SamwadKhabar logo

               

भर्खरै

६७३७ समाचार


२२ तले धरहराको सजिएको गजुर

काठमाडौँ, ७ वैशाख । पुनर्निर्माणको काम अन्तिम चरणमा पुगेको धरहरामा गजुर स्थापना गरिएको छ । पुरानै गजुर मर्मत गरी सुनको जलप लगाएर आइतबार धरहराको टुप्पोमा राखिएको हो । २०७२ वैशाखको भूकम्पमा भत्किएको धरहरा पुनर्निर्माणसँगै प्रधानमन्त्री केपी शर्मा ओलीले यही वैशाख...


सेतो मच्छिन्द्रनाथको रथ यात्रा शुरू

काठमाडौ, बैशाख ७ । हरेक वर्ष चैत्र शुक्ल अष्टमी चैते दशैंदेखि सेतो मच्छिन्द्रनाथको रथ यात्रा शुरू गरिन्छ । राजा शिवसिंह मल्लद्वारा ने.सं. ७०८ देखि श्री करुणामय सेतो मच्छिन्द्रनाथको मूर्ति भेटिएको स्थान जमलबाट चैत्र शुक्ल अष्टमीका दिन नौतले शिखर शैलीको रथमा...


कुनै पनि तहको परीक्षा रोकिँदैन :शिक्षामन्त्री कृष्णगोपाल श्रेष्ठ

काठमाडौ, बैशाख ६ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री कृष्णगोपाल श्रेष्ठले २५ वर्षमुनिका उमेर समूहमा कोरोना भाइरस संक्रमणको प्रभाव बढी देखिएको कारण विद्यालय बन्द गर्नुपरेको बताएका छन् । मन्त्री श्रेष्ठले कुनै पनि तहको परीक्षा नरोकिने पनि स्पष्ट पारे । असारदेखि नयाँ...


अयोध्यापुरीमा लगेर राखिने मूर्तिलाई बालुवाटारबाट विधिवत् रूपमा पूजा गरी  पठाइयो

काठमाडौ, बैशाख ७ । चितवनको अयोध्यापुरीमा लगेर राखिने भनिएको राम, सीता, लक्ष्मण र हनुमानका मूर्तिलाई आज बालुवाटारबाट विधिवत् रूपमा पूजा गरी पठाइएको छ । मंगलबार प्रधानमन्त्री केपी शर्मा ओली र उनकी पत्नी राधिका शाक्यले मूर्तिहरूको पूजा गरेका हुन् । बालुवाटारमा...


आज चैते दशैं पर्व

काठमाडौ, बैशाख ७ । नेपालीहरुले आज चैते दशैं पर्व मनाउँदैछन् । प्रत्येक वर्ष चैत्रशुक्ल अष्टमीका दिन नवदुर्गा भगवतीको पूजा गरी चैते दशैं मनाइन्छ । चैते दशैंमा अष्टमी र नवमीलाई विशेष रुपमा मनाउने गरिन्छ । अष्टमीको दिनलाई चैते दशैं र नवमीलाई...


उपत्यकामा भीषण हावाहुरी

काठमाडौं– वैशाख ३, २०७८ । काठमाडौं उपत्यकामा बिहिबार राति भीषण हावाहुरी चलेको छ। भीषण हावाहुरीका कारण केही क्षेत्रमा समस्या देखिएको छ। हावाहुरीबाट उपत्यकाको जनजीवन प्रभावित बनेको छ। कतिपय यात्रामा भएका अथवा घरबाहिर भएकाहरु नराम्ररी प्रभावित भएका छन्। देशको दक्षिण पश्चिमबाट...


सञ्जयले बनाए 'बेस्ट म्याड हनी' ब्रान्ड, ५ हजारको महबाट शुरू गरेका थिए

काठमाडौ २०७८, वैशाख २ । सञ्जय काफ्लेलाई घुम्न, नयाँ मान्छे भेट्न र उनीहरूको कथा सुन्न रमाइलो लाग्छ। त्यसैकारण उनी विभिन्न ठाउँ पुग्छन्, अपरिचित मान्छेसँग घुलमिल हुन्छन् अनि उनीहरूका कथा शब्दमा सँगाल्छन्। सानैदेखि मलाई घुम्न खुबै मनपर्थ्यो। प्लस–टु सकेर नेपाल घुम्ने...


ठूला शहरी क्षेत्रका विद्यालय एक महिना बन्द गर्ने तयारी

काठमाडौँ–२०७८, बैशाख २ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री हृदयेश त्रिपाठीले कोभिड–१९ को सङ्क्रमण बढ्न थालेपछि काठमाडौंलगायत देशका ठूला शहरी क्षेत्रका विद्यालय एक महिना बन्द गर्ने तयारीमा सरकार रहेको बताएका छन्। स्वास्थ्य पत्रकार मञ्च, नेपालले राजधानीमा मंगलबार आयोजना गरेको साक्षात्कारमा उनले...


उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथलाई कोरोना

काठमाडौँ–२०७८, बैशाख २ । भारतको उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथलाई कोरोना संक्रमण भएको छ। उनले बुधबार ट्विटरमार्फत् आफूलाई कोरोना संक्रमण भएको जानकारी दिएका छन्। लक्षण देखिएपछि कोरोनो परीक्षण गराएको र रिपोर्ट पोजिटिभ आएको उनले बताएका छन्। उनी अहिले चिकित्सकको परामर्शमा...


सिंहदरबारभित्र नासुहरूको आन्दोलन

काठमाडौँ–२०७८, बैशाख २ । नायव सुब्बा नासुहरूले सिंहदरबारभित्र आन्दोलन गरेका छन्। विभिन्न माग राखेर उनीहरूले बिहीबार शान्तिपूर्ण आन्दोलन गरेका हुन्। उनीहरूले ‘गिराएर मनोबल कस्तो खोजेको प्रतिफल’ जस्ता कुराहरू लेखेको प्लेकार्ड बोकेर संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय अगाडि प्रदर्शन गरेका...


शैक्षिक सुधारका लागि शिक्षा मन्त्रालयमा परिषद्द्वारा आठ बुँदे माग

चैत्र ३१, काठमाडौँ । प्राज्ञिक विद्यार्थी परिषद् नेपालले शिक्षा क्षेत्रमा आवश्यक सुधारका लागि शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सचिव समक्ष आठ बुदे माग पत्र बुझाएको छ । सोमबार विद्यार्थी परिषद्को राष्ट्रिय प्रतिनिधि टोलिले नेपाल सरकार शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका...


परिषद्ले जनजागरण एवं दबाव मूलक अभियान सञ्चालन गर्ने

काठमाडौँ, २८ चैत । प्राज्ञिक विद्यार्थी परिषद्, नेपालले देशभर जनजागरण एवं दबाव मूलक अभियान सञ्चालन गर्ने भएको छ । शनिबार रिपोर्टर्स क्लब काठमाण्डौंमा पत्रकार सम्मेलन गर्दै परिषद्का राष्ट्रिय महासचिव छितराज न्यौपानेले जानकारी दिनु भएको हो । परिषद्ले विराटनगरमा चैत २०,...


विद्यार्थी परिषद्को रजत जयन्ती विशेष आठौँ राष्ट्रिय अधिवेशन सम्पन्न

चैत्र २३, विराटनगर ÷ प्राज्ञिक विद्यार्थी परिषद्, नेपालको रजत जयन्ती विशेष आठौँ राष्ट्रिय अधिवेशन नेपालको ऐतिहासिक तथा औद्योगिक क्षेत्र विराटनगरको अतिथि सदनमा सम्पन्न भएको छ । विराटनगरमा चैत्र २० गतेबाट सुरू भएको अधिवेशन २२ गते आइतबार सम्पन्न भएको हो ।...


भषण गरेर आत्महत्या न्युनिकरण हुन सक्दैन, नगर प्रमुख चालिसे

चैत्र १४, काठमाडौँ । भाषण गरेर कार्यक्रममा बोलेर मात्र आत्महत्या न्यूनिकरण गर्न नसकिने कुरा गोकणेश्वर नगरपालिकाका प्रमुख सन्तोष चालिसेले बताएका छन । शनिबार विहान सामुदायिक प्रहरी सेवा केन्द्र जोरपाटिको आयोजनामा आत्महत्या न्यूनिकरण सचेतना कार्यक्रम–२०७७ मा बोल्दै नगर प्रमुख सन्तोष चालिसेले...


कोभिड–१९ संक्रमण फैलिन नदिन बढानीलकण्ठ नगरपालिकाकोअपिल

चैत्र १३, काठमाडौं । बढानीलकण्ठ नगरपालिकाले नगरका समाजसेवी, व्यवसायी, उद्योगी, नागरिक समाज, सामुदायिक संघ, संस्था, टोल सुधार समिति र सर्वसाधारणहरुलाई कोभिड १९ को महामारी विरुद्ध लड्नको लागि अपिल गरेको छ । विश्वभर फैलिएको कोरोना भाइरस कोभिड–१९ को संक्रमण शुरु भएको...


चीनको अघोषित नाकाबन्दी, व्यवसायीद्वारा प्रदर्शन

काठमाडौं । स्थानीय व्यवसायीहरुले चीनको ‘अघोषित नाकाबन्दी’ विरुद्ध प्रदर्शन गरेका छन् । व्यवसायीहरुले रसुवागढी भन्सार कार्यालय अगाडि प्रदर्शन गरेका हुन् । प्रदर्शनको क्रममा व्यवसायीहरु ‘व्यवसायीलाई गरिखान देउ, चीन वारिपारि कन्टेनरको सहज आवागमन सुनिश्चित गर, सीमामा बस्ने नेपालीको सुरक्षा सुनिश्चित गर,...


पठाओको सेवा अवरुद्ध भएपछि टुटलमा ट्राफिक बढ्यो

हिजोदेखि राइड सेयरिङ एप पठाओको सेवा अवरुद्ध भएपछि अर्को प्लेटफर्म टुटलमा ट्राफिक बढेको छ। सुरूमा राइडर कुटिएको विषयमा अवरुद्ध भएको पठाओको राइड सेयरिङ पछि भने प्राविधिक कारणले अबरुद्ध भएको थियो। पठाओको सेवा अवरुद्ध भएपछि टुटलमा ट्राफिक एक्कासि बढेको छ। हिजोदेखि...


राष्ट्रिय परिचयपत्र वितरणको प्रक्रिया शुरू

चैत११, चितवन । जिल्ला प्रशासन कार्यालयले राष्ट्रिय परिचयपत्र वितरणको प्रक्रिया शुरू गरेको छ । विसं २०७६ साउन मसान्तसम्म सङ्कलन भएका विवरणको परिचयपत्र बनेर आइसकेको र वितरण प्रक्रिया शुरु गरिएको कार्यालयका प्रशासकीय अधिकृत एवं सूचना अधिकारी खेमराज पौडेलले जानकारी दिए ।...


पालिकास्तरीय राष्ट्रपति रनिङशिल्ड शुरू

चैत्र ११, हेटौंडा । मकवानपुरको पूर्वी क्षेत्रमा रहेको बागमती गाउँपालिकामा राष्ट्रपति रनिङशिल्ड प्रतियोगिता मंगलबारबाट शुरू भएको छ । बागमती गाउँपालिका वडा नं ४ को झुरझुरेमा भएको प्रतियोगिताको उद्घाटन बागमती गाउँपालिका अध्यक्ष सर्केश घलानले गर्नुभएको हो । गाउँपालिका भित्रका ५ वटा...


राष्ट्रपति विद्यादेवी भण्डारी बंगलादेश प्रस्थान

राष्ट्रपति विद्यादेवी भण्डारी बंगलादेश प्रस्थान गर्नु भएको छ। आज बिहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट राष्ट्रपति भण्डारी बंगलादेशतर्फ प्रस्थान गरेकी हुन्। उनी दुई दिने राजकीय भ्रमणका लागि जानु भएको हो। राष्ट्रपति भण्डारीलाई बिदाइ गर्न विमानस्थलमा उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री केपी शर्मा ओली,...


ताजा

सबै

संघको विभिन्न जिल्लामा तीन दिवसीय प्रारम्भिक वर्ग

६ कार्तिक, काठमाडौं । हिन्दू स्वयंसेवक संघ नेपालद्वारा देशका विभिन्न जिल्लामा प्रारम्भि…

क्रिप्टो कारोबारीसँग ५० लाख असुलेको घटनामा २ प्रहरीसहित ३ जनाविरुद्ध मुद्दा

६ कार्तिक, काठमाडौं । क्रिप्टो कारोबारीसँग करिब ५० लाख रुपैयाँ असुलेकोमा दुई प्रहरी…

विप्लव नेतृत्वको कम्युनिष्ट पार्टीबाट अमेरिकी धार्मिक सञ्जालको विरोध

६ कात्तिक, काठमाडौं । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले अमेरिक…

तिहारलाई कोसेली कर्णालीको स्याउ

६ कार्तिक, काठमाडौं । कर्णालीको प्रांगारिक स्याउ बजारमा सस्तो दरमा उपलब्ध भएपछि यस वर्…

लोकप्रिय

सबै

विप्लव नेतृत्वको कम्युनिष्ट पार्टीबाट अमेरिकी धार्मिक सञ्जालको विरोध

६ कात्तिक, काठमाडौं । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले अमेरिक…

गोकर्णेश्वरमा पटका तथा बारुदजन्य पदार्थ बिक्रीवितरण र प्रयोगमा रोक

४ कार्तिक, काठमाडौं । गोकर्णेश्वर नगरपालिका क्षेत्रभित्र पटका तथा बारुदजन्य पदार्थ विक्र…

क्रिप्टो कारोबारीसँग ५० लाख असुलेको घटनामा २ प्रहरीसहित ३ जनाविरुद्ध मुद्दा

६ कार्तिक, काठमाडौं । क्रिप्टो कारोबारीसँग करिब ५० लाख रुपैयाँ असुलेकोमा दुई प्रहरी…

चार बालिकालाई यौन व्यवसायमा लगाएको आरोपमा एक महिला पक्राउ

५ कार्तिक, काठमाडौं । चार बालिकालाई बन्धक बनाएर यौन व्यवसायमा लगाएको आरोपमा प्रहरील…