SamwadKhabar logo

               

भर्खरै

६७३७ समाचार


मूल्यवृद्धिको विरोधमा खाली सिलिन्डर राखेर प्रदर्शन

१० जेष्ठ काठमाडौँ । खाना पकाउने ग्यास र पेट्रोलियम पदार्थको मूल्यवृद्धिको विरोधमा उपभोक्ताले प्रदेश १ को मुख्यमन्त्री कार्यालय अगाडि खाली सिलिन्डर राखेर प्रदर्शन गरेका हुन् । यहि जेठ ८ गतेदेखि निगमले पेट्रोल, डिजेल र मट्टितेल प्रतिलिटर १० रुपैयाँका दरले बढाएको...


नेपालमा हाइड्रोजन ग्यास उत्पादन हुने

१० जेष्ठ काठमाडौँ । नेपालमा हाइड्रोजन, एमोनिया र युरियाबाट इन्धन उत्पादन हुने भएको छ । दक्षिण कोरियाको ग्लोबल ग्रिन ग्रोथ इन्सटिच्यूट (जीजीजीआई)सँग नेपाल विद्युत प्राधिकरणले गरेको सम्झौता पत्रमा नेपालमा हाइड्रोजन, एमोनिया र युरियाबाट इन्धन उत्पादनको काम सुरु गर्ने उल्लेख गरिएको...


यु–१७ एसियन कप छनोटको तालिका सार्वजनिक, नेपाल समूह ‘एफ’मा

जेठ १०, काठमाडौं । बहराइनमा हुने एएफसी यु–१७ एसियन कप छनोट खेलका लागि एएफसीले तालिका सार्वजनिक गरेको छ । एएफसीले मंगलबार सार्वजनिक गरेको तालिका अनुसार नेपाल समूह ‘एफ’मा परेको छ । चार टोली रहेको समूहमा नेपालसहित थाइल्यान्ड, भियतनामा र चाइनिज...


पेट्रोलियम पदार्थको आयात निजी क्षेत्रलाई दिन अध्ययन समिति गठन

जेठ १०, काठमाडौं । सरकारले पेट्रोलियम पदार्थको आयातमा निजी क्षेत्रलाई प्रवेश गराउने विषयमा अध्ययन गर्न कार्यदल बनाएको छ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको प्रस्तावमा आज बसेको मन्त्रिपरिषद्को बैठकले राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा। विश्वनाथ पौडेलको नेतृत्वमा अध्ययन समिति बनाउने...


फिल्म ‘चिसो मान्छे’ को ट्रेलर सार्वजनिक

१० जेष्ठ काठमाडौँ । फिल्म ‘चिसो मान्छे’ को ट्रेलर युट्युबमा सार्वजनिक भएको छ । सोमबार रिलिज भएको ट्रेलर २४ घन्टा नपुग्दै २ लाख २४ हजार बढी दर्शकका साथ युट्युव ट्रेडिङको सातौं स्थानमा आउन सफल भएको हो । फिल्म आशा, भरोसा,...


धर्मगुरु खेन रिन्पोछे फुर्बादोर्जे पाख्रिनलाई ‘मेसेन्जर अफ पिस आर्वड’

जेठ १०, काठमाडौँ । फ्रान्समा भएको कान्स फिल्म महोत्सव–२०२२ बाट श्रद्धेय धर्मगुरु खेन रिन्पोछे फुर्बादोर्जे पाख्रिनलाई ‘मेसेन्जर अफ पिस आर्वड’ प्रदान गरिएको छ । २०२२ Cannes Film Festival मा Being peace Documentary features and Nepal based on spiritual land का...


एक चीन सिद्धान्तलाई धुमिल पार्ने दुष्प्रयास नगर्न बेइजिङको आग्रह

जेठ १०, बेइजिङ । चीनले आफ्नो एक चीन सिद्धान्तलाई धुमिल, अस्पष्ट र खोक्रो बनाउने दुष्प्रयास नगर्न संयुक्त राज्य अमेरिकासँग आग्रह गरेको छ । अमेरिकी विदेश मन्त्रालयका प्रवक्ता नेड प्राइसको हालैको टिप्पणीको प्रतिक्रियामा बेइजिङले त्यस्तो आग्रह गरेको हो । प्रवक्ता प्राइसले...


नवनिर्वाचित जनप्रतिनिधिहरू ४१ देखि ५० वर्ष उमेर समूहका बढी

काठमाडौं । स्थानीय तह सदस्य निर्वाचन, २०७९ मा हालसम्म निर्वाचित जनप्रतिनिधिहरू सबैभन्दा धेरै ४१ देखि ५० वर्ष उमेर समूहका देखिएका छन् । निर्वाचन आयोगको प्रणालीमा प्रविष्ट भएको आधारमा विश्लेषण गर्दा उक्त उमेर समूहमा विभिन्न पदमा निर्विरोधसहित महिला र पुरुष गरी...


काठमाडौंमा ५० हजार बढी मतका साथ बालेनको अग्रता कायमै

जेठ १०, काठमाडौं । काठमाडौं महानगरपालिकाको मेयरका स्वतन्त्र उम्मेदवार बालेन्द्र साह ९बालेन० ले ५० हजार मत मत प्राप्त गरेर अग्रता कायमै राख्नुभएको छ। पछिल्लो मत परिणाम अनुसार बालेनले ५० हजार ३० मत प्राप्त गरेर अग्रता अग्र स्थानमा हुनुहुन्छ । दोस्रो...


नेपालमा औद्योगिक ग्राम बनाउन मलेसियालाई चेम्बरको आग्रह

जेठ १०, काठमाडौं । नेपालमा औद्योगिक ग्राम स्थापनाका लागि नेपाल चेम्बर अफ कमर्सले मलेसियास“ग आग्रह गरेको छ । पर्यटन, सूचना प्रविधि, तथा उत्पादनमा एकीकृत लगानीको अवधारणा अन्र्तगत औद्योगिक ग्राम निर्माणका लागि मलेसियालाई चेम्बरले आग्रह गरेको हो । नेपालका लागि मलेसियाका...


आज सङ्घीय संसद्का दुवै सदनको संयुक्त बैठक

१० जेष्ठ काठमाडौँ । आज अपराह्न ४ बजे सङ्घीय संसद्का दुवै सदनको संयुक्त बैठक बस्दै, उक्त बैठकलाई राष्ट्रपति विद्यादेवी भण्डारीले सम्बोधन गर्नुहुने भएको छ । सो संयुक्त बैठकलाई सम्बोधनमार्फत आगामी आर्थिक वर्ष २०७९।८० का लागि नेपाल सरकारको नीति तथा कार्यक्रम...


कालीगण्डकी नदीको कटान नियन्त्रण गर्न थालिएको

१० जेष्ठ काठमाडौँ । म्याग्दीको सदरमुकाम बेनीस्थित कालीगण्डकी नदी किनारमा कटान नियन्त्रणका लागि अस्थायी संरचना निर्माण थालिएको छ । बेनी नगरपालिकाको पहलमा रुपाताल एकीकृत विकास संरक्षण विकास परियोजनाले विसं २०७८ असार १ गते कालीगण्डकीमा आएको बाढीले कटान गरेर ग्यावियन पर्खाल...


बारामा गुडिरहेको कारमा आगलागी

१० जेष्ठ काठमाडौँ । बारामा गुडिरहेको कारमा आगलागी भएका छ । पूर्वपश्चिम लोकमार्ग अन्तर्गत जितपुरसिमरा उपमहानगरपालिका–१६ सडकखण्डको बंगरी पुल नजिकै गुडिरहेको प्र२÷०२÷००१ च.०१६५ नम्बरको कारमा आगलागी भएको हो । लालबन्दीबाट हेटौंडा जाँदै गरेको कारमा आज बिहान ५ः३० बजे अचानक आगलागी...


४१ देखि ५० वर्ष उमेर समूहका सबैभन्दा धेरै विजयी

१० जेष्ठ काठमाडौँ । स्थानीय तह सदस्य निर्वाचन २०७९ मा हालसम्म निर्वाचित जनप्रतिनिधिहरू सबैभन्दा धेरै ४१ देखि ५० वर्ष उमेर समूहका देखिएका छन्। निर्वाचन आयोगको प्रणालीमा प्रविष्ट भएको आधारमा विश्लेषण गर्दा उक्त उमेर समूहमा विभिन्न पदमा निर्विरोधसहित महिला र पुरुष...


आरम्भ भयो संघ शिक्षा वर्ग : प्रथम वर्ष

कञ्चनपुरको बेलौरी नगरपालिकास्थित पशुपति शिक्षा मन्दिरको प्राङ्गण । प्राङ्गणमा निर्मित यज्ञवेदीमा प्रज्ज्वलित अग्नि । त्यसवरिपरि स्थानीय व्यक्तित्वका साथै देशभरिबाट आएका युवाहरूको उपस्थिति । वैदिक मन्त्रहरूको उच्चारणका साथ प्रखर अग्निमा आहुति अर्पण । यो दृश्य कुनै महायज्ञको होइन, तर उपस्थित हवनकर्ता,...


बलात्कारको आरोप लागेका पाण्डेलाई आज अदालत पेश गरिंदै

जेठ ९, काठमाडौं । सुन्दरी प्रतियोगिताका नाममा सहभागी युवतीमाथि यौन हिंसा‚ शोषण तथा बलात्कारको आरोप लागेका मनोज पाण्डेलाई प्रहरीले पक्राउ गरेपछि (आज) सोमबार अदालतमा पेश गर्न लागेको छ । ८ वर्षअघि सौन्दर्य प्रतियोगितामा भाग लिएकी एक युवतीलाई बलात्कार गरेको आरोपमा...


५ जना डिआइजी एआइजीमा बढुवाका लागि सिफारिस

जेठ ९, काठमाडौं। गृह मन्त्रालयले ५ जना डिआइजीलाई एआइजीमा बढुवा गर्नको लागि सिफारिस गरेको छ । गृह मन्त्रालयको बढुवा समितिको सचिवालयले सोमबार एक सूचना प्रकाशित गर्दै यसबारे जानकारी दिएको हो । समितिले काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीमा कार्यरत उत्तमराज सुवेदी,...


लाटोकोसेरोसहित दुई भारतीय पक्राउ

जेठ ९, वीरगञ्ज । पर्सा प्रहरीको टोलीले लाटोकोसेरोसहित दुई भारतीयलाई पक्राउ गरेको छ । पर्साको छिपहरमाई गाउँपालिका–१ मिर्जापुरको गोरेटो बाटो हुँदै अवैधरूपमा लाटोकोसेरो नेपालबाट भारततर्फ लाँदै गरेको अवस्थामा प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा भारत विहार पश्चिम चम्पारण...


धरानका नवनिर्वाचित मेयर हर्क साम्पाङले लिए शपथ

जेठ ९, सुनसरी । सुनसरीको धरान उपमहानगरपालिकाका नवनिर्वाचित प्रमुख हर्कराज साम्पाङ राईले सोमबार शपथ ग्रहण गरेका छन् । सामाजिक क्षेत्रमा बढ्दो बेथितिविरुद्ध सडकमा एक्लै संघर्ष र आन्दोलन गरेर सरोकारवालालाई प्रश्न गर्दै सुशासन र पारदर्शिता देखाउन दबाब दिँदै आएका साम्पाङको नगरपिता...


नेपालले अमेरिकामा दुई स्थानीय टोलीसँग अभ्यास खेल खेल्दै

जेष्ठ ९ काठमाडौँ । नेपाल राष्ट्रिय क्रिकेट टोलीले आईसीसी विश्वकप लिग–२ अन्तर्गत ओमान र अमेरिकासँग त्रिकोणात्मक सिरिज अघि दुई स्थानीय टोलीसँग अभ्यास खेल खेल्ने भएको छ। नेपाल क्रिकेट संघ ९क्यान०का अनुसार अभ्यास खेल खेल्न नेपाली टोली जेठ १५ ९२९ मे०...


ताजा

सबै

संघको विभिन्न जिल्लामा तीन दिवसीय प्रारम्भिक वर्ग

६ कार्तिक, काठमाडौं । हिन्दू स्वयंसेवक संघ नेपालद्वारा देशका विभिन्न जिल्लामा प्रारम्भि…

क्रिप्टो कारोबारीसँग ५० लाख असुलेको घटनामा २ प्रहरीसहित ३ जनाविरुद्ध मुद्दा

६ कार्तिक, काठमाडौं । क्रिप्टो कारोबारीसँग करिब ५० लाख रुपैयाँ असुलेकोमा दुई प्रहरी…

विप्लव नेतृत्वको कम्युनिष्ट पार्टीबाट अमेरिकी धार्मिक सञ्जालको विरोध

६ कात्तिक, काठमाडौं । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले अमेरिक…

तिहारलाई कोसेली कर्णालीको स्याउ

६ कार्तिक, काठमाडौं । कर्णालीको प्रांगारिक स्याउ बजारमा सस्तो दरमा उपलब्ध भएपछि यस वर्…

लोकप्रिय

सबै

विप्लव नेतृत्वको कम्युनिष्ट पार्टीबाट अमेरिकी धार्मिक सञ्जालको विरोध

६ कात्तिक, काठमाडौं । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले अमेरिक…

क्रिप्टो कारोबारीसँग ५० लाख असुलेको घटनामा २ प्रहरीसहित ३ जनाविरुद्ध मुद्दा

६ कार्तिक, काठमाडौं । क्रिप्टो कारोबारीसँग करिब ५० लाख रुपैयाँ असुलेकोमा दुई प्रहरी…

गोकर्णेश्वरमा पटका तथा बारुदजन्य पदार्थ बिक्रीवितरण र प्रयोगमा रोक

४ कार्तिक, काठमाडौं । गोकर्णेश्वर नगरपालिका क्षेत्रभित्र पटका तथा बारुदजन्य पदार्थ विक्र…

चार बालिकालाई यौन व्यवसायमा लगाएको आरोपमा एक महिला पक्राउ

५ कार्तिक, काठमाडौं । चार बालिकालाई बन्धक बनाएर यौन व्यवसायमा लगाएको आरोपमा प्रहरील…