SamwadKhabar logo

               

भर्खरै

६७३७ समाचार


कांग्रेसले संसदीय दलको निर्वाचनका लागि समिति बनाउँदै

पुस ३, काठमाडौँ । नेपाली कांग्रेसले पार्टीको संसदीय दलको निर्वाचनका लागि समिति बनाउने भएको छ । कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको आज बस्ने बैठकले सो समिति गठन गर्ने बताइएको छ । बैठकमा संसदीय दलको निर्वाचनका लागि समिति बनाउनेलगायत कार्यसूची रहेको पार्टी...


सांसदहरूद्वारा अनिवार्य विद्युतीय हाजिर गर्नुपर्ने

पुस ३, काठमाडौँ । जनप्रतिनिधि अर्थात् सांसदहरू सदन र संसदीय समितिभन्दा बाहिर रमाउन थालेपछि त्यस्तो प्रवृत्ति रोक्न संसद् सचिवालयले विद्युतीय हाजिरी यन्त्र जडान गर्ने तयारी सुरु गरेको छ । संसद् र समितिका बैठकमा कुर्सी खाली राखेर सांसदहरू हाजिर गर्नासाथ बाहिर...


तनावपूर्ण अवस्थामा अर्जेन्टिनाको सामना गर्दै फ्रान्स

पुस ३, काठमाडौँ । नेपाली समयअुनसार आज राति ८ः४५ बजे विश्वकप उपाधिका लागि अर्जेन्टिना र फ्रान्सबीच खेल हुँदैछ । तीन पटक विश्वकप उपाधि विजेता बनिसकको अर्जेन्टिनासँग फ्रान्सले जित हासिल गर्न आफैंमा चुनौती छ । यदि हुँदा हुँदै पनि फ्रान्स उपाधि...


गण्डकीमा पुसभित्रै नयाँ सरकार, १५ दिनभित्र संसदको पहिलो बैठक

पुस ३, पोखरा। संविधानअनुसार प्रदेश प्रमुखले अन्तिम नतिजा घोषणा भएको २० दिनभित्र प्रदेश सभाको अधिवेसन आह्वान गर्नेछन्। त्यसअघि नै सांसदहरूको सपथ भइसक्नुपर्छ। प्रदेश प्रमुखले सांसदहरूलाई सपथ खुवाउने व्यवस्था छ। २८ मंसिरमा निर्वाचन आयोगले अन्तिम नतिजा सार्वजनिक गरेको थियो। त्यसो हुँदा...


सांस्कृतिक अतिक्रमण हुँदा पनि दलहरूको मौनता किन ?

इम्बोेस्ड नम्बर प्लेटमा अहिले राष्ट्रभाषालाई विस्थापित गरी अङ्ग्रेजी प्रयोग गराउन लागेको अबस्था हुँदा पनि राजनीतिक दलहरू मौन छन् । इम्बोस्ड नम्बर प्लेट प्रकरणको अर्को गम्भीर र संवेदनशील पक्ष भनेको संविधानसँग बाँझिने गरी निर्णय गरिएको देखिन्छ । संविधानको धारा ७ अनुसार...


बाराही हाइड्रोपावरको आईपीओ बाँडफाँट

पुस ३, काठमाडौं । बाराही हाइड्रोपावर कम्पनी लिमिटेडको प्राथमिक सार्वजनिक निष्कासन (आईपीओ) बाँडफाँट गरिएको छ । आइतबार कम्पनीको सेयर निष्कासन तथा बिक्री प्रबन्धक एनआईबिएल एस क्यापिटल लिमिटेडको कार्यालयमा उक्त आईपीओ बाँडफाँट गरिएको हो कम्पनीको सेयरमा १२ लाख ५८ हजार ४२१...


सरकार गठनको प्रक्रियाबाट एमाले भाग्दैन : गोकर्ण विष्ट

पुस ३, बुटवल । नेकपा एमालेका सचिव गोकर्ण बिष्टले एमालेले सरकारमा सामेल हुने विषयलाई प्राथमिकताको विषय नबनाएको बताएका छन् । आइतबार बुटवलमा पत्रकारहरुसँग कुराकानी गर्दै पूर्वमन्त्रीसमेत रहेका बिष्टले भने, ‘सरकारमा सामेल हुने विषय एमालेको प्राथमिकताको विषय होइन तर, सरकार गठनको...


चिया बेचेर ६० हजार बचत गर्दै २० वर्षीया विपना

पुस ३, गुल्मी । गुल्मीको मुसिकोट नगरपालिका–२ की विपना महत २० वर्ष पुगिन् । उनले जिल्लाको सदरमुकाम तम्घासमा चिया बेचेरै मासिक ९० हजार रुपैयाँ कमाउँदै आएकी छन् । बिहान ६ देखि साँझ ७ बजेसम्म तम्घास बजारमा डुलेर चिया बेच्ने विपनाले...


आयोगले समानुपातिक सांसदलाई आज प्रमाणपत्र दिदै

पुस ३, काठमाडौं । निर्वाचन आयोगले समानुपातिक तर्फका सांसदहरुलाई आज (आइतबार) प्रतिनिधि सभामा निर्वाचित भएको प्रमाणपत्र दिने भएको छ । आइतबार दिउँसो आयोग परिसर कान्तिपथबाट सबै राजनीतिक दलका समानुपातिक तर्फका सांसदहरुलाई प्रमाणपत्र दिन लागिएको हो । प्रतिनिधि सभाको समानुपातिक तर्फ...


फिल्म ‘अवतार’ हेर्दाहेर्दै एक महिलाको मृत्यु

पुस ३, काठमाडौं । हलिउड फिल्म ‘अवतारः द वे अफ वाटर’ हेर्नेक्रममा एक जनाको मृत्यु भएको छ । फिल्म हेरिरहँदा ‘ओभर एक्साइटेड’ भएपछि आन्ध्र प्रदेशको काकीनाडा जिल्लास्थित पेड्डापुरम सहरकी एक महिला लक्ष्मी रेड्डी श्रीनको हृदयघातका कारण निधन भएको हो ।...


आज तीन प्रदेशमा वर्षा र हिमपातकाे सम्भावना

पुस ३, काठमाडौं । हाल देशभर चिसो बढेको छ । आज बिहान देशका पहाडी भू– भागमा आंशिक देखि सामान्य बदली रही तराईका भू– भागमा हुस्सुरकुहिरो रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। आज दिउँसो प्रदेश १, बागमती प्रदेश, गण्डकी प्रदेश र...


बढ्न थाल्यो अण्डाको मूल्य

पुस ३, चितवन । लागत मूल्यभन्दा निकै कममा बिक्री भइरहेको अण्डाको मूल्य बढ्न थालेको छ । बजारमा माग बढ्दै गएपछि शनिबारबाट चितवनलाई आधार मानेर बजार मूल्य प्रति क्रेट ३० रुपैयाँ बढाएर ३६० तय गरिएको हो । नेपाल लेयर्स कुखुरापालक संघको...


किर्ते आरोपमा मटिहानी गुठीका महन्त पक्राउ

पुस ३, जलेश्वर । प्रहरीले महोत्तरीको मटिहानी गुठीका महन्त जगन्नाथ दास वैष्णवलाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी उपरीक्षक कृष्ण पंगेनीका अनुसार महन्त वैष्णवले रुपन्देहीस्थित मेगा बैंक शाखाबाट ७० लाख रुपैयाँ किर्ते गरी झिकेको आरोपमा लक्ष्मीनारायण मठबाट...


सबैलाई सम्मान सबैको पहिचानः अशोक राई

पुस ३, काठमाडौँ । जनता समाजवादी पार्टी नेपालका संघीय परिषद् अध्यक्ष तथा नवनिर्वाचित प्रतिनिधिसभा सदस्य अशोक राईले पहिचान राष्ट्रलाई एकताबद्ध बनाउने चिज रहेको बताएका छन् । शनिबार काठमाडौंको प्रदर्शनीमार्गस्थित नेपाल पर्यटन बोर्डमा आदिवासी जनजाति चलचित्र महासंघको पाँचौ राष्ट्रिय महाधिवेशनको उद्घाटन...


राष्ट्रिय सहकारी बैंकका अध्यक्ष उप्रेतीको आत्मकथा ‘केवी’ लोकार्पण

पुस ३, काठमाडौं । सहकारी अभियन्ता कृष्णबहादुर उप्रेतीको संस्मरणात्मक आत्मकथा ‘केवी’ शुक्रवार लोकार्पण भएको छ । राजधानीमा आयोजित कार्यक्रममा पूर्व मन्त्री लिलामणी पोखरेल, पूर्व मन्त्री तथा राष्ट्रिय सहकारी बैंकका सल्लाहकार कमल चौलागाई, बैंकका सल्लाहकारहरु केशव निरौला र राधा घले तथा...


महिला उद्यमीका लागि सूचना प्रविधि तालिम दिईने

पुस २, काठमाडौँ । नेपाल चेम्बर अफ कमर्स अन्र्तगतको महिला चेम्बले उद्यमी महिलाका लागि सूचना प्रविधि सम्वन्धी तालिम दिने भएको छ । लर्ड बुद्ध एजुकेशन फाउण्डेसनसंगको सहकार्यमा मुलुकभरका उद्यमी महिलालाई सूचना प्रविधि सम्वन्धी तालिम दिन लागिएको हो । तालिम सम्वन्धी...


इयु नेताहरूद्वारा रुसविरुद्ध नवौ प्रतिबन्ध प्याकेज अनुमोदन

पुस १, ब्रसेल्स । युरोपेली नेताहरूले बिहीबार यहाँ आयोजित शिखर सम्मेलनपछि रुसविरुद्धको प्रतिबन्धको नवौं प्याकेजलाई अनुमोदन गरेको छ । युरोपेली परिषद्ले शिखर सम्मेलनको अन्तिम घोषणामा नेताहरूले रुसमाथि सैन्य कारबाही अन्त्य गर्न र युक्रेनबाट आफ्ना सेना फिर्ता गर्न सामूहिक दबाब कसरी...


अनलाइनबाटै चिकित्सकको परामर्श

पुस १, दाङ । दाङको राप्ती गाउँपालिकामा अब अनलाइनबाट बिरामीलाई चिकित्सक परामर्श सेवा उपलब्ध हुने भएको छ । राप्ती गाउँपालिका–५ मा रहेको सिसहनियाँ अस्पताल र वडा नं. १ मा रहेको प्रस्तावित भालुबाङ अस्पतालमा अनलाइन परामर्श सेवा सुरु भएको हो ।...


चलचित्र ‘डिसेम्बर फल्स’को ट्रेलर सार्वजनिक

पुस १, काठमाडौं । चलचित्र ‘डिसेम्बर फल्स’को ट्रेलर सार्वजनिक भएको छ । सार्वजनिक ट्रेलरमा दुई प्रेमीबीचको प्रेम, रोमान्स र धोका देखिन्छ । ट्रेलरमा चलचित्रका मुख्य कलाकार फिचर्ड छन् । अभिनेता आर्यन सिग्देलले सिनेमा राम्रो बनेकाले सबैले हेरेर साथ दिन आग्रह...


पोर्चुगलका प्रशिक्षक सान्तोषले छाडे पोर्चुगल

पुस १, काठमाडौँ । मोरक्कोसँग क्वार्टरफाइनलमा पराजित हुँदै कतार विश्वकपबाट बाहिरिएपछि पोर्चुगलका प्रशिक्षक फर्नान्डो सान्तोषले पदबाट राजिनामा दिएका छन्। अब उनको उत्तराधिकारीको रुपमा विवादास्पद बन्दै आएका जोसे माउरिन्होलाई सम्भावित प्रशिक्षक मानिएको छ। पोर्चुगिज फुटबल फेडेरेसनले प्रेस विज्ञप्ती सार्वजनिक गर्दै ६८...


ताजा

सबै

संघको विभिन्न जिल्लामा तीन दिवसीय प्रारम्भिक वर्ग

६ कार्तिक, काठमाडौं । हिन्दू स्वयंसेवक संघ नेपालद्वारा देशका विभिन्न जिल्लामा प्रारम्भि…

क्रिप्टो कारोबारीसँग ५० लाख असुलेको घटनामा २ प्रहरीसहित ३ जनाविरुद्ध मुद्दा

६ कार्तिक, काठमाडौं । क्रिप्टो कारोबारीसँग करिब ५० लाख रुपैयाँ असुलेकोमा दुई प्रहरी…

विप्लव नेतृत्वको कम्युनिष्ट पार्टीबाट अमेरिकी धार्मिक सञ्जालको विरोध

६ कात्तिक, काठमाडौं । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले अमेरिक…

तिहारलाई कोसेली कर्णालीको स्याउ

६ कार्तिक, काठमाडौं । कर्णालीको प्रांगारिक स्याउ बजारमा सस्तो दरमा उपलब्ध भएपछि यस वर्…

लोकप्रिय

सबै

विप्लव नेतृत्वको कम्युनिष्ट पार्टीबाट अमेरिकी धार्मिक सञ्जालको विरोध

६ कात्तिक, काठमाडौं । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले अमेरिक…

क्रिप्टो कारोबारीसँग ५० लाख असुलेको घटनामा २ प्रहरीसहित ३ जनाविरुद्ध मुद्दा

६ कार्तिक, काठमाडौं । क्रिप्टो कारोबारीसँग करिब ५० लाख रुपैयाँ असुलेकोमा दुई प्रहरी…

गोकर्णेश्वरमा पटका तथा बारुदजन्य पदार्थ बिक्रीवितरण र प्रयोगमा रोक

४ कार्तिक, काठमाडौं । गोकर्णेश्वर नगरपालिका क्षेत्रभित्र पटका तथा बारुदजन्य पदार्थ विक्र…

चार बालिकालाई यौन व्यवसायमा लगाएको आरोपमा एक महिला पक्राउ

५ कार्तिक, काठमाडौं । चार बालिकालाई बन्धक बनाएर यौन व्यवसायमा लगाएको आरोपमा प्रहरील…