SamwadKhabar logo

कला / साहित्य

सुमधुर आवाजका धनी आरुबारीका बाल गायक विनम्र सुवेदी

संवाद खबर

संवाद खबर

सुमधुर आवाजका धनी आरुबारीका बाल गायक विनम्र सुवेदी
फागुन १०, काठमाडौं  । ‘हेर्ने आँखा सुन्दर भए त संसारै बन्छ उज्यालो, मनमै अँध्यारो छ भने त बाहिर कहाँ बल्छ दियालो’ बोलको गीतमा बालकले सुमधुर स्वर दिए,  गोकर्णेश्वर ९ स्थित आरुबारी निवासी विनम्र सुवेदीले । काठमाडौं स्थित एलिट ग्रयाण्ड स्कुलमा कक्षा ४ मा अध्ययनरत १० वर्षे बाल गायक विनम्र सुवेदीले सुमधुर गायनमार्फत दर्शकश्रोताको मन जित्न सफल भईरहेका छन् । विनम्रको गायनमा हालै सार्वजनिक ‘हेर्ने आंखा’ बोलको गीतलाई दर्शक स्रोताले धेरै रुचाएका छन् । विनम्रकै आधिकारिक युट्युब च्यानलबाट उक्त गीतको म्यूजिक भिडियो सार्वजनिक गरिएको छ । सानैदेखि विद्यालयका गतिविधिमा गीत प्रस्तुत गर्दै आएका विनम्र भविष्यमा गायनलाई निरन्तरता दिने सोच रहेको बताउँछन् । विनम्रले आफ्नो स्वर धेरैले रुचाएको भन्दै दर्शक–श्रोता र परिवारप्रति आभार व्यक्त गरेका छन् । डिपी खनालको शब्द, सुवास जोशीको संगीत, अकेस्टिक गीतारमा सुवास जोशी, बाँसुरी रत्न बिके र तबलामा जगन्नाथ धौगडाको साथमा गीत सुमधुर रहेको छ । ‘हेर्ने आँखा’ बोलको गीत बालबालिका लगायत सबैलाई प्रेरणा दिने शब्द संयोजनले भरिएको छ ।

ताजा

सबै

आजबाट पितृपक्ष अर्थात् सोह्र श्राद्ध शुरु

असोज २, काठमाडौं । आजबाट पितृपक्ष अर्थात् सोह्र श्राद्ध शुरु भएको छ । चन्द्रमास पात्रो अ…

राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित

३१ भाद्र, काठमाडौं । राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित भएका छन् । सोमवार र…

छानबिन समितिको ठहर रवि लामिछाने सहकारीको रकम अपचलनमा संलग्न

३१ भाद्र, काठमाडौं । संसदीय छानबिन विशेष समितिले रास्वपा सभापति रवि लामिछानेसहित …

वसन्तपुरमा कुमारीहरूको सामूहिक पूजा

३१ भाद्र, काठमाडौं । काठमाडौँको वसन्तपुर क्षेत्रमा रहेको तलेजु भवानी मन्दिर अगाडि कु…

लोकप्रिय

सबै

आजदेखि इन्द्रजात्रा सुरु

३० भाद्र, काठमाडौं । काठमाडौँ उपत्यकामा आजदेखि इन्द्रजात्रा सुरु भएको छ । हनुमानढोका…

यो पनि

आजदेखि इन्द्रजात्रा सुरु

आजदेखि इन्द्रजात्रा सुरु

३० भाद्र, काठमाडौं । काठमाडौँ उपत्यकामा आजदेखि इन्द्रजात्रा सुरु भएको छ । हनुमानढोका…

बौद्ध स्तूपको किंवदन्ती बाल चित्रकथामा

बौद्ध स्तूपको किंवदन्ती बाल चित्रकथामा

१९ भाद्र, काठमाडौं । बौद्ध स्तूपको किंवदन्तीमा आधारित रहेर बाल चित्रकथा बौद्ध स्तूप प्र…

युवाकवि मोतीराम भट्टको आज १५९ औं जन्मजयन्ती

युवाकवि मोतीराम भट्टको आज १५९ औं जन्मजयन्ती

१७ भाद्र, काठमाडौं । राष्ट्रिय विभूति युवाकवि मोतीराम भट्टको एक सय ५९ औँ जन्मजयन्ती आ…

एक महिने ‘गुँलापर्व’ आजदेखि सुरु

एक महिने ‘गुँलापर्व’ आजदेखि सुरु

२१ साउन, काठमाडौं । एक महिनासम्म मनाइने गुँलापर्व आजदेखि सुरु भएको छ । विशेषगरी ब…