SamwadKhabar logo

               

भर्खरै

६७४२ समाचार


हिउँदमा बस्दैनन् जुम्लाका कार्यालय प्रमुख

पुस १९, जुम्ला । हिउँदयाम सुरु भएसँगै जुम्लाका अधिकांश सरकारी कार्यालयका प्रमुख जिल्ला बाहिर रहेको पाइएको छ । सांसद् विनिता कठायतको नेतृत्वमा प्रमुख जिल्ला अधिकारी मुकेशकुमार केशरीसहितको टोलीले जिल्लाका सरकारी कार्यालयमा गरेको छड्केमा जनस्वास्थ्य सेवा कार्यालय, सघन सहरी तथा भवन...


सिंहदरवार पुगेर कुलमानले दिए रविलाई बधाई

पुस १९, काठमाडौं । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेलाई बधाई तथा शुभकामना दिएका छन् । आज (मंगलबार) बिहान सिंहदरवारस्थित गृहमन्त्रालयमा पुगेर घिसिङले उपप्रधानमन्त्री लामिछानेलाई बधाई तथा सफल कार्यकालको शुभकामना दिएका हुन् । सञ्चार...


संविधान जोगाउन राष्ट्रिय सहमति आवश्यक : नेता पौडेल

पुस १९, काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले राष्ट्रिय सहमति आजको आवश्यकता भएको बताएका छन् । ‘हामीले ७० वर्षसम्म लडेर प्राप्त गरेको लोकतन्त्रलगायतका उपलब्धी रक्षाका लागि राष्ट्रिय सरकारको आवश्यकता छ भन्ने लाग्छ’, उनले भने ‘अहिलेको परिवर्तन, व्यवस्था र...


नेपाल तामाङ संघ समाजवादी केन्द्रीय कमिटिले सोनाम ल्होछार मनाउने

पुस १९, काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) निकट नेपाल तामाङ संघले सोनाम ल्होछार मनाउने भएको छ । सोमबार काठमाडौंमा बसेको नेपाल तामाङ संघ केन्द्रीय कमिटीको बैठकले माघ ५ गते कार्यक्रम गर्ने निर्णय गरेको हो । नेपाल आदिवासी जनजाति महासंघ (समाजवादी)...


सबै जिल्लाका सीडीओ र सुरक्षा प्रमखलाई गृहमन्त्रीको १८ बुँदे निर्देशन

पुस १८, काठमाडौं । गृहमन्त्री रवि लामिछानेले ७७ वटै जिल्ला प्रमख र सुरक्षा निकाय प्रमुखसँग छलफल गरेका छन् । गृहमन्त्री लामिछानेले सोमबार भर्चुअल माध्यमबाट देशका सबै सीडीओ, नेपाल प्रहरी, नेपाल आर्मी, सशस्त्र प्रहरी प्रमुखसँग छलफल गरेका हुन् । उनले छलफलमा...


किशोरी बलात्कार आरोपी वडाध्यक्षले गरे प्रहरीसमक्ष आत्मसमर्पण

पुस १८, काठमाडौँ । किशोरी बलात्कारको आरोप लागेपछि फरार रहेका निजगढ नगरपालिका–२ का वडाध्यक्ष राजु श्रेष्ठले प्रहरीसमक्ष आत्मसमर्पण गरेका छन्। श्रेष्ठले आइतबार राति निजगढस्थित ईलाका प्रहरी कार्यालय पुगेर आत्मसमर्पण गरेको इलाका प्रहरी कार्यालय निजगढका प्रहरी निरीक्षक संजिव ओलीले जानकारी दिए।...


पेलेको शव अन्तिम श्रद्धान्जलीका राखिँदै

पुस १८ काठमाडौँ— फुटबलका महान खेलाडी पेलेको पार्थिव शरीरलाई अन्तिम श्रद्धाञ्जलिका लागि आज भिला बिलमिरो रंगशालामा राखिँदैछ। दाहसंस्कार गरिनु अघि पेलेलाई रंगशालमा गएर उच्च पदस्थ अधिकारी, खेलाडी, प्रशिक्षक र समर्थकले अन्तिम पटक श्रद्धाञ्जलि दिनेछन्। भिला बिलमिरोसान्तोष फुटबल क्लबको मैदान हो।...


राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचन प्रक्रिया थाल्न प्रधानमन्त्रीको निर्देशन

पुस १८, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रपति, उपराष्ट्रपति र रिक्त रहेको राष्ट्रियसभा सदस्यको निर्वाचनका लागि आवश्यक प्रक्रिया थाल्न आग्रह गरेका छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा आज भएको छलफलमा संविधान र कानुनमा व्यवस्था भएबमोजिम राष्ट्रपति, उपराष्ट्रपति र...


१५ किलोमिटरकै ५५० रूपैयाँ भाडा !

पुस १८, नवलपुर । खप्तडछान्ना गाउँपालिका–५ कालुखेतीका होटल सञ्चालक राजेन्द्र खत्रीलाई नजिकको तमैल बजार जान गाडी भाडाकै चिन्ता लाग्छ । कालुखेतीबाट नजिकको बजार तमैल नै हो । कालुखेतीबाट पैदल हिँड्दा साढे दुई घण्टा लाग्ने तमैलमा जीप जाँदा आधा घण्टा समय...


मौसमः आज पहाडमा आंशिक बदली र तराईमा हुस्सु

पुस १८, काठमाडौं। हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीको सामान्य प्रभाव रहेको छ। देशका पहाडी भूभागमा आंशिक बदली छ भने तराईका हुस्सु लागेको छ। दिउँसो प्रदेश १ को पहाडी भूभागका एक– दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले...


जाडोमा शरीर न्यानो बनाउने उपायहरु

जाडो समयमा चिसोबाट बच्नु निकै महत्वपूर्ण हुन्छ। यस्तो मौसममा हामी शरीर तताउने उपाय खोजिरहन्छौं। जाडो महिनामा शरीर कसरी न्यानो बनाउने भन्ने चर्चा गरौं : १. तह तहमा कपडा लगाउने एकैपटक बाक्लो बाक्लो कपडा लगाउनु भन्दा तह तहमा कपडा लगाउदा शरीर...


होटल व्यवसायी महासङ्घको महाधिवेशन चितवनमा

पुस १८, चितवन । होटल व्यवसायी महासङ्घको चौथो राष्ट्रिय सम्मेलन तथा महाधिवेशन चितवनमा हुने भएको छ । महासङ्घका अध्यक्ष हीराध्वज शाहले यही पुस १९ र २० गते भरतपुरमा सम्मेलन गर्ने जानकारी दिए । महासङ्घले समग्र व्यवसायलाई नै पर्यटनमैत्री बनाउने दिशामा...


डिल्ली चौधरी लुम्बिनी कांग्रेस संसदीय दलको नेता चयन

पुस १८, ठमाडौं । लुम्बिनी प्रदेश कांग्रेस संसदीय दलको नेतामा डिल्ली चौधरी सर्वसम्मत चयन भएका छन् । लुम्बिनी प्रदेश कार्यसम्पादन समितिको बैठकले संसदीय दलको नेता चयनका लागि निर्माण गरेको समितिले चौधरीलाई सर्वसम्मत दलको नेता चयन गरेको हो । दाङ क्षेत्र...


मेक्सिकाे कारागारमा आक्रमण: १४ जनाकाे मृत्यु, २४ कैदी फरार

पुस १८, काठमाडौं । मेक्सिकोको एक कारागारमा बन्दुकधारी समूहले आक्रमण गर्दा १४ जना कैदीबन्दीको मृत्यु भएको छ । सीमवर्ती शहर जुआरेजमा रहेको कारागारमा बख्तरबन्द गाडीमा आएका बन्दुकधारीहरुको कारागार सुरक्षामा खटिएका प्रहरीमाथि अन्धाधुन्ध गोली प्रहार गरी कारागारभित्र प्रवेश गरी कैदीमाथि आक्रमण...


प्रधानमन्त्रीले बोलाए मन्त्रालयका सचिवहरूको बैठक

पुस १८, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विभिन्न मन्त्रालयका सचिवहरुको बैठक बोलाएका छन् । उनले मन्त्रालयको अवस्थाबारे जानकारी लिन बिहान ११ बजे सिंहदरबारमा सचिवहरुको बैठक बोलाएका हुन् । बैठकमा मन्त्रालयलाई आ– आफ्नो क्षेत्रमा प्रभावकारी ढंगले काम गर्न निर्देशन दिने...


सन् २०२२ मा २०० भन्दा बढी नयाँ ग्रह फेला

पुस १८, न्युयोर्क । एउटा ठूलो खोजमा खगोलविद्हरूले हाम्रो सौर्यमण्डल बाहिर दुई सयभन्दा बढी नयाँ ग्रहहरू फेला पारेका छन् । सन् २०२२ को अन्त्यसम्म यो संख्या बढेर ५२३५ एक्सोप्लानेट्स पुगेको छ । अमेरिकी अन्तरिक्ष निकाय नासाले यस्तो जानकारी दिएको हो...


आजको मौसमः हल्का वर्षाको सम्भावना

पुस १७, काठमाडौँ । पश्चिमी वायुको प्रभावले देशको अधिकांश भूभागमा आंशिकदेखि सामान्य बदली रही केही स्थानमा हल्का वर्षा हुने भएको छ । सो प्रणालीको प्रभावले देशको पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली तथा बाँकी भूभागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा भई...


टोपी दिवश मनाइयो

पुस १७, काठमाडौं । अन्तर्राष्ट्रिय पोशाक तथा टोपी दिवस विभिन्न कार्यक्रम गरी मनाइएको छ । विगतका वर्षमा झैँ १ जनवरी अर्थात अंग्रेजी नयाँ वर्षको दिन टोपी दिवश मनाइएको हो । मुलुकमा पश्चिमा संस्कृतिको प्रभाव बढ्दै गएपछि केही युवाले २०७० सालदेखि...


फिलिपिन्समा कोभिडबाट २६ जनाको मृत्यु

पुस १७, मनिला । फिलिपिन्समा कोभिड–१९ बाट शनिबार मात्र २६ जनाको ज्यान गएको यहाँका स्वास्थ्य अधिकारीहरुले जानकारी दिएका छन् । दक्षिणपूर्व एसियाली देश फिलिपिन्समा कोभिडबाट एकै दिन अर्थात् शनिबार मात्र २६ जनाको ज्यान गएको यहाँको स्वास्थ्य विभागले जानकारी दिएको हो...


चिसोले जुम्लाको जनजीवन प्रभावित

पुस १७, जुम्ला । हिमाली जिल्ला जुम्लालगायत माथिल्लो कर्णालीमा अत्यधिक चिसो बढेसँगै रुघाखोकीका बिरामी बृद्धि हुन थालेका छन् । एक सातादेखि बढेको चिसोले जिल्लाको जनजीवन प्रभावित भएको छ । चिसो बढेपछि अस्पतालमा बिरामीको सङ्ख्या बढेको छ । अस्पतालमा उपचारका लागि...


ताजा

सबै

शनिवार गोकर्णेश्वर ३ वडा कार्यालय प्राङ्गणमा रक्तदान हुँदै

कार्तिक ७, काठमाडौं । गोकर्णेश्वर नगरपालिका वडा नं.३ मा रक्तदान कार्यक्रम हुने भएको छ…

धार्मिक गन्तव्यस्थलका रुपमा ढोरवाराहीलाई विकास गरिँदै

७ कार्तिक, काठमाडौं । तनहुँको शुक्लागण्डकी नगरपालिका९ मा अवस्थित प्रसिद्ध ढोरवाराही म…

भीड जम्मा गरेर न्याय निरुपण प्रभावित नगर्न  रास्वपालाई सत्ता पक्षको आग्रह

७ कार्तिक, काठमाडौं । सत्तारुढ दलहरुले न्याय निरुपणको प्रक्रिया प्रभावित नपर्न राष्ट्रिय…

काठमाडौँ महानगरले माग्यो करारमा कर्मचारी(सूचनासहित)

७ कार्तिक, काठमाडौं । काठमाडौँ महानगरपालिकाले करारमा कर्मचारी माग गरेको छ । महानग…

लोकप्रिय

सबै

विप्लव नेतृत्वको कम्युनिष्ट पार्टीबाट अमेरिकी धार्मिक सञ्जालको विरोध

६ कात्तिक, काठमाडौं । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले अमेरिक…

संघको विभिन्न जिल्लामा तीन दिवसीय प्रारम्भिक वर्ग

६ कार्तिक, काठमाडौं । हिन्दू स्वयंसेवक संघ नेपालद्वारा देशका विभिन्न जिल्लामा प्रारम्भि…

क्रिप्टो कारोबारीसँग ५० लाख असुलेको घटनामा २ प्रहरीसहित ३ जनाविरुद्ध मुद्दा

६ कार्तिक, काठमाडौं । क्रिप्टो कारोबारीसँग करिब ५० लाख रुपैयाँ असुलेकोमा दुई प्रहरी…

गोकर्णेश्वरमा पटका तथा बारुदजन्य पदार्थ बिक्रीवितरण र प्रयोगमा रोक

४ कार्तिक, काठमाडौं । गोकर्णेश्वर नगरपालिका क्षेत्रभित्र पटका तथा बारुदजन्य पदार्थ विक्र…