SamwadKhabar logo

               

भर्खरै

६७३७ समाचार


फिफा विश्वकप फुटबल : सेमिफाइनल खेल हुँदै

मङ्सिर २७, काठमाडौँ । कतारमा जारी फिफा विश्वकप फुटबल २०२२ अन्तर्गत पहिलो सेमिफाइनल खेलमा अर्जेन्टिना र साविक उपविजेता क्रोएसियाबीच प्रतिस्पर्धा हुँदैछ । कतारको दोहास्थित लुसेल रङ्गशालामा हुने उक्त खेल नेपाली समयानुसार मङ्गलबार राती १२ः४५ बजे हुनेछ । अर्जेन्टिना र क्रोएसिया...


गर्भ जाँच गराउँदैनन् चेपाङ महिला

मङ्सिर २७, भरतपुर । चेपाङ समुदायका महिलाहरू प्रजनन स्वास्थ्य समस्या देखाउनै चाहँदैनन् । महिलामा हुने समस्यालाई निराकरण गर्नका लागि गाउँ–गाउँमा महिला स्वास्थ्य स्वयंसेविका कार्यरत छन् । उनीहरूले सचेतनामूलक कार्यक्रम पनि निरन्तर गरिरहेका छन् । तर चेपाङ महिला गर्भजाँच गराउने विषयमा...


नरेन्द्र मोदीलाई मार्न उक्साउने कांग्रेस नेता पक्राउ

मङ्सिर २७, नयाँ दिल्ली । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीलाई ‘मार्न तयार हुनुहोस्’ भनेर विवादास्पद टिप्पणी गरेको आरोपमा मध्य प्रदेश कांग्रेसका नेता राजा पटेरिया मंगलबार पक्राउ परेका छन् । सोमबार सार्वजनिक एक भिडियोमा उनले संविधानको रक्षाका लागि प्रधानमन्त्री मोदीलाई ‘मार्न’ एउटा...


फेरि कमजोर बन्दै नेपाली मुद्रा

मङ्सिर २७, काठमाडौं । नेपाली मुद्रा फेरि कमजोर बन्दै गएको छ । मंगलबार अमेरिकी डलरको भाउ १३२ रुपैयाँ नाघेको छ । नेपाल राष्ट्र बैंकले मंगलबारका लागि अमेरिकी डलरको बिक्रीदर मूल्य १३२‍.३६ रुपैयाँ तथा खरिद दर १३१.७६ रुपैयाँ तोकेको छ ।...


बागमती प्रदेश सभा पुरानै भवनमा

मङ्सिर २७, काठमाडौं । बागमती प्रदेश सभाको आगामी अधिवेशनको तयारी थालिएको छ । प्रदेश सभाका लागि सभाहल निर्माणको काम पूरा नभएकाले पुरानै भवनलाई मर्मत सम्भार गरेर प्रदेश सभा बैठक राख्ने तयारी गरिएको छ । प्रदेश सभा सचिवालयका सचिव कृष्णहरि खड्काले...


अष्ट्रेलियामा गोली प्रहार गरी दुई प्रहरीसहित तीनको हत्या

मङ्सिर २७, काठमाडौं । अष्ट्रेलियाको क्विन्सल्यान्डको दुर्गम स्थानको एउटा घरमा बन्दुकधारीले अन्धाधुन्द गोली प्रहार गरी ३ जना हत्या गरेका छन् । यस्तै, घटनामा दुई जना घाइते भएका छन् । मारिनेमा दुई जना प्रहरी अधिकारी र एक सर्वसाधारण रहेका छन् ।...


आज समानुपातिकतर्फको अन्तिम सूची सार्वजनिक गर्ने

मङ्सिर २७, काठमाडौं । निर्वाचन आयोगले प्रतिनिधि सभा सदस्य तथा प्रदेश सभा सदस्य निर्वाचनको समानुपातिकतर्फको अन्तिम सूची आज मंगलबार सार्वजनिक गर्ने तयारी गरेको छ । आयोगको राजनीतिक दल शाखाका उपन्यायाधिवक्ता तथा समानुपातिकतर्फका प्रवक्ता गुरूप्रसाद वाग्लेले समानुपातिक सांसदहरूको सूची सोमबार सार्वजनिक...


कर्णाली प्रदेशमा रोजगारीको अवसर (सूचनासहित)

मङ्सिर २७, काठमाडौं । कर्णाली प्रदेश लोक सेवा आयोगले विभिन्न पद र समूहमा स्थायी पद पूर्तिका लागि आवेदन आह्वान गरेको छ । प्राविधि र अप्राविधिकतर्फ आयोगले ठूलो संख्यामा कर्मचारी माग गरेको हो । आयोगले प्रदेश निजामती सेवा र स्थानीय सरकारी...


खेलमा अनलाईन मार्फत सट्टाबाजी गर्ने २ जना पक्राउ

मङ्सिर २६, काठमाडौं । अनलाईन मार्फत सट्टाबाजी गर्ने कार्यमा संलग्न रहेको अभियोगमा २ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा काठमाडौं महानगरपालिका नरदेवी बस्ने भारत राजस्थान प्रदेश चुरू सृजनगढ ठाना घर भएका ३२ वर्षीय पवन कुमार शर्मा र काठमाडौं...


थली–साँखु सडकखण्डमा स्थानीयको अवरोध, सवारी आवागमन बन्द

मङ्सिर २६, काठमाडौं । स्थानीयले आज पनि अवरोध गर्दा थली–साँखु सडकखण्डमा सवारी आवागमन बन्द भएको छ । सडक पिच गर्न माग गर्दै सडकमा अवरोध गरेपछि सवारी आवगमन हुन नसकेको हो । काठमाडौं उपत्यका ट्राफिक कार्यालयका प्रवक्ता राजेन्द्रप्रसाद भट्टराईले थली–साँखु सडकखण्डमा...


राष्ट्रिय घोष टोली प्रशिक्षण वर्ग सम्पन्न

हिन्दू स्वयंसेवक संघ नेपालको राष्ट्रिय घोष टोली प्रशिक्षण वर्ग सम्पन्न भएको छ । नवलपरासीको कावासोतीमा आयोजित वर्गको समापन समारोह पथसञ्चलन एवं घोष-वादन प्रदर्शन गरी भएको हो । समापन समारोहको अध्यक्षता संघका जिल्ला संघचालक भोजराज दाहालले गर्नुभएको थियो भने प्रमुख अतिथिका...


ट्विटरले आजबाट ब्लु टिक मार्कबापत शुल्क लिने

मङ्सिर २६, काठमाडौं । एलन मस्कको कम्पनी ट्विटरले आज (सोमवार) खेखि आफ्नो ब्लु टिक सब्सक्रिप्सन सर्भिस फेरी सुरु गर्ने भएको छ । ट्विटरले आइतबार नै यसको जानकारी गराइसकेको छ । ट्विटरका अनुसार १२ डिसेम्बर (आज) आफ्नो ब्लु सब्सक्रिप्सन सेवा फेरी...


राजनीतिले धेरै विश्वास गुमाई सक्योः प्रदीप पौडेल

मङ्सिर २६, काठमाडौं । नेपाली कांग्रेसका नेता प्रदीप पौडेलले राजनीतिले धेरै विश्वास गुमाइसकेको बताउनुभएको छ । आज सोमबार बुढानिलकण्ठ नगरपालिका वडा नम्बर ४ को विष्णुमती किनारमा करिडोर सडकको शिलान्यास गर्दै उहाँले यस्तो बताउनुभएको हो । काठमाडौं निर्वाचन क्षेत्र नम्बर ५...


फेरियो कोदोको परिचय

मङ्सिर २६, गलकोट। पछिल्लो समय नेपालमा रैथाने बाली लोप हुने अवस्थामा पुग्न थालेको छ । बागलुङमा धेरै उत्पादन हुने अन्नको रुपमा रहेको कोदोबालीको पछिल्लो समय प्रवद्र्धनपछि महत्व बढ्दै गएको छ । कोदोखेती विस्तारै घट्दै गएपछि कृषि ज्ञान केन्द्रले समेत रैथाने...


लोक सेवा आयोग प्रदेश–१ ले माग्यो कर्मचारीका लागि दरखास्त

मङ्सिर २६, काठमाडौं । लोक सेवा आयोग प्रदेश–१ ले स्थानीय तहका लागि कर्मचारीका लागि दरखास्त आह्वान गरेको छ । स्थानीय सरकारी सेवा अन्तर्गत प्राविधिकतर्फ, स्वास्थ्य सेवा, विभिन्न समूहका, सहायक स्तर पाचौँ तह र सहायक स्तर चौथो तहका आ।प्र।, खुला र...


गृहमन्त्रीलाई बर्खास्त गर्न दक्षिण कोरियाली संसदको आह्वान

मङ्सिर २६, सीउल । दक्षिण कोरियाको संसद्ले इटावोनमा ह्यालोविन उत्सवमा भएको ठूलो मानवीय क्षतिमा सरकारको ‘रेसपोन्स’लाई लिएर गृहमन्त्रीलाई बर्खास्त गर्न आह्वानको प्रस्ताव पारित गरेको छ । अक्टोबर २९ मा उत्सव मनाउने क्रममा भाडदौड हुँदा १५६ जनाको मृत्यु हुनुका साथै १५२...


समानुपातिक सूची सार्वजनिक गर्ने तयारी

मङ्सिर २६, काठमाडौँ । प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचनमा समानुपातिकतर्फ विजयी उम्मेदवारको सूची सोमबार सार्वजनिक गर्ने तयारीमा निर्वाचन आयोग जुटेको छ। निर्वाचन आयोगको राजनीतिक दल शाखाका उपन्यायाधिवक्ता तथा समानुपातिकतर्फका प्रवक्ता गुरुप्रसाद वाग्लेका अनुसार आयोगले समानुपातिकतर्फ विजयी उम्मेदवारको सूची...


काठमाडाैंकाे न्यूनतम तापक्रम वर्षकै कम

मङ्सिर २६, काठमाडौं । तापक्रम घट्दै जाँदा देशभर चिसो क्रमशः बढ्दै गएको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार आज बिहान काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम ५.४ डिग्री सेल्सियस मापन गरिएको छ । बिहान पौने ९ बजेको यो तापक्रम काठमाडौंमा यस वर्ष...


धर्मको आडमा आनीको ठगी धन्दा

मङ्सिर २५, काठमाडौँ । धर्म र राजनीतिक आडमा एक आनीले करोडौँ ठगी गरेको खुलासा भएको छ । काठमाडौँ महानगरपालिका वडा नं.–१५ स्थित स्वयम्भूमा रहेको गुरु रिम्पोछे ट्रष्टका अध्यक्ष समेत रहेकी आनी भिम सुवा गुरुङले जापानको निको शहरमा ठूलो लगानीमा नेपाली...


धनुषामा एक महिलाकाे बीभत्स हत्या

मङ्सिर २६, जनकपुरधाम । धनुषामा एक महिलाको बीभत्स हत्या भएको छ । आइतबार राति घरमा सुतिरहेको अवस्थामा बटेश्वर गाउँपालिका ५ शान्तिपुरस्थित २७ वर्षीया रितादेवी यादवको हत्या भएको हो । धारिलो हतियार प्रहारबाट गम्भीर घाइते रितालाई उपचारका लागि जनकपुरको काव्या हस्पिटल...


ताजा

सबै

संघको विभिन्न जिल्लामा तीन दिवसीय प्रारम्भिक वर्ग

६ कार्तिक, काठमाडौं । हिन्दू स्वयंसेवक संघ नेपालद्वारा देशका विभिन्न जिल्लामा प्रारम्भि…

क्रिप्टो कारोबारीसँग ५० लाख असुलेको घटनामा २ प्रहरीसहित ३ जनाविरुद्ध मुद्दा

६ कार्तिक, काठमाडौं । क्रिप्टो कारोबारीसँग करिब ५० लाख रुपैयाँ असुलेकोमा दुई प्रहरी…

विप्लव नेतृत्वको कम्युनिष्ट पार्टीबाट अमेरिकी धार्मिक सञ्जालको विरोध

६ कात्तिक, काठमाडौं । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले अमेरिक…

तिहारलाई कोसेली कर्णालीको स्याउ

६ कार्तिक, काठमाडौं । कर्णालीको प्रांगारिक स्याउ बजारमा सस्तो दरमा उपलब्ध भएपछि यस वर्…

लोकप्रिय

सबै

विप्लव नेतृत्वको कम्युनिष्ट पार्टीबाट अमेरिकी धार्मिक सञ्जालको विरोध

६ कात्तिक, काठमाडौं । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले अमेरिक…

गोकर्णेश्वरमा पटका तथा बारुदजन्य पदार्थ बिक्रीवितरण र प्रयोगमा रोक

४ कार्तिक, काठमाडौं । गोकर्णेश्वर नगरपालिका क्षेत्रभित्र पटका तथा बारुदजन्य पदार्थ विक्र…

क्रिप्टो कारोबारीसँग ५० लाख असुलेको घटनामा २ प्रहरीसहित ३ जनाविरुद्ध मुद्दा

६ कार्तिक, काठमाडौं । क्रिप्टो कारोबारीसँग करिब ५० लाख रुपैयाँ असुलेकोमा दुई प्रहरी…

चार बालिकालाई यौन व्यवसायमा लगाएको आरोपमा एक महिला पक्राउ

५ कार्तिक, काठमाडौं । चार बालिकालाई बन्धक बनाएर यौन व्यवसायमा लगाएको आरोपमा प्रहरील…