SamwadKhabar logo

               

भर्खरै

६७३९ समाचार


सुमो दूर्घटनामा एकको मृत्यु , पाँच घाइते

साउन २४, काठमाडौं । काठमाडौँबाट वीरगञ्जतर्फ आउँदै गरेको ना१ज २११४ नम्बरको सुमो इन्द्रसरोवर गाउँपालिका–२ सिमखोलामा दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने चारजना घाइते भएका छन् । मृत्युहुनेमा सुमो चालक रहेको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ । घाइते...


वीरगञ्ज भन्सार कार्यालयबाट बार्षिक १७० अर्ब राजस्व संकलन,#भन्सार अधिकृत दिलिप के.सी

वीरगञ्ज, २४ साउन । वीरगञ्ज भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत श्री दिलिप के.सी ज्यूसँग हाम्रो सम्वाददाता कृष्ण हुमागाईज्यूले महामारिमा वीरगञ्ज भन्सार नाकाबाट राजस्व संकलनको वर्तमान अवस्थाको बारेमा गर्नु भएको विशेष संवादको अंश । देश कोरोना महामारीको संकटमा परिरहेको बेला समग्र...


बेलायतको टोटनम फुटबल क्लबमा आबद्ध भूपू गोर्खाकी छोरी अस्मिता

साउन २४, काठमाडौँ । भूपू गोर्खा सैनिककी छोरी अस्मिता आले बेलायतको सुपरिचित क्लब टोटेनह्याम फुटबल क्लबबाट खेल्दै हुनुहुन्छ । उहाँले सन् २०२३ सम्मका लागि क्लबमा आबद्ध रहने गरी हालै सम्झौता गर्नुभएको हो । वुमन सुपर लिगमा भिल्लाबाट सहभागी हुनुभएकी १९...


किरण गजमेरले जिते ‘द भ्वाइस अफ नेपाल ३’को उपाधि

साउन २४, काठमाडौं । ‘द भ्वाइस अफ नेपाल ३’ को उपाधि किरण गजमेरले जितेका छन् । हिमालय टेलिभिजनबाट प्रसारित भ्वाइस अफ नेपाल सिजन–३ को शनिबार मध्यरातमा घोषणा भएको फाइनलमा तीन प्रतिष्पर्धीलाई पछि पार्दै किरणले उपाधि जितेका हुन् । उनले उपाधिसँगै...


यातायातमा विद्युतीय प्रणालीबाट सवारी दर्ता

साउन २२, काठमाडौं । यातायात व्यवस्था कार्यालय सुर्खेतले विद्युतीय सवारी दर्ता प्रणाली शुरुआत गरेको छ । कार्यालयले विहीबारदेखि इलेक्ट्रोनिक भेहिकल रजिष्टे«शन सिस्टम (इभिआरएस) नामक सफ्टवेयर जडान गरेपछि विद्युतीय प्रणालीबाट सवारीसाधनको अभिलेख राख्न थालेको हो । विद्युतीय प्रणालीबाट यातायातका साधनको दर्ता,...


श्रमजीवी पत्रकारको पारिश्रमिक पुनरावलोक गर्न कार्यदल

साउन २२, काठमाडौं । श्रमजीवी पत्रकारको न्यूनतम पारिश्रमिक पुनरावलोकन गर्न सूचना विभागका महानिर्देशक गोगनबहादुर हमालका संयोजकत्वमा कार्यदल गठन गरिएको छ । दुई दिनसम्म काठमाडौँमा बसेको समितिको बैठकले देशमा बढेको महङ्गी र अन्य क्षेत्रका कामदारको पारिश्रमिकमा वृद्धि हुँदा पनि श्रमजीवी पत्रकारको...


आइपुग्यो भुटान सरकारले दिएको एस्ट्राजेनेका खोप  

साउन २२, काठमाडौं । भुटानले पठाएको कोभिड १९ विरुद्धको एस्ट्राजेनेकाको तीन लाख डोज खोप काठमाडौँ आइपुगेको छ । शुक्रबार विहान ९ः४० बजे भुटानबाट खोप आइपुगेको आपूर्ति व्यवस्थापन शाखाका प्रमुख उपेन्द्र ढुंगानाले जानकारी दिनु भएको छ । उहाँका अनुसार एस्ट्राजेनेका खोप...


भूमि आयोग खारेजविरुद्ध सर्वोच्चमा रिट दायर

साउन २२, काठमाडौं । भूमिसम्बन्धी समस्या समाधान आयोग खारेज गर्ने सरकारको निर्णय विरुद्ध सर्वोच्च अदालतमा रिट निवेदन दायर भएको छ । आयोग खारेज गर्ने सरकारको निर्णय बदर गर्न माग गर्दै अधिवक्ता प्रवेश केसीले शुक्रबार सर्वोच्चमा रिट दर्ता गर्नुभएको हो ।...


एसईईको नतिजा ३/४ दिनभित्र आउने

साउन २२, काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले एसईईको नतिजा आगामी हप्ताभित्र सार्वजनिक गर्ने भएको छ । बोर्डका अध्यक्ष प्रा.डा. चन्द्रमणि पौडेलले बिहीबार राष्ट्रिय परीक्षा बोर्डमा एसईईको मूल्यांकन प्रगतिबारे छलफल गरेकोे जानकारी दिएका छन् । एसईईको मूल्यांकन प्रगतिबारे प्राविधिक सम्पादन मात्रै...


महामन्त्री डा कोइराला : भदौमा महाधिवेशन सम्भव छैन

साउन २२, काठमाडौँ । नेपाली काँग्रेसका महामन्त्री डा शशाङ्क कोइरालाले आगामी भदौमा १४ औँ महाधिवेशन सम्भव नरहेको जानउनुभएको छ । आज यहाँ सञ्चारकर्मीसँग कुराकानी गर्दै उहाँले क्रियाशील सदस्यता विवाद र पार्टी समायोजनका विषयका कारण महाधिवेशन सम्भव नरहेको बताउनुभएको हो ।...


भेरोसेल खोपको दोस्रो डोज आजदेखि लगाइदै

साउन २२, काठमाडौं । काठमाडौंको विभिन्न क्षेत्रमा कोभिड–१९ विरुद्धको भेरोसेल खोपको पहिलो डोज लगाएकाहरुले आजदेखि दोस्रो डोज लगाउन पाउने भएका छन् । आजदेखि एक महिनाअघि पहिलो डोज लगाएकाहरु र त्यस पहिले पहिलो डोज लगाएर दोस्रो डोज लगाउन छुटेकाहरुले पनि खोप...


गोंगबुबाट पेस्तोल र खुकुरीसहित तीन जना पक्राउ

साउन २१, काठमाडौं । काठमाडौंको गोंगबुबाट प्रहरीले एक थान पेस्तोलसहित तीन जना पक्राउ गरेका छन् । पक्राउ पर्नेमा धादिङका २४ वर्षीय विपिन मगर, २५ मन्दिप थापा र १९ वर्र्षीय सुजन मगर छन् । बुधबार साँझ महाराजगञ्ज वृत्तको प्रहरी टोलीले गोंगबु...


मन्त्री बराल — शहीद र बेपत्ताले देखेको सपना पूरा गर्नुपर्दछ

साउन २१, काठमाडौँ । गण्डकी प्रदेशका अर्थमन्त्री रामजीप्रसाद बरालले शहीद र बेपत्ताले देखेको सपना पूरा गर्नु सबैको दायित्व भएको बताउनुभएको हो । नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्र वडा कमिटी पोखरा–१० को आयोजनामा बुधबार पोखरामा आयोजना भएको राज्यद्वारा बेपत्ता पारिएका मजदुर...


करेन्ट लागेर सहोदर दाजुभाइको मृत्यु

साउन २१, काठमाडौँ । जङ्गली बँदेलका लागि छाडिएको करेन्ट लागेर बैतडीमा दुई जनाको मृत्यु भएको छ । मृतकमा जिल्लाको सुर्नया गाउँपालिका–५ स्वालीका २१ वर्षीय सन्तोष चन्द र १८ वर्षीय अमृत चन्द रहेका छन् । बुधबार राति पौने ११ बजे घर...


२२ फरार प्रतिवादी पक्राउ, ६८ लाखको अवैध सामान बरामद

साउन २१, काठमाडौँ । जिल्ला प्रहरी कार्यालय सुर्खेतले यो एक साताभित्र ६८ लाखको अवैध सामान बरामद गरेको हो । नेपालगञ्जदेखि छिन्चुतर्फ आउँदै गरेको कर्णाली प्रदेश ०२००१ख ००१२ बसमा लोड गरेको रु एक लाख ६५ हजार ६५७ को अवैध मालसमान, क.प्र.००२...


निकुञ्जमा मृत गैँडा फेला

साउन २१, काठमाडौँ । चितवन राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रमा एउटा पोथी गैँडा मृत फेला परेको छ । निकुञ्जको पश्चिम सेक्टरअन्तर्गत पर्ने नवलपरासी ९ बर्दघाट–सुस्तापूर्वको कावासोती नगरपालिका–७ मा पर्ने नमूना मध्यवर्ती सामुदायिक वनमा मृतावस्थामा पोथी गैँडा फेला परेको हो । सो...


विश्व क्रिकेट लिग–२ ः प्रारम्भिक छनोटमा १९ खेलाडी

साउन २०, काठमाडौं । आइसिसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत ओमान र अमेरिकासँगको त्रिकोणात्मक एक दिवसीय सिरिजका लागि आज १९ सदस्यीय खेलाडीलाई बन्द प्रशिक्षणमा बोलाइएको छ । नेपाल क्रिकेट सङ्घ (क्यान) ले बोलाएको १९ खेलाडीमध्ये गुलशन झा पहिलो पटक समावेश भएका...


चोरी भएका मूर्ति भेटियो

साउन २०, काठमाडौं । मकवानपुरको थाहा नगरपालिकास्थित–६ बज्रबाराहीबाट गएराति बाराहीलगायत विभिन्न १३ देवीदेवताका चोरी भएका मूर्तिहरु भेटिएका छन् । ती मूतिहरु प्रहरी र स्थानीयवासीको सक्रियतामा थाहा नगरपालिका–१० नौखण्डे चोकमा कालो झोलामा पोका पारेको अवस्थामा फेला परेको छ । थाहा नगरपालिका–...


भेरोसेलको दोस्रो मात्रा यही शुक्रबारदेखि

साउन २०, काठमाडौं । सरकारले कोरोना भाइरसविरुद्धका खोपको दोस्रो मात्रा यही साउन २२ गते शुक्रबारदेखि सञ्चालन गर्ने भएको छ ।स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सचिव डा. रोशन पोखरेलेको अध्यक्षतामा बसेको बैठकले कोरोना भाइरसविरुद्धको भेरोसेल खोपको दोस्रो मात्रा आगामी शुक्रबारदेखि लगाउने निर्णय...


कालीकोटमा दैलेखका तीन ठाउँबाट सडक जोडिँदै

साउन २०, काठमाडौं । कालीकोट जिल्लामा दैलेख जिल्लाका तीन ठाउँबाट सडक जोडिने भएको छ । कालीकोटमा दैलेखका तल्लो डुगेश्वर, दुल्लु–कुशापानी डाडीमाडी–पीपलकोट हुँदै खुलालु मान्म, माथिल्लो–डुगेश्वर, दुल्लु, कुशापानी, कालीकोटको भर्ता हुँदै नाग्म र दैलेख सदरमुकामबाट महाबु, चिल्खाय, नाग्म हुँदै जुम्ला जोड्ने...


ताजा

सबै

काठमाडौँ महानगरले माग्यो करारमा कर्मचारी(सूचनासहित)

७ कार्तिक, काठमाडौं । काठमाडौँ महानगरपालिकाले करारमा कर्मचारी माग गरेको छ । महानग…

१०० दिनको प्रगति सार्वजनिक गर्दै सरकार, प्रधानमन्त्रीले सम्बोधन गर्ने

७ कार्तिक, काठमाडौं ।सरकारले आज आफ्नो १०० दिनको प्रगति विवरण सार्वजनिक गर्ने भएको छ …

संघको विभिन्न जिल्लामा तीन दिवसीय प्रारम्भिक वर्ग

६ कार्तिक, काठमाडौं । हिन्दू स्वयंसेवक संघ नेपालद्वारा देशका विभिन्न जिल्लामा प्रारम्भि…

क्रिप्टो कारोबारीसँग ५० लाख असुलेको घटनामा २ प्रहरीसहित ३ जनाविरुद्ध मुद्दा

६ कार्तिक, काठमाडौं । क्रिप्टो कारोबारीसँग करिब ५० लाख रुपैयाँ असुलेकोमा दुई प्रहरी…

लोकप्रिय

सबै

विप्लव नेतृत्वको कम्युनिष्ट पार्टीबाट अमेरिकी धार्मिक सञ्जालको विरोध

६ कात्तिक, काठमाडौं । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले अमेरिक…

क्रिप्टो कारोबारीसँग ५० लाख असुलेको घटनामा २ प्रहरीसहित ३ जनाविरुद्ध मुद्दा

६ कार्तिक, काठमाडौं । क्रिप्टो कारोबारीसँग करिब ५० लाख रुपैयाँ असुलेकोमा दुई प्रहरी…

गोकर्णेश्वरमा पटका तथा बारुदजन्य पदार्थ बिक्रीवितरण र प्रयोगमा रोक

४ कार्तिक, काठमाडौं । गोकर्णेश्वर नगरपालिका क्षेत्रभित्र पटका तथा बारुदजन्य पदार्थ विक्र…

संघको विभिन्न जिल्लामा तीन दिवसीय प्रारम्भिक वर्ग

६ कार्तिक, काठमाडौं । हिन्दू स्वयंसेवक संघ नेपालद्वारा देशका विभिन्न जिल्लामा प्रारम्भि…