SamwadKhabar logo

               

कला / साहित्य

बतासे भ्यालेन्टाइन

संवाद खबर

संवाद खबर

बतासे भ्यालेन्टाइन
ब्यङग्य कविता आज फूल दियो भोली भुल्दियो पर्सि अर्कै सङ्ग डुल्दियो यस्तो चलन खै कस्ले हुल्दियो? अर्काको चलन जस्तो नि हुल्यो आफ्नो सँस्कृती सबै भुल्यो! दिल दिए पो दिगो हुन्थ्यो एक अर्काको मनमा छुन्थ्यो एउटाका कुरा अर्काले सुन्थ्यो सङ्गै हाँस्थ्यो सङ्गै रुन्थ्यो फूल दिएर ला को माया उत्तिखेरै दायाँ र बायाँ फूल जस्तै फूस्स हुनि के को हुन्थ्यो दिल छुनि! फूलमा जसरी भँमरा बस्छ एउटा चुसेर अर्कामा पस्छ छानि(छानि फूल ति डस्छ उड्छ भँमरो फूल चाँहि खस्छ प्रेमलाइ बनाए अति सस्तो त्यहि फूल अनि भँमरा जस्तो! फूलका बोटको नि सत्यानाश प्रेम शब्दको उपहास दिवशका नाममा छरेर भ्रम आकर्षणलाइ भनेउ प्रेम दीन दुःखीमा छैन प्यार हत्या हिम्सा बलत्कार कस्तो बतासे चलन आयो फूल दियो माया लायो! दिल नसाँटि फूल साँट्यो मनका कुरा सबै ढाँट्यो ढाँटेका कुरा र  साँटेको फूल प्रेमका नाममा गर्दियो भूल एउटाको हतियारमा अर्काको पाइन आयो बतासे भ्यालेन्टाइन (अर्जुनराज पन्त ,बाग्लुङ मुलपानि (ब्यङग्य कवि पहिलो ब्यङग्यकाब्य ’कोइली’का समेत लेखक हुन)

ताजा

सबै

संघको विभिन्न जिल्लामा तीन दिवसीय प्रारम्भिक वर्ग

६ कार्तिक, काठमाडौं । हिन्दू स्वयंसेवक संघ नेपालद्वारा देशका विभिन्न जिल्लामा प्रारम्भि…

क्रिप्टो कारोबारीसँग ५० लाख असुलेको घटनामा २ प्रहरीसहित ३ जनाविरुद्ध मुद्दा

६ कार्तिक, काठमाडौं । क्रिप्टो कारोबारीसँग करिब ५० लाख रुपैयाँ असुलेकोमा दुई प्रहरी…

विप्लव नेतृत्वको कम्युनिष्ट पार्टीबाट अमेरिकी धार्मिक सञ्जालको विरोध

६ कात्तिक, काठमाडौं । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले अमेरिक…

तिहारलाई कोसेली कर्णालीको स्याउ

६ कार्तिक, काठमाडौं । कर्णालीको प्रांगारिक स्याउ बजारमा सस्तो दरमा उपलब्ध भएपछि यस वर्…

लोकप्रिय

सबै

विप्लव नेतृत्वको कम्युनिष्ट पार्टीबाट अमेरिकी धार्मिक सञ्जालको विरोध

६ कात्तिक, काठमाडौं । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले अमेरिक…

गोकर्णेश्वरमा पटका तथा बारुदजन्य पदार्थ बिक्रीवितरण र प्रयोगमा रोक

४ कार्तिक, काठमाडौं । गोकर्णेश्वर नगरपालिका क्षेत्रभित्र पटका तथा बारुदजन्य पदार्थ विक्र…

क्रिप्टो कारोबारीसँग ५० लाख असुलेको घटनामा २ प्रहरीसहित ३ जनाविरुद्ध मुद्दा

६ कार्तिक, काठमाडौं । क्रिप्टो कारोबारीसँग करिब ५० लाख रुपैयाँ असुलेकोमा दुई प्रहरी…

चार बालिकालाई यौन व्यवसायमा लगाएको आरोपमा एक महिला पक्राउ

५ कार्तिक, काठमाडौं । चार बालिकालाई बन्धक बनाएर यौन व्यवसायमा लगाएको आरोपमा प्रहरील…

यो पनि

आजदेखि इन्द्रजात्रा सुरु

आजदेखि इन्द्रजात्रा सुरु

३० भाद्र, काठमाडौं । काठमाडौँ उपत्यकामा आजदेखि इन्द्रजात्रा सुरु भएको छ । हनुमानढोका…

बौद्ध स्तूपको किंवदन्ती बाल चित्रकथामा

बौद्ध स्तूपको किंवदन्ती बाल चित्रकथामा

१९ भाद्र, काठमाडौं । बौद्ध स्तूपको किंवदन्तीमा आधारित रहेर बाल चित्रकथा बौद्ध स्तूप प्र…

युवाकवि मोतीराम भट्टको आज १५९ औं जन्मजयन्ती

युवाकवि मोतीराम भट्टको आज १५९ औं जन्मजयन्ती

१७ भाद्र, काठमाडौं । राष्ट्रिय विभूति युवाकवि मोतीराम भट्टको एक सय ५९ औँ जन्मजयन्ती आ…

एक महिने ‘गुँलापर्व’ आजदेखि सुरु

एक महिने ‘गुँलापर्व’ आजदेखि सुरु

२१ साउन, काठमाडौं । एक महिनासम्म मनाइने गुँलापर्व आजदेखि सुरु भएको छ । विशेषगरी ब…