SamwadKhabar logo

               

भर्खरै

६७३९ समाचार


धन्वन्तरी दिवस कि धनतेरस ?

तिहार त्यो पर्व हो, जसमा विभिन्न उपायले स्वस्थ शरीर, धनधान्य र सुख–समृद्धिको कामना सिद्ध गरिन्छ । यसका लागि अनेक देवीदेवताको पूजा–आराधना गर्ने विधान रहेको छ । पौराणिक प्रसंगअनुसार आजकै दिनमा भगवान् विष्णु आयुर्वेदका प्रवर्तक धन्वन्तरिको अवतार लिएर प्रकट हुनुभएको थियो...


राष्ट्रिय गौरवका आयोजना : तीनवटा क्रिकेट रंगशाला

२३ कार्तिक, काठमाडौं । सरकारले विराटनगर, मुलपानी र भरतपुर क्रिकेट रंगशालालाई राष्ट्रिय गौरवको आयोजनाकारुपमा अघि बढाउने निर्णय गरेको छ । बिहीवार बिहान बसेको मन्त्रिपरिषद् बैठकले मोरङको विराटनगर, काठमाडौंको मुलपानी र चितवनको भरतपुर क्रिकेट रंगशालालाई राष्ट्रिय गौरवको आयोजनाको रुपमा अघि बढाउने...


पोर्चुगलमा नेपाली दूतावास स्थापना गर्ने सरकारको निर्णय, सनिल नेपाल राजदुतमा सिफारिस

२३ कार्तिक, काठमाडौं । सरकारले युरोपको पोर्चुगलमा नेपाली दूतावास स्थापना गर्ने निर्णय गरेको छ । आज बिहीवार बसेको मन्त्रिपरिषद् बैठकले पोर्चुगलमा नेपाली दूतावासमा स्थापना गर्ने निर्णय गरेको हो । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माका अनुसार सो दुतावासमा सनिल नेपाललाई...


तिहारका लागि फूल र मालाको मूल्य निर्धारण

२२ कार्तिक, काठमाडौं । फ्लोरिकल्चर एसोसिएसन नेपाल जिल्ला समिति चितवनले तिहारलाई लक्षित गरी फूल र मालाको मूल्य निर्धारण गरेको छ । समितिले सयपत्री फूलको मालाको एक सय र फूलको प्रतिकिलो पाँच सय रुपियाँ तोकेको छ । सङ्घका अध्यक्ष तेजेन्द्र सापकोटाले...


तेस्रो गोकर्णेश्वर म्युजिक महाजात्रा “लाइभ ब्याण्ड कन्सर्ट” शनिवार हुँदै

२२ कार्तिक, काठमाडौं । गोकर्णेश्वर जगडोल शहिद पार्कमा रहेको हेलिप्याडमा थर्ड गोकर्णेश्वर म्युजिक महाजात्रा “लाइभ ब्याण्ड कन्सर्ट” हुने भएको छ । पहिलो पाइला नेपालको आयोजनामा हुने लाइभ कन्सर्ट कार्तिक २५ गते शनिवार दिउँसो १ बजेबाट शुरु हुनेछ । रेड आईज...


झापामा शनिवार ‘फाल्गुनन्द छात्रावास’ लोकार्पण हुँदै

२० कार्तिक, काठमाडौं । झापामा शनिवार ‘फाल्गुनन्द छात्रावास’ लोकार्पण हुँदैछ । झापा लक्ष्मीपुरस्थित छात्रावास प्राङ्गणमा नवनिर्मित फाल्गुनन्द छात्रावास भवन लोकार्पण हुने भएको हो । जनजाति कल्याण आश्रमद्वारा निर्माण गरिएको छात्रावास लोकार्पण कार्तिक २५ गते शनिवार हुनेछ । जनजाति समाजको स्वधर्म–संस्कृति...


सेवा कार्यमा हिन्दू स्वयंसेवक संघ नेपाल एक कदम अगाडि

काठमाडौं । पश्चिम नेपालको जाजरकोटलाई केन्द्रबिन्दु बनाएर यही कार्तिक १७ गते शुक्रवार राती ११ बजेर ४७ मिनेट जाँदा ६.४ म्याग्निट्यूडको भूकम्प आउँदा कम्तीमा १५७ जनाको ज्यान गएको गृह मन्त्रालयले जनाएको छ । अहिलेसम्म भूकम्पका कारण घाइते हुनेहरुको सङ्ख्या ३७५ पुगेको...


प्राज्ञिक विद्यार्थी परिषदले भूकम्पबाट प्रभावित विद्यार्थीलाई शैक्षिक सामग्री प्रदान गर्ने

२० कार्तिक, काठमाडौं । प्राज्ञिक विद्यार्थी परिषद् नपालले जाजरकोट र रूकुम पश्चिममा भूकम्पबाट प्रभावित १५० वटा घर परिवारका विद्यार्थीहरूलाई शैक्षिक सामग्री वितरण गर्ने घोषणा गरेको छ । कार्तिक १७ गते राति ११ः४९ मिनेटमा जाजरकोटको लामि डाँका केन्द्र विन्दु बनाएर गएको...


माओवादी केन्द्रद्वारा गर्ने भनिएको काठमाडौं केन्द्रित जनप्रदर्शन स्थगित

२० कार्तिक, काठमाडौं । नेकपा माओवादी केन्द्रले मंसिर २२ लागि घोषणा गरेको काठमाडौं केन्द्रित जनप्रदर्शन कार्यक्रम स्थगित गरेको छ । महासचिव देव गुरूङ्का अनुसार जाजरकोट र रुकुम पश्चिममा गएको भूकम्प कारणले राहत र उद्धारको काममा खट्नुपर्ने भएकाले उक्त कार्यक्रम तत्कालका...


तलिन्चोकमा खुल्ला रक्तदान कार्यक्रम शनिवार हुँदै

१९ कार्तिक, काठमाडौं । गोकर्णेश्वर नगरपालिका वडा नं. ४ कार्यालय र गोकर्णेश्वर तालिन्चोक युवा क्लबद्वारा आयोजित दोस्रो खुल्ला रक्तदान कार्यक्रम कार्तिक २५ गते शनिवार तालिन्चोक कृष्ण मन्दिर परिसरमा हुने भएको छ । नेपाल मेडिकल कलेज ब्लड बैंकको प्राविधिक सहयोगमा बिहान...


भूकम्पमा बाबुआमा गुमाएका १० बालबालिकालाई २ करोडको छात्रवृत्ति

१९ कार्तिक, काठमाडौं । शुक्रवार राति जाजरकोटको रामीडाँडालाई केन्द्रविन्दु बनाएर गएको भूकम्पमा परी बाबुआमाविहीन भएका १० जना छात्रछात्रालाई पूर्व राज्यमन्त्री तथा एलए एजुकेशन गुप्रका संस्थापक उमेश श्रेष्ठले २ करोड रुपैयाँको छात्रवृत्ति उपलब्ध गराउने घोषणा गरेका छन् । एलए एजुकेसन ग्रुपका...


राष्ट्रपतिको आममाफी सर्वोच्च अदालतले बदर, रिगल पक्राउ

१६ कार्तिक, काठमाडौं । सर्वोच्चको आदेशलगत्तै रिगल भनिने योगराज ढकालले प्रहरी समक्ष आत्मसमर्पण गरेका छन्। बिहीबार कायममुकायम प्रधानन्यायाधीश ईश्वरप्रसाद खतिवडासहित न्यायाधीशहरू सपना प्रधान मल्ल र डा. कुमार चुडालको पूर्ण इजलासले रिगललाई आममाफी दिने राष्ट्रपति पौडेलको निर्णय बदर गरेलगत्तै उनले जिल्ला...


गोठाटारमा प्रहरीबाट गोली प्रहार : एकजना पक्राउ

१५ कार्तिक, काठमाडौं । काठमाडौँको गोठाटारमा प्रहरीले गोली हानेर एकजनालाई नियन्त्रणमा लिएको छ । उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले गोली चलाएर लागु औषध कारोबारीलाई पक्राउ गरेको हो । प्रहरीले भारतको पश्चिम बंगाल घर भएका मोहम्मद करिमलाई गोली हानेर नियन्त्रणमा लिएको...


प्रतिलिटर चार रुपैयाँले घट्यो डिजेल र मट्टीतेलको मुल्य

१५ कार्तिक, काठमाडौं । नेपाल आयल निगमले डिजेल र मट्टीतेलको मूल्य घटाएको छ । निगम व्यवस्थापन समितिको बैठकले डिजेल र मट्टीतेलको मूल्य घटाउने निर्णय गरेको हो । निगमले हिजो मंगलवार साँझ एक विज्ञप्ति जारी गर्दै प्रतिलिटरमा ४ रुपैयाँले घटेको डिजेल...


सरकारी कार्यालयले विद्युत् महसुल नतिरेपछि लाइन काट्दै प्राधिकरण

१५ कार्तिक, काठमाडौं । सरकारी कर्यालयहरूले नै विद्युत् महसुल समयमै नतिरेपछि विद्युत प्राधिकरणले सरकारी कार्यालयहरूमा लाइन काट्न थालेको छ । बुधबार पोखरास्थिति गण्डकी प्रदेशका मन्त्रालयहरू भौतिक पूर्वाधार मन्त्रालय र उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयको समेत लाइन काटिएको छ ।...


सुन्दरीजल मुलखर्कमा दशैं–तिहार कप फुटबल प्रतियोगिता कार्तिक १८ बाट शुरु हुने

१३ कार्तिक, काठमाडौं । काठमाण्डौंको सुन्दर पर्या–पर्यटकीय स्थल सुन्दरीजल मुलखर्कमा दशैं–तिहार कप फुटबल प्रतियोगिता हुने भएको छ । गोकर्णेश्वर नगरपालिकाको आर्थिक सहयोग तथा गोकर्णेश्वर युवा तथा खेलकुद समितिको पहल र मूलखर्क युवा क्लबको आयोजनामा “दशैं तिहार कप –२०८० प्रतियोगिता” हुने...


मिशन ताम्ले : गोकर्ण तालिन्चोकलाई “नमुना गाउँ” बनाउँने अभियान

१३ कार्तिक, काठमाडौं । गोकर्णेश्वर नगरपालिका ४ तालिञ्चोकमा “मिशन ताम्ले” चलिरहेको छ । ऐतिहासिक देशेगाउँबाट तालिञ्चोक जोड्ने राजा महेन्द्रको पालामा बनेको ताम्ले पुलको नामसँग जोडिएको अभियानले गाउँटोलको विकासमा आपसी सहकार्यको अभ्यास गरिरहेको छ । मिशन ताम्ले, तालिञ्चोक युवा क्लब र...


टी–२० विश्वकपको एसिया छनोटमा अर्ना वियरको घोषणा : एक रनको एक हजार र विकेटको २५ हजार

१२ कात्तिक, काठमाडौं । अर्ना वियरले टी–२० विश्वकपको एसिया छनोटमा नेपाली खेलाडीका लागि नगद पुरस्कार घोषणा गरेको छ । अर्ना बियरले सो खेलमा खेलाडीहरूले बनाउने प्रत्येक रनको १ हजार, चौकाको थप १० हजार, छक्काको थप २० हजार रुपैयाँ दिने घोषणा...


नयाँ नोट साट्ने सुविधा भोलिसम्म

२ कार्तिक, काठमाडौं । नेपाल राष्ट्र बैङ्कबाट भएको दशैँ–तिहार लक्षित नयाँ नोट सटही सुविधा सर्वसाधारणले भोलि शुक्रबार सम्म पाउने भएका छन् । गत सोमबारदेखि राष्ट्र बैकले नयाँ नोट सटही गर्न शुरु गरेको हो । राष्ट्र बैंकले हरेक वर्ष दशैँ–तिहार लक्षित...


काठमाडौंका तीन स्थानका सडक आजदेखि एकतर्फी

१ कार्तिक, काठमाडौं । काठमाडौं महानगरपालिका भित्रका तीन सडक खण्ड आजदेखि एकतर्फी (वान वे) हुने भएको छ । दोहोरो सवारी सञ्चालन भइरहेका ती सडकलाई एकतर्फी बनाउन सडक क्षेत्रमा ट्राफिक प्रहरी र महानगरपालिकाका १०–१० जनाको टोली खटिरहेका हुन् । कमलादी मोडबाट...


ताजा

सबै

काठमाडौँ महानगरले माग्यो करारमा कर्मचारी(सूचनासहित)

७ कार्तिक, काठमाडौं । काठमाडौँ महानगरपालिकाले करारमा कर्मचारी माग गरेको छ । महानग…

१०० दिनको प्रगति सार्वजनिक गर्दै सरकार, प्रधानमन्त्रीले सम्बोधन गर्ने

७ कार्तिक, काठमाडौं ।सरकारले आज आफ्नो १०० दिनको प्रगति विवरण सार्वजनिक गर्ने भएको छ …

संघको विभिन्न जिल्लामा तीन दिवसीय प्रारम्भिक वर्ग

६ कार्तिक, काठमाडौं । हिन्दू स्वयंसेवक संघ नेपालद्वारा देशका विभिन्न जिल्लामा प्रारम्भि…

क्रिप्टो कारोबारीसँग ५० लाख असुलेको घटनामा २ प्रहरीसहित ३ जनाविरुद्ध मुद्दा

६ कार्तिक, काठमाडौं । क्रिप्टो कारोबारीसँग करिब ५० लाख रुपैयाँ असुलेकोमा दुई प्रहरी…

लोकप्रिय

सबै

विप्लव नेतृत्वको कम्युनिष्ट पार्टीबाट अमेरिकी धार्मिक सञ्जालको विरोध

६ कात्तिक, काठमाडौं । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले अमेरिक…

क्रिप्टो कारोबारीसँग ५० लाख असुलेको घटनामा २ प्रहरीसहित ३ जनाविरुद्ध मुद्दा

६ कार्तिक, काठमाडौं । क्रिप्टो कारोबारीसँग करिब ५० लाख रुपैयाँ असुलेकोमा दुई प्रहरी…

गोकर्णेश्वरमा पटका तथा बारुदजन्य पदार्थ बिक्रीवितरण र प्रयोगमा रोक

४ कार्तिक, काठमाडौं । गोकर्णेश्वर नगरपालिका क्षेत्रभित्र पटका तथा बारुदजन्य पदार्थ विक्र…

संघको विभिन्न जिल्लामा तीन दिवसीय प्रारम्भिक वर्ग

६ कार्तिक, काठमाडौं । हिन्दू स्वयंसेवक संघ नेपालद्वारा देशका विभिन्न जिल्लामा प्रारम्भि…