SamwadKhabar logo

               

भर्खरै

६७३७ समाचार


चिनी मिललाई उखुको अभाव

०३ फागुन, कञ्चनपुरमा सञ्चालित चिनी मिललाई उखुको अभाव भएको छ । उखु रोप्ने समयमा भएको बन्दाबन्दीका कारण उखु उत्पादक किसानले समयमै मल खाद पाउन नसक्दा र पर्याप्त वर्षा नहुँदा उखुको उत्पादन घटेको हो । बेलौरी नगरपालिकाको शिवनगरमा सञ्चालित महाकाली सुगर...


महानगरपालिकाले विराट राजाको दरबार बनाउने अभियानलाई पूर्णता दिने

विराटनगर, ०३ फागुन, विराटनगर महानगरपालिकाले विराट राजाको दरबार बनाउने अभियानलाई पूर्णता दिन अन्तिम कसरत गरिरहेको छ । यसका लागि पुरातात्विक विभागसँगको सहकार्यले मूर्तरूप पाउने अपेक्षा गरिएको छ । महानगरले आइतबार पुरातात्विक विभागका पदाधिकारी तथा विराटनगरका विज्ञसँग सुझाव सङ्कलनसमेत गरेको छ...


बतासे भ्यालेन्टाइन

ब्यङग्य कविता आज फूल दियो भोली भुल्दियो पर्सि अर्कै सङ्ग डुल्दियो यस्तो चलन खै कस्ले हुल्दियो? अर्काको चलन जस्तो नि हुल्यो आफ्नो सँस्कृती सबै भुल्यो! दिल दिए पो दिगो हुन्थ्यो एक अर्काको मनमा छुन्थ्यो एउटाका कुरा अर्काले सुन्थ्यो सङ्गै हाँस्थ्यो...


अपराधीको पहिचान गरी मृत्यू दण्डसम्मको कारवाही गरियोस्

काठमाडौं । प्राज्ञिक विद्यार्थी परिषद्, नेपालले पछिल्लो समय बतात्कार सम्वन्धी घटनाहरू निरन्तर बढ्दै गइरहँदा अपराधीको पहिचान गरी मृत्यू दण्डसम्मको कारवाही गर्नका लागि ज्ञापन पत्र सरकारलाई बुझाएको छ । १७ वर्षीय भागरथी भट्ट मिति २०७७ माघ २१ गते आफ्नो पढाई सकेर...


नयाँ–नयाँ खोज आविष्कारको कार्य गर्दै राष्ट्रिय आविष्कार केन्द्र

अन्तरवार्ता [caption id="attachment_224" align="alignright" width="110"] अध्यक्ष महावीर पुन[/caption] त्रिभुवन विश्वविद्यालय परिसर भित्र राष्ट्रिय आविष्कार केन्द्र नेपाल कार्यालयर हेको छ । पछिल्लो समयमा यसको चर्चा देश विदेशमा समेत पुगेको छ । विगत दुई वर्षदेखि सञ्चालनमा आएको राष्ट्रिय आविष्कार केन्द्रले आफ्नो नियमित...


धर्म, संस्कृतिकाे र विकास प्रवर्धनका लागि बुढानीलकण्ठ नगरपालिका

३० माघ, काठमाडौँ / धर्म तथा संस्कृतिकाे विकास र प्रवर्धनका लागि बुढानीलकण्ठ नगरपालिकाले ५ वर्षे याेजना बनाएकाे छ । बहुसांस्कृतिक समुदायकाे बसाेबास रहेकाे यस नगरपालिकामा धर्म तथा संस्कृतिकाे विकास र प्रवर्धनका लागि ५ वर्षे याेजना अन्तर्गत रू. १५१,५२२,००० अनुमानित लागत...


प्राविधिक एवं व्यवहारिक शिक्षा: आजको आवश्यकता

[caption id="attachment_155" align="alignright" width="86"] मोहन श्रेष्ठ[/caption] भगवान् भरोसामा चलिरहेको नेपाली शिक्षालयको स्तरोन्नति गर्नैपर्ने आवश्यकता देखिएको छ । शिक्षाको उज्यालो घामबाट गरिव जनताका छोरोछोरी बञ्चित हुन नपरोस् भन्ने हो । देशमा साक्षरता अभियानदेखि प्रौढ शिक्षाका कयौ खाले अभियानहरू भए, तर भने...


सोनाम ल्होसार विविध कार्यक्रम आयोजना गरी मनाइँदै

३० माघ, काठमाडौँ – तामाङ समुदायले माघ शुक्ल प्रतिपदाका दिन मनाउने सोनाम ल्होसार अर्थात् नयाँ वर्ष पर्व आज (शुक्रबार) विविध कार्यक्रम आयोजना गरी मनाइँदैछ । मञ्जुश्री पात्रोअनुसार आजदेखि २८५७ औँ वर्ष शुरु हुन्छ । आजदेखि मुसा वर्ष पूरा गरी गाई...


बीरबल र अकबरको कथा

प्रेरक प्रसंग एक दिन सम्राट अकबरको सभामा सबै सदस्यहरूको हल्लाखल्ला मच्चिन थाल्यो, जसको कारण अकबर रिसाउँदै सभामा आइपुगे । सभाका सदस्यहरूलाई ‘के को हल्ला हो यस्तो ?’ भनि सम्राट अकबरले सोधेपछि बल्ल थाहा भयो कि अघिल्लो रात राजाका सबै अनमोल...


शताब्दीपुरुष जोशी हुलाक टिकटमा

काठमाडौं, माघ २१ गते । राष्ट्रपति विद्यादेवी भण्डारीले वाङ्मय शताब्दीपुरुष सत्यमोहन जोशीको मुखाकृति अङ्कित हुलाक टिकटको प्रथम दिवसीय आवरणमा टाँचा लगाउनु भएको छ । राष्ट्रपति भवन शीतल निवासमा माघ २० गते मङ्गलबार आयोजित समारोहमा उहाँले हुलाक सेवा विभागले प्रकाशनमा ल्याएको...


'जनमतको सौदाबाजी गर्नुभन्दा पुनः जनमतमै जानु न्यायोचित'

काठमाडौंँ, माघ २० गते । महान्यायाधिवक्ता अग्निप्रसाद खरेलले प्रतिनिधिसभा बाध्यताले विघटन गर्नुपरेको भएता पनि संविधान सम्मत भएको तर्क राख्नु भएको छ । प्रतिनिधिसभा विघटन विरूद्वको रिट निवेदनमाथि पन्ध्रौंँ दिनको सुनुवाइमा सरकारको प्रतिरक्षा गर्दै महान्यायाधिवक्ता खरेलले विघटन संविधान सम्मत भएको धारणा...


पुष्पकमल दाहाल-माधवकुमार नेपाल समूह निर्वाचन आयोगमा

२० माघ, काठमाडौं . नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को पुष्पकमल दाहाल-माधवकुमार नेपाल समूह निर्वाचन आयोगमा पुगेको छ । आज बिहान पार्टी आधिकारिकता दाबीको पत्र बोकेर दाहाल-नेपाल समूहका नेताहरु आयोगको कान्तिपथस्थित कार्यालय पुगेका हुन् । अध्यक्षद्वय पुष्पकमल दाहाल र माधवकुमार नेपाल,...


–मोहन श्रेष्ठ स्पातको गजल

मोहन श्रेष्ठ स्पात गजल भने जस्तो, चाहे जस्तो, संसार भैदिए । सपनाझै, सफलता, हजार भैदिए ।। धेरै खुसी, हुन्थिन उनी समृद्धि देख्दा । सोचे जस्तै अनौठो घरवार भैदिए ।। टुट फुट्, हत्या–हिसाँ जब अन्त्य होला । चाहानामा सबैको एकैधार भैदिए...


कक्षा १२ को नतिजा सोमबार बिहान सार्वजनिक

राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को नतिजा सोमबार बिहान सार्वजनिक गरेको छ। यसअघि आइतबार बसेको बोर्ड बैठकले सोमबार बिहान नतिजा प्रकाशित गर्ने निर्णय गरेको थियो। प्रकाशित नतिजा अनुसार १ जनाको रद्द भएको छ भने ११ हजार ४ सय ९० जनाको...


म्यानमारमा सेनाले सत्ता हत्याउँदै संकटकाल घोषणा

एजेन्सी, १९ माघ । म्यानमारमा सेनाले सत्ता हत्याउँदै संकटकाल घोषणा गरेको छ । नेत्री आङ सान सू ची लगायतका नेताहरूलाई पक्राउ गरको केही घन्टापछि सेनाले उक्त जानकारी दिएको हो । सेना समर्थित टेलिभिजनबाट भिडियो जारी गर्दै सेनाले एक वर्षका लागि...


विविध कार्यक्रम गरी शहीद दिवस मनाइदै

१६ माघ, काठमाडौं । आज माघ १६ गते, शहीद दिवस । प्रजातन्त्रको स्थापना र पुनःस्थापनालगायत विभिन्न कालखण्डमा स्वतन्त्रताका लागि जीवन आहुति दिने शहीदको सम्झनामा विभिन्न कार्यक्रम गरिँदैछ । शहीद दिवसको अवसरमा हरेक वर्ष माघ १० देखि १६ गतेसम्म शहीद सप्ताह...


माछापुच्छ्रे बैंकका कर्मचारीमाथि आक्रमण

काठमाडौं, १२ मंसिर । अज्ञात समूहले पुनर्वास नगरपालिकाको आइबीआरडी बजारमा आज दुई बैंक कर्मचारीमाथि साङ्घातिक आक्रमण गरेको छ । आक्रमणबाट माछापुच्छ्रे« बैंकमा कार्यरत प्रवीन भट्ट र शारदा पन्त घाइते भएका छन् । दुवै जनाको टाउको र मुखमा चोट लागेको प्रहरी...


ताजा

सबै

संघको विभिन्न जिल्लामा तीन दिवसीय प्रारम्भिक वर्ग

६ कार्तिक, काठमाडौं । हिन्दू स्वयंसेवक संघ नेपालद्वारा देशका विभिन्न जिल्लामा प्रारम्भि…

क्रिप्टो कारोबारीसँग ५० लाख असुलेको घटनामा २ प्रहरीसहित ३ जनाविरुद्ध मुद्दा

६ कार्तिक, काठमाडौं । क्रिप्टो कारोबारीसँग करिब ५० लाख रुपैयाँ असुलेकोमा दुई प्रहरी…

विप्लव नेतृत्वको कम्युनिष्ट पार्टीबाट अमेरिकी धार्मिक सञ्जालको विरोध

६ कात्तिक, काठमाडौं । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले अमेरिक…

तिहारलाई कोसेली कर्णालीको स्याउ

६ कार्तिक, काठमाडौं । कर्णालीको प्रांगारिक स्याउ बजारमा सस्तो दरमा उपलब्ध भएपछि यस वर्…

लोकप्रिय

सबै

विप्लव नेतृत्वको कम्युनिष्ट पार्टीबाट अमेरिकी धार्मिक सञ्जालको विरोध

६ कात्तिक, काठमाडौं । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले अमेरिक…

गोकर्णेश्वरमा पटका तथा बारुदजन्य पदार्थ बिक्रीवितरण र प्रयोगमा रोक

४ कार्तिक, काठमाडौं । गोकर्णेश्वर नगरपालिका क्षेत्रभित्र पटका तथा बारुदजन्य पदार्थ विक्र…

क्रिप्टो कारोबारीसँग ५० लाख असुलेको घटनामा २ प्रहरीसहित ३ जनाविरुद्ध मुद्दा

६ कार्तिक, काठमाडौं । क्रिप्टो कारोबारीसँग करिब ५० लाख रुपैयाँ असुलेकोमा दुई प्रहरी…

चार बालिकालाई यौन व्यवसायमा लगाएको आरोपमा एक महिला पक्राउ

५ कार्तिक, काठमाडौं । चार बालिकालाई बन्धक बनाएर यौन व्यवसायमा लगाएको आरोपमा प्रहरील…