SamwadKhabar logo

               

भर्खरै

६७३७ समाचार


गोरु काटेको अभियोगमा छ जना पक्राउ

साउन १९, काठमाडौं । कास्कीको माछापुच्छ्रे गाउँपालिका–२ मा गोरु काटेको अभियोगमा प्रहरीले छ जनालाई पक्राउ गरेको छ । प्राप्त सूचनाका आधारमा गोरु काटेको अभियोगमा संलग्न छ जना उक्त वडाका जीतबहादुर तामाङ, कूलबहादुर विश्वकर्मा, कुमार श्रेष्ठ, अभिनास तामाङ, अरुण तामाङ र...


चट्याङ लागेर ९ वर्षीय बालकको मृत्यु

साउन १९, काठमाडौं । चट्याङ लागेर बैतडीमा एक ९ वर्षीय बालकको मृत्यु भएको छ । चट्याङ लागेर जिल्लाको दशरथचन्द नगरपालिका–९ मङरुका ९ वर्षीय भरतराम कोलीको मृत्यु भएको बैतडीका प्रहरी प्रवक्ता एवं प्रहरी निरीक्षक बोधराज ओझाले बताए । सोमबार साँझ करीब...


सिद्धबाबामा ढुङ्गा खसेर सहचालकको मृत्यु

साउन १९, काठमाडौं । पाल्पाको तिनाउ गाउँपालिका–३ सिद्धबाबा मन्दिर नजिकै माथिबाट ढुङ्गा खसेर जिप सहचालकको मृत्यु भएको छ । सोमबार राती ८ बजे अचानक माथिबाट ढुंगा खसेर च्याप्दा स्याङजा वालिङ नगरपालिका–११ का २३ वर्षीय आशिष खाँण(सहचालक)को मृत्यु भएको प्रहरीले जनाएको...


‘सिजनल फ्लु’बाट सचेत हुनुपर्ने

साउन १९, काठमाडौँ । जिल्लाका अस्पतालहरुमा ‘सिजनल फ्लु’का बिरामीको सङ्ख्या बढ्दै गएको छ । सिजनल फ्लुका कारण ज्वरो आउने, टाउको दुख्ने, जिउ दुख्ने, थकाइ लाग्ने, घाँटी खसखसाउने वा दुखे जस्ता समस्या लिएर अस्पताल आउने बिरामीको चाप बढ्दै गएको स्वास्थ्य कार्यालय...


पारस खड्काद्वारा अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्न्यास लिने घोषणा

साउन १९, काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान पारस खड्काले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्न्यास लिने घोषणा गरेका छन् । आज उनले क्रिकेट यात्रामा साथ, समर्थन, माया र हौसला दिने सबैप्रति ऋणी रहने भन्दै सामाजिक सञ्जालमार्फत सन्यास घोषणा गरेका हुन् ।...


मेलम्चीले थप सात घर बगायो

साउन १९, काठमाडौं । सिन्धुपाल्चोकमा निरन्तर आएको मेलम्ची बाढीले सोमबार राति मेलम्ची–११ का सात घर बगाएको छ । स्थानीयवासी नेत्र खड्काअनुसार मेलम्ची–११ पिपलबोटका हरिशरण श्रेष्ठसहितको छ र पुरानो बजारको एक घर बगाएको छ । शनिबारदेखि मेलम्ची खोलामा आएको बाढीले हालसम्म...


यात्रुबाहक बस दुर्घटना : ११ घाइते

साउन १८, काठमाडौँ । बागलुङमा आज बिहान एक यात्रुबाहक बस दुर्घटनामा परेको छ । मध्यपहाडी राजमार्गको गलकोट नगरपालिका–१ सौराहस्थित काठमाडौँबाट बुर्तिवाङतर्फ जाँदै गरेको बा५ख १५५३ नंको रात्रि बस ब्रेक फेल भई सडकको भित्तामा ठक्कर खादा ११ जना घाइते भएका छन्...


चोरी भएको छिन्नमस्ताको मुकुट भेटियो

साउन १८, काठमाडौं । सप्तरीको छिन्नमस्तास्थित प्रसिद्ध शक्तिपीठ छिन्नमस्ता भगवतीको चोरी भएको मुकुट आज भेटिएको छ । आइतबार राति करिब ७ः०० बजे सरसफाइका लागि मन्दिरका पुजारी पोखरीबाट पानी लिन गएका बेला मुकुट चोरी भएको थियो । विष्णुपुर गाउँपालिका–५ मझौका राजेशकुमार...


भैँसे–भीमफेदी सडक अवरुद्ध

साउन १८, काठमाडौँ । भैँसे–भीमफेदी सडकखण्डको धोर्सिङमा गए राति गएको ठूलो पहिराले आज बिहानैदेखि यातायात सेवा अवरुद्ध भएको छ । भीमफेदी गाउँपालिका–६ धोर्सिङलगायत अन्य पाँच स्थानमा ठूलो सानो पहिरो गएका कारणले भीमफेदी–कुलेखानी हुँदै काठमाडौँतर्फ जाने सुमो जिपलगायत अन्य हल्का सवारी...


जुम्ला जोडियो विद्युत्को राष्ट्रिय प्रसारण लाइनमा

साउन १८, काठमाडौं । जुम्ला सदरमुकाम खलङ्गा बजारमा राष्ट्रिय प्रसारण लाइन जोडिएको छ । नेपाल विद्युत् प्राधिकरण वितरण केन्द्र जुम्लाका प्रमुख गौरव पाण्डेका अनुसार जिल्लामा ११ केभीको राष्ट्रिय प्रसारण लाइनमा जोडिएको हो । उनले भने, “प्राधिकरणले कालीकोटबाट तत्कालका लागि ११...


महोत्तरीमा सर्पको बिगबिगी

साउन १७, काठमाडौं । महोत्तरी जिल्लाको उत्तरी क्षेत्रमा सघन वर्षापछि केही दिन यता चर्को घाम लाग्ने र छिनछिनमा पानी परेको कारण सर्पको बिगबिगी निकै बढेको छ । बर्खायाममा पानीले दुला भरिएपछि सर्पको बिगबिगी बढेको हो । बर्दिवास–३ गौरीडाँडास्थित सर्पदंश उपचार...


मेलम्ची बाढी ः चनौटेको रातो पुल बगायो, मेलम्चीको रेडियो भवन पनि ढल्यो

साउन १७, काठमाडौं । सिन्धुपाल्चोकमा शनिबार रातिदेखि आएको बाढीले चनौटेको रातो पुल बगाएको छ । यो पुल मेलम्ची–७ र ८, पाँचपोखरी १ र २ र हेलम्बुका धेरै वडा जोड्ने एक मात्र विकल्पका रूपमा रहेको थियो । स्थानीयवासी हस्त पण्डितले आज...


पत्रकारलाई धम्की दिनेलाई कारवाहीको माग

साउन १७, काठमाडौँ । गण्डक न्यूज डटकमका सम्पादक रञ्जन अधिकारीलाई धम्की दिएकोप्रति पत्रकारिता क्षेत्रसँग सम्बद्ध विभिन्न सङ्घसंस्थाले आपत्ति जनाउँदै धम्की दिनेलाई कारवाहीको माग गरेका छन् । पोखराका क्रियाशील पत्रकार अधिकारीले गण्डक न्यूज डटकमका लागि यही साउन ६ गते पोखरा–११ काहुँको...


झापामा फेरि निषेधाज्ञा जारी गरियो

साउन १७, काठमाडौँ । कोभिड–१९ को सङ्क्रमण रोकथाम र नियन्त्रणका लागि झापाका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिम्सिनाले आजदेखि सात दिनसम्म जिल्लामा निषेधाज्ञा जारी गर्न आग्रह गर्नुभएको छ । प्रदेश नं १ का १४ जिल्लामध्ये झापामा कोभिड–१९ को सङ्क्रमणको जोखिम बढ्दो...


साउने १५ पर्व मनाइँदै

साउन १५, काठमाडौँ । देशको विभिन्न भागमा आज साउने १५ पर्व अर्थात् खिर खाने दिन हर्ष र उल्लासका साथ मनाइँदै छ । आजको दिन खासगरी पर्वते मूलका हिन्दूहरुले मनाउने यस पर्वमा खिर खाने परम्पराअनुसार रहि आएको छ । सामान्यतया असार...


गृहमन्त्रीको निर्देशन : बाढी पहिरो प्रभावित क्षेत्रमा प्राविधिक टोली खटाउने

साउन १५, काठमाडौँ । गृहमन्त्री बालकृष्ण खाँणले बाढी पहिरो प्रभावित क्षेत्रमा प्राविधिक टोली खटाउन निर्देशन दिनुभएको छ । बिहीबार साँझ गृह मन्त्रालयमा आयोजित छलफलमा गृहमन्त्री खाँणले सिन्धुपाल्चोक, मनाङ, गोरखा, लमजुङलगायतका क्षेत्रमा बाढी पहिराले ठूलो क्षति पु¥याएको भन्दै उक्त स्थानमा तत्काल...


खोलाले बगाएर ल्याएको आधा शरीर बरामद

साउन १४, काठमाडौँ । महोत्तरी जिल्लाको जलेश्वरमा अवस्थित रातो खोलाले बगाएर ल्याएको अवस्थामा आधा शरीर प्रहरीले बरामद गरेको छ । जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक प्रकाश विष्टका अनुसार जलेश्वरमा रहेको रातो खोलाको पश्चिमी किनारमा बुधबार प्रहरीले टाउकोसहित शरीरको...


इन्द्रावती तेस्रो जलविद्युत् आयोजना पुनः सञ्चालन गरिँदै

साउन १४, काठमाडौँ । गत असार १ गते मेलम्ची खोला र इन्द्रावती नदीमा आएको बाढीले क्षति पुगेको सात दशमलव पाँच मेगावाटको इन्द्रावती तेस्रो जलविद्युत् आयोजना सञ्चालनमा आएको छ । मेलम्ची खोलाको बाढीले राति ढालेको प्रसारण लाइनको चारवटा टावर र इन्द्रावती...


काठमाडौँ मेडिकल कलेज आन्दोलनको स्वरूप परिवर्तन

साउन १३, काठमाडौँ । काठमाडौँ मेडिकल कलेजका कर्मचारीहरूले साउन ११ गतेदेखि सेवा र सुविधाको माग राखेर आन्दोलन गरिरहेका छन् । अस्पतालमा कार्यरत कर्मचारीहरूलाई अस्पताल प्रशासनले गेटबाट भित्र प्रवेशमा रोक लगाएको आन्दोलनरत कर्मचारी राजेन्द्र प्रसाद सुवेदीले बताएका छन् । । एकलौटी...


नौ दिनको शिशुसमेत तीन जनाको पोखरीमा डुबेर मृत्यु

साउन १३, काठमाडौँ । सर्लाहीको ब्रह्मपुरी गाउँपालिका–३ भेल्हीस्थित निजी पोखरीमा डुबेर मृत अवस्थामा नौ दिनको शिशुसहित तीन जनाको शव फेला परेको हो । मृतकमा स्थानीयवासी सञ्जीव कापडकी २६ वर्षीया श्रीमती रिकेवादेवी कापड, १८ महिनाकी छोरी रामा र नौ दिनको छोरा...


ताजा

सबै

संघको विभिन्न जिल्लामा तीन दिवसीय प्रारम्भिक वर्ग

६ कार्तिक, काठमाडौं । हिन्दू स्वयंसेवक संघ नेपालद्वारा देशका विभिन्न जिल्लामा प्रारम्भि…

क्रिप्टो कारोबारीसँग ५० लाख असुलेको घटनामा २ प्रहरीसहित ३ जनाविरुद्ध मुद्दा

६ कार्तिक, काठमाडौं । क्रिप्टो कारोबारीसँग करिब ५० लाख रुपैयाँ असुलेकोमा दुई प्रहरी…

विप्लव नेतृत्वको कम्युनिष्ट पार्टीबाट अमेरिकी धार्मिक सञ्जालको विरोध

६ कात्तिक, काठमाडौं । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले अमेरिक…

तिहारलाई कोसेली कर्णालीको स्याउ

६ कार्तिक, काठमाडौं । कर्णालीको प्रांगारिक स्याउ बजारमा सस्तो दरमा उपलब्ध भएपछि यस वर्…

लोकप्रिय

सबै

विप्लव नेतृत्वको कम्युनिष्ट पार्टीबाट अमेरिकी धार्मिक सञ्जालको विरोध

६ कात्तिक, काठमाडौं । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले अमेरिक…

क्रिप्टो कारोबारीसँग ५० लाख असुलेको घटनामा २ प्रहरीसहित ३ जनाविरुद्ध मुद्दा

६ कार्तिक, काठमाडौं । क्रिप्टो कारोबारीसँग करिब ५० लाख रुपैयाँ असुलेकोमा दुई प्रहरी…

गोकर्णेश्वरमा पटका तथा बारुदजन्य पदार्थ बिक्रीवितरण र प्रयोगमा रोक

४ कार्तिक, काठमाडौं । गोकर्णेश्वर नगरपालिका क्षेत्रभित्र पटका तथा बारुदजन्य पदार्थ विक्र…

चार बालिकालाई यौन व्यवसायमा लगाएको आरोपमा एक महिला पक्राउ

५ कार्तिक, काठमाडौं । चार बालिकालाई बन्धक बनाएर यौन व्यवसायमा लगाएको आरोपमा प्रहरील…