SamwadKhabar logo

               

भर्खरै

६७३७ समाचार


काठमाडौँ उपत्यकाको तापक्रम ६ डिग्री सेल्सियस, चिसो बढ्दो

मङ्सिर २५, काठमाडौँ । आइतबार बिहान काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम ह्वात्तै घटेर ६ डिग्री सेल्सियसमा झर्‍यो । यो साता ११ डिग्रीमा रहेको न्यूनतम तापक्रम ५ डिग्री सेल्सियसले घट्दा अत्यधिक चिसो बढेको छ । आइतबार बिहान जुम्लाको तापक्रम माइनस ४।५ डिग्री...


प्रहरीमा आफैँले लागु गरेको ३० वर्षे अवधि हटाउने तयारीमा

मङ्सिर २५, काठमाडौं । सरकारले नेपाल प्रहरीमा कायम ३० वर्षे सेवा अवधि हटाउने तयारी गरेको छ । यस्तो भएमा हालका आईजीपी धीरजप्रताप सिंहको कार्यकाल थप एक वर्ष लम्बिनेछ । उमेर हद वा पदावधि कायम गर्न नियमावली संशोधन गर्न लागिएको हो...


माओवादी केन्द्रले आयोगमा पठायो १४ समानुपातिक सांसदको नाम

मङ्सिर २४, काठमाडौं । नेकपा (माओवादी केन्द्र) ले समानुपातिक तर्फ प्रतिनिधि सभाका लागि १४ जना सांसद छनोट गरेको छ । निर्वाचन आयोगलाई माओवादी केन्द्रले १४ जना सांसदको नाम बुझाएको छ । माओवादी केन्द्रको शनिबार बसेको बैठकले १४ सांसद मध्ये १२...


एमालेले टुंग्यायो ३४ जना समानुपातिक सांसद (नामसहित)

मङ्सिर २४, काठमाडौं । नेकपा एमालेले प्रतिनिधिसभाका लागि ३४ जना समानुपातिक सांसदको सूची टुङ्गो लगएको छ । शनिबार बसेको सचिवालय बैठकले १२ पुरुष र २२ महिला गरी ३४ जना चयन गरेको हो । खसआर्यतर्फ : पुरुष : रघुजी पन्त, एकनाथ...


छाला चम्किलो बनाउन के खाने?

काठमाडौं- हामी सबै स्वस्थ, सुन्दर र सफा छाला चाहन्छौं। यसले हाम्रो आत्मविश्वास बढाउने काम गर्छ। तर हामीलाई छाला चम्किलो कसरी बनाउन के गर्ने भन्ने थाहा नहुन सक्छ। के तपाईंले कहिल्यै सोच्नुभएको छ कि छालाको सौन्दर्य बाहिरी स्वास्थ्यका साथै आन्तरिक स्वास्थ्यमा...


यू–२३ भलिबल टोलीको घोषणा

मंसिर २४, काठमाडौँ । बङ्गलादेशको ढाकामा पुस ५ देखि १२ गतेसम्म आयोजना हुने काभा यू–२३ पुरुष भलिबल च्याम्पियनसिपका लागि नेपाली खेलाडी टोलीको घोषणा भएको छ । नेपाल भलिबल सङ्घले शनिबार १४ सदस्यीय टोली घोषणा गरेको हो । एक महिला लामो...


आयोगले सोमबार समानुपातिकतर्फका सांसद निर्वाचित भएको घोषणा गर्ने

मंसिर २४, काठमाडौँ । निर्वाचन आयोगले मङ्सिर २६ गते (सोमबार)सम्म समानुपातिकतर्फका सांसद पनि निर्वाचित भएको घोषणा गर्ने भएको छ। राजनीतिक दलले शनिबार बुझाएको नामावली जाँचबुझ गरेर सोमबार समानुपातिकतर्फका सांसद पनि निर्वाचित भएको घोषणा हुने निर्वाचन आयोगका सहसचिव यज्ञप्रसाद भट्टराईले जानकारी...


विश्वकप समाचार संकलनकै क्रममा पत्रकार ग्रान्टको मृत्यु

मंसिर २४, काठमाडौँ । आठौं पटक विश्वकप फुटबलको समाचार संकलन गर्ने क्रमममा अमेरिकी पत्रकार ग्रान्ट वाल्हको मृत्यु भएको छ । कतार स्थित रुसेल रंगशालामा शुक्रबार राति भएको अर्जेन्टिना र नेदरल्यान्ड्सबीचको क्वार्टरफाइनल खेल चलिरहेका बेला ग्रान्टको मृत्यु भएको हो । ४८...


कालोपत्रे नगरिएको भन्दै थली-साँखु सडकखण्ड बन्द

मङ्सिर २३, काठमाडौं । नगर पिच नगरिएको भन्दै काठमाडौंको थलीवासीले सडकमा उत्रिएका छन् । उनीहरुले आज बिहानैदेखि थली–साँखु सडकखण्ड बन्द गराएका छन् । आज ‘सडक पीडित जनता’को नामबाट जारी सूचनामा अनिश्चितकालीन समयसम्म सडक बन्द गरिएको उल्लेख छ । थली–साँखु सडकको...


काठमाडौंमा आज अत्यधिक जामः ‘सर्भिस लेन’बाट सवारी पास गर्दै ट्राफिक

मङ्सिर २३, काठमाडौं । काठमाडौंमा शुक्रबार (आज) अत्यधिक सवारी जाम भएको छ । विशेष गरी कोटेश्वर–बल्खु रुट र ‘कोर एरिया’मा ट्राफिक जाम भएको छ । काठमाडौं उपत्यका ट्राफिक कार्यालयकी डीआईजी मीरा चौधरीले पुल्चोक इन्जिनियरिङ क्याम्पसमा दीक्षान्त समारोह हुने भएकाले ‘कोर...


बागलुङमा २३ वर्षपछि गुरुकुल ब्युँताइँदै

मङ्सिर २३, बागलुङ । सशस्त्र द्वन्द्वका बेला बन्द भएको परमानन्द संस्कृत गुरुकुल पाठशाला पुनःसञ्चालनको उद्देश्य राखेर यहाँ ‘बिहुँकोट धार्मिक महोत्सव–२०७९’ सुरु गरिएको छ। काठेखोला गाउँपालिका–५ रामकोटधाममा आयोजित उक्त महोत्सवको बिहीबार गलेश्वर आश्रम देवघाटधामका पीठाधीश महामण्डलेश्वर श्री १००८ स्वामी आत्मानन्द गिरी...


सुनको मूल्य तोलाको एक लाख नाघ्यो

मङ्सिर २३, काठमाडौं । नेपाली सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य अघिल्लो कारोबार दिनको तुलनामा प्रतितोला ६०० ले बढेर एक लाख ३०० रुपैयाँ पुगेको छ । बिहीबार प्रतितोला ९९ हजार ७०० रुपैयाँमा सुनको कारोबार भएको थियो । नेपाल सुनचाँदी व्यवसायी...


महाभियोग प्रस्ताव निष्प्रभावी भएको पत्रविरुद्ध आज सुनुवाइ

मङ्सिर २३, काठमाडौँ । सर्वोच्च अदालतमा निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराको महाभियोग प्रस्ताव निष्प्रभावी हुने भनी सङ्घीय संसद्का महासचिव डा. भरतराज गौतमले दिएको पत्रविरुद्धको रिट निवेदनमा आज सुनुवाइ हुने भएको छ । सर्वोच्च बारका अध्यक्ष पूर्णमान शाक्य, उपाध्यक्ष मुकुन्दप्रसाद पौडेल,...


मायाखोला हाइड्रोपावरको आईपीओ खुला

मङ्सिर २३, काठमाडौँ । मायाखोला हाइड्रोपावर कम्पनी लिमिटेडले स्थानीय तथा वैदेशिक रोजगारीमा रहेका नागरिकका लागि साधारण शेयरको बिक्री खुला गरेको छ । कम्पनीले पहिलो चरणमा आजदेखि प्रतिकित्ता रु एक सय अङ्कित दरमा १२ लाख ४० हजार कित्ता शेयर प्राथमिक सार्वजनिक...


जबरालाई रोक्न आज पनि सर्वोच्चमा बारको धर्ना

मङ्सिर २३, काठमाडौं । नेपाल बार एशोसियसनले आज पनि सर्वोच्च अदालतमा धर्ना दिने भएको छ । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई सर्वोच्च प्रवेश गर्नबाट रोक्न बारले आज पनि धर्ना दिने भएको हो । महाअभियोग लागेका जबराको निलम्बनलाई निष्क्रिय पारिदिने संघीय संसद्का महासचिवको...


ग्वार्को हुँदै सवारी चलाउँदै हुनुहुन्छ ? यस्तो छ आजदेखिको नयाँ रुट

मङ्सिर २३, काठमाडौं । ललितपुरको ग्वार्को चोकमा फ्लाई ओभर विथ एप्रोच रोड निर्माण सुरु भएकाले उक्त क्षेत्रको सवारी आवगमन आजबाट प्रभावित भएको छ । आजबाट फ्लाई ओभर निर्माण सम्पन्न नभएसम्मका लागि उक्त क्षेत्रको सवारी आवगमन प्रभावित हुने भएको छ ।...


खुसी हुन के गर्ने? यस्ता छन् ९ टिप्स

खुसी हुनका लागि स्वस्थ मन र स्वस्थ शरीर आवश्यक पर्छन्। खुसी हुन र भइरहन गर्नुपर्ने केही कुरा यस्ता छन्ः ‘पर्फेक्सन’को मोह त्याग्नुस् सारमा कोही पनि सम्पूर्ण अर्थात् पर्फेक्ट हुँदैन। त्यही भएर ‘मेरो चिउँडो ठूलो भयो, आँखामा दाग छ, नाक चुच्चो...


भाडा वृद्धि फिर्ता गर्न औद्योगिक लिमिटेडलाई महासङ्घको ध्यानाकर्षण

मङ्सिर २२, काठमाडौं । औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडले नियमविपरीत भाडादर वृद्धि गरेको भन्दै भाडादर तत्काल फिर्ता गर्न नेपाल औद्योगिक क्षेत्र उद्योग महासङ्घले माग गरेको छ । लिमिटेडले विद्यमान ऐन र नियमविपरीत भाडादर वृद्धि गरेकामा विरोध जनाउँदै महाङ्घले आज पत्रकार सम्मेलन...


पश्चिम सेती र पञ्चेश्वर निर्माणपछि समृद्धि आउने छ : प्रधानमन्त्री

मङ्सिर २२, धनगढी । प्रधानमन्त्री शेरबहादुर देउवाले पश्चिम सेती र पञ्चेश्वरजस्ता विकासका योजनाको निर्माण पूरा भएपछि विकास र समृद्धि आउने बताएका छन्। आज धनगढीमा सुरु भएको सुदूरपश्चिम महोत्सवको उद्घाटन गर्दै प्रधानमन्त्री देउवाले पश्चिम सेती जलविद्युत् परियोजना निर्माण गर्ने भारतीय कम्पनीले...


भोलिदेखि उपत्यकावासीको घरमा मेलम्चीको पानी

मङ्सिर २२, काठमाडौं । काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयूकेएल) ले भोलिदेखि मेलम्चीको पानी धारा–धारामा पठाउने भएको छ । बाढीका कारण वर्षायाममा ६ महिना बन्द भएको पानी पुनः उपत्यकाबासीलाई वितरण गर्न लागिएको हो । केयूकेएलका प्रवक्ता प्रकाश कुमार राईले चाबहिलस्थित महाँकालचौरको...


ताजा

सबै

संघको विभिन्न जिल्लामा तीन दिवसीय प्रारम्भिक वर्ग

६ कार्तिक, काठमाडौं । हिन्दू स्वयंसेवक संघ नेपालद्वारा देशका विभिन्न जिल्लामा प्रारम्भि…

क्रिप्टो कारोबारीसँग ५० लाख असुलेको घटनामा २ प्रहरीसहित ३ जनाविरुद्ध मुद्दा

६ कार्तिक, काठमाडौं । क्रिप्टो कारोबारीसँग करिब ५० लाख रुपैयाँ असुलेकोमा दुई प्रहरी…

विप्लव नेतृत्वको कम्युनिष्ट पार्टीबाट अमेरिकी धार्मिक सञ्जालको विरोध

६ कात्तिक, काठमाडौं । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले अमेरिक…

तिहारलाई कोसेली कर्णालीको स्याउ

६ कार्तिक, काठमाडौं । कर्णालीको प्रांगारिक स्याउ बजारमा सस्तो दरमा उपलब्ध भएपछि यस वर्…

लोकप्रिय

सबै

विप्लव नेतृत्वको कम्युनिष्ट पार्टीबाट अमेरिकी धार्मिक सञ्जालको विरोध

६ कात्तिक, काठमाडौं । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले अमेरिक…

क्रिप्टो कारोबारीसँग ५० लाख असुलेको घटनामा २ प्रहरीसहित ३ जनाविरुद्ध मुद्दा

६ कार्तिक, काठमाडौं । क्रिप्टो कारोबारीसँग करिब ५० लाख रुपैयाँ असुलेकोमा दुई प्रहरी…

गोकर्णेश्वरमा पटका तथा बारुदजन्य पदार्थ बिक्रीवितरण र प्रयोगमा रोक

४ कार्तिक, काठमाडौं । गोकर्णेश्वर नगरपालिका क्षेत्रभित्र पटका तथा बारुदजन्य पदार्थ विक्र…

चार बालिकालाई यौन व्यवसायमा लगाएको आरोपमा एक महिला पक्राउ

५ कार्तिक, काठमाडौं । चार बालिकालाई बन्धक बनाएर यौन व्यवसायमा लगाएको आरोपमा प्रहरील…