SamwadKhabar logo

               

भर्खरै

६७३९ समाचार


पशुपतिनाथको बाहिरी क्षेत्रमा रक्षाबन्धन तथा जनै पूर्णिमाको चहलपहल

काठमाडौँ ०६ भदौ । रक्षावन्धन, जनै पूर्णिमा (ऋषि तर्पणी) पर्व आइतबार देशभर नव यज्ञोपवीत एवं रक्षावन्धन धारण गरेर मनाइँदै छ। पूर्णिमाका दिन बिहानैदेखि वैदिक सनातन धर्मावलम्बीले नदी, ताल, तलाउ, पोखरीमा गई स्नान गरेर गुरु पुरोहितबाट रक्षासूत्र बाँध्छन्। तागाधारीले गुरु पुरोहितले...


ज्येष्ठ नागरिकलाई सम्मानस्वरुप सहयोग

सिन्धुपाल्चोक ०६ भदौ । मेलम्ची नगरपालिकाले ज्येष्ठ नागरिकलाई सम्मानस्वरुप सहयोग गरेको छ । बाढी प्रभावित भई ‘क’ वर्गमा परेका घरका ज्येष्ठ सदस्यलाई सम्मान गरिएको नगरपालिकाका उपप्रमुख भगवती नेपालले जानकारी दिनुभयो । नगरभित्रका प्रभावित १३० ज्येष्ठ नागरिकलाई कम्बल, टर्च लाइट र...


समरसताको पावन पर्व— रक्षाबन्धन

काठमाडौँ ०६ भदौ । सनातन संस्कृतिमा चाड–पर्व, व्रत–उत्सवहरूले विशेष महत्व राख्दछन् । यहाँ पर्वहरूको बाहुल्यता त छ नै, प्रत्येक पर्वको विशिष्टता पनि छ । हिन्दू संस्कृति अन्तर्गत मनाइने पर्वहरूका पछाडि सामाजिक, नैतिक एवं जीवन मूल्यको दर्शन पाउन सकिन्छ । जीवनलाई...


सञ्चालनमा आयो पहिराले अवरुद्ध भीमदत्त राजमार्ग

भदौ ४, काठमाडौँ । गएरातिको वर्षाका कारण अवरुद्ध भीमदत्त राजमार्ग पुनःसञ्चालनमा आएको छ । सुदूरपश्चिम प्रदेशका सात पहाडी जिल्ला जोड्ने यो एकमात्र पहाडी राजमार्ग हो । जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक रवीन्द्र चन्दका अनुसार वर्षाका कारण डोटी र डडेल्धुराको सीमा...


गलत सूचना ट्वीट गर्ने विरुद्ध ट्वीटरले उजुरी लिने

भदौ ४, काठमाडौं । चर्चित सामाजिक सञ्जाल ट्वीटरले गलत सूचना तथा जानकारी ट्वीट गर्नेका विरुद्धमा उजुरी लिने भएको छ । गलत सूचना प्रवाह गर्नेका विरुद्धमा उजुरी गर्न मिल्ने व्यवस्था भएपछि गलत सूचना प्रवाह हुने क्रम न्यूनीकरण हुने ट्वीटरका सञ्चालकहरूले आशा...


पूर्व अफगान सरकारमा काम गरेका सैनिक र सेनाको घर घरमा तलासी लिँदै तालिवान

भदौ ४, काठमाडौँ । केही दिन अघि मात्रै अफगानिस्तानमा सत्ता कब्जा गरेका तालिवान लडाकुहरुले नेटोमा काम गरेका सेना र पूर्व अफगान सरकारमा काम गरेका सैनिकको घर घरमा गएर तलासी गर्ने कार्य तीब्र बनाएका छन् । तालिवान लडाकुहरु लक्षित समूहको खोजी...


राष्ट्रव्यापी हिन्दू राष्ट्र स्वाभिमान जागरण अभियान शुभारम्भ

काठमाडौं ३ भदौ । हिन्दू राष्ट्र स्वाभिमान जागरण अभियान शुभारम्भ भएको छ । आज ललितपुरको एकान्तकुनास्थित केन्द्रीय कार्यालयमा उद्घाटन कार्यक्रम आयोजना गरी अभियान शुभारम्भ गरिएको हो । उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै अभियानका राष्ट्रिय संयोजक रूक्माङ्गद कटवालले नेपालमा सबैलाई जोड्ने संस्कृति...


चिनबाट ८ लाख भेसोसेल खोप नेपाल भित्रियो

भदौ ३, काठमाडौँ । चीनबाट आठ लाख मात्रा भेरोसेल खोप नेपाल आइपुगेको छ । नेपाल वायु सेवा निगमको वाइडबडी विमानमार्फत गए राति आठ लाख मात्रा खोप नेपाल आइपुगेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा कृष्णप्रसाद पौडेलले जानकारी दिनुभएको हो । उहाँका अनुसार...


पचास प्रतिशत अनुदानमा आधुनिक हलो वितरण

भदौ ९, काठमाडौं । सङ्खुवासभाको खाँदबारी नगरपालिकाले किसानलाई ५० प्रतिशत अनुदानमा आधुनिक हलो ९मिनीटिलर० वितरण गरेको छ । श्रम र समयको बचत हुनाका साथै सीमित जनशक्तिबाट पर्याप्त काम गर्न सकिने भएकाले सो उपकरण वितरण गरिएको हो । किसानलाई व्यावसायिक कृषि...


नेपाल र इजरायलका विश्वविद्यालय बीच समझदारीपत्रमा हस्ताक्षर

भदौ ३, काठमाडौँ । नेपालको त्रिभुवन विश्वविद्यालय र इजरायलको तेल अविव विश्वविद्यालयबीच शैक्षिक, सांस्कृतिक, प्राविधिक, वैज्ञानिक एवं वातावरणीय क्षेत्रमा थप सहकार्य गर्नेसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको छ । नेपाल÷इजरायलबीच सो समझदारीपत्रमा हस्ताक्षर भएको इजरायलका लागि नेपालकी राजदूत डा अन्जान शाक्यले जानकारी...


माधव नेपाल पुगे निर्वाचन आयोगमा नेकपा एमाले समाजवादी दल दर्ताका लागि

भदौ २, काठमाडौं । माधव कुमार नेपाल नेकपा एमाले समाजवादी दल दर्ताका लागि केन्द्रीय सदस्यहरुको सूची बोकेर आफैँ निर्वाचन आयोग पुगेका छन् । दल दर्ताका लागि निर्वाचन आयोगमा नेता माधवकुमार नेपालले एमालेको मौजुदा २०३ केन्द्रीय सदस्यमध्ये ५८ जनाको सूची बुझाएका...


राष्ट्रपतिद्वारा दल विभाजन सम्बन्धी अध्यादेश जारी

भदौ २, काठमाडौं । मन्त्रिपरिषद्ले मंगलबार सिफारिस गरेको दल विभाजन सम्बन्धी (राजनीतिक दल सम्बन्धी) अध्यादेश आज जारी भएको छ । सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले सो अध्यादेश जारी गरेकी हुन् । मन्त्रिपरिषदको बैठकले केन्द्रीय समिति वा संसदीय दलमा २० प्रतिशत...


तालिबानका प्रवक्ता जबिहुल्लाह मुजाहिद शान्ति चाहदै

भदौ २, काठमाडौं । काबुलमा मंगलबार आयोजित पत्रकार सम्मेलनमा तालिबानले आफूहरुविरुद्ध लडेका सबैलाई आम माफी दिइएको जनाएको छ । सोही सम्मलेनमा तालिबानले महिलाहरुको हक तय गर्न आफूहरु प्रतिबद्ध रहेको पनि जानकारी दिएका छन् । तालिबानविरुद्ध लडेका सबैलाई माफ गरिदिएको बताउँदै...


आज बागमती प्रदेशको प्रदेशसभा बैठक

भदौ १, काठमाडौँ । बागमती प्रदेशको चालु वर्ष २०७८र७९ को नीति, कार्यक्रम तथा बजेट पास भएपछिको पहिलो प्रदेशसभा बैठक आज दिउँसो २ बजेका लागि बोलाइएको हो । बागमती प्रदेशसभाको आठौँ अधिवेशनको २२औँ बैठक बोलाइएको प्रदेशसभा सचिवालयले बताएको छ । प्रदेशसभामा...


नेपाल विद्युत् प्राधिकरणमा कुलमानको नियुक्तिविरुद्ध हितेन्द्रले दिए सर्वोच्चमा रिट

साउन ३२, काठमाडौं । हितेन्द्रमान शाक्यले आफूलाई नेपाल विद्युत् प्राधिकरणमा पुनःबहालीको माग गर्दैै सर्वोच्चमा रिट निवेदन दिएका छन्। नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा कुलमान घिसिङको नियुक्ति खारेजीको माग गर्दै निवर्तमान कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्य रिट लिएर सर्वोच्च अदालत पुगेका छन्...


हाइटीमा ७ दशमलव २ म्याग्निच्युटको भूकम्प : तीन सय बढीको मृत्यु, १८ सय घाइते

साउन ३१, काठमाडौं । हाइटीमा शनिबार गएको ७ दशमलव २ म्याग्निच्युटको भूकम्पका कारण तीन सय चार जनाको मृत्यु भएको छ भने १८ सय भन्दा बढी घाइते भएको बीबीसी जनाएको छ । सोही भूकम्प सइन्त लुइस दुसुद शहरबाट १२ किलोमिटरको दूरीमा...


बालबालिकाका लागि ४० लाख खोप किन्ने सम्झौता

साउन २९, काठमाडौं । बालबालिकालाई लगाउन मिल्ने मोर्डनाको ४० लाख डोज खोप खरिदका लागि सम्झौता भएको छ । यो खोप १२ देखि १७ वर्ष उमेर समुहका बालबालिका र किशोरकिशोरीले लगाइने छ । कोभ्याक्ससँगको लागत साझेदारीमार्फत विश्व बैंकको वित्तिय सहयोगमा खरिद...


विभिन्‍न माग राख्‍दै प्रदर्शनमा उत्रिएका शिक्षकहरु प्रहरी नियन्त्रण्मा

साउन २९, काठमाडौं । वार्षिक बजेटको २० प्रतिशत शिक्षा क्षेत्रमा छुट्याउनुपर्ने लगायत माग गर्दै प्रधानमन्त्री निवास बालुवाटार अघि प्रदर्शन गर्न पुगेका शिक्षकहरुलाई प्रहरीले नियन्त्रणमा लिएको छ । नेपाल शिक्षक महासंघको नेतृत्वमा शुक्रबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार अघि शान्तिपूर्ण धर्ना कार्यक्रममा...


नेपालमा पहिलोपटक स्नातक तहमा खेलकुदको अध्यापन

साउन २९, काठमाडौँ । खेलकुद पर्यटनको शहरका रूपमा स्थापित हुँदै गएको पोखरामा खेलकुद विषयको समेत अब अध्यापन हुने भएको छ। गण्डकी प्रदेश सरकारले स्थापना गरेको गण्डकी विश्वविद्यालयमा यस वर्षदेखि नेपालमै पहिलोपटक स्नातक तहमा चार वर्षे कार्यक्रम ‘ब्याचलर इन स्पोर्टस् म्यानेजमेन्ट’९बिएसएम०...


खुल्यो साहस ऊर्जाको आइपिओ

साउन २९, काठमाडौँ । साहस ऊर्जाको प्राथमिक सार्वजनिक निष्काशन आइपिओ बिक्री खुला भएको छ । कम्पनीले आजदेखि बिक्री खुला गरेको आइपिओ भदौ ११ गतेसम्म जारी रहनेछ । सो अवधिसम्म मागबमोजिमको आवेदन नपरेमा ढिलोमा भदौ २७ गतेसम्म सेयर निष्काशन तथा बिक्री...


ताजा

सबै

काठमाडौँ महानगरले माग्यो करारमा कर्मचारी(सूचनासहित)

७ कार्तिक, काठमाडौं । काठमाडौँ महानगरपालिकाले करारमा कर्मचारी माग गरेको छ । महानग…

१०० दिनको प्रगति सार्वजनिक गर्दै सरकार, प्रधानमन्त्रीले सम्बोधन गर्ने

७ कार्तिक, काठमाडौं ।सरकारले आज आफ्नो १०० दिनको प्रगति विवरण सार्वजनिक गर्ने भएको छ …

संघको विभिन्न जिल्लामा तीन दिवसीय प्रारम्भिक वर्ग

६ कार्तिक, काठमाडौं । हिन्दू स्वयंसेवक संघ नेपालद्वारा देशका विभिन्न जिल्लामा प्रारम्भि…

क्रिप्टो कारोबारीसँग ५० लाख असुलेको घटनामा २ प्रहरीसहित ३ जनाविरुद्ध मुद्दा

६ कार्तिक, काठमाडौं । क्रिप्टो कारोबारीसँग करिब ५० लाख रुपैयाँ असुलेकोमा दुई प्रहरी…

लोकप्रिय

सबै

विप्लव नेतृत्वको कम्युनिष्ट पार्टीबाट अमेरिकी धार्मिक सञ्जालको विरोध

६ कात्तिक, काठमाडौं । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले अमेरिक…

क्रिप्टो कारोबारीसँग ५० लाख असुलेको घटनामा २ प्रहरीसहित ३ जनाविरुद्ध मुद्दा

६ कार्तिक, काठमाडौं । क्रिप्टो कारोबारीसँग करिब ५० लाख रुपैयाँ असुलेकोमा दुई प्रहरी…

गोकर्णेश्वरमा पटका तथा बारुदजन्य पदार्थ बिक्रीवितरण र प्रयोगमा रोक

४ कार्तिक, काठमाडौं । गोकर्णेश्वर नगरपालिका क्षेत्रभित्र पटका तथा बारुदजन्य पदार्थ विक्र…

संघको विभिन्न जिल्लामा तीन दिवसीय प्रारम्भिक वर्ग

६ कार्तिक, काठमाडौं । हिन्दू स्वयंसेवक संघ नेपालद्वारा देशका विभिन्न जिल्लामा प्रारम्भि…