SamwadKhabar logo

               

भर्खरै

६७३७ समाचार


११ वर्षपछि मिलान इटालियन सिरी ‘ए’ को उपाधि

जेष्ठ ९ काठमाडौँ । एसी मिलानले ११ वर्षपछि इटालियन सिरी ए फुटबलको उपाधि जितेको छ । सस्सुलोको मैदानमा भएको अन्तिम खेलमा मिलानले सासोउलोलाई ३–० अन्तरले पराजित गर्दै लिगको उपाधि जित्न सफल भएको हो । आइतबार राति भएको खेलमा मिलानको जितमा...


बजेटमा कृषिलाई प्राथमिकतामा राख्न माग

जेठ ९, काठमाडौ । अखिल नेपाल किसान महासंघ (क्रान्तिकारी केन्द्र) ले २०७९÷ ८० को बजेटमा कृषिलाई प्राथमिकतामा राख्न माग गरेको छ । कृषिको व्यावसायीकरण, यान्त्रीकरण, औद्योगीकरण र सहकारीकरण, वैज्ञानिक भूमिसुधारको कार्यान्वयन, भूमिहीनताको अन्त्य गरी सुकुम्बासीमुक्त देश बनाउन केन्द्रको माग छ...


चरा ठोक्किंएपछि जजिराकाे विमान लुम्बिनीमै राेकियाे

जेठ ९, काठमाडौं । लुम्बिनीको भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको जजिरा एयरलायन्सको विमान चरासँग ठोक्किंएकाले फर्कन सकेको छैन् । आइतबार राती २ बजे १ सय २१ यात्रु लिएर भैरहवा विमानस्थलमा अवतरण गर्ने क्रममा विमान चरासँग ठोक्किंएको जनाइएको छ। आइतबार...


सरकारले सरकारी कर्मचारीको तलब बढाउने

जेष्ठ ९ काठमाडौँ । सरकारले सरकारी कर्मचारीको तलब बढाउने भएको छ । आगामी साउन १ गतेदेखि लागू हुने गरी सरकारले तलब बढाउने तयारी गरेको हो । अर्थ मन्त्रालयका अनुसार आगामी आर्थिक वर्ष २०७९÷८० को बजेटमार्फत कर्मचारीको तलब बढाउने तयारी भइरहेको...


पेट्रोलियम पदार्थको मूल्यवृद्धि तत्काल फिर्ता लिन माग

जेठ ९, काठमाडौं । अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी) ले पेट्रोलियम पदार्थको मूल्यवृद्धि तत्काल फिर्ता लिन माग गरेको छ । सरकारले पेट्रोलियम पदार्थमा भारी मूल्यवृद्धि गररेपछि (क्रान्तिकारी) ले फिर्ता लिन माग गरेको हो । आज मध्यरातिदेखि लागु हुनेगरी...


म्यादी प्रहरीलाई प्रमाण पत्र बितरण तथा बिदाई कार्यक्रम

जेष्ठ ९ काठमाडौँ । भक्तपुर जिल्ला प्रहरी कार्यालयमा म्यादी प्रहरीलाई प्रमाण पत्र वितरण तथा विदाई कार्यक्रम सम्पन्न भएको छ । स्थानीय तह निर्वाचन २०७९ को मिति २०७९।०१।३० गते सम्पन्न भएको निर्वाचन कार्यमा मिति २०७८।१२।२८ गते नियुक्ति लिई २०७९।०२।०६ गते सम्म...


बुद्धको दर्शन, संस्कार र संस्कृति सिक्न संसारका दार्शनिकलाई शिक्षामन्त्रीको आग्रह

जेठ ९, लण्डन । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले गौतम बुद्धका उपदेशहरु विश्वमै लोकप्रिय भएको बताउनुभएको छ । शनिबार बेलायतको राजधानी लण्डनमा आयोजित बुद्धको २५६६ औं जन्मजयन्तीको अवसरमा मन्त्री पौडेलले गौतम बुद्ध नेपालको भूमिमा जन्मेर मानव कल्याणका लागि ठूलो...


जीतपुरसिमराका मेयरको पहिलो निर्णयः विद्यार्थीलाई पोशाक उपलव्ध गराउने प्रतिवद्धता

जेष्ठ ९ काठमाडौँ । जीतपुर सिमरा उपमहानगरपालिकाका नवनिर्वाचित प्रमुख राजन पौडेलले सोमबार पदभार ग्रहण गरेका छन् । पदभार ग्रहणपछि प्रमुख पौडेलले नगर क्षेत्रका सामुदायिक विद्यालयका कक्षा १ देखि ५ सम्म नयाँ भर्ना हुने सवै विद्यार्थीहरुलाई पोशाक उपलव्ध गराउने प्रतिवद्धता जनाएका...


नाइजेरियाली सैन्य कारबाहीमा ४३ अतिवादी मारिए

जेष्ठ ९ काठमाडौँ । अबुजा — नाइजेरियामा ४३ जना अतिवादी हतियारधारीहरु सैन्य कारबाहीमा मारिएका छन् । गत तीन हप्तादेखि नाइजेरियाली सेनाले जारी राखेको कारबाहीका क्रममा नाइजेरियाको उत्तरपूर्वी क्षेत्रमा ती हतियारधारी मारिएको बताइएको छ । नाइजेरियाली सेनाले केही हप्तादेखि सो क्षेत्रमा...


तनाव हटाउने ११ उपायहरु

तनावग्रस्त हुनुभयो भने यसले तपाईंको मन र शरीरलाई हानि पुर्‍याउँछ। तनाव निरन्तर लिने गर्नुभयो भने अनेक रोग लाग्ने जोखिम बढ्छ। त्यसैले तनाव घटाउन यस्तो उपाय अवलम्बन गर्नुस्ः विश्राम गर्नुस् काममा कहिलेकाहीँ हामी यति लिप्त भएका हुन्छौँ कि विश्राम गर्न पनि...


ऐँसेलु खाँदा पाँच बालबालिका बिरामी

जेठ ८, गलकोट । पलम (आल्चा) र ऐँसेलु खाँदा बागलुङको काठेखोला गाउँपालिका–५ बिहुँका पाँच बालबालिका बिरामी परेका छन्। शनिबार घर नजिकैको बारीमा पलम र ऐँसेलु खाएका पाँच बालबालिका शनिबार राति बिरामी परेपछि धौलागिरि अस्पताल बागलुङमा उपचारका लागि भर्ना गरिएको छ।...


स्थानीय तहको जनप्रतिनिधिले पाउने तलबभत्ता यस्तो छ हेर्नुस्

जेठ ८, काठमाडौँ । स्थानीय तहका पदाधिकारीहरूको सेवा सुविधा प्रदेश सरकारहरूले तोक्ने गरेका छन्। नेपालको संविधानमै स्थानीय तहका पदाधिकारीको सेवा सुविधा प्रदेश सरकारले बनाएको कानुनअनुसार हुनेछ भनी व्यवस्था गरिएको छ। त्यसैले प्रत्येक प्रदेश सरकारले छुट्टाछुट्टै कानुन बनाएर स्थानीय तहका पदाधिकारीको...


पहिलो पटक लाइप्जिगलाई जर्मन कपको उपाधि

जेष्ठ ८ काठमाडौँ । आरबी लाइप्जिगले पहिलो पटक जर्मन डिएफवी पोकल (जर्मन कप)को उपाधि जितेको छ । शनिवार राती भएको फाइनल खेलमा लाइप्जिगले फ्रेइवर्गलाई टाइब्रेकरमा ४–२ ले पराजित गर्दै उपाधि जितेको हो । खेलको निर्धारित र थप अतिरिक्त समय १–१...


अहिलेसम्म कांग्रेस ३१३ तथा एमाले १९० पालिकामा विजयी

जेठ ८, काठमाडौं । स्थानीय तह निर्वाचन अन्तर्गत ७५३ मध्ये ७१३ पालिकाको अन्तिम मत परिणाम घोषणा भएको छ । हालसम्मको घोषित मतपरिणाम अनुसार नेपाली कांग्रेसले ३१३ पालिका प्रमुख जितेको छ भने २८८ पालिकाको उपप्रमुख पनि जितेको छ । नेकपा एमालेले...


चट्याङबाट कसरी आफू र घरलाई बचाउने ?

जेठ ८, काठमाडौं । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले चट्याङबाट जोगिन आग्रह गरेको छ । चट्याङ् पर्ने सिजनमा यसको उच्च जोखिम हुनेभन्दै यसबाट जोगिन व्यक्ति स्वयं सचेत हुनुपर्नेमा प्राधिकरणको जोड छ । चट्याङ ठूलो मात्राको विद्युतीय करेन्ट भएको...


रसुवामा निजी घर र सरकारी भवनमा चोरि

जेष्ठ ८ काठमाडौँ । रसुवामा दर्जनौँ निजी घर र सरकारी भवनबाट धनमाल चोरिएका छन्। जिल्ला प्रहरी प्रमुख कुलदीप चन्दका अनुसार आइतबार राति दक्षिणी रसुवाको कालिका गाउँपालिका वडा ३ स्थित धारापानी एवं बेतिनी र उत्तरगया गाउँपालिका–५ को माझगाउँ तथा बनुवा घुम्तीमा...


बालिका बलात्कार अभियोगमा म्यादी प्रहरी पक्राउ

जेष्ठ ८ काठमाडौँ । प्रहरीले बालिका बलात्कार अभियोगमा झापामा एक म्यादी प्रहरीलाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा उदयपुरको ताप्ली गाउँपालिका–५ का ३० वर्षीय कमलप्रसाद पोख्रेल रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ। प्रहरीले उनलाई शुक्रबार झापाको गौरीगञ्जस्थित वडा नं २...


बलात्कार आरोप लागेका कन्सल्टेन्सीका सञ्चालक मनोज पाण्डे पक्राउ

जेष्ठ ८ काठमाडौँ । आठ वर्षअघि एक किशोरीलाई बलात्कार गरेको आरोप लागेका मोडल ग्लोबल भिसाज कन्सल्टेन्सीका सञ्चालक मनोज पाण्डेलाई प्रहरीले पक्राउ गरेको छ। उनलाई प्रहरीले शनिबार दिउँसो काठमाडौंबाट पक्राउ गरेको स्रोतले जानकारी दियो। काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको प्रहरी टोलीले...


मङ्कीपक्सको जोखिम छैन, सावधानी जरुरी

जेठ ८, । कोभिड–१९ को महामारी मत्थर हुँदा अफ्रिकी मुलुक हुँदै अमेरिका र युरोपका विभिन्न देशमा अहिले नयाँ रोगको प्रकोप फैलिएको छ । बाँदरमा लाग्ने ‘मङ्कीपक्स भाइरस’ मानिसमा पनि सरेपछि त्यसबारे उच्च सतर्कता अपनाइएको छ । बेलायत र स्पेनमा त्यसको...


स्वतन्त्र उम्मेदवार गोपाल हमाल धनगढी उपमहानगरपालिकाको मेयरमा विजयी

जेष्ठ ८ काठमाडौँ । धनगढी उपमहानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार गोपाल हमाल र उपमेयरमा नेकपा (एमाले) का कन्दकला राना विजयी हुनुभएको छ । हमालले गठबन्धनका तर्फबाट नेपाली काँग्रेसका उम्मेदवार नृपबहादुर वडलाई १२ हजार ४८ मतान्तरले पराजित गरी मेयरमा जित हासिल गर्नुभयो...


ताजा

सबै

संघको विभिन्न जिल्लामा तीन दिवसीय प्रारम्भिक वर्ग

६ कार्तिक, काठमाडौं । हिन्दू स्वयंसेवक संघ नेपालद्वारा देशका विभिन्न जिल्लामा प्रारम्भि…

क्रिप्टो कारोबारीसँग ५० लाख असुलेको घटनामा २ प्रहरीसहित ३ जनाविरुद्ध मुद्दा

६ कार्तिक, काठमाडौं । क्रिप्टो कारोबारीसँग करिब ५० लाख रुपैयाँ असुलेकोमा दुई प्रहरी…

विप्लव नेतृत्वको कम्युनिष्ट पार्टीबाट अमेरिकी धार्मिक सञ्जालको विरोध

६ कात्तिक, काठमाडौं । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले अमेरिक…

तिहारलाई कोसेली कर्णालीको स्याउ

६ कार्तिक, काठमाडौं । कर्णालीको प्रांगारिक स्याउ बजारमा सस्तो दरमा उपलब्ध भएपछि यस वर्…

लोकप्रिय

सबै

विप्लव नेतृत्वको कम्युनिष्ट पार्टीबाट अमेरिकी धार्मिक सञ्जालको विरोध

६ कात्तिक, काठमाडौं । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले अमेरिक…

गोकर्णेश्वरमा पटका तथा बारुदजन्य पदार्थ बिक्रीवितरण र प्रयोगमा रोक

४ कार्तिक, काठमाडौं । गोकर्णेश्वर नगरपालिका क्षेत्रभित्र पटका तथा बारुदजन्य पदार्थ विक्र…

क्रिप्टो कारोबारीसँग ५० लाख असुलेको घटनामा २ प्रहरीसहित ३ जनाविरुद्ध मुद्दा

६ कार्तिक, काठमाडौं । क्रिप्टो कारोबारीसँग करिब ५० लाख रुपैयाँ असुलेकोमा दुई प्रहरी…

चार बालिकालाई यौन व्यवसायमा लगाएको आरोपमा एक महिला पक्राउ

५ कार्तिक, काठमाडौं । चार बालिकालाई बन्धक बनाएर यौन व्यवसायमा लगाएको आरोपमा प्रहरील…