SamwadKhabar logo

               

भर्खरै

६७३७ समाचार


प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाअन्तर्गत मकवानपुर आलु खेतीलाई प्रथम सुपरजोनको सिफारिस

फागुन १४, काठमाडौँ । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाअन्तर्गत मकवानपुर जिल्लामा रहेको तरकारी जोनलाई सुपरजोनका लागि सिफारिस गरिएको छ । प्रधानमन्त्री कृषि आधुनिकीकरण जिल्ला परियोजना कार्यावन्यन समन्वय तथा अनुगमन समितिको बिहीबार सम्पन्न बैठकले जिल्लाको तरकारी जोनलाई सुपरजोनका रूपमा सिफारिस गर्ने निर्णय...


महिला लघुवित्तको आइपीओ बाँडफाँट

फागुन १४, काठमाडौँ । महिला लघुवित्तको आइपीओ बाँडफाँट भएको छ । यसमा ३७ हजार ५ सय जना लगानीकर्ताले १० कित्ताका दरले सेयर पाएका छन् । कुल १५ लाख ४० हजार ३५ जनाले आवेदन दिएकोमा ३ हजार ३ सय ५३ जनाको...


आजबाट हाम्रो नयाँ कृषि सहकारी संस्था सुभारम्भ

फागुन १३, काठमाडौं । विदेशबाट फर्किएका युवाहरूलाई कृषि क्षेत्रमा आकर्षण गर्ने उद्देश्यले र व्यवसायिक कृषिका लागी सहुलियत पूर्ण कृषि कर्जा दिने हेतुले हाम्रो नयाँ कृषि सहकारी संस्था काठमाडौँको नक्सालमा आजबाट सुभारम्भ गरिएको छ । ७७ वटै जिल्लामा आफ्नो कार्यलाई पु¥याउने...


बूढानीलकण्ठ नगरपालिकामा विपद प्रतिकार्यका लागि सामुदायिक पहल (CADRE) तालिम सम्पन्न

काठमाडौँ फागुन १३ । बूढानीलकण्ठ नगरपालिकामा विपद प्रतिकार्यका लागि सामुदायिक पहल (CADRE) तालिम सम्पन्न भएको छ। नगरपालिकाका नवनियुक्त नगर प्रहरीहरुलाई विपद प्रतिकार्य सम्वन्धि प्रशिक्षित गराउने उद्देश्यले नगरपालिकाको आयोजना र नेपाल रेडक्रस सोसाईटि को समन्वयमा भएको ४ दिने तालिम को बुधबार...


बुढानीलकण्ठ नगरपालिकाद्धारा बजार अनुगमन गरी म्याद नाघेका सामाग्रिहरु जफत गरी नष्ट

काठमाडौँ फागुन १३ । बूढानीलकण्ठ नगरपालिका वडा नं १० र ११ मा मंगलबार बजार अनुगमन भएको छ। उपमेयर नेतृत्वको अनुगमन टोलिले निरिक्षण गर्दा दुई वटा मार्ट बाट ११.३ के.जी. बराबरको सामाग्रि जफत गरि नष्ट गरेको थियो मंगलबार आकस्मिक निरिक्षणमा निस्केको...


उपराष्ट्रपति नन्दबहादुर पुन माथि ‘स्थानहद’ सम्मको व्यवहार प्रदर्शन

मात्रै रक्षा मन्त्रालयको कार्यभारसमेत सम्हालेका कारण हैन, अरु–अरु सन्दर्भलाई समेत ख्याल गरेर अहिले प्रधानमन्त्री केपी शर्मा ओली सेनासँग अलिक बढी हिमचिम गर्दै हुनुहुन्छ । त्यही निकटताको एउटा नमुना हो, फागुन ७ गते टुँडिखेलमा सबैका सामु सरकार प्रमुखको हप्किदप्कीमा पर्नुभएका उपराष्ट्रपति...


भागरथी भट्टको अनुसन्धानमा संलग्न दुई जना प्रहरीलाई एक तह बढुवा

काठमाडौँ, फागुन १३ । बैतडीकी किशोरी बलात्कारपछि हत्या घटनाको अनुसन्धानमा संलग्न दुई जना प्रहरीलाई एक तह बढुवा गरिएको छ। प्रहरी प्रधान कार्यालयले सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय दीपायल दरबन्दी भएका प्रहरी सहायक निरीक्षक पदमबहादुर थापा र जवान नरबहादुर थापालाई एक तह...


ओलीले ढिलो नगरी प्रधानमन्त्री पदबाट तुरुन्त राजीनामा दिनु पर्छ, बामदेव गौतम

काठमाडौ, फागुन १२ । बुधबार । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) उपाध्यक्ष तथा विभाजित नेकपा एकता अभियानका संयोजक वामदेव गौतमले प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा माग गरेका छन्। आज प्रेस विज्ञप्ति जारी गर्दै उनले ओलीले ढिलो नगरी प्रधानमन्त्री पदबाट तुरुन्त राजीनामा...


सर्वोच्च अदालतद्धारा संसद पुनर्स्थापना

काठमाडौं, फागुन, १२ । सर्वोच्च अदालतले संसद पुनर्स्थापना गर्ने गरी आदेश दिएको छ । मंगलबार गरिएको आदेशमा १३ दिनभित्रै संसद बैठक बोलाउन पनि भनिएको छ । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा, न्यायाधीशहरु विश्वम्भरप्रसाद श्रेष्ठ, अनिलकुमार सिन्हा, सपना प्रधान मल्ल र तेजबहादुर केसीको...


सुमधुर आवाजका धनी आरुबारीका बाल गायक विनम्र सुवेदी

फागुन १०, काठमाडौं । ‘हेर्ने आँखा सुन्दर भए त संसारै बन्छ उज्यालो, मनमै अँध्यारो छ भने त बाहिर कहाँ बल्छ दियालो’ बोलको गीतमा बालकले सुमधुर स्वर दिए, गोकर्णेश्वर ९ स्थित आरुबारी निवासी विनम्र सुवेदीले । काठमाडौं स्थित एलिट ग्रयाण्ड स्कुलमा...


कवि सरस्वती श्रेष्ठको गणितका सूत्र कविता

सरस्वती श्रेष्ठ गणितका सूत्र मेरा गणितका गुरू ! मैले घोकेका साध्य र ज्यामितीहरू आयतन र परिमितीहरू अनि ती बिजगणितका डरलाग्दा ’ए’ र ’बि’का सूत्रहरू खै कहाँ काम लाग्छन् ? जो बिराउदा कैयौ चोट पाएका थिए यी हातले कैयांै मुर्गा बनाइएका...


ज्योति तिमल्सिनाको कविता

ज्योति तिमल्सिना, धुलिखेल कविता बाँच्नु छैन मलाई यहाँ शानसँग मात्र जोड्नु छ सम्बन्ध सम्मानसँग । मेरी आमाको आँखा नरसाउन् आँशुले, यही प्राथना गर्छु सधै भगवान्सँग । बोलाए मैले नसुने झैं तिमीले गरेउ, गुनासो छैन केही त्यो निर्दोष कानसँग । तस्वीरले...


सपना रोका मगरको अनुकरणीय कार्य

अनुकरणीय कार्य विश्वको १०० साहासी महिलाको लिष्टमा परेकी सपना रोका मगरको जीवन प्रसंगका बारेमा आम नेपालीले चासोका साथ हेरिरहेका छन् । हाम्रो नेपाली समाजमा मृत शरीरलाई प्राय छोरा मान्छेले मात्र दागबत्ती दिने चलन रहदै आइरहेको थियो । तर पछिल्लो समयमा...


पाठ्यक्रमको व्यवस्थापनमा पछि पर्नु हुँदैन

प्रशान्त आचार्य युरोप, अमेरिकाको सेरोफेरोमा बनाएका पाठ्यक्रमले नेपालमा काम गर्दैन र यहाँका लागी यही नै पाठ्यक्रम बनाउनु पर्दछ । विदेशीको सबै विषय राम्रो नै छ भन्न सकिदैन । कतिपय हाम्रो परिभेषका लागी नराम्रो हानीकारक पक्ष पनि हुन सक्छ । हामीले...


दुर्गम क्षेत्रका विद्यालयहरूमा पुस्तकालयको आवश्यकता

आरती कोइराला हामी बोल्नुपर्छ, हामीले हरेक कार्यक्रममा भाग लिनुपर्छ । कार्यक्रमहरूमा सहगागिता जनाउन पाउँदा धेरै खुशी लागेको छ । विद्यार्थी परिषद्को बागमती प्रदेश दोस्रो अधिवेशन भव्यका साथ सम्पन्न भएको छ । यसमा सहभागिता जनाउन पाउदा अत्यन्तै आन्नद लागेको छ ।...


तारकेश्वर नगरपालिकामा जेष्ठ नागरिकहरूका लागि निःशुल्क आँखा शिविर

फागुन ११, काठमाडौँ । तारकेश्वर नगरपालिकाले आइतवार जेष्ठ नागरिकहरूका लागि निःशुल्क आँखा शिविर तथा सुगर युरिन प्रयोगशाला परीक्षण साथै न्यानो कपडा वितरण कार्यक्रम आयोजना गरेको छ । आइतवार शहरी स्वास्थ्य केन्द्र वडा नं ९ मा सम्पन्न भएको कार्यक्रममा त्यस क्षेत्रका...


स्वदेशमै रोजगारीको सिर्जना गरौं

कृष्ण हुमागाई कुनै पनि देशको मुल प्रवाहमा त्यस देशको युवा शक्ति नै हुन्छ । र देशको धेरै भाग र क्षेत्र युवा शक्तिले ओगटेको हुन्छ । युवा शक्तिले देशको दशा र दिशा परिवर्तन गर्ने सामथ्र्य राख्दछन् । युवा शक्ति देशको केन्द्रविन्दुमा...


भूमि सम्बन्धी समस्या समाधान गर्न गणक तथा जनप्रतिनिधिहरूलाई अभिमुखीकरण

मकवानपुर । हेटौँडा उपमहानगरपालिकाले भूमि सम्बन्धी समस्या समाधान गर्न गणक तथा जनप्रतिनिधिहरूलाई तथ्याङ्क संकलन, प्रमाणीकरण सम्बन्धी अभिमुखीकरण गरेको छ । नगरका १९ वटै वडाका अध्यक्ष, कार्यपालिकाका सदस्य, वडा सचिव, वडा सदस्य र गणकहरुलाई भूमिहीनहरुको समस्या समाधानका लागि तथ्याङ्क संकलन, प्रमाणीकरण...


निफ्राको सेयरमा ५६ अंकले गिरावट

११ फागुन, काठमाडौँ नेपाल इन्फ्रास्ट्रक्चर बैंकको सर्वाधिक कारोबार भएको छ सेयर आजबाट ओरालो लागेको छ । सोमबार निफ्राको शेयर मूल्य १० प्रतिशतले बढेको थियो । १० प्रतिशतले मूल्य बढेपछि सोमबार पनि निफ्राको शेयर मूल्यमा सकारात्मक सर्किटमा ब्रेक लागेको थियो ।...


महिला लघुवित्तको आईपीओ भोली बाडफाड हुने

फागुन ११, काठमाडौं । केही समय पहिला प्राथमिक शेयर सार्वजनिक गरेको महिला लघुवित्त वित्तीय संस्था लिमिटेडको आईपीओ प्रारम्भिक बाँडफाँड भोली गर्ने गरी काम भएको छ । कम्पनीको शेयर गोलाप्रथाबाट ३७ हजार ५०० भाग्यमानी लगानीकर्ताले १० कित्ताका दरले सेयर पाउनेछन्। धितोपत्र...


ताजा

सबै

संघको विभिन्न जिल्लामा तीन दिवसीय प्रारम्भिक वर्ग

६ कार्तिक, काठमाडौं । हिन्दू स्वयंसेवक संघ नेपालद्वारा देशका विभिन्न जिल्लामा प्रारम्भि…

क्रिप्टो कारोबारीसँग ५० लाख असुलेको घटनामा २ प्रहरीसहित ३ जनाविरुद्ध मुद्दा

६ कार्तिक, काठमाडौं । क्रिप्टो कारोबारीसँग करिब ५० लाख रुपैयाँ असुलेकोमा दुई प्रहरी…

विप्लव नेतृत्वको कम्युनिष्ट पार्टीबाट अमेरिकी धार्मिक सञ्जालको विरोध

६ कात्तिक, काठमाडौं । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले अमेरिक…

तिहारलाई कोसेली कर्णालीको स्याउ

६ कार्तिक, काठमाडौं । कर्णालीको प्रांगारिक स्याउ बजारमा सस्तो दरमा उपलब्ध भएपछि यस वर्…

लोकप्रिय

सबै

विप्लव नेतृत्वको कम्युनिष्ट पार्टीबाट अमेरिकी धार्मिक सञ्जालको विरोध

६ कात्तिक, काठमाडौं । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले अमेरिक…

गोकर्णेश्वरमा पटका तथा बारुदजन्य पदार्थ बिक्रीवितरण र प्रयोगमा रोक

४ कार्तिक, काठमाडौं । गोकर्णेश्वर नगरपालिका क्षेत्रभित्र पटका तथा बारुदजन्य पदार्थ विक्र…

क्रिप्टो कारोबारीसँग ५० लाख असुलेको घटनामा २ प्रहरीसहित ३ जनाविरुद्ध मुद्दा

६ कार्तिक, काठमाडौं । क्रिप्टो कारोबारीसँग करिब ५० लाख रुपैयाँ असुलेकोमा दुई प्रहरी…

चार बालिकालाई यौन व्यवसायमा लगाएको आरोपमा एक महिला पक्राउ

५ कार्तिक, काठमाडौं । चार बालिकालाई बन्धक बनाएर यौन व्यवसायमा लगाएको आरोपमा प्रहरील…