राम्रो व्यवसाय गरेको कारण पनि ‘टाइगर ३’ बारे दर्शकको उत्साह बढेको छ । निर्माण पक्षले फिल्मको रिलिज...


आज निर्वाचनको लागि दल दर्ताको म्याद सकिदैँ

३१ साउन, काठमाडौँ । आगामी मंसिर ४ गते हुने प्रदेश र प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि दल दर्ता गर्ने म्याद आज सकिंदै छ । निर्वाचन आयोगले २२ साउनदेखि दल दर्ताको कार्यक्रम सुरु गरेको थियो । आयोगले जारी गरेको सूचना अनुसार...


बुटवलको एक होटलमा महिला र पुरूष मृत फेला

३१ साउन, काठमाडौँ । रुपन्देहीको बुटवलस्थित एक होटलमा बास बसेका एक महिला र एक पुरूष मृत फेला परेका छन् । धादिङको कुम्पुर घर भएका अन्दाजी ३५ र ३६ वर्ष उमेरका सिताराम भुजेल र दाङ घर भएकी अन्दाजी ३३ वर्षकी पुष्पा...


वडाध्यक्ष कै मिलेमतोमा संरक्षित क्षेत्रको रुख काटियो, सार्वजनिक जग्गा निजी भन्दै स्पष्टिकरण

साउन ३०, काठमाडौँ । ललितपुर महानगरपालिका वडा १५ मा रहेको संरक्षित क्षेत्रको रुख सम्बन्धित निकायको स्विकृती बिना कटान गरिएको छ । सातदोबाटोमा अवस्थित भेल्पा मन्दिर परिसरको करिब २५ वटा रुख स्विकृती बेगर नै काटिएको हो । भेल्पा मन्दिर परिसर संरक्षित...


बैंकिङ कसूर मुद्दाका फरार रामेश्वर श्रेष्ठ पक्राउ

साउन ३०, काठमाडौँ । बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा काठमाडौं महानगरपालिका –२३ स्थायी घर भई हाल काठमाडौं महानगरपालिका –१७ ढल्कु बस्ने सोही ५८ वर्षीय रामेश्वर श्रेष्ठलाई सोमबार प्रहरीले पक्राउ गरेको हो । बैंकिङ...


निर्यात वृद्धिबारे चेम्बर र उद्योग सचिवबीच छलफल

साउन ३०, काठमाडौं । नेपाल चेम्बर अफ कमर्सले निर्यात प्रर्वद्धनको सम्भावनाबारे उद्योग सचिव डा. तोय नारायण ज्ञवालीसंग आज छलफल गरेको छ । औद्योगिक वातावरण बनाएर निर्यात प्रर्वद्धन गर्न सकिने बिभिन्न विकल्पमा चेम्बरले उद्योग सचिव डा ज्ञवालीसंग छलफल गरेको हो ।...


स्थानिय चुनावमा राम्रो नतिजा आएको भए राजीनामा दिने थिइनः रवीन्द्र मिश्र

३० साउन, काठमाडौँ । विवेकशील साझा पार्टीका निवर्तमान अध्यक्ष रवीन्द्र मिश्रले आफूले दिएको राजीनामा अढाई महिनापछि स्वीकृत भएको र नेतृत्व हस्तान्तरण भएको भन्दै त्यसबाट ठूलो राहत मिलेको बताएका छन्। स्थानीय निर्वाचनमा अलि राम्रो नतिजा आएको भए आफूले राजीनामा नदिने बताउँदै...


चुनावका लागि आवश्यक सुरक्षा रणनीति र चुनौतीबारे छलफल

३० साउन, काठमाडौँ । गृहमन्त्री बालकृष्ण खाँणको अध्यक्षतामा बसेको केन्द्रीय सुरक्षा समितिको बैठकले आगामी मंसिर ४ गतेका लागि निर्धारण गरिएको प्रतिनिधिसभा र प्रदेश सभा निर्वाचन सम्पन्न गर्न आवश्यक सुरक्षा रणनीति र देखिन सक्ने चुनौतीबारे छलफल गरेको छ । निर्वाचनको व्यवस्थापन...


इजरायलले कृषि कामका लागि एक हजार कामदार लैजाने

३० साउन, काठमाडौँ । इजरायलले नेपालबाट थप एक हजार कामदार लैजाने भएको छ । यसअघि केयर गिभरमा एक हजार भन्दा बढी नेपाली कामदार लगेको इजरायलले कृषि कामका लागि थप एक हजार जना लैजाने भएको हो । उक्त कुराको जानकारी नेपालस्थित...


भारतीय दूतावासले पनि भारतको ७६ औं स्वतन्त्रता दिवस मनायो

३० साउन, काठमाडौँ । नेपालस्थित भारतीय दूतावासले पनि भारतको ७६ औं स्वतन्त्रता दिवस मनाएको छ । काठमाडौंको लैनचौरमा रहेको भारतीय दूतावासले सोमबार एक समारोहको आयोजना गरी सो स्वतन्त्रता दिवस मनाएको हो । भारतीय झण्डा फहराएर सुरु गरिएको कार्यक्रममा दूतावासका काउन्सिलर...


ताजा

सबै

काठमाडौँ महानगरले माग्यो करारमा कर्मचारी(सूचनासहित)

७ कार्तिक, काठमाडौं । काठमाडौँ महानगरपालिकाले करारमा कर्मचारी माग गरेको छ । महानग…

१०० दिनको प्रगति सार्वजनिक गर्दै सरकार, प्रधानमन्त्रीले सम्बोधन गर्ने

७ कार्तिक, काठमाडौं ।सरकारले आज आफ्नो १०० दिनको प्रगति विवरण सार्वजनिक गर्ने भएको छ …

संघको विभिन्न जिल्लामा तीन दिवसीय प्रारम्भिक वर्ग

६ कार्तिक, काठमाडौं । हिन्दू स्वयंसेवक संघ नेपालद्वारा देशका विभिन्न जिल्लामा प्रारम्भि…

क्रिप्टो कारोबारीसँग ५० लाख असुलेको घटनामा २ प्रहरीसहित ३ जनाविरुद्ध मुद्दा

६ कार्तिक, काठमाडौं । क्रिप्टो कारोबारीसँग करिब ५० लाख रुपैयाँ असुलेकोमा दुई प्रहरी…

लोकप्रिय

सबै

विप्लव नेतृत्वको कम्युनिष्ट पार्टीबाट अमेरिकी धार्मिक सञ्जालको विरोध

६ कात्तिक, काठमाडौं । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले अमेरिक…

क्रिप्टो कारोबारीसँग ५० लाख असुलेको घटनामा २ प्रहरीसहित ३ जनाविरुद्ध मुद्दा

६ कार्तिक, काठमाडौं । क्रिप्टो कारोबारीसँग करिब ५० लाख रुपैयाँ असुलेकोमा दुई प्रहरी…

गोकर्णेश्वरमा पटका तथा बारुदजन्य पदार्थ बिक्रीवितरण र प्रयोगमा रोक

४ कार्तिक, काठमाडौं । गोकर्णेश्वर नगरपालिका क्षेत्रभित्र पटका तथा बारुदजन्य पदार्थ विक्र…

संघको विभिन्न जिल्लामा तीन दिवसीय प्रारम्भिक वर्ग

६ कार्तिक, काठमाडौं । हिन्दू स्वयंसेवक संघ नेपालद्वारा देशका विभिन्न जिल्लामा प्रारम्भि…