SamwadKhabar logo

               

भर्खरै

६७३७ समाचार


सलमान नेपाल नआउने भएपछि महावीर पुनको व्यंग्य– युरोपबाट म आउँदैछु

जेठ १२, काठमाडौं । यही शनिबार अर्थात् जेठ १४ गते दशरथ रंगशालामा हुने भनिएको बलिउड अभिनेता सलमान खानको कार्यक्रम स्थगित भएको छ । सलमानसहित करिब एक दजर्न कलाकारहरू ‘दबंग टुर रिलोडेड’का लागि नेपाल आउने तय भएको थियो । तर अन्तिम...


नेपाल–भारत कवि सम्मेलन सम्पन्न

जेठ १२, काठमाडौं । राष्ट्रिका साहित्य प्रतिष्ठान र स्वामी विवेकानन्द सांस्कृतिक केन्द्रको आयोजनामा नेपाल—भारत कवि सम्मेलन सम्पन्न भएको छ । सोही अवसरमा राष्ट्रिका साहित्य प्रतिष्ठानले भारतीय कवि नरेश शाण्डिल्यलाई सम्मानित गरेको छ । कार्यक्रममा साहित्यकार डा. तुलसीप्रसाद भट्टराईले कवि शाण्डिल्यलाई...


एक महिनाभित्र पाठ्यपुस्तक छापिसक्न संसदीय समितिको निर्देशन

जेठ ११, काठमाडौं । प्रतिनिधिसभाको शिक्षा तथा स्वास्थ्य समितिले विद्यालय तहको पाठ्यपुस्तक एक महिनाभित्र छापिसक्न शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय र जनक शिक्षा सामग्री केन्द्रलाई निर्देशन दिएको छ । बुधबार शिक्षा तथा स्वास्थ्य समितिले शिक्षा मन्त्रालय र जनक शिक्षा सामग्री...


नेपाली क्रिकेट खेलाडी र मैदान कर्माचारीको तलब बढ्यो

११ जेष्ठ, काठमाडौँ । नेपाल क्रिकेट संघ (क्यान) ले केन्द्रिय सम्झौतामा रहेका महिला र पुरुष खेलाडीको तलब बढाएको छ । मंगलबार बसेको बोर्ड बैठकको आधारमा क्यानले महिला र पुरुष दुबै खेलाडीको तलब बढाउने निर्णय गरेको हो । क्यानले पुरुष खेलाडीको...


खानीखोलाको पहिलो निर्णयः दलित र अल्पसंख्यक समुदायका विद्यार्थीलाई छात्रवृत्ति

जेठ ११, काभ्रे । खानीखोला गाउँपालिकाले एसईई परिक्षामा उत्कृष्ट अंक ल्याउने दलित र अल्पसंख्यक समुदायका छात्रा र छात्रलाई छात्रवृत्ति उपलब्ध गराउने भएको छ । नवनिर्वाचित अध्यक्ष इन्द्रबहादुर थिङ छिन्ताङले पदभार ग्रहण गर्ने क्रममा पहिलो निर्णय गर्दै स्नातक तहसम्मको अध्ययनका लागि...


रवीन्द्र मिश्रले दिए राजीनामा

जेठ ११, काठमाडौं । विवेकशील साझा पार्टीका अध्यक्ष रवीन्द्र मिश्रले पार्टी अध्यक्ष पदबाट राजीनामा दिएका छन् । बुधबार सामाजाकि सञ्जालमार्फत निर्वाचनमा नतिजा अपेक्षित नआएका कारण नैतिकताका आधारमा राजीनामा दिएको उनले जानकारी दिएका छन् । प्रेस विज्ञप्ति विवेकशील साझाको अध्यक्ष पदबाट...


नेपालबाट हराएर अमेरिका पुगेका पाँच मूर्ति फिर्ता

जेठ ११, काठमाण्डौ । नेपालबाट हराएर अमेरिकाको विभिन्न ठाउँमा पुगेका ऐतिहासिक, सांस्कृतिक एवं धार्मिक महत्वका पाँच प्राचीन मूर्ति फिर्ता गरिएको छ । पुरातत्व विभागले नेपाल फर्काइएका ती मूर्ति हिजो सार्वजनिक गरेको हो । फिर्ता भएका मूर्तिमा प्रस्तरको चतुर्मुखी शिवलिङ्ग, उमामहेश्वरको...


८ पालिकाको मत परिणाम घोषणा हुन बाँकी

जेठ ११, काठमाडौं । ७ सय ५८ मध्ये अब ८ पालिकाको अन्तिम परिणाम आउन बाँकी छ । निर्वाचन आयोगका अनुसार बिहान १० बजेसम्म ७ सय ४५ पालिकाको अन्तिम मत परिणाम सार्वजनिक भइसकेको छ । कतिपय पालिकाको मतगणना सकिएपनि घोषणा भएर...


शिक्षक र कर्मचारीलाई ७ दिनभित्र दलको आबद्धता त्याग्न मेयर थारुको निर्देशन

जेठ ११, बर्दिया । राजापुर नगरपालिकाको पहिलो बैठकले विभिन्न राजनैतिक दलमा आबद्ध रहेका शिक्षक र कर्मचारीलाई सात दिनभित्र राजीनामा दिन निर्देशन दिएको छ । विद्यालयको पठनपाठन प्रभावित हुने गरी आचरणविपरीत काम गर्ने शिक्षक र कर्मचारीले राजनैतिक दलको विभिन्न पद नछाडे...


डोरबहादुर खपाङ्गी बने विश्वकै होचा तन्नेरीको कीर्तिमानमा

११ जेष्ठ, काठमाडौँ । सिन्धुलीका डोरबहादुर खपाङ्गी उमेरले १८ वर्ष टेकेपनि उनको उचाइ हाल ७३.४३ सेमी (२ फिट ४.९ इन्च) छ। जसका कारण खपाङ्गीले गिनिज बुक अफ वर्ल्ड रेकर्ड्समा संसारको सबैभन्दा होचा तन्नेरीको कीर्तिमान बनाएका छन्। तीन दिदी र चार...


ललितपुर महानगरमा चिरिबाबु महर्जन विजयी

११ जेष्ठ, काठमाडौँ । ललितपुर महानगरपालिकाको मेयरमा नेपाली कांग्रेसका उम्मेदवार चिरिबाबु महर्जन निर्वाचित भएका छन्। मंगलबार मतगणना सकिएसँगै उनी दोस्रो कार्यकालका लागि ललितपुर महानगरको मेयरमा विजयी भएको ललितपुरका मुख्य निर्वाचन अधिकृत किरणप्रसाद सिवाकोटीले जानकारी दिए। उनले ४२ हजार ७ सय...


मुख्यमन्त्री पोखरेलसंग भारतीय कार्यवाहक राजदूतको भेट

जेठ ११, पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलसँग नेपालका लागि कार्यवाहक भारतीय राजदूत नाम्गे सी खम्पाले मंगलबार मुख्यमन्त्री कार्यालयमा भेट गरेकी छन् । कास्की र मुस्ताङमा भारतीय दूतावासमार्फत् सञ्चालित योजना अनुगमन र उद्घाटनका क्रममा रादजूत खम्पा पोखरा आएकी...


अमेरिकाको टेक्सास प्रथामिक विद्यालयमा गोलीबारी हुदाँ १९ जनाको मृत्यु

११ जेष्ठ, काठमाडौँ । अमेरिकाको टेक्सासमा मंगलबार एक १८ वर्षीय किशोरले अन्धाधुन्ध गोली प्रहार गर्दा अहिलेसम्म १९ जनाको मृत्यु भएको पुष्टि भएको छ । सान एन्टोनियोबाट करिब ८० माइल टाढा रहेको टेक्सासको रोब्स इलिमेन्टरी स्कूलमा आक्रमण भएको हो । अमेरिकी...


पोखरा महानगरमा मेयरमा आचार्य र उपमेयरमा गुरुङ विजयी

जेठ ११, पोखरा । पोखरा महानगरपालिकाको मेयरमा नेकपा एकीकृत समाजवादीका उम्मेदवार धनराज आचार्य विजयी हुनुभएको छ भने उपमेयरमा नेकपा एमालेकी उम्मेदवार मञ्जुदेवी गुरुङ विजयी हुनुभएको छ । मेयरमा विजयी आचार्यले नेकपा एमालेका उम्मेदवार कृष्ण थापालाई ६ हजार ४५ मतान्तरले पराजित...


गैरकानुनी रूपमा मोटरपार्टस फिटिङ गर्ने संचालक पक्राउ

जेठ ११, काठमाडौं । मोरङ, गैरकानुनी रूपमा मोटरपार्टसहरू फिटिङ गरी बिक्री गरेको अभियोगमा एकजना पक्राउ परेका छन् । विराटनगर महानगरपालिका ६ स्थित अमन ईलेक्ट्रिक एण्ड रिपेयरिङ सेन्टरका संचालक ३० वर्षीय सेख अलतफलाई प्रहरीले पक्राउ गरेको हो । भारतबाट अवैध रुपमा...


२६६ पदका लागि आवेदन आह्वान

जेठ ११, काठमाडौं । लोकसेवा आयोग सुदूरपश्चिम प्रदेशले स्वास्थ्य सेवा अन्तरगत स्थायी पदपूर्तिका लागि आवेदन आह्वान गरेको छ । चौथो तह प्राविधिकतर्फ आयोगले खुला तथा समावेशीतर्फ गरी कूल २६६ पदका लागि आवेदन आह्वान गरेको हो । ३०० रुपैयाँ दस्तुरसहित असार...


नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता सर्‍यो

१० जेष्ठ काठमाडौँ । यहीँ जेठ २२ देखि २८ गतेसम्म गण्डकी प्रदेशमा आयोजना गर्ने निर्णय गरिएको नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता सरेको राष्ट्रिय खेलकुद परिषद् राखेपले जनाएको छ। मंगलबार राष्ट्रिय खेलकुद परिषद्ले पत्रकार सम्‍मेलनको आयोजना गर्दै असोज २८ देखि कात्तिक ३...


‘मेक इन नेपाल र मेड इन नेपाल’ अभियान सञ्चालन गरिनेः राष्ट्रपति

१० जेष्ठ काठमाडौँ । सङ्घीय संसद्को संयुक्त बैठकलाई सम्बोधन गर्नु हुँदै राष्ट्रपतिले ‘मेक इन नेपाल र मेड इन नेपाल’ अभियान सञ्चालन गरिने छ भन्नुभयो । राष्ट्रिय निकुन्ज छेउछाउ र नदी किनाराका बासिन्दा लक्षित कार्यक्रम ल्याइनेछ । यस वर्षको ३२५ किमी...


माग्ने बुढाको कमेडी शो कमेडी हब

१० जेष्ठ काठमाडौँ । कलाकार केदार प्रसाद घिमिरे माग्ने बुढाुको निर्देशनमा कमेडी हब शो सुरु हुने भएको छ । बुधबारबाट सुरु हुने शोको काठमाडौंमा आयोजित एक कार्यक्रमकाबीच शुभारम्भ गरिएको हो । कलाकार मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यसहित हास्यविधाका चर्चित कलाकारले...


यू–१७ एसियन कप छनोटको तालिकामा नेपाल समूह ‘एफ’ मा

१० जेष्ठ काठमाडौँ । भियतनाममा आयोजना हुने एएफसी यू–१७ एसियन कप छनोटमा नेपाल समूह ‘एफ’ मा परेको छ । एसियन फुटबल कन्फेडेरेसन (एएफसी) ले मंगलबार सार्वजनिक गरेको तालिकामा नेपाल, थाइल्याण्ड, भियतनाम र चाइनिज ताईपेइ समूह ‘एफ’ मा परेको हो ।...


ताजा

सबै

संघको विभिन्न जिल्लामा तीन दिवसीय प्रारम्भिक वर्ग

६ कार्तिक, काठमाडौं । हिन्दू स्वयंसेवक संघ नेपालद्वारा देशका विभिन्न जिल्लामा प्रारम्भि…

क्रिप्टो कारोबारीसँग ५० लाख असुलेको घटनामा २ प्रहरीसहित ३ जनाविरुद्ध मुद्दा

६ कार्तिक, काठमाडौं । क्रिप्टो कारोबारीसँग करिब ५० लाख रुपैयाँ असुलेकोमा दुई प्रहरी…

विप्लव नेतृत्वको कम्युनिष्ट पार्टीबाट अमेरिकी धार्मिक सञ्जालको विरोध

६ कात्तिक, काठमाडौं । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले अमेरिक…

तिहारलाई कोसेली कर्णालीको स्याउ

६ कार्तिक, काठमाडौं । कर्णालीको प्रांगारिक स्याउ बजारमा सस्तो दरमा उपलब्ध भएपछि यस वर्…

लोकप्रिय

सबै

विप्लव नेतृत्वको कम्युनिष्ट पार्टीबाट अमेरिकी धार्मिक सञ्जालको विरोध

६ कात्तिक, काठमाडौं । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले अमेरिक…

क्रिप्टो कारोबारीसँग ५० लाख असुलेको घटनामा २ प्रहरीसहित ३ जनाविरुद्ध मुद्दा

६ कार्तिक, काठमाडौं । क्रिप्टो कारोबारीसँग करिब ५० लाख रुपैयाँ असुलेकोमा दुई प्रहरी…

गोकर्णेश्वरमा पटका तथा बारुदजन्य पदार्थ बिक्रीवितरण र प्रयोगमा रोक

४ कार्तिक, काठमाडौं । गोकर्णेश्वर नगरपालिका क्षेत्रभित्र पटका तथा बारुदजन्य पदार्थ विक्र…

चार बालिकालाई यौन व्यवसायमा लगाएको आरोपमा एक महिला पक्राउ

५ कार्तिक, काठमाडौं । चार बालिकालाई बन्धक बनाएर यौन व्यवसायमा लगाएको आरोपमा प्रहरील…