SamwadKhabar logo

               

भर्खरै

६७३७ समाचार


१०८ फिट अग्लो कल्पेश्वर महादेवको मुर्ति कलमसी भक्तपुरमा बन्दै

फागुन २६, काठमाडौँ । भक्तपुरको सुडाल कलमसीमा १०८ फिट अग्लो कल्पेश्वर महादेवको विशाल मुर्ति बन्ने भएको छ । मंगलवार विजय एकादशीका दिनको सु–अवसरमा कलमसी कल्पेश्वर महादेव तथा कालिका देवी मन्दिर संरक्षण समाजको आयोजनामा ललितपुरको बालकुमारी मन्दिरदेखि भक्तपुरको कलमसी कल्पेश्वर धाम...


विद्यार्थी परिषद्को आठौँ राष्ट्रिय अधिवेशन चैत्र २०, २१ र २२ विराटनगरमा हुँदै

फागुन २४, काठमाडौँ । प्राज्ञिक विद्यार्थी परिषद्,नेपालको आठौँ राष्ट्रिय अधिवेशन यहीँ चैत्र २०, २१ र २२ गते विराटनगरमा हुने भएको छ । दलीय राजनीतिदेखि माथि रहेर विगत २५ वर्षदेखि निरन्तर रूपमा क्याम्पस तथा विश्वविद्यालयमा पढने विद्यार्थीहरूको बीचमा रचनात्मक कार्य गर्दै...


ढाँटेर रु एक लाख ऋण लिएर व्यवसाय शुरु गरेका एक युवा १५ वर्षमा ११ होटल र रेष्टुराँको मालिक

चितवन, फागुन २४ गते । आफन्तसँग ढाँटेर रु एक लाख ऋण लिएर व्यवसाय शुरु गरेका एक युवा १५ वर्षमा ११ होटल र रेष्टुराँको मालिक बनेका छन् । नेपालमै व्यवसाय गर्छुभन्दा ऋण नपत्याइएपछि विदेश जान भन्दै ऋण लिनुभएका गुल्मीका शङ्कर भण्डारीको...


नेकपा एमाले र नेकपा माओवादी केन्द्र अरुले नै दर्ता गराइसके, प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलिया

काठमाडाैं। प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले नेकपा एमाले र नेकपा माओवादी केन्द्र अरुले नै दर्ता गराइसकेकाले कानुन अनुसार अब खारेज नहुनेसमेत उनले बताएका छन्। साविक एमाले र माओवादी केन्द्रको एकतापछि नेकपा बनेको र त्यसपछि पूराना नाम अरुले नै दर्ता गरिसकेकाले...


बृहत रोजगारी सम्मेलन हुने

फागुन २४, काठमाडौँ । राष्ट्रिय युवा परिषद्ले कोभिड १९ का कारण रोजगारी गुमाएर स्वदेश फर्केका रिटर्नी माइग्रेन्ट युवा लक्षित, सम्पुर्ण सरोकारवाला पक्षहरुको सहभागितामा बृहत रोजगार सम्मेलन आयोजना गर्ने भएको छ । कोभिड १९ का कारण रोजगारी गुमाएर स्वदेश फर्केका रिटर्नी...


सर्वोच्च अदालतले नेकपा एमाले र माओवादी केन्द्र ब्यूँत्यायो

फागुन२३, काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीको आधिकारिकता ऋषि कट्टेलले प्राप्त गरेसँगै प्रधानमन्त्री केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ अध्यक्ष रहेको नेकपाको आधिकारिकता खारेज भई पुरानै नाम सर्वोच्च अदालतले नेकपा एमाले र माओवादी केन्द्र ब्यूँताएको छ ।


कम्युनिष्ट पार्टीको आधिकारिकता ऋषि कट्टेललाई

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टीको आधिकारिकता ऋषि कट्टेलले प्राप्त गरेसँगै प्रधानमन्त्री केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ अध्यक्ष रहेको नेकपाको आधिकारिकता खारेज भएको छ । न्यायाधीशद्वय कुमार रेग्मी र बमकुमार श्रेष्ठको संयुक्त इजलासले कट्टेलको रिट निवेदन बमोजिम नेकपाको आधिकारिकता...


उपत्यकाकावासीको लामो समयदेखिको मेलम्चिको पानी खाने सपना पुरा हुदै

काठमाडौं, फागुन २२ । काठमाडौं उपत्यकाकावासीको लामो समयदेखिको सपना आजबाट पूरा भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले उपत्यकावासीलाई मेलम्चीको पानी खुवाउने बिशेष योजनासहित कामलाई तीब्रता दिनुभएको परिणाम स्वरुप आज मेलम्चीको पानी मुस्कुराउँदै काठमाडौंको सुन्दरीजल आइपुगेको छ । मेलम्चीबाट १२...


राती ढिला खाना खानुहुन्छ ? यस्तो रोग लाग्न सक्छ ।

फागुन २३, काठमाडौ । एजेन्सी । १. राती अबेर खाना खाएर तुरुन्त सुत्दा खाना बोसोमा बदलिन्छ । यसले मोटोपनको समस्या हुन्छ । २. राती अबेर खाना खाँदा मोटोपन बढ्छ । यसले ब्लड शुगर लेबल बढाउँछ । र, मधुमेह निम्त्याउन सक्छ...


प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना खोप लगाए

फागुन २३, काठमाडौँ । आइतबार प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना खोप लगाएका छन् । ओलीसँगै पत्नी राधिका शाक्यले पनि खोप लगाएकी छिन्। नेपालमा कोरोना खोप अभियान सुरु भएको एक महिना ९ दिनपछि देशका कार्यकारी प्रमुखले कोरोना खोप लगाएका हुन्। आइतबारबाट...


तारकेश्वर महादेव मन्दिरको स्वरुप परिवर्तन

फागुन २३, काठमाडौँ । तारकेश्वर महादेव मन्दिरको स्वरुप परिवर्तन भएको छ । तारकेश्वर नगरपालिकाको नामाकरण समेत भएको तारकेश्वर महादेव मन्दिरको पुननिर्माण एवं जिर्णद्धार गरिएको छ । काठमाडौं महानगरपालिकाले उक्त मन्दिर क्षेत्रको पुनउत्थानको लागि रु एक करोड बजेट सहयोग गरेको थियो...


जनजाति कल्याण आश्रमको वार्षिक उत्सव

फागुन २३, ललितपुर । जनजाति कल्याण आश्रम, नेपालको वार्षिक उत्सव कार्यक्रम ललितपुरको डि.ए.भि कलेजमा एक विशेष समारोहका साथ सम्पन्न भएको छ । कल्याण आश्रमको बार्षिक उत्वस कार्यक्रममा संयोजक प्रमोद कुमार अग्रवाल, प्रमुख अतिथिमा भारतीय राजदुत विनयमोहन क्वात्र, विशिष्ठ अतिथिहरू डा.सुन्दरमणि...


शुक्रबार बिहान विप्लव नवलपुरबाट काठमाडाैं प्रस्थान

कावासोती, फागुन २१ गते । नेकपाका नेता नेत्रविक्रम चन्द विप्लव नवलपरासी पूर्व नवलपुरबाट काठमाण्डौं प्रस्थान गर्नुभएको छ । शुक्रबार बिहान ७ बजे विप्लव काठमाण्डौं प्रस्थान गर्नुभएको हो । सरकारसँगको वार्तापछि विप्लव पहिलो पटक नवलपुरको देवचुलीबाट तस्विर सार्वजनिक भएको छ ।...


परिषद्को गण्डकी प्रदेश सचिवमा अनुज शर्मा निर्वाचित

फागुन २१, पर्वत । प्राज्ञिक विद्यार्थी परिषद् नेपाल गण्डकी प्रदेशको दोस्रो प्रदेश अधिवेशनबाट प्रदेश सचिवमा अनुज शर्मा र प्रदेश अध्यक्षमा सुनिल पोख्रेल निर्वाचित भएका छन् । फागुन २१ गते साँझबाट पर्वतमा सुरू भएको अधिवेशनको प्रस्तावित तथा निर्वाचन सत्रमा विगत दुई...


सरकार र नेत्रविक्रम चन्द बिच तीन बुँदे सहमति

फागुन २०, काठमाडौँ । सरकार र नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) बिच तीन बुँदे सहमति भएको छ । बिहीबार बिहान भएको पछिल्लो वार्तापछि दुई वार्ता टोलीले समहमति पत्रमा हस्ताक्षर गरेका हुन् । विप्लव नेकपाले आफ्ना सम्पूर्ण राजनीतिक...


वाग्मती नदीमा पानीको सतह घटबढ हुनसक्ने, स्थानीयवासीलाई सजग रहन अपिल

फागुन २०,काठमाडौँ । मेलम्ची खानेपानी विकास समितिले सुरुङ परीक्षणका क्रममा वाग्मती नदीमा पानीको सतह घटबढ हुनसक्ने जनाउँदै सजग रहन स्थानीयवासीलाई अपिल गरेको छ। यही फागुन १० गतेदेखि सुरुङ परीक्षणका लागि पानी पठाइएकोमा छिट्टै सुन्दरीजल आइपुग्ने र पानीको केही परिमाण सिधैँ...


मेगा बैंक र रिटर्नी माइग्रेन्ट नेपालबीच विदेशबाट फर्केकालाई सहुलियत कर्जा प्रदान गर्न सम्झौता

फागुन १९, काठमाण्डौ ׀ मेगा बैंक र रिटर्नी माइग्रेन्ट नेपालबीच विदेशबाट फर्केकालाई सहुलियत कर्जा प्रदान गर्नको लागि सम्झौता भएको छ ׀ आफ्ना सदस्य उद्यमीहरुलाइ रिटर्नी माइग्रेन्ट नेपालले सिफारिस गर्ने र मेगा बैंकले अधिकतम १० लाखसम्मको कर्जा प्रवाह गर्नेगरी एक समारोहका...


संवाद खबर डटकमको पहिलो पाइला

सम्पादकीय श्री सरस्वती पूजाको शुभ अवसर पारेर एक कार्यक्रमको आयोजना गरी संवाद खबर डटकमको प्रारम्भ कार्यक्रम सम्पन्न गरे पनि अनलाइनको आधिकारिकता र स्तरीकरणको कार्य भइरहेको जानकारी गराउदछौं । नेपाल संवाद केन्द्रले संवाद खबर डटकम प्रारम्भ गर्नुको उद्धेश्य भनेको नेपाली संस्कार,...


नेकपा विप्लव समूहसँग पहिलो चरणको वार्ता सम्पन्न

फागुन १९, काठमाडौंं । सरकारद्वारा गठित वार्ता टोली र नेकपा विप्लव समूहको वार्ता टोलीबीच आज बिहान पहिलो चरणको वार्ता सकिएको छ । सो कुराको जानकारी सरकारी वार्ता टोलीका सदस्य राजन भट्टराइले ट्वीटरमार्फत गराएका छन् । उनले वार्ता सकारात्मक दिशा उन्मुख...


फागुन २१ गते देखि आउने ज्योति लाइफ इन्स्योरेन्सको आईपीओको बारेमा सम्पूर्ण जानकारी

फागुन १९, काठमाडौं । फागुन २१ गते बाट ज्योति लाइफ इन्स्योरेन्सले आफ्नो जारी पूँजी दुई अर्ब २० करोड मध्ये ३० प्रतिशत अर्थात ६६ करोड रुपैयाँ बराबरको प्रति शेयर रु. १०० अंकित दरका ६६,००,००० कित्ता मध्ये ३,३०,००० कित्ता अर्थात कुल निष्काशनको...


ताजा

सबै

संघको विभिन्न जिल्लामा तीन दिवसीय प्रारम्भिक वर्ग

६ कार्तिक, काठमाडौं । हिन्दू स्वयंसेवक संघ नेपालद्वारा देशका विभिन्न जिल्लामा प्रारम्भि…

क्रिप्टो कारोबारीसँग ५० लाख असुलेको घटनामा २ प्रहरीसहित ३ जनाविरुद्ध मुद्दा

६ कार्तिक, काठमाडौं । क्रिप्टो कारोबारीसँग करिब ५० लाख रुपैयाँ असुलेकोमा दुई प्रहरी…

विप्लव नेतृत्वको कम्युनिष्ट पार्टीबाट अमेरिकी धार्मिक सञ्जालको विरोध

६ कात्तिक, काठमाडौं । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले अमेरिक…

तिहारलाई कोसेली कर्णालीको स्याउ

६ कार्तिक, काठमाडौं । कर्णालीको प्रांगारिक स्याउ बजारमा सस्तो दरमा उपलब्ध भएपछि यस वर्…

लोकप्रिय

सबै

विप्लव नेतृत्वको कम्युनिष्ट पार्टीबाट अमेरिकी धार्मिक सञ्जालको विरोध

६ कात्तिक, काठमाडौं । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले अमेरिक…

गोकर्णेश्वरमा पटका तथा बारुदजन्य पदार्थ बिक्रीवितरण र प्रयोगमा रोक

४ कार्तिक, काठमाडौं । गोकर्णेश्वर नगरपालिका क्षेत्रभित्र पटका तथा बारुदजन्य पदार्थ विक्र…

क्रिप्टो कारोबारीसँग ५० लाख असुलेको घटनामा २ प्रहरीसहित ३ जनाविरुद्ध मुद्दा

६ कार्तिक, काठमाडौं । क्रिप्टो कारोबारीसँग करिब ५० लाख रुपैयाँ असुलेकोमा दुई प्रहरी…

चार बालिकालाई यौन व्यवसायमा लगाएको आरोपमा एक महिला पक्राउ

५ कार्तिक, काठमाडौं । चार बालिकालाई बन्धक बनाएर यौन व्यवसायमा लगाएको आरोपमा प्रहरील…