SamwadKhabar logo

               

भर्खरै

६७३७ समाचार


बोलेको कुरालाई जस्ताको तस्तै लेखनमा उतार्ने सजिलो तरिका

१२ फागुन, काठमाडौं । काठमाडौं । बोलिरहेको कुरालाई उत्तिखेरै जस्ताको तस्तै लेखनमा उतार्न एप स्टोर तथा प्ले स्टोरमा धेरै विकल्प छन् । तर, ती सबैजसो विकल्पका लागि तपाईंले पैसा तिर्नुपर्ने हुन्छ । बोल्दा बोल्दै अथवा बोलेका कुरालाई कम्प्युटरमा सिधै ट्रान्सक्राइब...


नयाँ बानेश्वरमा आज पनि आन्दोलन

फागुन १२, काठमाडौं । संसदमा आज एमसीसीबारे छलफल हुने भएपछि सत्तारुढ दल नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी पार्टी, जनमोर्चालगायतका भ्रातृसंगठनले आन्दोलन गर्ने भएका छन् । राष्ट्रिय सहमतिमा मात्र एमसीसी पास गर्नुपर्ने भन्दै आएको माओवादी र समाजवादीका भातृ संगठनले आज...


एमसीसीको विरोध प्रदर्शनमा संयमित बनौँ : आयोग

फागुन १२, काठमाडौं । राष्ट्रिय मानवअधिकार आयोगले प्रतिनिधिसभामा अनुमोदनका लागि पेस भएको अमेरिकी सहयोग परियोजना (एमसीसी) सम्झौताको विरोध प्रदर्शनमा आवश्यकभन्दा बढी बल प्रयोग नगर्न आग्रह गरेको छ । बिहीबार एक विज्ञप्ति जारी गर्दै नेपाल प्रहरी र राजनीतिक दललाई आयोगले यस्तो...


नेपाल बसेर चिनियाँ नागरिकले गरे भारत विरोधी अपराधिक गतिविधि

फागुन १२, काठमाडौँ । चिनियाँ नागरिकले नेपाललाई प्रयोगशाला बनाउँदै भारत विरोधी अपराधिक गतिविधि सञ्चालन गरेका छन् । तीनिहरुले नेपाली नागरिकलाई समेत प्रयोग गरेर आपराधिक गतिविधि सञ्चालन गर्दै आईरहेको छ । गत काठमाडौँको मध्य बानेश्वर र भक्तपुरको ठिमीबाट प्रहरीले फागुन १०...


अति आवश्यक कामबाहेक युक्रेनमा नबस्न र भ्रमण नगर्न परराष्ट्र मन्त्रालयको अनुरोध

फागुन १२, काठमाडौँ । युक्रेनमा सम्भावित आक्रमणले तनाव बढ्दै गएपछि परराष्ट्र मन्त्रालयले अति आवश्यक कामबाहेक युक्रेनमा नबस्न अनुरोध गरेको छ। मन्त्रालयले सूचना जारी गर्दै युक्रेनमा बसोबास गर्ने वा भ्रमणमा जाने नेपालीहरुलाई सतर्कताका लागि आग्रह गरेको हो। मन्त्रालयले अति आवश्यक अवस्थामा...


नेपालको बिजुली भारतमा बिक्री गर्न प्रस्ताव

फागुन १२, काठमाडौँ । नेपाल–भारत विद्युत् आदानप्रदान सहजीकरण गर्ने उद्देश्यले बिहीबार दुई देशका ऊर्जा सचिवस्तरीय संयुक्त सञ्चालन समिति (जेसीसी) को बैठक बस्दैछ । बुधबार सम्पन्न सहसचिव स्तरीय संयुक्त कार्यदलले तय गरेका एजेन्डालाई अनुमोदन गर्ने गरी यो बैठक हुन लागेको हो...


स्थानीय निर्वाचनमा कर्मचारीलाई २० लाखको बीमा

१२ फागुन, काठमाडौं । निर्वाचन आयोगले स्थानीय तह निर्वाचन, २०७९ का लागि कर्मचारी बीमा प्रक्रिया सुरु गरेको छ । एक लाख १० हजार ७१३ जना आयोगका पदाधिकारी तथा निर्वाचनमा खट्ने कर्मचारीका लागि २० लाख बीमा प्रस्ताव आह्वान गरेको आयोगले जनाएको...


एमसीसीमाथि छलफलको प्रस्ताव राख्ने अर्थमन्त्री शर्मा नै पर्वतमा

फागनु १२, काठमाडौं । प्रतिनिधिसभाको आज बस्ने बैठकको कार्यसूचिमा अमेरिकी सहयोग सम्झौता एमसीसीमाथि सामान्य छलफल गरियोस भन्ने प्रस्ताव अर्थमन्त्री जनार्दन शर्माले राख्ने उल्लेख छ । संसद सचिवालयको सम्भावित कार्यसूचीको एक नम्बरमा कानुन, न्याय तथा संसदीय मामिला मन्त्री दिलेन्द्र बडुले महान्यायाधिवक्ताको...


पत्रकारिता क्षेत्रमा गहन अध्ययन आवश्यकः अध्यक्ष कार्की

फागुन १२, काठमाडौँ । नेकपा एकिकृत समाजवादी काठमाडौँ जिल्ला अध्यक्ष कुशुम कुमार कार्कीले पत्रकारिता क्षेत्रमा गहन अध्ययनको खाँचो रहेको बताएका छन् । वुधबार जिल्ला पार्टी कार्यालयमा पत्रकारहरुलाई बधाई तथा शुभकामना आयोजना गर्दै अध्यक्ष कार्कीले सो कुरा बताएका हुन् । समाजवादी...


लोक गायक तथा कलाकार जयनन्द लामाको आज अन्तिम संस्कार गरिँदै

फागुन १२, काठमाडौं । लोक गायक तथा कलाकार जयनन्द लामाको आज बिहीबार अन्तिम संस्कार गरिँदैछ । बुधबार बिहान निधन भएका लामाको आज स्वयंभुमा बौद्ध परम्परा अनुसार अन्तिम संस्कार गरिने परिवारले जनाएको छ । लामाको पार्थिव शरीर अन्तिम श्रद्धाञ्जलिका लागि बिहान...


अभिनेता पल शाहविरूद्ध जबरजस्ती करणीको जाहेरी दर्ता

१२ फागुन, काठमाडौं ।अभिनेता पल शाहविरूद्ध जबरजस्ती करणीको जाहेरी दर्ता भएको छ। १७ वर्षीया एक गायिका आफैं पुगेर बुधबार जिल्ला प्रहरी कार्यालय तनहुँमा शाहविरूद्ध जाहेरी दिएकी छिन। गण्डकी प्रदेश प्रहरीका अनुसार शाहविरूद्ध परेको जाहेरी दर्ता भई कानुनी प्रक्रियामा गएको छ।...


मुक्त हलिया र वादी समुदायको स्थलगत निरीक्षणमा मन्त्री श्रेष्ठ

फागुन १२, काठमाडौँ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री शशी श्रेष्ठले सुदुरपश्चिम प्रदेशको कैलाली र कञ्चनपुरमा रहेका मुक्त हलिया र वादी समुदायको आज स्थलगत निरीक्षण गर्नु भएको छ । स्थलगत निरीक्षणपछि कैलालीको धनगढीमा आयोजित भूमि शासन तथा नीति...


नेष्डो समृद्ध लघुवित्त वित्तीय संस्था लिमिटेडको सेयर खुल्यो

१२ फागुन, काठमाडौं । नेष्डो समृद्ध लघुवित्त वित्तीय संस्था लिमिटेडको साधारण सेयर (आईपीओ) का लागि आवेदन खुला भएको छ । संस्थाको ८ करोड २८ लाख ७५ हजार रुपैयाँ बराबरको ८ लाख २८ हजार ७५० कित्ता आईपीओका लागि आज बुधबारदेखि खुला...


विद्यार्थीलाई एसइइको हाउगुजी

— सुष्मा सुब्बा लामा विश्वव्यापी रुपमा फैलिएको कोभिड १९ को असरले विशेषगरी स्कुले नानीहरुलाई असाध्यै प्रभाव पारिरहेको पाइन्छ । सरकारी ओहदामा बस्नेहरुका पनि आआफ्नै समस्याहरु होलान्, त्यसो भन्दै गर्दा विगतका दुईवर्ष भौतिकरुपमा जाँच नगराउँदा पनि हुने, अनि यो वर्ष मात्रै...


एकीकृत समाजवादीको शीर्ष नेताको बैठक बस्दै

फागुन ११, काठमाडौँ । नेकपा (एकीकृत समाजवादी ) ले बिहीबार बस्ने प्रतिनिधिसभा बैठकमा प्रस्तुत हुने रणनीति तय गर्दैछ । त्यसका लागि आज दिउँसो आलोकनगरस्थित पार्टी केन्द्रीय कार्यालयमा शीर्ष नेताको अनौपचारिक बैठक बस्दैछ । अमेरिकी सहयोग परियोजना एमसीसीको विपक्षमा उभिने निर्णय...


आज कर्णाली, लुम्बिनी र गण्डकीका पहाडी क्षेत्रमा वर्षाको सम्भावना

फागुन ११, काठमाडौं। बिहान सुदूरपश्चिम प्रदेशका पहाडी भेगका केही क्षेत्रमा वर्षा भएको छ। पश्चिमी भेगमा पश्चिमी न्यून चापीय प्रणालीका कारण मुलुकका बाँकी पहाडी भूभागमा बदली रहेको छ। दिउँसो सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशका पहाडी भूभागका केही स्थानमा मेघ गर्जन(चट्याङसहित...


गगन थापा, ज्ञानेन्द्र कार्की र प्रकाशशरण महतको सुरक्षा बढाइयो

फागुन १२, काठमाडौं । सरकारले नेपाली कांग्रेसका तीनजना नेताहरूको सुरक्षा बढाएको छ । कांग्रेस महामन्त्री गगन थाापा, सञ्चार तथा सूचना प्रविधिमन्त्री समेत रहेका ज्ञानेन्द्रबहादुर कार्की र पार्टी प्रवक्ता डा. प्रकाशशरण महतको सुरक्षा बढाइएको छ । थापा, कार्की र महतले अमेरिकी...


लोसपा संसदीय दलको बैठक बस्दै, एमसीसीका विषयमा छलफल हुने

फागुन ११, काठमाडौँ । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) संसदीय दलको बैठक आज बस्दैछ । बबरमहलस्थित पार्टी केन्द्रीय कार्यालयमा दिउँसो १ बजेका लागि बैठक तय भएको छ । उक्त बैठकमा अमेरिकी अनुदान सहयोग मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) लगायत समयसामयिक विषयमा छलफल...


भारतमा गत २४ घण्टामा थप १३ हजारमा संक्रमण पुष्टि

फागुन ११, काठमाडौं । भारतमा गत थप २४ घण्टामा १३ हजार २ सय ६७ जनामा कोरोना संक्रमण पुष्टि भएकोछ । सोही अवधिमा थप ७६ लाख ९९ हजार ६ सय २३ जना कोरोना संक्रमित संक्रमण मुक्त भएका छन् । त्यस्तै, भारतमा...


स्वास्थ्य बिमा बोर्डको परीक्षा फागनु २१ गते, यी हुन् परीक्षा केन्द्र

फागुन ११, काठमाडौं । स्वास्थ्य बिमा बोर्डको (नासु वा पाँचौँ तहसरह) को परीक्षा यही फागुन २१ गते हुने भएको छ । त्यसका लागि बोर्डले मंगलबार सूचना जारी गर्दै तीनवटा परीक्षा केन्द्र तोकेको छ । परीक्षामा सहभागी हने उमेदवारको फोटो, ट्रान्सक्रिप्ट,...


ताजा

सबै

संघको विभिन्न जिल्लामा तीन दिवसीय प्रारम्भिक वर्ग

६ कार्तिक, काठमाडौं । हिन्दू स्वयंसेवक संघ नेपालद्वारा देशका विभिन्न जिल्लामा प्रारम्भि…

क्रिप्टो कारोबारीसँग ५० लाख असुलेको घटनामा २ प्रहरीसहित ३ जनाविरुद्ध मुद्दा

६ कार्तिक, काठमाडौं । क्रिप्टो कारोबारीसँग करिब ५० लाख रुपैयाँ असुलेकोमा दुई प्रहरी…

विप्लव नेतृत्वको कम्युनिष्ट पार्टीबाट अमेरिकी धार्मिक सञ्जालको विरोध

६ कात्तिक, काठमाडौं । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले अमेरिक…

तिहारलाई कोसेली कर्णालीको स्याउ

६ कार्तिक, काठमाडौं । कर्णालीको प्रांगारिक स्याउ बजारमा सस्तो दरमा उपलब्ध भएपछि यस वर्…

लोकप्रिय

सबै

विप्लव नेतृत्वको कम्युनिष्ट पार्टीबाट अमेरिकी धार्मिक सञ्जालको विरोध

६ कात्तिक, काठमाडौं । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले अमेरिक…

क्रिप्टो कारोबारीसँग ५० लाख असुलेको घटनामा २ प्रहरीसहित ३ जनाविरुद्ध मुद्दा

६ कार्तिक, काठमाडौं । क्रिप्टो कारोबारीसँग करिब ५० लाख रुपैयाँ असुलेकोमा दुई प्रहरी…

गोकर्णेश्वरमा पटका तथा बारुदजन्य पदार्थ बिक्रीवितरण र प्रयोगमा रोक

४ कार्तिक, काठमाडौं । गोकर्णेश्वर नगरपालिका क्षेत्रभित्र पटका तथा बारुदजन्य पदार्थ विक्र…

चार बालिकालाई यौन व्यवसायमा लगाएको आरोपमा एक महिला पक्राउ

५ कार्तिक, काठमाडौं । चार बालिकालाई बन्धक बनाएर यौन व्यवसायमा लगाएको आरोपमा प्रहरील…