SamwadKhabar logo

               

भर्खरै

६७३९ समाचार


नेकपा एकीकृत समाजवादी दर्ता गर्न एमालेका ३० सांसद र ५४ केन्द्रीय सदस्यले गरे सनाखत

भदौ ९, काठमाडौं । नेकपा एकीकृत समाजवादी पार्टी दर्ताका लागि नेकपा एमालेका ३० सांसद र ५४ जना केन्द्रीय सदस्यहरुले सनाखत गरेका छन्। नयाँ दल दर्ताका लागि बुधबार निर्वाचन आयोग पुगेर ५४ जनाले सनाखत गरेका आयोग स्रोतले जनाएको छ । सरकारले...


अरिङ्गालको टोकाइबाट ११ वर्षीय बालकको मृत्यु

भदौ ९, काठमाडौं । रोल्पा नगरपालिका–८ जङ्कोट बामरुक निवासी कुशल पुनमगर र रेजिना पुनमगरका छोरा ११ वर्षीय प्रवीण पुनमगरको अरिङ्गालको टोकाइबाट मृत्यु भएको मृतकका ठूलाबुवा धुव्रचन्द्र पुन मगरले जानकारी दिनुभयो । घरदेखि केही टाढा बाख्रा ग्वालाबाट घर फर्किने क्रममा मंगलबार...


अफगानिस्तानबाट एक साताभित्र ७७० जना नेपाली नागरिक स्वदेश फर्किए

भदौ ९, काठमाडौँ । मन्त्रालयका अनुसार अफगानिस्तानबाट एक साताको अवधिमा जम्मा ७७० जना नेपाली नागरिक स्वदेश फर्किएका छन् । मङ्गलबार जोर्डन एभिएसनको उडानबाट १०३ जना र कतार एयरको उडानबाट नौ जना गरी थप ११२ जना स्वदेश फर्किएका परराष्ट्र मन्त्रालयले जनाएको...


ऐतिहासिक नृसिंह जात्रा स्वास्थ्य सुरक्षाका मापदण्ड पालना गर्दै शुक्रबार सञ्चालन गरिने

भदौ ९, काठमाण्डौ । यसवर्ष पनि कोरोना भाइरस संक्रमणको जोखिम कायम भएकोले ललितपुरमा ऐतिहासिक मल्लकालीन नृसिंह जात्रा स्वास्थ्य सुरक्षाका मापदण्ड पालना गरेर साधारण किसिमले सञ्चालन गरिने भएको छ । हरेक वर्ष भाद्र कृष्ण पञ्चमीका दिन सञ्चालन गरिने नृसिंह जात्रा पर्सि...


मेक्सिकोमा शक्तिशाली आँधीबाट ८ जनाको मृत्यु

भदौ ९, काठमाडौं । पूर्वी मेक्सिकोमा आएको शक्तिशाली ग्रेस नामक आँधीमा परी ८ जनाको मृत्यु भएको छ । आँधीका कारण भारी वर्षा, हावाहुरी र भीषण बाढी आउँदा विद्युत सेवा अवरुद्ध भएको छ । आँधीबाट मेक्सिकोको भेरक्रिज राज्य सबैभन्दा प्रभावित भएको...


पौडी खेलाडी गौरिकालाई कोरोना संक्रमण

भदौ ९, काठमाडौं । ओलम्पियन गौरिका सिंहलाई कोरोना संक्रमण पुष्टि भएको छ । उनी आफैंले सामाजिक सञ्जालमार्फत कोरोनाविरुद्ध दुई डोज खोप लिइसकेको अवस्थामा पनि उनलाई कोरोना भाइरसको संक्रमण भएको जानकारी दिएकी छिन् । गौरिकाले संक्रमण भएको व्यक्तिको सम्पर्कमा आएपछि परिक्षण...


चितवनमा कोरोना संक्रमितको संख्या २४ हजार ९६

भदौ ९, काठमाडौं । स्वास्थ्य कार्यालय चितवनले उपलब्ध गराएको तथ्यांक अनुसार चितवनमा कोरोना संक्रमितको संख्या २४ हजार ९६ पुगेको छ । यससँगै सक्रिय संक्रमितको संख्या एक हजार ८७६ जना रहेका छन् । जसमध्ये घरमा आइसोलेसनमा एक हजार ७६० जना, अस्पतालको...


माधव नेपाल र महन्थ ठाकुरको दल दर्ता आज

भदौ ९, काठमाडौं। निर्वाचन आयोगले माधव नेपाल र महन्थ ठाकुरको दल आज दर्ता गर्ने तयारी गरेको छ। नयाँ दल दर्ताका लागि निवेदन दिएका नेपालको दल ‘नेकपा एकीकृत समाजवादी’ र ठाकुरको दल ‘लोकतान्त्रिक समाजवादी पार्टी’लाई आवश्यक प्रक्रिया पुर्‍याएर आयोगले बुधबार नै...


बेलायतमा १२औँ नेपाली मेला हुँदै

भदौ ९, काठमाडौं । प्रत्येक वर्षजस्तै यस वर्ष पनि बेलायतमा १२औँ नेपाली मेला हुने भएको छ । कोरोना महामारीका कारण गत वर्ष स्थगित भएको मेला आउँदो साता सम्पन्न गर्न लागेको तमुधिं युकेले जनाएको छ । बेलायतमा सबैभन्दा धेरै नेपाली सदस्य...


कक्षा १२ को परीक्षा चाँडो सञ्चालन गर्न निर्देशन

भदौ ८, काठमाडौं । प्रतिनिधि सभाको शिक्षा तथा स्वास्थ्य समितिले स्वास्थ्य मापदण्ड र भौतिक दूरी कायम गरी कक्षा १२ को परीक्षा चाँडो सञ्चालन गर्न मंगलबार सरकारलाई निर्देशन दिएको छ । समितिको आज बसेको बैठकले परीक्षा रोकिँदा बालबालिकामा मानसिक असर परेकाले...


माधव नेपालको नयाँ पार्टीको घोषणापत्र सार्वजनिक

भदौ ८, काठमाडौं । चन्द्रागिरी रिसोर्टमा नेकपा एकीकृत समाजवादी पार्टीले आफ्नो घोषणापत्र जारी भेलापछि घोषणापत्र सार्वजनिक गरेको छ । घोषणापत्रमा बुँदा ६ मा ‘नेपाल कम्युनिष्ट पार्टीले आफ्ना लक्ष्य, उद्देश्य प्राप्त गर्ने ध्येयमा अगाडि बढ्ने क्रममा संघर्षका शान्तिपूर्ण र सशस्त्र दुवै...


नेपाली क्रिकेट टोली ओमान प्रस्थान

भदौ ८, काठमाडौं । आज बिहान नेपाली राष्ट्रिय क्रिकेट टिम ओमान प्रस्थान गरेका छन् । आइसीसी विश्वकप क्रिकेट लिग-२ अन्तर्गत ओमान र अमेरिकासँगको त्रिकोणात्मक एकदिवसीय सिरिजका लागि नेपाली टोली त्यसतर्फ प्रस्थान गरेका हुन्। ज्ञानेन्द्र मल्लको कप्तानीमा रहेको १७ सदस्यीय टोलीसँगै...


विपक्षीको अनुपस्थितिमै लिए लुम्बिनीका मुख्यमन्त्रीले विश्वासको मत

भदौ ७, काठमाडौं । लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसीले प्रदेशसभाबाट विश्वासको मत पाएका छन् । सोमबार प्रदेशसभा बैठकमा मुख्यमन्त्री केसीले राखेको विश्वास प्रस्तावको पक्षमा ४२ मत र विपक्षमा शून्य मत पाएका छन् । सभामुख पूर्णबहादुर घर्तीले मुख्यमन्त्रीले पाएको मत प्रदेशसभाको...


लुम्बिनीमा मुख्यमन्त्री कुलप्रसाद केसीले आज विश्वासको मत लिने

भदौ ७, काठमाडौं । लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसीले सोमबार विश्वासको मत लिने भएका छन् । प्रदेशसभा सचिवालयले सोमबार प्रकाशन गरेको कार्यसूचीमा मुख्यमन्त्रीले विश्वासको मत लिने उल्लेख गरेको छ । केसी मुख्यमन्त्रीमा नियुक्त भएसँगै प्रतिपक्ष भएको नेकपा एमालले दुई सदस्यलाई...


जापानबाट पाँच लाख ५९ हजार डोज एस्ट्राजेनिका खोप आइपुग्यो

भदौ ७, काठमाडौं । जापान सरकारले कोभ्याक्स सुविधामार्फत अनुदानमा उपलब्ध गराएको पाँच लाख ५९ हजार डोज एस्ट्राजेनिका खोप काठमाडौंमा आइपुगेको छ । भारतबाट खरिद गरिएको कोभिशिल्ड खोप नआएपछि सरकारले जापानबाट अनुदानमा एस्ट्राजेनिका खोप ल्याएको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका...


मालिका केशरीको आख्यान ‘दुङाल’ विमोचित

काठमाडौँ , भदौ ०७। साहित्यकार मालिका केशरीको बौद्ध दर्शनमा आधारित आख्यान ‘दुङाल’को आज राजधानीमा सार्वजनिकीकरण भएको छ । उपन्यासको इतिहासकार एवं हिमाली अध्ययनका ज्ञाता डा. रमेश ढुंगेल, मानव अधिकारवादी सुदीप पाठक, पूर्वसचिव एवं साहित्यकार डा. सुधा शर्मा र आख्यानकार मालिका...


नेपाल–भारत सीमामा तैनाथ सुरक्षाकर्मीहरूको भ्रातृत्व एवं सांस्कृतिक प्रेम

नेपाल–भारत सीमामा तैनाथ दुई देशका महिला–पुरुष सुरक्षाकर्मीले आइतबार आपसमा रक्षाबन्धन बाँधेर आत्मीयता प्रकट गरेका छन्। सिरहासँग सीमा जोडिएको दशगजापारि भारतको बिहार मधुवनी जिल्लाको जयनगरमा जयनगर महिला विकास मञ्चले आइतबार आयोजना गरेको रक्षाबन्धन कार्यक्रममा सहभागी भई उनीहरूले आपसी सम्बन्ध सुमधुर बनाएका...


झापामा आठ महिने बालिकासहित बाबु, आमा झुण्डिएको अवस्थामा मृत फेला

भदौ ७, काठमाडौं । झापाको कनकाई नगरपालिका–१ रमाइलो टोलमा आठ महिने बालिकासहित एक दम्पत्ती झुण्डिएको अवस्थामा मृत फेला परेका छन् । मृत्यु हुनेमा ४० वर्षीय रवीन विश्वकर्मा, २९ वर्षीया उनकी श्रीमती मुना विश्वकर्मा र आठ महिनाकी छोरी रुविना विश्वकर्मा रहेको...


आज गाईजात्रा पर्व देशैभर मनाउदैं

भदौ ७, काठमाडौं । काठमाडौं उपत्यकासहित मुलुकका विभिन्न शहरमा आज गाईजात्रा पर्व मनाइँदै छ । प्रत्येक वर्ष भाद्र कृष्ण प्रतिपदाका दिन मनाइने गाईजात्रा नेवार समुदायको विशेष पर्व हो । धार्मिक मान्यता अनुसार गाईजात्राका दिन एक वर्षभित्र दिवंगत भएका आफन्तको सम्झनामा...


हिन्दूहरू आफ्नो स्वाभिमान आफैंले जोगाउन एक हुनु पर्छ, स्वामी केशवानन्द

काठमाडौं, भदौ । बिहिबार ललितपुरको एकान्तकुनास्थित अभियानको केन्द्रीय कार्यालय सँगै हिन्दू राष्ट्र स्वाभिमान जागरण अभियानको उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै स्वामी केशवानन्दज्यूले हिन्दूहरू आफ्नो स्वाभिमान आफैंले जोगाउन एक हुनु पर्ने कुरामा जोड दिनु भएको छ । नेपाली सेनाका पूर्व प्रधान सेनापती...


ताजा

सबै

काठमाडौँ महानगरले माग्यो करारमा कर्मचारी(सूचनासहित)

७ कार्तिक, काठमाडौं । काठमाडौँ महानगरपालिकाले करारमा कर्मचारी माग गरेको छ । महानग…

१०० दिनको प्रगति सार्वजनिक गर्दै सरकार, प्रधानमन्त्रीले सम्बोधन गर्ने

७ कार्तिक, काठमाडौं ।सरकारले आज आफ्नो १०० दिनको प्रगति विवरण सार्वजनिक गर्ने भएको छ …

संघको विभिन्न जिल्लामा तीन दिवसीय प्रारम्भिक वर्ग

६ कार्तिक, काठमाडौं । हिन्दू स्वयंसेवक संघ नेपालद्वारा देशका विभिन्न जिल्लामा प्रारम्भि…

क्रिप्टो कारोबारीसँग ५० लाख असुलेको घटनामा २ प्रहरीसहित ३ जनाविरुद्ध मुद्दा

६ कार्तिक, काठमाडौं । क्रिप्टो कारोबारीसँग करिब ५० लाख रुपैयाँ असुलेकोमा दुई प्रहरी…

लोकप्रिय

सबै

विप्लव नेतृत्वको कम्युनिष्ट पार्टीबाट अमेरिकी धार्मिक सञ्जालको विरोध

६ कात्तिक, काठमाडौं । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले अमेरिक…

क्रिप्टो कारोबारीसँग ५० लाख असुलेको घटनामा २ प्रहरीसहित ३ जनाविरुद्ध मुद्दा

६ कार्तिक, काठमाडौं । क्रिप्टो कारोबारीसँग करिब ५० लाख रुपैयाँ असुलेकोमा दुई प्रहरी…

गोकर्णेश्वरमा पटका तथा बारुदजन्य पदार्थ बिक्रीवितरण र प्रयोगमा रोक

४ कार्तिक, काठमाडौं । गोकर्णेश्वर नगरपालिका क्षेत्रभित्र पटका तथा बारुदजन्य पदार्थ विक्र…

संघको विभिन्न जिल्लामा तीन दिवसीय प्रारम्भिक वर्ग

६ कार्तिक, काठमाडौं । हिन्दू स्वयंसेवक संघ नेपालद्वारा देशका विभिन्न जिल्लामा प्रारम्भि…