SamwadKhabar logo

               

भर्खरै

६७३९ समाचार


महासंघको साधारणसभामा सहभागी हुन राष्ट्रपति भण्डारी सुर्खेतमा

पुस ८, काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारी सुर्खेतमा छिन् । शुक्रबारबाट सुरु भएको पत्रकार महासंघको केन्द्रीय साधारणसभामा सहभागी हुन राष्ट्रपति भण्डारी सुर्खेत आइपुगेकी हुन् । जारी साधारणसभामा राष्ट्रपति भण्डारीसहित एमाले महासचिव शंकर पोखरेल, माओवादी प्रवक्ता कृष्णबहादुर महरासहित विभिन्न राजनीतिक दलका...


अस्पताल निर्माणको विषयमा विवादपछि झडप हुँदा ३५ जना घाईते

पुस ८, कैलाली । अस्पताल निर्माणको विषयमा विवाद हुँदा बैतडीमा गाउँलेबीच झडप भएको छ । सोक्रममा ३५ जना घाइते भएका छन् । जिल्लाको मेलौली नगरपालिका वडा नम्बर १ र ७ का स्थानीयले आ–आफ्नो वडामा अस्पताल निर्माण गर्नुपर्ने माग राख्दै आएका...


फ्रान्स फर्काउने प्रक्रिया पूरा नभएसम्म शोभराज अध्यागमनकै हिरासतमा रहने

पुस ८, काठमाडौं । विश्व कुख्यात सिरियल किल्लरका रूपमा चिनिएका चार्ल्स शोभराजलाई आज अध्यागमन विभागको जिम्मा लगाउने तयारी भएको छ । बिहीबार नै रिहा हुने भनिए पनि केही प्रक्रिया अझै बाँकी रहेका कारण उनी आज रिहा हुन लागेका हुन् ।...


संस्कृत सम्भाषण शिविर एवं अध्यापक–आचार्य–स्वाध्याय–वर्ग आयोजना गरिँदै

नेपाल शिक्षण परिषद्ले द्वादशदिवसीय आवासीय संस्कृत सम्भाषण शिविर आयोजना गर्ने भएको छ । विराटनगरको पाञ्चालीस्थित श्रीलक्ष्मीनारायण मन्दिरमा दस दिने संस्कृत भाषा प्रशिक्षण वर्गका साथै चारदिवसीय अध्यापक–आचार्य–स्वाध्याय–वर्गः २०७९ सञ्चालन गरिने शिक्षण परिषद्का महामन्त्री डा. वासुदेवकृष्ण शास्त्रीले जनाउनुभएको छ। संस्कृत भाषामा विद्यार्थीहरुको...


पौष कृष्ण औँसी : गोकर्णेश्वरमा श्राद्ध गर्नेको भीड

पुस ८, काठमाडौँ । प्रत्येक वर्ष पौष कृष्ण औँसीका दिन गरिने दर्श एवं तीर्थ वा गया श्राद्ध गर्न आज बिहानैदेखि राजधानीको गोकर्णेश्वर पितृ तीर्थ धाममा भक्तजनको भीड लागेको छ । प्रत्येक वर्ष चान्द्रमास अनुसार पौष कृष्ण औँसीका दिन गरिने दर्श...


हेटौँडा सिमेन्ट उद्योगबाट पुनः उत्पादन थालियो

पुस ८, मकवानपुर । करिब एक महिनाअघिदेखि बन्द रहेको हेटौँडा सिमेन्ट उद्योगले आजदेखि पुनः उत्पादन सुरु गरिएको छ । गत मङ्सिरको पहिलो हप्ताबाट सिमेन्ट उत्पादन गर्ने क्रममा आगो बाल्ने भट्टीमा प्रयोग हुने प्रि फिल्टर फ्यान, विद्युतीय मोटरलगायत केही उपकरण बिग्रिएर...


हुस्सु र शीतलहरसँगै तराईमा जनजीवन कष्टकर

पुस ८, मलङ्गवा । बाक्लो हुस्सु र शीतलहरीका कारण सर्लाहीलगायत तराई मधेसको जनजीवन कष्टकर बनेको छ । आज बिहानैदेखि यहाँ बाक्लो हुस्सु लागेको छ । बाक्लो हुस्सु र शीतलहरसँगै चलेको चिसो हावाका कारण सर्वसाधारणले कठ्याङ्ग्रिदो चिसो महसुस गरिरहेका छन् ।...


आज विदेशी विनिमयदर यस्तो छ (सूचीसहित)

पुस ८, काठमाडौं । आज अमेरिकी एक डलरको खरिद दर १३२.१३ रुपैयाँ रहेको छ । बिक्री दर भने १३२.७३ रुपैयाँ रहेको छ । नेपाल राष्ट्र बैंकका अनुसार आज एक युरोको खरिद दर १४०.७४ रुपैयाँ रहेको छ । बिक्री दर भने...


डोल्पामा धक्का, दुई दिनमा दुई भूकम्प

पुस ८, काठमाडौं । डोल्पामा आज बिहान भूकम्पको धक्का महसुस गरिएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार बिहान ७ बजेर १५ मिनेटमा ४.६ म्याग्निच्यूडको भूकम्पको धक्का मापन गरिएको हो । सो भूकम्पको केन्द्रविन्दु डोल्पाको धो आसपास थियो...


बागमती प्रदेशले डाक्यो सर्वदलीय बैठक

पुस ८, हेटौंडा । बागमती प्रदेशमा आज सर्वदलीय बैठक बस्दै छ । अहिले ११ बजे बस्ने सर्वदलीय बैठकमा सांसदहरुलाई शपथ गराउनेबारे छलफल हुने प्रदेशसभा सचिवालय हेटौंडाले जनाएको छ । बैठकले प्रदेशसभाको दोस्रो कार्यकालका लागि निर्वाचित भएका सांसदहरुको जेष्ठ सदस्यको अन्तिम...


नयाँ स्वरुपको कोरोना भेटियो, मास्क अनिवार्य लगाउनू– स्वास्थ्य मन्त्रालय

पुस ८, काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अनिवार्य रुपमा मास्क प्रयोग गर्न आग्रह गरेको छ । मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारीले एक विज्ञप्ति जारी गर्दै फरक स्वरुपमा कोरोना भाइरस संक्रमणको जोखिम देखिएको भन्दै अनिवार्य रुपमा मास्क प्रयोग गर्न आग्रह...


काठमाडौं महानगरले आजबाट एक हप्ता फोहोर नउठाउने

पुस ८, काठमाडौं । काठमाडौं महानगरपालिकाले आजबाट एक हप्ता फोहोर व्यवस्थापनको काम प्रभावित हुने जनाएको छ । महानगरपालिकाले आज एक सूचना जारी गर्दै काठमाडौँ उपत्यकाका १८ स्थानीय तहको फोहर व्यवस्थापनको काम एक हप्ता रोकिने जानकारी दिएको हो ।यसअघि फोहोर व्यवस्थापन...


किरण साह : संस्कृतमा सपथ लिने पहिलो सांसद

पुस ७, काठमाडौं । प्रतिनिधिसभामा स्वतन्त्र सांसद किरण साहले संस्कृत भाषामा सपथ लिनुभएको छ । मातृभाषामा सपथ लिनका लागि संसद सचिवालयले आह्वान गरेपछि रौतहट–२ बाट निर्वाचित स्वतन्त्र सांसद साहले संस्कृत भाषामा सपथ लिनुभएको हो । नेपालको संसदीय इतिहासमा संस्कृत भाषामा...


बंगलादेशसंगको व्यापार सहजीकरणका लागि चेम्बर अफ कमर्सको पहल

पुस ८, काठमाडौं । नेपाल चेम्बर अफ कमर्सले व्यापार सहजीकरणबारे बंगलादेशको उद्योगी एवं व्यवसायीसंग आज छलफल गरेको छ । नेपाल भ्रमणमा रहेका ब्ँंग्ँल्ँँदेशका उद्योगी व्यवसायी र चेम्बरबीच सडक र हवाई पूर्वाधार विकास मार्फत व्यवसायिक गतिविधी बढाउने सहमति भएको हो ।...


सान्ता क्लजको ‘अन्धविश्वास’ छर्दै स्कुल

– प्रेम थुलुङ पछिल्लो केही वर्षयता विद्यालयमा स–साना कलीला नानीबाबुलाई सान्ता क्लज बनाइने गरिएको छ । जिंगल बेल बजाउँदै इसाई धुनमा नचाइँदै छ । क्रिसमसको दिन नजिकिएसँगै विद्यालयमा सान्ता क्लजको पोषाक लगाएर आउने होड चलाइन्छ । थप के–के सिकाइन्छ कुन्नी,...


संस्कृत भाषामा सपथ ग्रहण गर्ने सांसद : किरणकुमार साह

प्रतिनिधिसभा सांसद किरणकुमार साहले संस्कृत भाषामा शपथ लिनुभएको छ । नेपालको परम्परागत ज्ञान–विज्ञानको भाषा र नेपाललाई एकताको सूत्रमा आबद्ध गर्ने भाषा पनि संस्कृत नै भएको उल्लेख गर्दै रौतहट–२ बाट स्वतन्त्रमा निर्वाचित सांसद साहले आफ्नो पद तथा गोपनीयताको शपथ संस्कृत भाषामा...


नवनिर्वाचित सांसदहरुले लिए शपथ (फोटो फिचर)

पुस ७, काठमाडौँ । नवनिर्वाचित प्रतिनिधिसभा सदस्यहरुले पद तथा गोपनीयताको शपथ लिनुभएको छ । उहाँहरुलाई ज्येष्ठ सदस्य पशुपति शमशेर जबराले शपथ गराउनुभएको हो ।


त्रिविमा स्नातकको नतिजा सार्वजनिक नगरिँदै भर्ना खुला

पुस ७, काठमाडौं । त्रिभुवन विश्वविद्यालयले त्रिविका सम्पूर्ण आंगिक क्याम्पस तथा केन्द्रीय विभागहरूमा २२ दिन हिउँदे बिदा दिने भएको छ । बिहीबार सूचना जारी गर्दै क्याम्पसहरूले आफ्नो अनुकूलता हेरेर यही पुस १७ गतेदेखि बढीमा २२ दिनसम्म हिउँदे बिदा दिन सक्ने...


सांसदहरूको शपथअघि सर्वदलीय बैठक सुरू

पुस ७, काठमाडौं । प्रतिनिधिसभाका नव निर्वाचित सांसदहरूको शपथअघि सर्वदलीय बैठक सुरु भएको छ । ज्येष्ठ सदस्य पशुपति शमशेर जबराको अध्यक्षतामा सर्वदलीय बैठक सुरु भएको हो । बैठकमा कांग्रेस, एमाले, माओवादी केन्द्रलगायतका दलका प्रतिनिधिको उपस्थिति छ । नयाँ बानेश्वरस्थित संघीय...


माधव नेपाल शपथ लगत्तै अस्पताल फर्कने

पुस ७, काठमाडौं । अस्वस्थ भएपछि अस्पताल भर्ना भएका एकीकृत समाजवादी अध्यक्ष माधवकुमार नेपाल प्रतिनिधिसभा सदस्यको पद तथा गोपनीयताको शपथ ग्रहणका लागि संसद भवन जाने भएका छन् । नयाँ बानेश्वरस्थित संघीय संसद भवनमा बिहीबार दिउँसो १ बजे नवनिर्वाचित प्रतिनिधिसभा सदस्यलाई...


ताजा

सबै

काठमाडौँ महानगरले माग्यो करारमा कर्मचारी(सूचनासहित)

७ कार्तिक, काठमाडौं । काठमाडौँ महानगरपालिकाले करारमा कर्मचारी माग गरेको छ । महानग…

१०० दिनको प्रगति सार्वजनिक गर्दै सरकार, प्रधानमन्त्रीले सम्बोधन गर्ने

७ कार्तिक, काठमाडौं ।सरकारले आज आफ्नो १०० दिनको प्रगति विवरण सार्वजनिक गर्ने भएको छ …

संघको विभिन्न जिल्लामा तीन दिवसीय प्रारम्भिक वर्ग

६ कार्तिक, काठमाडौं । हिन्दू स्वयंसेवक संघ नेपालद्वारा देशका विभिन्न जिल्लामा प्रारम्भि…

क्रिप्टो कारोबारीसँग ५० लाख असुलेको घटनामा २ प्रहरीसहित ३ जनाविरुद्ध मुद्दा

६ कार्तिक, काठमाडौं । क्रिप्टो कारोबारीसँग करिब ५० लाख रुपैयाँ असुलेकोमा दुई प्रहरी…

लोकप्रिय

सबै

विप्लव नेतृत्वको कम्युनिष्ट पार्टीबाट अमेरिकी धार्मिक सञ्जालको विरोध

६ कात्तिक, काठमाडौं । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले अमेरिक…

क्रिप्टो कारोबारीसँग ५० लाख असुलेको घटनामा २ प्रहरीसहित ३ जनाविरुद्ध मुद्दा

६ कार्तिक, काठमाडौं । क्रिप्टो कारोबारीसँग करिब ५० लाख रुपैयाँ असुलेकोमा दुई प्रहरी…

गोकर्णेश्वरमा पटका तथा बारुदजन्य पदार्थ बिक्रीवितरण र प्रयोगमा रोक

४ कार्तिक, काठमाडौं । गोकर्णेश्वर नगरपालिका क्षेत्रभित्र पटका तथा बारुदजन्य पदार्थ विक्र…

संघको विभिन्न जिल्लामा तीन दिवसीय प्रारम्भिक वर्ग

६ कार्तिक, काठमाडौं । हिन्दू स्वयंसेवक संघ नेपालद्वारा देशका विभिन्न जिल्लामा प्रारम्भि…