SamwadKhabar logo

               

भर्खरै

६७३९ समाचार


नेपालबाट बिजुली भारतमा निर्यात

जेठ २०, काठमाडौँ । पर्याप्त विद्युत् उत्पादन हुन थालेपछि नेपाल विद्युत् प्राधिकरणले बिहीबारदेखि भारतमा विद्युत् निर्यात गर्न सुरु गरेको छ । प्राधिकरणले इन्डियन इनर्जी एक्सचेन्ज (आईआईएक्स) मा ३९ मेगावाट विद्युत् बिक्री सुरु गरेको हो ।प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङका अनुसार...


मुग्लिङ–पोखरा सडक बनाउन दैनिक पाँच घण्टा बन्द गरिने

जेठ २०, काठमाडौं । मुग्लिङ–पोखरा सडक योजना (पूर्वी खण्ड) तनहुँले एक सूचना जारी गर्दै आइतबारदेखि मुग्लिङ–पोखरा सडकखण्ड दैनिक पाँच घण्टा बन्द गरिने जनाएको छ । याम्पा फाँट र घाँसीकुवा खण्डमा जेठ २२ गते आइतबारदेखि अर्को सूचना नभएसम्मका लागि राति ११...


डिजेल, पेट्राेल र मट्टीतेलकाे मूल्य प्रतिलिटर १० रुपैयाँले घट्यो

जेठ १९, काठमाडौँ । नेपाल आयल निगमले डिजल, पेट्रोल र मट्टीतेलको मूल्य घटाएको छ । बिहीबार बसेको निगम सञ्चालक समितिको बैठकले डिजल, पेट्रोल र मट्टीतेलको मूल्य लिटरमा १०÷१० रुपैयाँले घटाउने निर्णय गरेको निगमका प्रवक्ता विनितमणि उपाध्यायले जानकारी दिए । अब...


प्रहरीको सरुवा बढुवा उत्कृष्टलाई प्राथमिकताः आईजीपी सिंह

जेठ १९, काठमाडौँ । नेपाल प्रहरीको सरुवा बढुवालाई पारदर्शी बनाइने भएको छ । प्रहरी प्रधान कार्यालय नक्सालमा बिहीबार सञ्चारकर्मीसँगको भेटघाट कार्यक्रममा प्रहरी महानिरीक्षक (आईजीपी) धिरजप्रताप सिंहले सरुवा बढुवामा राजनीनिक प्रभाव रोकिने बताउनुभयो । महानिरीक्षक सिंहले विगतको प्रहरी नेतृत्वले कतिपय जिल्लामा...


नीति तथा कार्यक्रम र बजेट वक्तव्यमा समावेश कार्यक्रमहरु कार्यान्वयनका लागि पूर्वतयारी सुरु

जेठ १९, काठमाडौँ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेट वक्तव्यमा समावेश भएका विषयहरु कार्यान्वयनका लागि पूर्व तयारी सुरु गरेको छ । भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्री शशी श्रेष्ठले...


राजा वीरेन्द्रको २१औं स्मृति सभा मनाईयो

जेठ १९, काठमाडौँ । शान्ति पे्रमी राजा वीरेन्द्र विरविक्रम शाहदेवको २१औं स्मृति सभा मनाईएको छ । स्व.राजा वीरेन्द्र शान्ति शान्ति प्रतिष्ठानले शान्ति क्षेत्र घोषणाका प्रस्तावक तथा विकास पे्रमी राजा बीरेन्द्रको स्मरण गर्दै देशमा शान्ति र राजनीतिक स्थायित्वको कामना सहित जवलाखेल...


ब्राजिलमा भीषण वर्षा, मृत्यु हुनेको संख्या १०७ पुग्यो

१९ जेष्ठ, काठमाडौँ । ब्राजिलको उत्तरपूर्वी पर्नाम्बुको राज्यमा गत सातादेखि परेको भीषण वर्षाका कारण मृत्यु हुनेको संख्या बुधबार बढेर १०७ पुगेको छ भने ११ जना अझै बेपत्ता रहेको राज्य सरकारले जनाएको छ। कम्तिमा ६,६५० व्यक्तिहरू वर्षाबाट विस्थापित भएका छन् ।...


चिलीमा संसारकै सबैभन्दा पुरानो रूख फेला

१९ जेष्ठ, काठमाडौँ । एउटा नयाँ अध्ययनपछि दक्षिणी चिलीमा संसारकै सबैभन्दा पुरानो रूख फेला परेको छ । उक्त रुख झन्डै ५ हजार वर्ष पुरानो भएको अनुमान गरिएको छ । रुखको उमेर, आकार, फैलावट आदिको जानकारी कम्प्युटर मोडेलबाट पत्ता लगाइएको हो...


थुनुवा हतकडीसहित फरार

जेठ १९, धनगढी । इलाका प्रहरी कार्यालय सुखड कैलालीको एक थुनुवा कैदी हतकडीसहित फरार भएका छन् । जेठ १८ गते मेडिकलका लागि सुखडको घोडाघोडी अस्पतालबाट फर्कने क्रममा घोडाघोडी २ साडेपानीका २४ वर्षीय कृष्ण पाण्डेय हतकडीसहित फरार भएका हुन् । जेठ...


युरोपियन प्लेअफमा युक्रेन विजयी, फाइनलमा वेल्सबीच भिड्दैँ

१९ जेष्ठ, काठमाडौँ । फिफा विश्वकप २०२२ अन्तर्गत युरोपियन प्लेअफमा युक्रेन विजयी भएको छ। बुधबार राति भएको प्लेअफमा युक्रेनले स्कटल्यान्डलाई ३(१ गोलले पराजित गर्‍यो। जितसँगै युक्रेन युरोपियन प्लेअफको फाइनलमा पुगेको छ। अब प्लेअफको फाइनलमा युक्रेन र वेल्सबीच भिडन्त हुनेछ। आगामी...


मन्त्रिपरिषद् बैठक बस्दै, सचिव र एआइजीमा बढुवा हुने

जेठ १९, काठमाडौं । आज मन्त्रिपरिषद्को नियमित बैठकमा निजामती प्रशासन तथा नेपाल प्रहरी र सशस्त्र प्रहरीका उच्च पदमा बढुवा हुने भएको छ । एक मन्त्रीका अनुसार सचिवको एक रिक्त पदमा आज बढुवा हुने सम्भावना छ । उर्जा मन्त्रालयमा कार्यरत सचिव...


बढ्यो सुनचाँदीको मूल्य

जेठ १९, काठमाडौं । साताको पाँचौं दिन बिहीबार बजारमा सुनचाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार प्रतितोला ९७ हजार २ सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य बिहीबार ४ सयले बढेर ९७ हजार ६ सय रुपैयाँमा...


किएभलाई रकेट प्रणालीहरू दिएर अमेरिकाले आगोमा घ्यू थपेको रुसको आरोप

१९ जेष्ठ, काठमाडौँ । अमेरिकाले दिन लागेका ती अस्त्रहरू मस्कोसँग भएका भन्दा अत्याधुनिक हुन्। क्रेम्लिनका प्रवक्ता दिमित्री पेश्कोफले ती अस्त्रहरू रुसभित्र लक्षित नगरिने भन्ने किएभको बाचालाई अस्वीकार गरेका छन्। तर उनले त्यस्तो हकमा मस्कोले कस्तो प्रतिक्रिया जनाउँछ भन्ने कुरा चाहिँ...


योजना अलपत्र बनाउने आठ कम्पनी कालोसूचीमा

जेठ १९, काठमाडौँ । ठेक्का सम्झौता गरी समयमै काम पुरा नगरी अलपत्र बनाउने आठ वटा कम्पनीलाई कालोसूचिमा राख्ने तयारी गरिएको छ । प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयले सूचना जारी गर्दै यी कम्पनीहरुलाई सात दिने स्पष्टीकरणको समय दिएर कालोसूचिमा राख्ने तयारी थालेको...


यस्तो छ आज देशभरको मौसमको अवस्था

जेठ १९, काठमाडौं । हाल नेपालमा स्थानीय वायु र भारतको उत्तर प्रदेश, बिहार आसपास रहेको न्यून चापीय रेखाको प्रभाव रहेको छ। आज (बिहिबार) बिहान हाल प्रदेश–१, मधेश प्रदेशमा आंशिकदेखि सामान्य बदली भई मेघगर्जन चट्टयाङ्ग सहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ।...


प्रतिनिधिसभाको कार्यकाल मंसिर २२ सम्म : आयोग

जेठ १९, काठमाडौं । निर्वाचन आयोगले प्रतिनिधिसभाको कार्यकाल मंसिर २२ सम्म मात्र हुने भन्दै सरकारलाई सुझाव दिने तयारी गरेको छ । उक्त मितिमा हाल प्रतिनिधिसभामा निर्वाचित भएकाहरूको म्याद सकिने जानकारी गराउने तयारी आयोगले गरेको हो । आयोगले यही मंसिरभित्र संघ...


नेपालगन्जमा स्थानीयले राजा बिरेन्द्रको शालिक राख्ने क्रममा प्रहरी, प्रशासनले बल प्रयोग गरि हटाउन खोज्दा झडप

१९ जेष्ठ, काठमाडौँ । नेपालगन्जको बिरेन्द्र चोकमा शालिक राख्ने क्रममा प्रहारी र राजाको सालिक राख्ने युवहरुबीच झडप भएको छ। युवाहरुले बिहीबार बिहान उक्त चोकमा स्वर्गीय राजा बिरेन्द्र शाहको शालिक राखेको थियो। शालिक राखेको एक घण्टा बित्न नपाउदै स्थानीय प्रहरी, प्रशासनले...


दरबार हत्याकाण्ड भएको आज २१ वर्ष पूरा

१९ जेष्ठ, काठमाडौँ । नारायणहिटी दरबार हत्याकाण्ड भएको आज २१ वर्ष पूरा भएको छ। २०५८ जेठ १९ गते साँझ राजदरवारभित्रै तत्कालीन राजा वीरेन्द्र शाहको वंश नाश गर्नेगरी भएको हत्याकाण्डको २० वर्षसम्म पनि सत्यतथ्य घटना सार्वजनिक हुन सकेको छैन। पारिवारिक जमघटका...


भू–उपयोग नियमावली कार्यान्वयनका लागि प्रतिबद्ध छौः मन्त्री श्रेष्ठ

जेठ १८, काठमाडौँ । भूूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्री शशी श्रेष्ठले भू– उपयोग नियमावली, २०७९ कार्यान्वयनका लागि मन्त्रालय प्रतिबद्ध रहेको बताउनु भएको छ । मन्त्रालयमा भू–उपयोग नियमावली, २०७९ स्वीकृत भएको सम्बन्धमा जानकारी गराउन आयोजना गरिएको पत्रकार सम्मेलनमा मन्त्री...


चिनी मिल र कृषि औजार कारखाना स्थापना गर्न माग

१८ जेष्ठ, काठमाडौँ । लोकतान्त्रिक समाजवादी पार्टीका सांसद विमलप्रसाद श्रीवास्तवले वीरगञ्जमा चिनी मिल र कृषि औजार कारखाना खुल्छ भने आफ्नो घर बेचेर भएपनि सरकारलाई सहयोग गर्ने जानकारी दिएका छन् । प्रतिनिधिसभाको आजको बैठकमा अर्थमन्त्री जनार्दन शर्माले पेश गर्नुभएको आगामी आव...


ताजा

सबै

काठमाडौँ महानगरले माग्यो करारमा कर्मचारी(सूचनासहित)

७ कार्तिक, काठमाडौं । काठमाडौँ महानगरपालिकाले करारमा कर्मचारी माग गरेको छ । महानग…

१०० दिनको प्रगति सार्वजनिक गर्दै सरकार, प्रधानमन्त्रीले सम्बोधन गर्ने

७ कार्तिक, काठमाडौं ।सरकारले आज आफ्नो १०० दिनको प्रगति विवरण सार्वजनिक गर्ने भएको छ …

संघको विभिन्न जिल्लामा तीन दिवसीय प्रारम्भिक वर्ग

६ कार्तिक, काठमाडौं । हिन्दू स्वयंसेवक संघ नेपालद्वारा देशका विभिन्न जिल्लामा प्रारम्भि…

क्रिप्टो कारोबारीसँग ५० लाख असुलेको घटनामा २ प्रहरीसहित ३ जनाविरुद्ध मुद्दा

६ कार्तिक, काठमाडौं । क्रिप्टो कारोबारीसँग करिब ५० लाख रुपैयाँ असुलेकोमा दुई प्रहरी…

लोकप्रिय

सबै

विप्लव नेतृत्वको कम्युनिष्ट पार्टीबाट अमेरिकी धार्मिक सञ्जालको विरोध

६ कात्तिक, काठमाडौं । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले अमेरिक…

क्रिप्टो कारोबारीसँग ५० लाख असुलेको घटनामा २ प्रहरीसहित ३ जनाविरुद्ध मुद्दा

६ कार्तिक, काठमाडौं । क्रिप्टो कारोबारीसँग करिब ५० लाख रुपैयाँ असुलेकोमा दुई प्रहरी…

गोकर्णेश्वरमा पटका तथा बारुदजन्य पदार्थ बिक्रीवितरण र प्रयोगमा रोक

४ कार्तिक, काठमाडौं । गोकर्णेश्वर नगरपालिका क्षेत्रभित्र पटका तथा बारुदजन्य पदार्थ विक्र…

संघको विभिन्न जिल्लामा तीन दिवसीय प्रारम्भिक वर्ग

६ कार्तिक, काठमाडौं । हिन्दू स्वयंसेवक संघ नेपालद्वारा देशका विभिन्न जिल्लामा प्रारम्भि…