SamwadKhabar logo

               

भर्खरै

६७३७ समाचार


गुजरातमा बहुमतउन्मुख भाजपा, हिमाचलमा कांग्रेस अगाडि

मङसिर २२, काठमाडौं । भारतमा गुजरात र हिमाचल प्रदेश विधानसभा चुनावको साथसाथै अन्य राज्यहरूमा ६ वटा विधानसभा र एक लोकसभा सिटको उपचुनावको मतगणना भइरहेको छ । सबैको ध्यान खिचेको गुजरात चुनावमा भारतीय जनता पार्टी (भाजपा) ले बहुमत प्राप्त गर्ने देखिएको...


‘भाकी सकेँ’ भन्दै सविन र अनु शाहको रोमान्स (भिडियो)

काठमाडौं । एक नयाँ भिडियोमा अभिनेता सविन श्रेष्ठ र मोडल अनु शाह देखिएका छन् । यी रियल जोडी गायिका अनु चौधरी र सरगम राईले गाएको ‘भाकी सकेँ’ गीतको भिडियोमा देखिए । गीतको भिडियोमा सविन र अनुले अनस्क्रिन रोमान्स गरेका छन्...


सरकार र निर्माण व्यवसायीबीच सहकार्य हुनुपर्छ : मन्त्री चौधरी

मङ्सिर २२, काठमाडौं । शहरी विकासमन्त्री मेटमणि चौधरीले भौतिक निर्माणका क्षेत्रमा रहेका चुनौतीको सामना गर्न जरुरी रहेको बताएका छन्। बिहीबार नेपाल निर्माण व्यवसायी महासंघले १५ औं निर्माण दिवसका अवसरमा गरेको प्रभातफेरी कार्यक्रममा उनले सरकार र निजी क्षेत्र मिलेर चुनौती सामना...


समानुपातिक चयनमा चलखेल भएको भन्दै रास्वपाभित्र असन्तुष्टि

मङ्सिर २२, काठमाडौं । निर्वाचनको परिणाम आएसँगै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का विवाद सुरु भएको । रवि लामिछाने नेतृत्वको रास्वपाभित्र समानुपातिक सांसद चयनमा चलखेल भएको एकथरीले असन्तुष्टि जनाएपछि विवाद सुरु भएको हो । सुनसरी क्षेत्र नम्बर २ बाट रास्वपाबाट पराजित...


चासोक तङ्नाम अर्थात् उधौली पर्व किन मनाइन्छ?

मङ्सिर २२, काठमाडौं। लिम्बू समुदायले महान् चाडको रुपमा मनाउँदै आएको चाड हो चासोक तङ्नाम। चासोक तङ्नाम (न्वागी पूजा) अर्थात् उधौली पूजा पनि भन्ने गरिन्छ। उधौली याममा बालीनाली भित्राउने बेलामा यो पर्व सम्पन्न गरिन्छ । चासोक तङ्नामलाई न्वागी पर्व पनि भनिन्छ।...


बसन्तपुरमा विभिन्न कार्यक्रमसहित मनाइयो ज्यापु दिवश

मङ्सिर २२, काठमाडौं । यमोरी पुन्ही अर्थात् ज्यापु दिवसको अवसरमा काठमाडौंको बसन्तपुरमा विभिन्न सांस्कृतिक कार्यक्रमसहित र्याली निकालिएको छ । बिहीबार (आज) बिहान नेवारी संस्कृति संरक्षणका लागि निकालिएको र्यालीमा प्रधानमन्त्री शेरबहादुर देउवा पनि सहभागी भएका छन् । उनले कार्यक्रमको उद्घाटन गर्दै...


प्रदूषण जाँच पास हुन नसक्ने गाडी चलाए एक लाखसम्म जरिवाना

मङ्सिर २२, काठमाडौँ । वन तथा वातावरण विभागले सवारी धनीलाई प्रदूषण जाँच गरी मापदण्ड पूरा गरेर मात्र गाडी चलाउन आग्रह गरेको छ । विभागले आज एक सूचना प्रकाशित गरी वायु प्रदूषणको मुख्य कारण गाडीबाट निस्कने धुवाँ र खुलारुपमा जलाउने फोहर...


चिसोका कारण बढ्न थाले बिरामी

मङ्सिर २२, जलेश्वर । विगत एक सातादेखि बढेको चिसोको कारण महोत्तरी जिल्ला अस्पतालमा बिरामीको सङ्ख्यामा वृद्धि भएको छ । चिसो हावा, हुस्सु र बाक्लो कुहिरो लागेका कारण यहाँको मौसम असहज भएको छ । जिल्ला अस्पतालमा उपचारको लागि पहिलेभन्दा बढी बिरामी...


उधौली पर्व मनाइँदै

मङ्सिर २२, काठमाडौँ । प्रकृति पुजारी किराँत समुदायको दोस्रो महत्वपूर्ण चाड उधौली देशभर हर्ष उल्लासका साथ मनाइँदै छ । हरेक वर्ष मङ्सिर पूर्णिमाका दिन उधौली चाड मनाउने गरिन्छ । “किराँत राईहरुको दोस्रो महान चाड उधौलीमा अन्नबाली भित्र्याउनुअघि प्रकृति र पितृको...


समानुपातिक तर्फको सिट बाँडफाँटसहित दलहरूलाई पत्र पठाइयो

मङ्सिर २२, काठमाडौं । यही मंसिर ४ गते सम्पन्न प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिक प्रणालीतर्फ सबै मतगणना सकिएपछि निर्वाचन आयोगले प्राप्त मत र भारका आधारमा प्राप्त गर्ने स्थान (सिट) सङ्ख्या निर्धारण गरी सम्बन्धित राजनीतिक दललाई बुधबार पत्र...


महाअभियोग टुंगो नलाग्दै अवकाश पाएर घर जाँदै चोलेन्द्रशमशेर जबरा

मङ्सिर २१, काठमाडौँ। आफूविरुद्ध संसदमा दर्ता भएको महाअभियोग प्रस्तावको छिनोफानो नहुँदै निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा अनिवार्य अवकाश पाएर घर फर्किने भएका छन्। गत १ फागुनमा उनीविरुद्ध ९८ जना सांसदले महाभियोगको प्रस्ताव दर्ता गराएका थिए। तर, ढिलोगरी प्रतिनिधिसभा बैठकमा महाअभियोग प्रस्ताव...


अर्थतन्त्रमा देखापरेका समस्या समाधानका लागि पहल गर्छौं – प्रधानमन्त्री देउवा

मङ्सिर २१, काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले मुलुकको अर्थतन्त्रमा देखिएका समस्या समाधानका लागि आवश्यक पहल गर्ने आश्वासन दिनुभएको छ । नेपाल उद्योग वाणिज्य महासङ्घका पदाधिकारी प्रतिनिधिमण्डलसँग प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटवार्तामा उहाँले अर्थमन्त्रालय र नेपाल राष्ट्र बैंकसँग छलफल गरी समाधानको...


एमालेको केन्द्रीय सचिवालय बैठक बस्दै

मङ्सिर २१, काठमाडौं । नेकपा एमालेको आज दिउँसो १ बजे केन्द्रीय सचिवालय बैठक बस्दैछ । निर्वाचन आयोगले प्रत्यक्ष र समानुपातिकतर्फको परिणाम सार्वजनिक गरेसँगै एमालेले बैठक बोलाएको हो । पार्टी केन्द्रीय कार्यालयका सचिव डा भीष्म अधिकारीका अनुसार केन्द्रीय कार्यालय च्यासलमा बस्न...


आईसीसी विश्वकप लिग-टु : आज नेपालले नामिबियासँग खेल्दै

मङ्सिर २१, काठमाडौं । जारी आईसीसी क्रिकेट विश्वकप लिग–टु अन्तर्गत आज नेपाल र नामिबिया खेल्दैछन् । नेपाल र नामिबियाबीचको खेल बुधबार दिउँसो पौने २ बजे युनाइटेड क्लब क्रिकेट ग्राउण्डमा सुरु हुनेछ । नेपाल, नामिबिया र स्कटल्याण्ड सम्मिलित यस शृंखलामा यो...


राजन र एलिना चौहानको ‘मरे त सम्झना’ बोलको गीत सार्वजनिक (भिडियो सहित)

मङ्सिर २१, काठमाडौँ । गायक राजन तामाङ र गायिका एलिना चौहानको आवाजमा ‘मरे त सम्झना’ बोलको गीत बजारमा आएको छ । उनै गायक राजन तामाङको आफ्नै युटुब च्यानल मार्फत राजन तामाङमार्फत गीतलाई बजारमा ल्याएको हो । दर्शक एंव श्रोताहरुले गीतलाई...


भूमि आयोगमा थप चार हजार बढी निवेदन

मङ्सिर २१, काठमाडौं । राष्ट्रिय भूमि आयोग जिल्ला समिति चितवनमा थप चार हजार तीन ९४ निवेदन परेका छन् । गत ३१ साउनमा प्रकाशन गरेको सूचनाअनुसार जग्गाको स्वामित्व, दर्ता श्रेस्ता, फिल्डबुक प्रमाणितका लागि उनीहरूले कार्यालयमा निवेदन दिएका हुन् । आयोगले साउन...


कैलालीमा भिनाजुले हँसिया प्रहार गर्दा सालाको मृत्यु

मङ्सिर २१, काठमाडौं । कैलालीको जोशीपुर गाउँपालिका–६ कुमारीबागमा गए राति भएको झैँ–झगडासँगै हँसिया प्रहारबाट घाइते भएका पदम भण्डारीको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालयका प्रवक्ता बेदप्रकाश जोशीले हँसिया प्रहारबाट घाइते भएका ३३ वर्षीय भण्डारीलाई उपचारका लागि टीकापुर अस्पताल पु¥याइएकोमा...


प्रताप र प्रविशाको छहरामा रञ्जिता गुुरुङ (भिडियो)

मङ्सिर २१, काठमाडौं । प्रताप दास र प्रबिशा अधिकारीको स्वर रहेको नयाँ गीत ‘छहरा’ सार्वजनिक गरिएको छ । अमेरिकाको न्युजर्सीको रमणीय दृश्यलाई समेटेर निर्माण गरिएको छहराको भिडियो ड्रिम्स गेट इन्टरटेनमेन्टले सार्वजनिक गरेको हो । यस गीतमा शब्द राजेशकुमार श्रेष्ठ र...


३५ दिनभित्र आफ्ना परिसरको फोहोर व्यवस्थापन गर्न महानगरको अल्टिमेटम

मङ्सिर २१, काठमाडौं । आफ्नो परिसरको फोहोर व्यवस्थापन गर्न काठमाडौं महानगरपालिकाले सरकारी तथा निजी कार्यालयहरूलाई निर्देशन दिएको छ । महानगरपालिकाले सरकारी तथा सार्वजनिक कार्यालय, संस्थान, विभिन्न प्रतिष्ठान, स्वास्थ्य तथा शैक्षिक संस्था, गैह्रसरकारी संस्था, कम्पनी तथा अन्य प्रकृतिका निजी कार्यालयलाई आफ्ना...


मूल्य बढेपछि किसान तोरीखेतीतर्फ आकर्षित

मङ्सिर २१, मध्यविन्दु, । नवलपरासी (बर्दघाट सुस्तापूर्व) मा किसान तोरीखेतीमा आकर्षित भएका छन् । केही वर्षदेखि तोरीको मूल्य बढेपछि तोरी लगाउने किसानको सङ्ख्या बढेको हो । तोरीको पकेट क्षेत्र मानिएको यस जिल्लामा अधिकांश स्थानमा अहिले तोरी फुलेको देख्न सकिन्छ ।...


ताजा

सबै

संघको विभिन्न जिल्लामा तीन दिवसीय प्रारम्भिक वर्ग

६ कार्तिक, काठमाडौं । हिन्दू स्वयंसेवक संघ नेपालद्वारा देशका विभिन्न जिल्लामा प्रारम्भि…

क्रिप्टो कारोबारीसँग ५० लाख असुलेको घटनामा २ प्रहरीसहित ३ जनाविरुद्ध मुद्दा

६ कार्तिक, काठमाडौं । क्रिप्टो कारोबारीसँग करिब ५० लाख रुपैयाँ असुलेकोमा दुई प्रहरी…

विप्लव नेतृत्वको कम्युनिष्ट पार्टीबाट अमेरिकी धार्मिक सञ्जालको विरोध

६ कात्तिक, काठमाडौं । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले अमेरिक…

तिहारलाई कोसेली कर्णालीको स्याउ

६ कार्तिक, काठमाडौं । कर्णालीको प्रांगारिक स्याउ बजारमा सस्तो दरमा उपलब्ध भएपछि यस वर्…

लोकप्रिय

सबै

विप्लव नेतृत्वको कम्युनिष्ट पार्टीबाट अमेरिकी धार्मिक सञ्जालको विरोध

६ कात्तिक, काठमाडौं । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले अमेरिक…

क्रिप्टो कारोबारीसँग ५० लाख असुलेको घटनामा २ प्रहरीसहित ३ जनाविरुद्ध मुद्दा

६ कार्तिक, काठमाडौं । क्रिप्टो कारोबारीसँग करिब ५० लाख रुपैयाँ असुलेकोमा दुई प्रहरी…

गोकर्णेश्वरमा पटका तथा बारुदजन्य पदार्थ बिक्रीवितरण र प्रयोगमा रोक

४ कार्तिक, काठमाडौं । गोकर्णेश्वर नगरपालिका क्षेत्रभित्र पटका तथा बारुदजन्य पदार्थ विक्र…

चार बालिकालाई यौन व्यवसायमा लगाएको आरोपमा एक महिला पक्राउ

५ कार्तिक, काठमाडौं । चार बालिकालाई बन्धक बनाएर यौन व्यवसायमा लगाएको आरोपमा प्रहरील…