SamwadKhabar logo

               

भर्खरै

६७३९ समाचार


दुर्घटनाग्रस्त विमानको ‘ब्ल्याक बक्स’ भेटियो

माघ २, काठमाडौँ । आइतबार पोखरामा दुर्घटना भएको यती एयरलाइन्सको विमानको ‘ब्ल्याक बक्स’ भेटिएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणका प्रवक्ता जगन्नाथ निरौलाले आज बिहान ‘ब्ल्याक बक्स’ भेटिएको जानकारी दिनुभयो। आइतबार पोखरामा दुर्घटना भएको यती एयरलाइन्सको विमानको ‘ब्ल्याक बक्स’ भेटिएको...


प्रतिकूल मौसमले आन्तरिक उडान प्रभावित

माघ २, काठमाडौं । प्रतिकूल मौसमका कारण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाहेक देशभरका अधिकांश विमानस्थलको उडान प्रभावित भएको छ । मौसम खराबीले भिजिविलिटी कम हुँदा आन्तरिक उडान प्रभावित भएको विमानस्थल कार्यालयले जनाएको छ । विमानस्थलका महाप्रबन्धक प्रेमनाथ ठाकुरले काठमाडौँ बाहिरका सबैजसो विमानस्थलको...


सल्यानमा मामाद्वारा भान्जाको घाँटी रेटेर हत्या

माघ २, सल्यान । सल्यानमा एक जना भान्जाको हत्या गरेका छन् । सल्यानको बनगाड कुपिण्डे नगरपालिका–१० स्थित माझकाँडा बस्ने ३४ वर्षीय डम्बर पुरीले सोही गाउँका ८ वर्षीय भिजन घर्तीको हत्या गरेका हुन् । हत्या आरोपमा डम्बर पुरीलाई पक्राउ गरिएको जिल्ला...


बागमती प्रदेश उपसभामुखका लागि तीन जनाको उम्मेदवारी दर्ता

माघ २, हेटौडा । बाग्मती प्रदेशसभा उपसभामुखका लागि तीनजनाको उम्मेदवारी परेको छ । आज ३ बजे हुन गईरहेको उपसभामुख निर्वाचनका लागि नेकपा एमाले, नेपाली कांग्रेस र नेमकिपाका तीन उम्मेदवारले उम्मेदवारी दर्ता गराएका छन् । जस अनुसार एमालेबाट अप्सरा चपागाई, कांग्रेसवाट...


गर्भावस्थामा के खाने, कति खाने?

अधिकांश महिलालाई गर्भावस्थामा कति खानेकुरा खाने भन्ने कुरा थाहा हुँदैन। बेलायतको नेशनल च्यारिटी पार्टनरसिपले गरेको सर्वेक्षणको नतिजाले पनियस्तै देखाएको छ। यो प्रश्नको सहि उत्तर एक तिहाइ महिलाहरुलाई मात्र थाहा भएको सर्वेक्षणमा देखिएको हो। बेलायतमा मानिसको स्वास्थ्य अनुगमन गर्ने एजेन्सी नाइस...


प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष ओलीबीच बालकोटमा भेटवार्ता

माघ २, काठमाडौं। मन्त्रिपरिषद विस्तारलाई पूर्णता दिने चरणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड एमाले अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न बालकोट पुगेका छन्। अहिले ओली निवास बालकोटमा प्रधानमन्त्री प्रचण्ड र अध्यक्ष ओलीबीच भेटवार्ता जारी छ। प्रधानमन्त्री प्रचण्ड र अध्यक्ष ओलीबीच मन्त्रिपरिषद...


पुरूषलाई पनि काम लाग्न सक्छ स्यानिटरी प्याड

माघ २, काठमाडौं । प्याड भन्ने वितिक्कै महिलाहरुले महिनावारी भएको बेला प्रयोग गर्ने एक खालको कपडा अथवा पेपरबाट बनेको सानो टुक्रा भन्ने बुझिन्छ । जसले महिनावारीको समयमा महिलाको यौनअंगबाट आएको रगतलाई आफूमा नियन्त्रण गरेर राख्छ र बाहिर बग्न दिँदैन ।...


सरकारद्वारा पुससम्म कुल बजेटको ३२ प्रतिशत खर्च

माघ २, काठमाडौं । गत पुष मसान्तसम्म सरकारले ३२ दशमलव १३ प्रतिशत बजेट खर्च गरेको छ । महालेखा नियन्त्रक कार्यालयको तथ्यांक अनुसार पुस मसान्तसम्ममा सरकारले ५ खर्ब ७६ अर्ब ३४ करोड ७६ लाख बराबर खर्च गरेको हो । चालू खर्च...


काभ्रेमा आजदेखि जग्गाको कित्ताकाट

माघ २, काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकमा आजदेखि जग्गाको कित्ताकाट खुलेको छ । जिल्ला मातपोत कार्यालयले हाललाई सदरमुकाम धलिखेल नगरपालिका र बनेपा नगरपालिकामा मात्र जग्गाको कित्ताकाट हुने जनाएको छ । यी दुई पालिकाले जग्गाको वर्गीकरण गरेकाले कित्ताकाट खुला गरिएको हो । मालपोत...


अन्नपूर्ण पदमार्गमा १६ हजार पर्यटकले घुमफिर गरे

माघ २, लमजुङ । यहाँस्थित विश्व चक्रिय अन्नपूर्ण पदमार्गमा सन् २०२२ मा १५ हजार नौ सय विदेशी पर्यटकले घुमेका छन् । तीमध्ये १० हजार तीन सय ६४ पुरुष र पाँच हजार पाँच सय ३६ महिला रहेको अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना...


पेरूमा जारी झडपमा ज्यान गुमाउनेको संख्या ४२ पुग्यो

माघ २, लिमा । पेरूमा नयाँ निर्वाचन र राष्ट्रपति बोलुआर्टेको राजीनामाको माग गर्दै पाँच सातादेखि जारी झडपमा कम्तीमा ४२ जनाको मृत्यु भएको छ । राजधानी लिमा र अन्य तीन क्षेत्रमा आइतबार आपतकालीन अवस्था घोषणा गरिएको छ भने राष्ट्रपति डिना बोलुआर्टेको...


प्रधानमन्त्री दाहालसँग चिनियाँ राजदूतको भेट

माघ २, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग नेपालका लागि नवनियुक्त चिनियाँ राजदूत छेन सोङले आज शिष्टाचार भेट गर्नुभएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा भएको सो भेटमा प्रधानमन्त्रीलाई राजदूत सोङले चिनियाँ राष्ट्रपति, उपराष्ट्रपति र प्रधानमन्त्रीको तर्फबाट बधाई ज्ञापन गर्नुभएको थियो...


विमान दुर्घटना- मृत्यु भएकामध्ये २६ जनाको पहिचान खुल्यो

माघ २, काठमाडौं । पोखरामा भएको यती एयलाइन्सको विमान दुर्घटनामा मृत्यु भएकामध्ये २६ जनाको पहिचान खुलेको छ । आइतबार बिहान करिब ११ बजे दुर्घटनामा परेको विमानमा चालक दलका चारसहित ७२ जना सवार थिए । तीमध्ये ६८ जनाको मृत्यु भएको पुष्टि...


साहित्यकार डा. शुभेच्छुले गरे चौतारा क्याम्पसलाई पुस्तक सहयोग

डा. रमेश शुभेच्छु पुस्तकप्रेमी साहित्यकार हुन् । उनका घरको पुस्तकालय कुनै क्याम्पसको पुस्तकालयभन्दा कम देखिँदैन । अहिले धेरै अध्येताहरु महत्वपूर्ण पुस्तक खोज्दै उनका निवासमा पुग्छन् । उनी सिन्धुपाल्चोकको सदरमुकाम चौतारामा रहेको चौतारा बहुमुखी क्याम्पसका अतिथि प्राध्यापक हुन् । उनी २०७९...


रोजगारी सिर्जना गर्न सामूहिक लगानी: चेम्बर अध्यक्ष मल्ल

माघ २, पोखरा । नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेन्द्र मल्लले मुलुकमा प्रमुख चुनौतीका रुपमा रहेको बेरोजगारीको अवस्थालाई अन्त्य गर्न सामुहिक पहल गर्नुपर्ने बताएका छन् । पोखरा चेम्बर अफ कमर्स कास्कीको चौथो साधारणसभालाई सम्बोधन गर्दै अध्यक्ष मल्लले सामूहिक लगानी मार्फत...


शोकमा आज सार्वजनिक बिदा, राष्ट्रिय झन्डा आधा झुकाइने, परीक्षा नरोकिने

माघ २, काठमाडौं । पोखरामा आइतबार भएको यती एयरलाइन्सको विमान दुर्घटनाको शोकमा आज देशभर सार्वजनिक बिदा दिइएको छ । दुर्घटनामा जनधनको ठूलो क्षति भएको छ । उक्त दुर्घटनापछि बसेको मन्त्रिपरिषद्को आकस्मिक बैठकले शोक बिदा दिने निर्णय गरेको हो । मन्त्रिपरिषद्को...


कालीगण्डकीको शीला अयोध्या पठाइँदै, आज क्षमा पूजा सम्पन्न

अयोध्यामा निर्माणाधीन राम मन्दिरमा भगवान रामको मूर्ति निर्माणका लागि कालीगण्डकीको शीला पठाउने कार्यको तयारी अन्तिम चरणमा पुगेको छ। अयोध्यामा भगवान् श्रीरामको मूर्ति निर्माणका लागि कालीगण्डकीबाट दुई थान शीला अयोध्या पठाउन लागिएको हो। शीला पठाउनुअघि आज विधिपूर्वक क्षमापूजा गरिएको छ ।...


थारु समुदायमा माघीको सांस्कृतिक तथा सामाजिक औचित्य

-लाल बहादुर चौधरी विश्व मानचित्रमा प्रत्येक देशको एक विशेष पहिचान हुनेगर्दछ । यस्तो पहिचान त्यस देशको गौरवशाली अतित, दर्शन, कला, संस्कृति, या त त्यस देशले विश्व परिवेशमा गरेको योगदान आदिले गर्दछन । सुन्दर प्राकृतिक संयोजनका साथै बहुल जाति, भाषा, धर्म,...


हस्तकला उद्योगलाई सातै प्रदेशमा विस्तार गर्छौं– प्रधानमन्त्री दाहाल

पुस २९, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले हस्तकला उद्योगलाई सातवटै प्रदेशमा विस्तार गर्ने बताएका छन् । शुक्रबार ललितपुरमा आयोजित नेपाल हस्तकला महासंघको ४२ औं वार्षिक साधारणसभालाई सम्बोधन गर्दै उनले वाग्मती प्रदेशले हस्तकला उद्योगलाई प्रवद्र्धन गर्ने कामको थालनी गरिसकेको भन्दै...


सुदूरपश्चिममा सभामुखको निर्वाचन स्थगित

पुस २९, सुर्खेत । सुदूरपश्चिम प्रदेशमा सभामुखको निर्वाचन अनिश्चिकालका लागि स्थगित भएको छ । बिहीबार भएको निर्वाचनमा कुनै उम्मेदवारले बहुमत प्राप्त गर्न नसकेपछि शुक्रबार बिहान ११ बजे पुनः मतदानको समय तोकिएको थियो । तर, आज बसेको सर्वदलीय बैठकमा पुनः मतदानबारे...


ताजा

सबै

काठमाडौँ महानगरले माग्यो करारमा कर्मचारी(सूचनासहित)

७ कार्तिक, काठमाडौं । काठमाडौँ महानगरपालिकाले करारमा कर्मचारी माग गरेको छ । महानग…

१०० दिनको प्रगति सार्वजनिक गर्दै सरकार, प्रधानमन्त्रीले सम्बोधन गर्ने

७ कार्तिक, काठमाडौं ।सरकारले आज आफ्नो १०० दिनको प्रगति विवरण सार्वजनिक गर्ने भएको छ …

संघको विभिन्न जिल्लामा तीन दिवसीय प्रारम्भिक वर्ग

६ कार्तिक, काठमाडौं । हिन्दू स्वयंसेवक संघ नेपालद्वारा देशका विभिन्न जिल्लामा प्रारम्भि…

क्रिप्टो कारोबारीसँग ५० लाख असुलेको घटनामा २ प्रहरीसहित ३ जनाविरुद्ध मुद्दा

६ कार्तिक, काठमाडौं । क्रिप्टो कारोबारीसँग करिब ५० लाख रुपैयाँ असुलेकोमा दुई प्रहरी…

लोकप्रिय

सबै

विप्लव नेतृत्वको कम्युनिष्ट पार्टीबाट अमेरिकी धार्मिक सञ्जालको विरोध

६ कात्तिक, काठमाडौं । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले अमेरिक…

क्रिप्टो कारोबारीसँग ५० लाख असुलेको घटनामा २ प्रहरीसहित ३ जनाविरुद्ध मुद्दा

६ कार्तिक, काठमाडौं । क्रिप्टो कारोबारीसँग करिब ५० लाख रुपैयाँ असुलेकोमा दुई प्रहरी…

गोकर्णेश्वरमा पटका तथा बारुदजन्य पदार्थ बिक्रीवितरण र प्रयोगमा रोक

४ कार्तिक, काठमाडौं । गोकर्णेश्वर नगरपालिका क्षेत्रभित्र पटका तथा बारुदजन्य पदार्थ विक्र…

संघको विभिन्न जिल्लामा तीन दिवसीय प्रारम्भिक वर्ग

६ कार्तिक, काठमाडौं । हिन्दू स्वयंसेवक संघ नेपालद्वारा देशका विभिन्न जिल्लामा प्रारम्भि…