SamwadKhabar logo

               

भर्खरै

६७३७ समाचार


दुई दिनभित्र देउवालाई प्रधानमन्त्री बनाउन परमादेश

असार २८, काठमाडौँ । कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्त गर्न सर्वोच्च अदालतले परमादेश जारी गरेको छ । संवैधानिक इजलासले कांग्रेस सभापति देउवालाई दुई दिनभित्र प्रधानमन्त्रीमा नियुक्त गर्न राष्ट्रपति कार्यालयलाई परमादेश जारी गरेको हो । आज बसेको संवैधानिक इजलासले सो...


सर्वोच्च अदालतले फैसलामा के भन्यो ,मुख्य बुँदासहित

असार २८, काठमाडौँ । सर्वोच्च अदालतले प्रतिनिधिसभा विघटन बदर गर्दै कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्त गर्न परमादेश जारी गरेको छ । संवैधानिक इजलासले कांग्रेस सभापति देउवालाई दुई दिनभित्र प्रधानमन्त्रीमा नियुक्त गर्न राष्ट्रपति कार्यालयलाई परमादेश जारी गरेको हो । आज...


प्रतिनिधि सभा पुनः स्थापना

असार २८, काठमाडौँ । सर्वाेच्च अदालतकाे संवैधानिक इजलासले प्रतिनिधि सभा विघटनलाई खारेज गर्दै पुनः स्थापना गर्ने निर्णय गरेको छ । इजलासले तत्काल प्रतिनिधि सभाको बैठक बाेलाउन आदेशसमेत दिएको छ । पहिलोपटक संसद विघटन भई अदालतले पुनस्र्थापना गराएको ३ महिनापनि नबित्दै...


अमेरिकाले पठाएको १५ लाख खोप नेपाल आईपुग्यो

असार २८, काठमाडौँ । अमेरिकाले नेपाललाई उपलब्ध गराएको १५ लाख ३४ हजार ८५० डोज कोभिड–१९ विरुद्धको खोप नेपाल आईपुुगेको छ । अमेरिका सरकारको प्रत्यक्ष सहयोगमा कोभ्याक्स सुविधा अन्तरगर्त नेपाल सरकारलाई अमेरिकी कम्पनी जोन्सन एण्ड जोन्सनको कोभिड(१९ विरुद्दको १५ लाख मात्रा...


पाणिनी गाउँपालिकाद्वारा अस्थायी शिक्षक तथा कर्मचारीलाई पनि उपदान दिन सुरु

असार २८, काठमाडौँ । अर्घाखाँचीको पाणिनी गाउँपालिकाले अस्थायी शिक्षक तथा कर्मचारीलाई पनि उपदान दिन सुरु गरेको छ । पाणिनी गाउँपालिका र पाणिनी गाउँपालिकामा कार्यरत शिक्षक कर्मचारीको संयुक्त साझेदारीमा शिक्षक र विद्यालय कर्मचारी सहयोग (उपचार तथा अवकास)कोषको स्थापना गरी उपदान दिन...


गण्डकी प्रदेश सरकारद्वारा श्वेतपत्र जारी

असार २८ काठमाडौँ । गण्डकी प्रदेश सरकारले प्रदेशभित्रको सबै क्षेत्रको आर्थिक विवरणहरुलाई समेटेर श्वेतपत्र जारी गरेको छ । आज मुख्यमन्त्री कृष्णचन्द्र नेपालीले ८५ बुँदे श्वेतपत्र जारी गर्दै सरकारसँग रहेको आर्थिक मौज्दातलगायत आर्थिक अवस्थाका बारे जानकारी गराएका हुन् । नेपाली मुख्यमन्त्रीका...


आज सर्वोच्च अदालतको संवैधानिक इजलासले फैसला सुनाउदै

असार २८, काठमाडौं । प्रतिनिधिसभा विघटनविरुद्धको रिटमा आज सर्वोच्च अदालतको संवैधानिक इजलासले फैसला सुनाउने सम्भावनाका बीच काठमाडौंमा चारवटै सुरक्षा निकायलाई ‘हाई अलर्ट’मा राखिएको छ । फैसलाले जन्माउने परिस्थितिलाई मध्यनजर गर्दै सुरक्षा निकायलाई ‘हाई अलर्ट’मा राखिएको हो । आज काठमाडौंका सडकमा...


कला दाहालद्वारा उचित पुरस्कारको व्यवस्था

असार २५, काठमाडौँ । यही मिति २०७८ असार २३ गते साँझ सिनामंगलबाट पुरानो बानेश्वर, नयाँ बानेश्वर , शंखमुल हुँदै इमाडोल जाने क्रममा मेडिकल व्यवसायी कला दहालज्यूको नागरिकता बिलबुक, ३ वटा एटिम कार्ड ( सिद्धार्थ बैँक, सिटिजन्स बैंक, राष्ट्रिय बाणिज्य बैंक...


रूकुम पश्चिम जिल्लामा संघद्वारा खाद्यान्न वितरण

असार २५, काठमाडौँ । डोल्पासँग सिमाना जोडिएका रुकुम पश्चिमका विकट गाउँ छिमी र मन्कामा यही २०७८ असार २१ गते हिन्दू स्वयंसेवक संघ नेपालले १३५ घरलाई खाद्यान्न वितरण गरेको छ । गाउँ-गाउँमा सेवाको संस्कार लिएर निरन्तर रूपमा कार्य गर्दै आईरहेको हिन्दु...


मन्त्रालयको गाडीभित्र यौन क्रियाकलाप, ३ जना पक्राउ

असार २५, काठमाडौँ – महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयको गाडीभित्र यौनजन्य क्रियाकलाप गरिरहेको अवस्थामा तीन व्यक्ति पक्राउ परेका छन् । पक्राउ पर्नेमा दुई पुरुष र एक महिला छन् । प्रहरी स्रोतका अनुसार बुधबार राति ११ बजे सूर्यविनायक नगरपालिका-७ घ्याम्पेडाँडाको...


बागमती प्रदेशको नमुना मुख्यमन्त्रीमा अस्मि सापकोटा

असार २४, काठमाडौँ । बागमती प्रदेशको नमुना मुख्यमन्त्रीमा अस्मि सापकोटा चयन हुनुभएको छ । राष्ट्रिय युवा परिषद्ले आयोजना गरेको आर्थिक वर्ष २०७७र०७८ को ‘नमूना युवा सांसद अभ्यास’ कार्यक्रमका लागि बागमती प्रदेशको मुख्यमन्त्रीमा चितवनकी अस्मि सापकोटा चयन हुनुभएको हो । युवा...


त्रिविद्वारा नतिजा सार्वजनिक, नतिजा सहित भर्खरै प्रकाशित

असार २५, काठमाडौँ । त्रिभुवन विश्वविद्यालयले नतिजा प्रकाशित गरेको छ । त्रिवि विज्ञान तथा प्रविधी अध्ययन संस्थान डीनको कार्यालय परीक्षा शाखा बल्खुले परीक्षाफल प्रकाशितबारे सूचना जारी गरेको हो । नतिजा सार्वजनिक गर्दै संकायले भनेको छ, ‘त्रिभुवन विश्वविद्यालय विज्ञान तथा प्रविधि...


जीवन विकास लघुवित्तको आइपिओे बाँडफाँट

जीवन विकास लघुवित्त कम्पनीले सर्वसाधारणका लागि जारी गरेको आइपिओ बाँडफाँट गरिएको छ । बिक्री प्रबन्धक एनएमबी क्यापिटलले आज बिहान शेयर बाँडफाँट गरेको हो । कम्पनीले यही असार ११ देखि १५ गतेसम्म सर्वसाधारणका लागि आइपिओ जारी गरेको थियो । संस्थाको आइपिओमा...


हिमालय एयरलाइन्सको टिकट अनलाइनबाटै

हिमालय एअरलाइन्स्ले अनलाइन टिकट बुकिङ शुरु गरेको छ । ग्राहकले आफ्नै डेक्सटप वा मोबाइलबाट एयरलाइन्स्को वेबसाइटमा गई टिकट बुकिङ गर्न सक्नेछन् । प्रारम्भिक चरणमा कनेक्ट आइपिएस प्रयोग गर्ने ग्राहकले टिकट खरीद गर्न र टिकट रद्द गर्नुका साथै अन्य सेवा जस्तै...


प्यारागन पब्लिक स्कुलकाे पछिल्लाे अपडेट, भिडियाे सहित हेर्नुहाेस्

साउन २३, काठमाडौं । प्यारागन पब्लिक स्कुल विगत एक हप्तादेखि समस्याग्रस्त अवस्थामा छ । स्कुल प्रशासन र अभिभावक बीच सहमति हुन सकेकाे छैन । स्कुलका सञ्चालक गीता रानाले स्कुलले निर्धारण गरेको पुरानाे शुल्क लिने बताएकी छिन । गत वर्ष काेराेना...


प्यारागन पब्लिक स्कुल तनाव ग्रस्त अवस्था

साउन २२, काठमाडौं । प्यारागन पब्लिक स्कुल तनावग्रस्त अवस्थामा पुगेको छ । स्कुल प्रशासन र अभिभावक बीचको बढ्दो असमझदारीका कारण तनाव अझै लम्बिने देखिएको छ । स्कुलका सस्थापक सञ्चालक गीता रानाले स्कुलले निर्धारण गरेको शुल्कमा कुनै किसिमको परिवर्तन नगर्ने बताएकी...


नारायणगढ–मुग्लिन सडकखण्ड दिनहुँजसो पहिरो

असार २२, चितवन । वर्षायाम शुरु भएसँगै नारायणगढ–मुग्लिन सडकखण्ड दिनहुँजसो पहिरो जाने र सडक अवरुद्ध हुने शृङ्खला चलिरहेको छ । पहिरो पन्छाएर जाममा परेका सवारीले सडकखण्ड पार गर्न नपाउँदै अर्काे पहिरो जाने समस्या बढेको हो । डिभिजन सडक कार्यालय भरतपुरका...


नेपाली युवा रूपेश श्रेष्ठ solidworks expert बन्न सफल

असार २२, काठमाडौँ । धादिङ्ग जिल्लाका एक नेपाली युवा रुपेश श्रेष्ठ नेपालको एकमात्र Expert CSWE मा प्रथम बन्न सक्क्षम भएका छन् । विश्वका लाखौँ मानिसहरूले प्रयोग गर्ने अग्रणी ईन्जिनियरिंग डिजाइन सफ्टवेयर सोलिडवर्क्स परिक्षामा उनी मात्र नेपालबाट Solidworks Export बन्न सफल...


मेडिकल व्यवसायी कला दाहालद्वारा बाढी पिडितका लागी खाद्यान्न सहयोग

२० असार, काठमाडौँ । समाजसेवी तथा मेडिकल व्यवसायी कला दाहालले गत असार १ गते मेलम्चीमा गएको विनाशकारी बाढीका कारण प्रभावित भएका मानिसहरूका लागी खाद्यान्न सामाग्रीहरू सहयोग गर्नु भएको छ । समाजिक कार्यमा सक्रिय भूमिका निर्बहन गर्दै आइरहनु भएका मेडिकल व्यवसायी...


मानिसको उत्पति कहाँ भएको हो ? डा. जगमान गुरुङ

हामी नेपालका नेपालीहरु चाहे जुनसुकै समुदायको होस् ,आफ्नो ईतिहास खोज्नका लागि कोही दखिनतिर आँखा तानी तानी हेर्छौं । कोही मुख आँ गरेर उत्तरतिर हेर्छौं । अझ आफुलाई नेपालको खाँटी भूमिपुत्र भन्न चाहनेहरु आफुलाई मङ्गोलियाबाट बसाईँ सरेर आएको मङ्गोलवंश भनेर गर्व...


ताजा

सबै

संघको विभिन्न जिल्लामा तीन दिवसीय प्रारम्भिक वर्ग

६ कार्तिक, काठमाडौं । हिन्दू स्वयंसेवक संघ नेपालद्वारा देशका विभिन्न जिल्लामा प्रारम्भि…

क्रिप्टो कारोबारीसँग ५० लाख असुलेको घटनामा २ प्रहरीसहित ३ जनाविरुद्ध मुद्दा

६ कार्तिक, काठमाडौं । क्रिप्टो कारोबारीसँग करिब ५० लाख रुपैयाँ असुलेकोमा दुई प्रहरी…

विप्लव नेतृत्वको कम्युनिष्ट पार्टीबाट अमेरिकी धार्मिक सञ्जालको विरोध

६ कात्तिक, काठमाडौं । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले अमेरिक…

तिहारलाई कोसेली कर्णालीको स्याउ

६ कार्तिक, काठमाडौं । कर्णालीको प्रांगारिक स्याउ बजारमा सस्तो दरमा उपलब्ध भएपछि यस वर्…

लोकप्रिय

सबै

विप्लव नेतृत्वको कम्युनिष्ट पार्टीबाट अमेरिकी धार्मिक सञ्जालको विरोध

६ कात्तिक, काठमाडौं । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले अमेरिक…

क्रिप्टो कारोबारीसँग ५० लाख असुलेको घटनामा २ प्रहरीसहित ३ जनाविरुद्ध मुद्दा

६ कार्तिक, काठमाडौं । क्रिप्टो कारोबारीसँग करिब ५० लाख रुपैयाँ असुलेकोमा दुई प्रहरी…

गोकर्णेश्वरमा पटका तथा बारुदजन्य पदार्थ बिक्रीवितरण र प्रयोगमा रोक

४ कार्तिक, काठमाडौं । गोकर्णेश्वर नगरपालिका क्षेत्रभित्र पटका तथा बारुदजन्य पदार्थ विक्र…

चार बालिकालाई यौन व्यवसायमा लगाएको आरोपमा एक महिला पक्राउ

५ कार्तिक, काठमाडौं । चार बालिकालाई बन्धक बनाएर यौन व्यवसायमा लगाएको आरोपमा प्रहरील…